ऊर्जामा फेरि अर्को सफलता, अब फाइदै फाइदा ! - GOOD NEWS
Вставка
- Опубліковано 21 лис 2024
- रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा सफलतापूर्वक जोडिएसँगै नेपालका ऊर्जा क्षेत्रको विकासमा एक महत्त्वपूर्ण कोसेढुंगा स्थापना गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को नेतृत्वमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
मेरो गाउँमा त अझै पनि बिजुली लाइन गएको छैन कस्तो हुन्छ बिजुली लाइन नेपालको
भारत जस्तो अपराधी मुलुकबाट आयात नगरि देश कहिले उज्यालो होला कुन्नि? आत्मनिर्भर बनौँ
Yo comment lekhna use gareko internet pani India batai kineko internet ho. Lakhau kura ma India ma independent cha hamro desh. Euta electricity na lerauda independent hudaina hamro desh. Bharat aaparadhi hoina hamro neta aaparadhi ho. Gali garne vaye hamrai desh ko neta lai gali garau. Desh chitai independent huncha.
जय ग्रेटर नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay kulman
अब केपि बाले यो खबर सुन्यो भनि कुलमन लाइ हटायर अबफेरी नेपालमा १८घन्नटा लोट सेटीङ गराउलान्न देस मा प्रगती हुनेसाथ एमाले र काङग्रेस लाइ जोरो आउछ नेपाल लाइ आत्म निर्भर हुनै दिदैन एमाले काङग्रेसले
जलाशययुक्त जलविद्युत आयोजना बनाउनुपर्छ नत्र हिउँदमा २८ रुपैयाँ युनिटले किनेर बर्षामा ४ रुपैयाँ युनिटले बेच्ने दिनको अन्त्य हुदैन ।
जय होस्।
Jay kulman❤
Jati faida vaya pani yamale lai pugdaina
जय होस
Good news
हामरो नेपाले को नेता को।बुदि कहिले न आउने भयो चोरी गरने बेचने।
Nice ❤❤❤❤job
RaauwGade ko share Kate pugo aba
कता गए एमाले का झोले खड्का ओलि का सन्तति
जति फाइदाजनक भए नि गर्मीमा ईन्डिया बाट न मगाई हुदैन 😅😂😂
य लाैडे हिउदमा नेपालकाे पानी घटछ र उत्पादन पनि घटछ तै भयर india बाट किननु परछ के लाैडे
र बर्खा बेच्ने गर्छ अनि र अब यहि 081 भित्र पूरा हुन्छ किन्नु पर्दैन
Gaff nagar Ali addyan garne gara vai
Aayo aarko maha gyani💩 feri. 🤦
Winter idiot