सेमुना/सेवाने/सेवा किरातिहरुको महान चाड उभौलि साकेन्वा/साकेवा/साकेलाको शुभकामना 🌹तपाईं अनी तपाईंको परिवार जनामा माङले रक्षा गरून् । आफ्नो संस्कार/संस्कृतलाई माया गरौ पहिचानलाई जोगाई राखौ 🙏🙏🙏🙏
आधुनिकता मा जमाना ढल्किरहँदा आजभोलि को हाम्रो छोरिचेलीहरू आफ्नो संस्कृति, परम्परा र रीतिरिवाज प्रति थोरै पनि ज्ञान हुँदैन र चासो पनि रत्तिभर राख्दैन तर तपाईं चेली सँग आफ्नो culture को निकै राम्रो knowledge रहेछ धेरै खुसी लाग्यो। more love & respect for you..❤👑
सेवा नमस्ते 🙏२०८१ उभौली पर्व, साकेला को सम्पुर्ण सिजलिङ बहिनीको युट्युब परिवार देश तथा विदेशमा बस्नुभएका किराती धर्म मान्नु हुने महानुभावहरूलाई धेरै-धेरै शुभकामना🙏❣️ अनि बहिनीलाई जन्मदिनको हार्दिक मंगलमाई शुभकामना 🎉🎊🎈🎂🎂 Lot's of love from Sikkim namchi 🩷🩷
सेवा नमस्ते , देश बिदेशमा रहनु हुने सम्पुर्ण आमा बुवा दाजुभाइ दिदिबहिनी हरुमा किराँति हरुको महान चाड उभौली साकेला पर्वको शुभकामना 🙏🙏कल्चरल पोशाक मा सबै जना राम्री देखिनु भएको छ ! शिजलिङ बैनि हजुरलाई धेरै धेरै धन्यवाद हजुरको भ्लग मार्फत राम्रो साकेला नाच हेर्न पायौं धेरै रमाइलो लाग्यो र अन्त्य मा नेहा बुनुलाई जन्म दिनको धेरै धेरै शुभकामना 🎂🎂🎉🎉🎊🎊🙏🙏
सेवा sis म हजुर को ठुलो fan हो ma हजुर को सबै भिडियोहरू हेर्छु होइन तर को Sis hajur ले किन्नुभएको चुरा चाहिँ लिम्बुहरूको हो नि त हाम्रो राई हरु को त अर्को खालको चुरा हुन्छ नि 🙏💖तर आफ्नो आफ्नो choose ho 💖💖lots of love
आफ्नै धर्म संस्कार ,संस्कृति राम्रो।किन पाश्चात्य संस्कृति अपनाउनु होइन?कति राम्रो।सम्पूर्ण किरावा लगायत सम्पुर्ण नेपाली जातिमा उभौली पर्व २०८१ सालको हार्दिक हार्दिक शुभकामना ।Always ❤❤❤ from sikkim.
..सम्झिए त्यो उमेर, समय जहाँ म ढोल बजाउन सारै आतुर अनि छ्याङको त्यो मन्द माद लाग्थ्यो संसारको सबैभन्दा अबल ढोले म, बिडम्बना समयले आज म परदेशी। खै किन हो आज sizzling साह्रै राम्री।😎
14:30 हाम्रो भाषामा त्यो घाँटी सोजो भाको माङपाहरूले सोहन हालेर बोल्नु हुने लाई स्योल्योनमा भनिन्छ जुन मुन्दुमको रिसिया जान्नु हुनेले चलाउनु हुन्छ जुन प्रकिति माङ को प्रतीक मानिन्छ।।। मुनि ठूलो घाँटी अलिक सानो अङ्ग्रेजी 8 जस्तो लाई चाई वावु(ङारकुवा) भन्दा छ जुन सृजना र जीवनको प्रतीक मानिन्छ कोम्पि जाँदा बियामा ,नयाँ सिसु जमिदा,नयाँ साइनो मित लगाउँदा,कसैको चित्त दुखेर सिर उठाउँदा प्रयोग गरिन्छ।। अझ अर्को चाई ठूलो आकारको हुन्छ वावु जस्तै तर अझ ठूलो जसमा पहिले पहिले अन्न पानी संचय(स्टोर) गरिन्थियो त्यो एबाकठोकी वावु भनिन्छ।।।
नेपाली सबैले आफ्नो आफ्नो जातीय धार्मिक ठाउँ र धर्म जोगायौ,,,अहिले bidesi धर्म को आक्रमण परे को बेला हामी आफै सचेत बनउ ❤❤❤❤❤Bigfan sizzrin मस्त मोला जे जे होला होला,,
सेमुना/सेवाने/सेवा किरातिहरुको महान चाड उभौलि साकेन्वा/साकेवा/साकेलाको शुभकामना 🌹तपाईं अनी तपाईंको परिवार जनामा माङले रक्षा गरून् ।
आफ्नो संस्कार/संस्कृतलाई माया गरौ पहिचानलाई जोगाई राखौ 🙏🙏🙏🙏
Happy Ubhauli Nana💗🫶🌸😽
Wow❤🎉
Happy ubhauli nana lot’s of love ❤❤
Happy sakela❤❤
Well said. I am RAI and I am proud of being Kirat🙏🙏🙏
हाम्राे संस्कृति लाई चै जोगाई राख्नै पर्छ नि फेरि गाइज धेरै धेरै माया बहिनी लाई तपाईँको फेरि दैनिक भलगको श्रोता हुनी फेरि🫰❤️🫶
असार 1गते हाम्रो सितपुरिको साकेला चोकमा हुन्छ !!! जिल्ला भरिको टप टप पर्तियोगिता हुनेछ !!!! आवुनुस है बहिनी ❤❤❤
आधुनिकता मा जमाना ढल्किरहँदा आजभोलि को हाम्रो छोरिचेलीहरू आफ्नो संस्कृति, परम्परा र रीतिरिवाज प्रति थोरै पनि ज्ञान हुँदैन र चासो पनि रत्तिभर राख्दैन तर तपाईं चेली सँग आफ्नो culture को निकै राम्रो knowledge रहेछ धेरै खुसी लाग्यो। more love & respect for you..❤👑
राईको जै हुनुमा गर्भ गर्छु है ❤❤❤
सेवा नमस्ते 🙏२०८१ उभौली पर्व, साकेला को सम्पुर्ण सिजलिङ बहिनीको युट्युब परिवार देश तथा विदेशमा बस्नुभएका किराती धर्म मान्नु हुने महानुभावहरूलाई धेरै-धेरै शुभकामना🙏❣️ अनि बहिनीलाई जन्मदिनको हार्दिक मंगलमाई शुभकामना 🎉🎊🎈🎂🎂 Lot's of love from Sikkim namchi 🩷🩷
सेवा नमस्ते , देश बिदेशमा रहनु हुने सम्पुर्ण आमा बुवा दाजुभाइ दिदिबहिनी हरुमा किराँति हरुको महान चाड उभौली साकेला पर्वको शुभकामना 🙏🙏कल्चरल पोशाक मा सबै जना राम्री देखिनु भएको छ ! शिजलिङ बैनि हजुरलाई धेरै धेरै धन्यवाद हजुरको भ्लग मार्फत राम्रो साकेला नाच हेर्न पायौं धेरै रमाइलो लाग्यो र अन्त्य मा नेहा बुनुलाई जन्म दिनको धेरै धेरै शुभकामना 🎂🎂🎉🎉🎊🎊🙏🙏
Nilo Nilo Akashai MA Seto Seto Badal..WoW looking so pretty in ur traditional dress 👗😍 💖
सेवा sis म हजुर को ठुलो fan हो ma हजुर को सबै भिडियोहरू हेर्छु होइन तर को Sis hajur ले किन्नुभएको चुरा चाहिँ लिम्बुहरूको हो नि त हाम्रो राई हरु को त अर्को खालको चुरा हुन्छ नि 🙏💖तर आफ्नो आफ्नो choose ho 💖💖lots of love
आफ्नै धर्म संस्कार ,संस्कृति राम्रो।किन पाश्चात्य संस्कृति अपनाउनु होइन?कति राम्रो।सम्पूर्ण किरावा लगायत सम्पुर्ण नेपाली जातिमा उभौली पर्व २०८१ सालको हार्दिक हार्दिक शुभकामना ।Always ❤❤❤ from sikkim.
"जेठ २५" मा किरात समुदाय मा बनेको "दयाहांग राई" अभिनीत चलचीत्र "गॉऊ आएको बाटो" आऊदैछ । हेर्न नभुल्नु होला । 🙏🏻
Thik xa ❤️❤️❤️
ममि छोरी मन पर्यो कठुवा लिएर आउकि कसो😂😂आज सारै राम्रो देखिनु भएको छ सबै जना🙏जय किराँत जय पहिचान जय सस्कृती।
हाम्रो नेपालीहरु यति राम्रो सस्कृती छाडेर धर्म परिवर्तन तिर किन लाम्केको होला।बुद्ध जयन्ती अनि उभौली पर्वको शुभकामना सम्पुर्ण नेपालीहरुमा❤❤❤❤
बिदेश बाट हेर्दा आफ्नो साकेला पर्व खुसी लागो🙏उभाउली को सुभकामना छ।
Thank you for video hai 💜🏹
Out of country hunelai katti rahar lagxa Tara yo video herepaxi khuc lagyo aafuni tei vako feel vayo la💜💜
उभौलिको धेरै धेरै सुभकामना नानी चौबन्धि ❤
Proud of Rai and Rai culture .Happy Ubhauli sakela
Happy Ubhauli each and every one. From Sikkim.
..सम्झिए त्यो उमेर, समय जहाँ म ढोल बजाउन सारै आतुर अनि छ्याङको त्यो मन्द माद लाग्थ्यो संसारको सबैभन्दा अबल ढोले म, बिडम्बना समयले आज म परदेशी। खै किन हो आज sizzling साह्रै राम्री।😎
33:02 Koma nacheko 😚❤
33:28 still josh 💛🏹❤️
Proud to be Rai 😊❤ksm yeti ramro kirati saskar ma janma lina pauda vagye mani thanxu aafu lai ❤
Sewa sis hami rai haruko sakela suru vayo hai happy sakela ❤❤❤❤❤
Nana. U look so pretty. You look best in Rai attire. Thank you for the special video .
Proud to be Rai, such a beautiful sis ❤🇧🇹 Happy Ubali and all are looking beautiful in Rai Dress
Dhol Jhyamta ko aawaj laay maan nai furungai banauxa happy Ubhauli sabai jana lai Sewa🌸❤️🫶
Bohut khub......Jai kirat,be countinue..
Ah hai nani etikochi hunu parx hai😍😍👍👌👌hamro Rai ko honit 👌👌✌✌💖🧡🧡🧡
saani lai pani rai dress lagayera leunu parthyo ni anyways happy sakela🎉🎉
Sakela danace sarai man parx malai ni 😊😮
Happy Ubhauli sakela 👏👏👏
14:30 हाम्रो भाषामा त्यो घाँटी सोजो भाको माङपाहरूले सोहन हालेर बोल्नु हुने लाई स्योल्योनमा भनिन्छ जुन मुन्दुमको रिसिया जान्नु हुनेले चलाउनु हुन्छ जुन प्रकिति माङ को प्रतीक मानिन्छ।।। मुनि ठूलो घाँटी अलिक सानो अङ्ग्रेजी 8 जस्तो लाई चाई वावु(ङारकुवा) भन्दा छ जुन सृजना र जीवनको प्रतीक मानिन्छ कोम्पि जाँदा बियामा ,नयाँ सिसु जमिदा,नयाँ साइनो मित लगाउँदा,कसैको चित्त दुखेर सिर उठाउँदा प्रयोग गरिन्छ।। अझ अर्को चाई ठूलो आकारको हुन्छ वावु जस्तै तर अझ ठूलो जसमा पहिले पहिले अन्न पानी संचय(स्टोर) गरिन्थियो त्यो एबाकठोकी वावु भनिन्छ।।।
ज्ञ्यानमुलक् comment
Thank you ❤️
Lots of love from Bhutan 🇧🇹
To all beautiful Rainees ❤❤❤
Love your vibes and all beautiful people there 😊
आम्बो एस्तो सस्कारि छोरि जन्माउने आमा बाबालाई मह त आज 32तोप्को सलामी दियाल निछा 🌸💮👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Happy😮😮sakala😮😮sewa😮😮Raini.Nana❤❤semuna😮sabei.janama
Sewa and happy ubhauli dear sis
So beautiful My favorite czzling sister happy ubhauli ❤ yakdam Man parxa vlogs hjrko 💞🙏
Nana hzr lai vanda ta hzrko momi lai kati dharai ramri daykinu vako ma ta heryako herai vaya kati ramri ❤️😘😘😘dharai maya momilai❤
सेवा स्यामुना किराँतिहरुको महान चाड उभौलीको
नेपाली सबैले आफ्नो आफ्नो जातीय धार्मिक ठाउँ र धर्म जोगायौ,,,अहिले bidesi धर्म को आक्रमण परे को बेला हामी आफै सचेत बनउ ❤❤❤❤❤Bigfan sizzrin मस्त मोला जे जे होला होला,,
Dami happy sakela to you all lm from shillong lndia God bless you always 👍🙏💗💗💗💗💗💗
Shuvakamana Ubauli Parba ko sabai Pariwar lai
Kasto ramri dekheko xa nani lai
Sewa samuna sabailai
दुङ्ममा दोत अचिचित😊नाम छोयाङहिदा चानु😊😊
Thank you so much for 400 UA-cam Family ❤🎉 and Mero ta Kasai Le Video Pani Herdinu hudain 🎉🎉🎉
Wooo woo so niece happy ubhauli 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
sewa nana❤❤❤hajurko videoko parkhaiima thiye m...ab balla herna paye..miss you so much nana❤️🙏
Kati ramri dekheyko nana hajur lai❤
La Hai dd yatiko chai hunu parxa hai Raini Vaya paxi ❤❤
We are really very rich,we have an amazing culture❤❤
Beautiful vlog #happysakela 🌸✨✨
Wow ❤ kasto ramailo va hau
Happy Sakela ❤ watching from Darjeeling
उभौली पर्व को धेरै धेरै शुभकामना 🎉🎉🎉❤️❤️❤️🙏🏻
Happy sakela nanu 🙏🙏💃💃😍😍❤️❤️
Damii lagyo nice vlog 👌 👍 😊
Next time come to Darjeeling for ubhawli.
चौबन्दी बाहुला त वबु ओरालो भएछ त?सबैलाई कति राम्री राम्री देखेको फेरि पनि उभौली चाडको धेरै धेरै शुभकामना ♥️
kastoooo ramriii dhekeko hamro czzling ani vauju mami sabai jana lai UBHAULI ko subhakamana ❤️
wow kati ramri ramri dekhinu vako hok kasam ❤❤happy sakela parba lots of maya god bless you😍majja aayo ho video herera🤗🤗
विचारा राईहरुकाे भाषामा बिजाेक छ😂😂 गित जति सबै खस पर्वते भाषामा नाच्नु परेको छ😂😂
bijok vo ni lunga afno tharpixxe vasa xata 35 rai 35 vasa vayesi autai thrko areama chai jibit xan natra vasa maryo
Kay saro ramri.... ❤❤
hjur chai kati ramri nitw
Thank you so much 183 sunscriber keep supporting sathiharu
Support me guys plzz
Happy sakera dr n all of you❤dherai maya😘🌸🙏
best creation so keep going on.......
Wow kati ramailo garnu vko katiramailo vko happy ubhuli nana🎉❤❤
Yetiko vibes xai hunu paryo hai ferii🔥❤
Sewa happy sekela my sister
Happy sakela ❤Thankyou 155 subscribe gardinu vayekoma
proud to be kirati🙏💝🏹
Lost of love from pokhara ❤happy uvauli everyone ❤🎉
Keep supporting ❤🎉😊
Happy uvoli sakela sister
Lot's of love from Sikkim Gangtok India ♥️♥️♥️🇮🇳.
Dhodi raini lai pani ubhauli ko subhakamana sathai sa pariwar lai aani dhodi raini lai ajhai tha rahena rahex chandi nach haina sakela nach bhanx 🤘🤞
Finally sakela vlog
Thanks for 343 family 😊😊
Please keep supporting guys ❤❤❤❤
साकेला नाच Sunita Rai Sheresth Vlog देखि हेरेको यो साल पनि हेर्न पायो खुसी लागेउ।
Jai kirat love from Siliguri ❤
🙏🙏🙏🙏🙏Jay kirat new day new vlog
So Sweet roynee ❤❤❤from India 🇮🇳
Aahaa katii ramri dekhinu vako nana ko mami💓💓💓
Thanks for 425 family keep supporting☺️
Happy Sakela Ubhauli💐🙏🏿 😊❤
Kati ramri hamro czzling ❤❤❤❤
Beautiful ❤❤❤❤❤
Thanks for 84 subscribers ❤ keep supporting me 💐💝
Support me guys plzz
Vadaini kati cute ho ❤
Lot's of love from Sikkim soreng nana ❤❤❤
Tpy li akdmai rmri dhakhako xa haii nana❤❤
Thank you so much for 282 subscriber and happy sakewa everyone 💖 ❤️
उभौली पर्वको अवसरमा शुभकामना सबै किरातीहरु लाई ❤❤
Not Rai but obsessed with Rai ❤
यतिकोचै साकेला नाचँ नाच्नु पर्यो है... सिमौ..!!
Cultural dress ma kati ramree dekheko czzlinglai 😍
उभौली को सुभकामना😊❤❤
Lots of love nana♥️♥️
happy sakela new viewer
Bhaini jhyaap
Proud to be kirat❤❤❤❤
Nikaai Ramailo ane Mitho vlogs @czzlingreynee ❤
Wow big sister ❤🎉