हे भगवान कस्तो सन्सार बनाइ दियौ अहिले,,पहिले को पुरानो दिन सम्झना पुरानो काठमाडौं कस्तो रमाइलो थियो अहिले भन्दा,अनि ती पुरानो साथीहरु कहाँ गयो होला सङ्गै पढेको पहिले को मान्छे मा कहाँ पाउन सकिन्छ अहिलेको मान्छे को जस्तो सम्मान बिश्वास 😢😢😢😢
आहा क्या आन्न्द आयो भने यो गित हेरेर सुनेर । सारै मीठो गित। गित संगीत भनेको एस्तो पो हुनु पर्छ । स्वर कुमार सानू को । अनि संगीत आदरणीय दाजु रन्जित गजमेर ज्यु को 🎉❤❤
साँची राखुँ जस्तो लाग्छ गीतभरि तिमीलाई बाँधी राखुँ जस्तो लाग्छ प्रितभरि तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई डर लाग्छ कतै भागी गई दिन्छौ भन्ने थाहै नपाई पराईको भई दिन्छौ भन्ने सपनिमै पाए हुन्थ्यो निंदभरि तिमीलाई बाँधी राखुँ जस्तो लाग्छ प्रितभरि तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई नयाँ नयाँ रुप तिमी जत्ती जत्ती हेर्यो उती उती रसाउँछ हृदय यो मेरो हार जत्ती मेरो पेवा जीत जत्ती तिमीलाई बाँधी राखुँ जस्तो लाग्छ प्रितभरि तिमीलाई साँची राखुँ जस्तो लाग्छ गीतभरि तिमीलाई बाँधी राखुँ जस्तो लाग्छ प्रितभरि तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई
Yesto sadabahar Nepali chalchitra ka geet haru HQ,HD ma upload gari rakhnu. Hami Sabai bhayera ti Purana mitho mitho Geet haru ko samrachhan garnu parchha.
Jati suniyo teti suna man lagx m kun din pagal hunxu hola aba t mero chori ni 7 complete vai sakiyo aba usle ni yo geet sune r yastai vanx hola hai jasto lagx ni ❤❤❤❤❤❤❤❤
कसम म पागल हुन्छु होला कति मनपर्छ पुरानो गीतहरु हे भगवान कति यादहरु छ्न ताजा हुन्छ सुनेपछि😢😢😢😢
Well said brother 😢😢😢😢😢
Yes nostakgic ley anxiety nai nikalxa ani
Same to me😢😢😢😢😢😢
Dai tapai matrai hoina...saara nepali..lagapa hunchha..hau
@@gokulpokharel6176😂😂😂😂
कुमार सानुको स्वरमा यो मिठो गीत सुन्न पाउँदा संसार बिर्सिएँ मैले 😢😢 कति मिठो स्वर
हे भगवान कस्तो सन्सार बनाइ दियौ अहिले,,पहिले को पुरानो दिन सम्झना पुरानो काठमाडौं कस्तो रमाइलो थियो अहिले भन्दा,अनि ती पुरानो साथीहरु कहाँ गयो होला सङ्गै पढेको पहिले को मान्छे मा कहाँ पाउन सकिन्छ अहिलेको मान्छे को जस्तो सम्मान बिश्वास 😢😢😢😢
त्यही त हजुर मलाई पनि त्यस्तै हुन्छ
@@gandakilighttv9051
@@gandakilighttv9051
I’m I’m gonna ❤have ❤l❤llllll❤llllllllllpp😊pppppppppppppp
आहा क्या आन्न्द आयो भने यो गित हेरेर सुनेर । सारै मीठो गित। गित संगीत भनेको एस्तो पो हुनु पर्छ । स्वर कुमार सानू को । अनि संगीत आदरणीय दाजु रन्जित गजमेर ज्यु को 🎉❤❤
2024 मा हेर्ने जति यता 👍️
साँची राखुँ जस्तो लाग्छ गीतभरि तिमीलाई
बाँधी राखुँ जस्तो लाग्छ प्रितभरि तिमीलाई
तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई
डर लाग्छ कतै भागी गई दिन्छौ भन्ने
थाहै नपाई पराईको भई दिन्छौ भन्ने
सपनिमै पाए हुन्थ्यो निंदभरि तिमीलाई
बाँधी राखुँ जस्तो लाग्छ प्रितभरि तिमीलाई
तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई
नयाँ नयाँ रुप तिमी जत्ती जत्ती हेर्यो
उती उती रसाउँछ हृदय यो मेरो
हार जत्ती मेरो पेवा जीत जत्ती तिमीलाई
बाँधी राखुँ जस्तो लाग्छ प्रितभरि तिमीलाई
साँची राखुँ जस्तो लाग्छ गीतभरि तिमीलाई
बाँधी राखुँ जस्तो लाग्छ प्रितभरि तिमीलाई
तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई
तिमीलाई तिमीलाई तिमीलाई तिमीलाई
❤❤❤❤❤ sabai purano yaad haru taaja huncha kati ramro xa old songs haru. Vaavana ani fillings sunder sansar ma pugin xa just. Loved ❤❤
एकदम राम्रो मन अानन्द बनाउने हाम्रो नेपाली चलचित्र स्वर्ग यए जस्तो लाग्छ ।
Those old days. 😢😢😢Time flies like a shooting stars...😢😢😢
Best quality...prithivi movie Ra priyasi movie Testo quality ma herna paae Kati mazza hunthiyo hola
सदावहार मेरो लागि❤️❤️❤️
हार जति मेरो पेवा जित जति तिमिलाइ ❤❤❤
Rajit Gajmer is really a Gem in Nepali Music Industry. Nepali movies during 90s have most heart touching songs ever.
फेरि कुनै दिन फर्केर सुन्न आउने छु❤❤दसकौ पछि😢😢
Must appreciate UA-cam algorithm for bringing this to me. Nostalgia hit hard ❤❤❤
First comment thank you love from sikkim ❤ movie pani full HD ma haldinula hai
२०८१ मा हेर्ने जति यता
म हर दिन दुई तीन चोटी सुनछु. Im addicted to this masterpiece 🩶🌙
👍👍
2072 baisakh, vukampa ko bela, camp bata farkida, Nishim dai le purai gaunu vako ajhai yaad xa, kati mitho geet,,,,aja 2081 ma sundai
Wow best HD quality!
Ahile vanda poila 20 saal poila suneko geet dharai khushi lagyo
Yesto sadabahar Nepali chalchitra ka geet haru HQ,HD ma upload gari rakhnu. Hami Sabai bhayera ti Purana mitho mitho Geet haru ko samrachhan garnu parchha.
पुरानो गीतको मिठासै छुट्टै।
Wow wow nice song old is gold 👍🔥❤️❤️
Bharati ghimire my favourite actor ❤
Jati suniyo teti suna man lagx m kun din pagal hunxu hola aba t mero chori ni 7 complete vai sakiyo aba usle ni yo geet sune r yastai vanx hola hai jasto lagx ni ❤❤❤❤❤❤❤❤
So many memories with this song❤️
Video Quality is good and i love this song
जति सुने पनि दामी दामी ❤❤ लाग्ने
purano git dherai aananda sunnama❤
Evergreen hits song ❤❤❤❤❤❤❤
Very very warm lovely days with my friends in those days with school days with sacred hearts
Best quality 👍
Nice voice 😮😭😮❤❤❤❤🙏🙏🙏🙏👍👍👍👍
Aaja 2024 may 04 herne hajir
Me
very good quality...
Kumar sanu voice❤
Such a heart touching........😢😢😢😢song😢😢😢
Old is gold 🪙🪙🪙
Lu Ramro...
❤❤❤
Refresh 🎉
Vocal ta kumar sanu haina ra 😮😮
Ho
Best 🎉
😍😭
Old is gols❤❤❤❤❤
जिन्द्गि को मेल खाने यो गितको रचानाकार लाइ पकेय पनि कुसुम गज्मेर ले लेखेको जस्तो लाग्यो
Be careful when riding Bike Goodday👌👍
❤❤❤❤I love song
plz upload full movie also in HD quality
hello hi tech channel singer sacchaunu
Vocal kumar sanu ho bharati Ghimire & indrajit hoin❤😊
😢😂
Ki thahaa chaina ra ko le gayeko bhanera
Any body hear right now2081
Baisak22
❤❤❤❤❤❤❤❤😂😂
ढुकढुकी ७२ मेगाहर्ज नाटकले मलाई यहाँ पुर्यायो।
Me tooo
may 15 2024
Ma xu bro kaka ko bideshi wakmen ma suneko git video balla vetaye yar
Koseli movie khoye sir ko
Malai ni dhukdhuki 72 natak le etai purayo @Milan
🎉
❤❤2024-5-14
2024
ट्राफिक नियमको पालना गरौँ।
❤️
🇸 🇺 🇧 🇸 🇨 🇷 🇮 🇧 🇪 ❤️
त्यो मोटरसाइकल कसैले धकेली दिएको जस्तो देखियो
❤❤❤
❤
❤❤
❤❤❤❤
❤
❤
❤