No matter what people say about Bhuwan K.C in real life but in acting he is superb...Every movie and song of Bhuwan K.C are always evergreen....Rajesh Dai is always Mahanayak of Nepal but Bhuwan K.C is superstar..
"दुई थोपा आंशु" यो चलचित्रको नाम सुनेको त धेरै बर्ष पहिले देखि नै हो तर आज बल्ल हेर्न पाउने अवसर जुर्यो । सार्है राम्रो चलचित्र, तर अन्त्य धेरै सुखद भई दिएको भए, कति रमाईलो हुन्थ्यो, बिछोडको बियोगले मन अमिलो भयो ।
वासुदेव , कुसुमे रुमाल , लाहुरे , दक्षिणा , रहर , बलिदान , दुइ थोपा आसु जस्तो अविस्मरणिय फिलिम युग मा एक पल्ट मात्रै बन्छ यस्को लागि आदर्णिय तुलसि घिमिरे श्रवण घिमिरे ज्यु हरुलाइ युग पुरुष को उपाधि दिनु पर्ने हो
Sabai purano movies haru yastai high quality ma preserved garera rakhnu parne thiyo but aile kunai movie ni yatiko clear xaina dukha lagxa Bhuwan KC only The superstar of super stars Evergreen Superstar ❤❤ भुवन केसीलाई स्टार हरुको पनि स्टार पहिलो सुपरस्टार तेसै भन्या होइन रहेछ, यो स्तर को अभिनय त्यो जमानामा 🔥🔥 हिरो बन्न कै लागि जन्मेको हिरो ❤❤
ओहो यो फिल्मको starting धुनले आङ नै सिरिङ्गै हुन्छ। मेरो एकदमै मनपर्ने फिल्म र गीतहरू पनि त्यस्तै, अरुभन्दा नि यी पुराना फिल्महरुले गाउँघरको याद ती अतितहरु ताज गराउँछ। आँसु आउँछ यार।
पुराना फ्लिम हरु निश्चिति प्रबिधि मा पनि कति मिलाएर कथा हरु राखेको हुन्छ शब्द हरु त्यस्तै गित सबै हिट अहिले सम्म कन्ठ छ यी धुन हरु,बालापन को याद दिलायो यार 2 रुपे टिकट गुन्द्री मा बसेर हेरेको थियौ 😥😐️😣😏
Osr Digital भन्दा खरो आयो त qualities त येस्तो होनित पुरानो चलचित्र हेर्नुको मजा Keep it up good work को लागि ❤❤ येसरीनै हाम्रा पुराना चलचित्रहरुलाई जोगाउनु पर्छ !❤🙏♥️✌️
How many of you are here in 2025. Really loved acting of girl playing Kusum and respect to Anuradha Sawant Mam for her acting. Tried to get information on both of them but I can't find anything. Huge respect to Late Kusum Gazmer for her lyrics and also respect to Bharati mam for her voice and Ranjeet Gazmer for his composition. Also huge amount of love and respect to Tulsi Ghimire Sir.
तुलसी घिमिरे ❤ दाई सलाम नेपाली फिल्म लाई क्वालिटी मा बनाउन सकिन्छ। फिल्म को रिल लाई 4k मा बनाउन सकिन्छ। नेपाली विकास कम्पनी बालाजु मा फिल्म काे रिल हरू अझै छ त्यो रिल हरु लाई 2 लाख,4 लाख खर्च गरी क्वालिटी मा बनाउन सकिन्छं। तुलसी घिमिरे दाई को धेरैं फिल्म लाई hd मा हेर्न सकिन्छ 😊🎉👌
पहिलेकाे फिलिममा नेपाली पहिरन शन्देश मुलक हुन्थियाे अहिलेकाे फिलिममा लुगा पनि बिदेसि बिक्रिति मात्र हुन्छ आमाबाबालाई आदर नगरने हुन्छ के गरने हुन्छ आज आदि भाेलि आदि आधा हेरने
No matter what people say about Bhuwan K.C in real life but in acting he is superb...Every movie and song of Bhuwan K.C are always evergreen....Rajesh Dai is always Mahanayak of Nepal but Bhuwan K.C is superstar..
फिल्म त यस्तो होस् परिवारसँग बसेर हेर्न मिल्ने। अहिलेको फिल्म त लाजको मर्नुहुन्छ।
"दुई थोपा आंशु" यो चलचित्रको नाम सुनेको त धेरै बर्ष पहिले देखि नै हो तर आज बल्ल हेर्न पाउने अवसर जुर्यो । सार्है राम्रो चलचित्र, तर अन्त्य धेरै सुखद भई दिएको भए, कति रमाईलो हुन्थ्यो, बिछोडको बियोगले मन अमिलो भयो ।
दुई थोपा आँशु 2 भाग पनि यस्तै राम्रो ल्याउन पर्छ भन्ने जति हाजिर गरम त साथीहरु
😊😊😊
धेरै धेरै दामि छ मुबि 🎉🎉🎉
महिले हेरेको छु यो फिल्म टु पनि आए हुनेथियो ❤❤❤ दामि थियो तो बेला सानो उमेरमा हेरेर होला
वासुदेव , कुसुमे रुमाल , लाहुरे , दक्षिणा , रहर , बलिदान , दुइ थोपा आसु जस्तो अविस्मरणिय फिलिम युग मा एक पल्ट मात्रै बन्छ यस्को लागि आदर्णिय तुलसि घिमिरे श्रवण घिमिरे ज्यु हरुलाइ युग पुरुष को उपाधि दिनु पर्ने हो
मनि सहमतिमा ❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏 दुई भाग चाहिन्छ जसरिनि
म चाँहि फेसबुकमा यो अाराले काठ चिरेको फस्टैको भाग हेरेर युट्युबमा हेर्न अाईपुगे है गाईज दुई थोपा अाँसु फिलिम old is gold 👍️👍️👍️👍️👍️
Moh poni
@@ranamagarchandra7196mo pa mo pane
म पनि त्यसरीनै आको
Sabai purano movies haru yastai high quality ma preserved garera rakhnu parne thiyo but aile kunai movie ni yatiko clear xaina dukha lagxa
Bhuwan KC only The superstar of super stars Evergreen Superstar ❤❤
भुवन केसीलाई स्टार हरुको पनि स्टार पहिलो सुपरस्टार तेसै भन्या होइन रहेछ, यो स्तर को अभिनय त्यो जमानामा 🔥🔥
हिरो बन्न कै लागि जन्मेको हिरो ❤❤
आज बल्ल हेरे कति राम्रो पुरानो फिल्म ❤❤
ओहो यो फिल्मको starting धुनले आङ नै सिरिङ्गै हुन्छ। मेरो एकदमै मनपर्ने फिल्म र गीतहरू पनि त्यस्तै, अरुभन्दा नि यी पुराना फिल्महरुले गाउँघरको याद ती अतितहरु ताज गराउँछ। आँसु आउँछ यार।
😮😊😊
@@HembahadurPandepp0😊0011❤m
L y7 at 2:48:34 2:48:34 2:48:34 2:48:34 Jo 😊
😊
1:05:40 ⁹😊
धेरै धेरै धेरै नै राम्रो फिल्म, वियोगान्त नै भ ए पनि my best nepali movie
पुराना चलचित्रहरु येतिको क्वालेटीमा भए पो हेर्न पनि मजा आउँछ त वा क्या बात !
आहा कति राम्रो रैछ यो फिल्म म त फस्ट चोटी हेर्दै छु हजुर राम्रो लाग्यो लास्टमा कति रूहायो ❤❤❤❤❤❤❤
धेरै दुःखदायी समाप्ति भयो, दुःख लाग्यो 😢😢old is Gold
आदर्णिय तुलसि घिमिरे श्रवण घिमिरे ज्यु ले बनाउनु भएको अति नै उत्कृष्ट फिलिम रहेछ आज बल्ल पो हेरियो र थाहा भयो यति राम्रो रहिछ भनेर😊
गाउँको पुरानो पुरानो याद आयो फिल्म हेरेर है। राम्रो लाग्यो मलाई त।
😢😮😊
पुराना फ्लिम हरु निश्चिति प्रबिधि मा पनि कति मिलाएर कथा हरु राखेको हुन्छ शब्द हरु त्यस्तै गित सबै हिट अहिले सम्म कन्ठ छ यी धुन हरु,बालापन को याद दिलायो यार 2 रुपे टिकट गुन्द्री मा बसेर हेरेको थियौ 😥😐️😣😏
समझना, साइनो, कुसुमे रुमाल, स्वर्ग, यी फिल्महरु पनि यसरी राम्रो क्कालिटीमा ल्याउनु पर्यो।
२०८१ सालमा हेरियो कति राम्रो फिल्म
यो movie जति पल्ट हेर्यो उती पल्टै धर धर रुएको छु। अहिले 2081 मा पनि हेर्यै, अहिले पनि उही आँसु। सारै मन छुने गीत, movie अनि कलाकार।
कति राम्रो फिल्म❤
एतिको चलचित्र हरु अब कहिले बन्नै सक्दैन हाम्रो नेपाल मा अहिले कथा बिनाको भित्री ब्याथा त्यो पनि नकारात्मक सन्देश को उत्तेजक गराउने भल्गर हुन्छन्
Osr Digital भन्दा खरो आयो त qualities त येस्तो होनित पुरानो चलचित्र हेर्नुको मजा Keep it up good work को लागि ❤❤ येसरीनै हाम्रा पुराना चलचित्रहरुलाई जोगाउनु पर्छ !❤🙏♥️✌️
सायद नेपाली फिल्म हेर्दा यसरी सिरानी भिजेको पहिलोपल्ट होला😭😭😭
😥😥😥😥 अब यस्ता मुभी हरु हेर्न मिल्दैन होला है निसब्द भए म त 👍️🙏🙏
Aaja balla herny mauka paye sarai ramro film🎉🎉❤❤❤
How many of you are here in 2025. Really loved acting of girl playing Kusum and respect to Anuradha Sawant Mam for her acting. Tried to get information on both of them but I can't find anything. Huge respect to Late Kusum Gazmer for her lyrics and also respect to Bharati mam for her voice and Ranjeet Gazmer for his composition. Also huge amount of love and respect to Tulsi Ghimire Sir.
Q
चलचित्र कस्तो हुनु पर्छ? एउटा अमेटछाप उदाहरण यो चलचित्र ले दिएको छ। सबै अग्रज कलाकार हरु प्रती सम्मान।🙏🙏
यो फिल्म हेर्दा त आजकल्का ठेउके केटाहरुको फिल्मनै होइन😢😢😢
This channel is the best ❤keep uploading old movies in HD print ❤❤❤
कोसेली, मितज्यू जस्ता पुराना र उष्कृष्ट मुभिहरु पनि अपलोड गर्नुपर्यो
तेस्रो पटक २०८१ असार २८ यो चलचित्र हेरियो , अझै पनि कस्तो राम्रो लाग्ने |
मन छुने चलचित्र रहेछ हेर्दाहेर्दै दुई थोपा आँसु झार्दै हेरे ।
nice movie. old is gold. Nepali movie vneko yasto hunuprx.
कति राम्रो xa videoko quwaleti
अति राम्रो लाग्छ शुशिला लामाको प्रस्तुती🙏👍❤️❤️
रामो फिलिम एकै दिनमा दुई शो हेरेको थिए पचास साल तिर
जवानीका दिनहरू याद दिलाउने र आँखामा टलपल आँशु ल्याउने चलचित्र। कठै ती दिनहरू। तुलसी घिमिरेको निर्देशकीय जादू पनि सकियो लै लै।
न आत्तिनुस वहाँको अझै यौटा जादुमय रचना फेरि हेर्न पाउनुहुन्छ ।।
कति मार्मिक रुवाइदियो यो लास्ट लास्ट मा त ❣️❣️❣️❣️✨❣️
पहिलो पल्ट आज २०८१.२.२६ गते हेरे। कुन साल हो भुले उ बेला मा फिल्म हल मा हेर्न जान को लागि पैसा नभयर हेर्न पायको थिइन 😢😢😢😢
Same date 2081 jestha 26
धुरु धुरु रुवायो😢😢😢😢😢 कति राम्रो फिल्म ❤❤❤❤
So heart touching movie .dherai samaya pachi movie hererai dherai nai rune abasar paiyo. God bless u tulasi ghimire sir.
😢😢😢
All Bhuwan kc movies are heart touching......
❤❤❤❤मुभी राम्राे छ आँखा रसाउँछ
2081/01/16... कस्तो राम्रो फिल्म अब काहा बन्छ येस्तो फिल्म्😥♥️
Kasto ramro print ❤thank you so much ❤
लयाउनुपछ ❤❤❤❤❤
Very nice old is gold movie ❤
Sarai ramro film,,,hamro Nepali 🎉🎉🎉
पहिलो पटक २०८१असार ३० यो फिल्म हेरे। कत्ति रुए
अति राम्रो लाग्यो 🙏👍🫶
Always respect Guru #Tulsi_ghimiray sir 🙏
I love this movie ❤
सर अब कोशेली फिल्म पनि अप्लोड गर्नुहोला
Thank you for this movie such a wonderful movie with melodious song and marvelous story thank you for FULLHD quality ❤
२०८१-०२-०२(2024-09-15) याे फिल्मी अहिले पनि हलमा चलाउने भए कति दर्शकले हेर्ने थिए हाेला सारै राम्राे उ बेला बनेकाे फिल्म ।
तुलसी घिमिरे ❤ दाई सलाम
नेपाली फिल्म लाई क्वालिटी मा बनाउन सकिन्छ। फिल्म को रिल लाई 4k मा बनाउन सकिन्छ। नेपाली विकास कम्पनी बालाजु मा फिल्म काे रिल हरू अझै छ त्यो रिल हरु लाई 2 लाख,4 लाख खर्च गरी क्वालिटी मा बनाउन सकिन्छं।
तुलसी घिमिरे दाई को धेरैं फिल्म लाई hd मा हेर्न सकिन्छ 😊🎉👌
Thanks for uploading the movie in HD❤❤❤❤
Anmol vanda ta bhuwan kc nai hero dekhaye❤❤
Derai ramro lagxa aasu nai aayo😢😢😢😢
म 10 बर्स कि हुदा दिदी हरु सङ हेरेकी फरस्ट मुभी
Same ma pani😂
😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😂j In😅😅😊😅 way SC AC DC ex QC D❤@@saranrai6236
Yi kaaile kati sal ma niskiye ko movi ho malai tha xaina but ma janmieko 25 barsha pachhi herdei cu je hosh dherei ramro chha 😮❤❤
😢❤
Aja fari herdoi xu❤
1993 Super Hit Film❤
2024 ma harnay haru yata hajir humm ta......
2081..04..12 ma herdae xu hetauda bata ❤❤❤ video quality ramro x
Thank you so much for this beautiful movie.
जति हेर्दा पनि आँखा भरी आँसु नै आँसु बनाईदिन्छ यो चलचित्रले
thanks for quality video.
Tulsi Ghimire sir lai salute 🫡❤
Best movie of our time thanks
मलाई पनि म सानि हुदा आमा सित होलमा गर हेरेको को याद आयो आजत
रुवाउनु रुवायो पहिलो चोटि हेरेको 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢❤❤❤❤❤
This❤ channel is the best ❤❤❤❤
nice movie . Thank you for upload.
Please फेरि भेटौला मूवी हाल्नुहोस् न 👏
2081-02-19 शनिवार को दिन हेरे धेरै राम्रो लाग्यो र रोए पनि
Mero ta aasu nai sakkiyo kee kyaa ho…!!😭😭❤️❤️❤️❤️
Nice movie and songs are fantastic 🙏
2081 ma pani yo movie herer runi koko hunuhunx
Maile sano chhada hereko yo chalachitra wow dami🎉🎉🎉🎉🎉
Bachpan ko yaad taaja vayo yo movie lai❤...old is gold
Mahanayak bhuwan kc dai❤
सदाबहार hero hau mahanayak rajesh hamal ho la
२०५३ साल तिर बाल अवस्थामा यो फिल्म हेरेको थिए त्यही पनि night show.
अति राम्रो मुभी ❤❤❤❤
ma 13 yrs hunda hereko yad ayo
आज जेठ २०८१मा हेरेको भक्कानिएर रुवायो,😢
old iz gold❤
Kaun se Sal Mein bani thi yah movie Sal Bata dena Mujhe yah movie bahut acchi lagta hai❤❤❤
1991
अती मन रोयो वास्तविक जीवनमा कसैको नहोस्
आज 2081=2=10 गते बुद्धजयनतिमा हेरे
Ho ta ani
Tutsi dai ka film haru sabai birsanai nasakne chan a best directory maker of nepal
दामी❤❤❤
पहिलेकाे फिलिममा नेपाली पहिरन शन्देश मुलक हुन्थियाे अहिलेकाे फिलिममा लुगा पनि बिदेसि बिक्रिति मात्र हुन्छ आमाबाबालाई आदर नगरने हुन्छ के गरने हुन्छ आज आदि भाेलि आदि आधा हेरने
2081/1/31 हेर्ने को को हुनुहुन्छ साथीहरु
2081 /2 / 14 मा हेर्दै छु
गीतको लागी भयेनी लाइक गर्यो 😍😍❤️❤️
Beautiful act of child
Super Movie ❤ Melodious Songs ❤❤❤ and Super Quality ❤❤❤❤
याे फिल्म हेर्दा म सधै रुन्छु।
Nepali old movie "Koseli" Pani leunu paryo sir😊