प्रहरी भद्रगोल ! सीआईवी प्रमुख छानविनमा, गृहमन्त्री फेरिनासाथ सरुवाको खेल, गुटले समस्या !

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024
  • प्रहरी भद्रगोल ! सीआईवी प्रमुख छानविनमा, गृहमन्त्री फेरिनासाथ सरुवाको खेल, गुटले समस्या !
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our UA-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

КОМЕНТАРІ • 44

  • @गोपालकोइराला
    @गोपालकोइराला 2 місяці тому +2

    जागौ नेपाली जागौ अब भ्रस्टाचार विरुद्धको आन्दोलनमा सहभागी भएर सफल पारौ🇳🇵🇳🇵🙏🙏

  • @chatrashreta8440
    @chatrashreta8440 2 місяці тому +10

    यस्ता पनि नेता काँग्रेसमा रहेछन। धन्यवाद छ। काँग्रेसले नेपाल प्रहरीलाई ध्वस्त पर्यो। प्रहरी कर्मचारी र कर्मचारीको परिवारहरूले काँग्रेसलाई भोटहाल्न छाडौ।

  • @prakashdhungel7755
    @prakashdhungel7755 2 місяці тому +1

    हेरा फेरी यस्तै नै भै रहन्छ! आफ्नो
    सत्ताको सदु पयोग!😂

  • @makarlimbu8049
    @makarlimbu8049 2 місяці тому +5

    चोर भ्रस्टनेतागरुको गुलामगरेर बडुवा गुनुभनेको नेताहरुको थुकेको थुक चाट्नु हराबर हो आज सम्म कुनै पुलिस निस्केन चोर नेताहरुको थुक नचाट्ने

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 2 місяці тому +1

    Nepal police ma rajniti pashyo aba Nepal police home guard ma prinat hunechha.Jaya Nepal.

  • @tanuniroula7052
    @tanuniroula7052 2 місяці тому

    छि देश बन्छ यिन्ले देश बनाउछ

  • @nidiparsad7092
    @nidiparsad7092 2 місяці тому

    Ravi is really good leader Jay Ravi Jay ganti good luck ganti team

  • @bishnu877
    @bishnu877 2 місяці тому

    🔔

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 2 місяці тому

    नेपाली कांग्रेसले नै यो प्रहरी संगठनलाई ध्वस्त पारेको आजबाट मात्र होइन २०४७ सालदेखि हो। पानी मरुवा नामर्द कर्मचारीहरू पछि राजनीति नेताका पछिपछि लाग्दा यस्तो हालत भएको राज्यको ढुकुटीबाट तलब र सेवा लिन्छन् अनि पार्टीका दास भन्छन् प्रहरीहरु यो जिम्मेवार निकाय नै आइजीबीहरु हुन्।

  • @sureshsapkota7052
    @sureshsapkota7052 2 місяці тому

    भाइ भतिजा लानु पर्यो के गर्ने डम्फु को ताल मा एउटा नाच हुन्छ मादल को ताल मा एउटा नाच

  • @bhawanipaudel6992
    @bhawanipaudel6992 2 місяці тому

    प्रहरी संगठन अहिले राजनीतिज्ञको ब्रम्हास्त्र भएको कुरा नाबालक बाहेक सवैलाई थाहाछ।प्रहरी संगठन प्रहरीको ऐन नियमबाट चलेको छैन। प्रहरी संगठन राजनीतिको हस्तक्षेपबाट मुक्त गर्नु पर्छ।

  • @yenkhatiwada7246
    @yenkhatiwada7246 2 місяці тому +1

    यिनीहरूले यो देशको बर्मलुट गरेका छन्। त्यसैले त आज लाखौं नेपालीहरू विदेशमा गएर यिनीहरुले लगाएको ऋण तिरिरहेका छन्। कतिले किड्नी बेचेका छन् नेकपा एमाले र नेपाली कांग्रेस भनेका हलो अड्काएर गोरु कुट्ने बानी परेका पार्टीहरू हुन्। किन आजसम्म यो हुन दिएन र आज किन हुँदैछ यो कुरा नेपाली जनताले बुझ्नुपर्ने हुन्छ।🐑🐑🐏🐖🐖🐎🫏

  • @GyanendraBudhathoki-b5n
    @GyanendraBudhathoki-b5n 2 місяці тому +1

    सरुवा गने भए सानु दजा लाई गनु र

  • @rajbasnet9562
    @rajbasnet9562 2 місяці тому

    वाइयात कुरा जुनियर प्रहरी र हवल्दार सिपाहिको बिभागले गर्छहोला तर सिनियर प्रहरी अफिसरको सरुवा चाहिँ गृहमन्त्रीले गर्ने रैछ र सत्ता स्वार्थबाट चल्नेरैछ भन्ने छर्लङ्ग भयो

  • @ganeshshahi9987
    @ganeshshahi9987 2 місяці тому

    भाद्रमा स्वत:अवकाश हुने प्रहरी अधिकृत लाई स्याबासि दिएर विदाई गर्नुपर्नेमा के को छानबिन गृहमन्त्री ज्यू ?

  • @purushotamkarki899
    @purushotamkarki899 2 місяці тому

    Police le chayo vane ...e...netale le kehi garna sakdaina

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 2 місяці тому +3

    चेार रमेस लेखक!!

    • @KprastrabadiLamichhane
      @KprastrabadiLamichhane 2 місяці тому

      Rabi Ramesh dubai chor hun😂😢

    • @yammagar9394
      @yammagar9394 2 місяці тому

      ​@@KprastrabadiLamichhaneत पोनि चोर हो

  • @rupapyakurelmainali
    @rupapyakurelmainali 2 місяці тому +1

    चोर प्रहरी नै भरस्त छन

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 2 місяці тому

    Feri vrasta bachaunu lai prahari ko pramukh haru badli garna lage,,,,?

  • @rupapyakurelmainali
    @rupapyakurelmainali 2 місяці тому +1

    लुतेर पानी मरुव पररी ले नेतहरुको ताउकोम गोलि थोक्नु पर्छ

  • @abinvesmskyofficialy7142
    @abinvesmskyofficialy7142 2 місяці тому +3

    यी jaaठा हरु नि कै काम न लाग्नी भय।
    नेपाल प्रहरी येदि सक्छौ भनी साम्सद भवन मै सबै भेला भाको बेला चायक नि न गर्नी गरि एकै छोटि सखाब पार्देयु।

  • @rajankarki9768
    @rajankarki9768 2 місяці тому

    अव सुपक्षे जाग्यो- प्रहरीमा व्यापक विकृति गर्ने छ- शुरुमा शेरवहादुरले गृहमन्त्री हएदा अच्चुत कृष्ण खरेल २०५३ मा हटाएर शुरु भएको प्रहरी माथिको हस्तक्षेप जवसम्म यो ब्यबस्था रहन्छ राज्यका सवै नएकाय निकम्मा हुन्छ र देध असफल पराधिन हुन्छ ।

  • @lalitrai3137
    @lalitrai3137 2 місяці тому

    Prahariko niyam kanun bamojim saruwa ra baduwa hunuparxa .Netale saruwa baduwa garu vaneko vrast jogaunu matra ho.

  • @pratikguragain8116
    @pratikguragain8116 2 місяці тому

    Nepal ma polic cha ra ????????????

  • @tularamrai6262
    @tularamrai6262 2 місяці тому

    साला यो दाका चोर नेताहरुलाई नमारी देस नबन्ने भयो

  • @ganeshdahal4965
    @ganeshdahal4965 2 місяці тому

    Partyka sarkarle je nirdeshan diyo tasika adaa jantalai sasti dine rahechhan. Sataya Kura Lukaune jhutlai puraskar dine garda rahechhan

  • @yambahadurgurung2717
    @yambahadurgurung2717 2 місяці тому

    chor kura garx neta timing kina banako 2 mahinamai chenge

  • @arjungurung3738
    @arjungurung3738 2 місяці тому

    गृहमन्त्री लेखक क्या बहादुर सबै प्रहरी प्रशासन तहस नहस येमाले ,कागग्रेस बचाउने पार्टी माथी कुनै आच आउन नदिन तेरो पहिलो कार्ये त जस्तो ले राम्रो काम गर्छ भनेर के अपेक्षा गर्ने?निभ्न लागेको बत्ती बलेको ?एउता डिअाइजि गयो अर्को चै त, साले हरुलाइ बचाउने हो? गफ गर्छस?

  • @tikadeviangdembe6327
    @tikadeviangdembe6327 2 місяці тому

    Sarkar gathan bhako xaena saruwa garna bhayae chor haru le

  • @bipinbajracharya7465
    @bipinbajracharya7465 2 місяці тому

    Chor nai chor

  • @AngelHeaven-g1l
    @AngelHeaven-g1l 2 місяці тому

    Sarkar ta k ho k ho thuka sarkar

  • @rajushakya8867
    @rajushakya8867 2 місяці тому

    Ab Nepal ma nytali golile hanu parxa ab

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 2 місяці тому +1

    Girl bandu ra vutani kanda ko dhak chop ho

  • @laxminakarmi2892
    @laxminakarmi2892 2 місяці тому

    Ma Khulla Dill Le Nepali Sena Bhanauda Lai India Ko Hawaldar Banna Ra Kailash Jane Bato Banane Kaam Ma Jana Ra Nepal Ko Fulish Sabai Lai Khadi Ma Mazdoori Garna Jana Sallah Dinxu. Yasari Desh Ra Janata Ko Pasina Ko Paisa Le Tika Laune Ani Deshdrohi Gaddar Dalal Tashkar Neta Ko Nokar Hunu Ra Beizzati Sahanu Bhanda Bidesh Palayan Hunu Bess.

  • @JuddhaBahadurAle
    @JuddhaBahadurAle 2 місяці тому

    Tero manxe aako hola ni sale xore mujii 😊