नमस्ते म हेम राज हमाल 🙏 सिपोरा गुरुङको बारे बनाएको भिडियो मन पराइदिनु भएकोमा धन्यबाद सम्पुर्ण साथिहरु लाई । आगामी दिनमा कुन खेलाडीको स्टोरीटेलिङ भिडियो चाहिन्छ कमेन्ट गर्न नबिर्सनु होला 🙏
निक्कै समय अघि पत्रकार विजय पाण्डेको एक इन्टरभ्युमा इन्ज्युरीको कारण खेल खेल्न नसकेको र कसैबाट पनि उपचार लागि सहयोग नभएको भनी धरर आँसु झार्दा मनै कटक्क भएको थियो❤❤ मनपर्ने खेलाडी थिए सिपोरा❤❤
अह हेमराज सर कति मिठो स्टोरी हजुर को मिठो आवाज मा सुन्न पैयो मलाई पनि यद छ 60 को दसक तिर सिपोरा को क्रेज नेपाली भोलिबालमा धेरै थियो मन्जु गुरुङ को ज्ञानु बाबा अनि सिपोरा को फिस्तेल अकादेमी हर समय अम्ने सम्ने देख्न सकिन्थ्यो तर अहिले को जस्तो digital युग नभेर होल उहाँ हरु नेपाली भोलिबालमा उजेलमा परे जस्तो भन हुन्छ मलाई हामी सधै मिस गर्ने छौ हाम्रो चेली हरु लाई भबिस्यमा राष्ट्रिय टोलि को कोच म देख्न पाउ जय देश जय भोलिबाल
She has so much contribution to the volleyball of pokhara ani nepal. Athletics ma pani ek number. Nepali volleyball ko coach banayera firta lyaunu paryo aba❤❤❤❤❤❤
म पनी सीपोरा लाई हेर्न भनेरै खेल हेर्न जान्थे र भलीबल हेर्न पनी त्यही देखी हेर्न थालेको हू । सून्दरी पनी खेल पनी उनी जस्तो छोरी अब पाउन मूस्कील छ । बीदेश भासीनू नै ठूलो दूखको कूरा छ ।
हिजो जस्तै लाग्छ,2009 तिर फिस्टेल एकेडेमि बाट सिपोरा,ज्ञानुबाबा बाट मन्जु,परीक्षा,नेपाल पुलिस क्लबबाट कोपिला उप्रेतिहरुको खेल प्रतक्ष्य हेर्ने मौका जुरेको।
नमस्ते म हेम राज हमाल 🙏
सिपोरा गुरुङको बारे बनाएको भिडियो मन पराइदिनु भएकोमा धन्यबाद सम्पुर्ण साथिहरु लाई । आगामी दिनमा कुन खेलाडीको स्टोरीटेलिङ भिडियो चाहिन्छ कमेन्ट गर्न नबिर्सनु होला 🙏
सिपोरा गुरुङलाई नेपाली महिला भलिबल जगतमा मिस गर्ने एत्ता हाजिर हुनुस 😍
धेरै चोटि सिपोरा गुरुङको खेललाई युट्युब तिर खोज्ने गर्छु तर पाईदैन रहेछ 😓
निक्कै समय अघि पत्रकार विजय पाण्डेको एक इन्टरभ्युमा इन्ज्युरीको कारण खेल खेल्न नसकेको र कसैबाट पनि उपचार लागि सहयोग नभएको भनी धरर आँसु झार्दा मनै कटक्क भएको थियो❤❤ मनपर्ने खेलाडी थिए सिपोरा❤❤
अह हेमराज सर कति मिठो स्टोरी हजुर को मिठो आवाज मा सुन्न पैयो मलाई पनि यद छ 60 को दसक तिर सिपोरा को क्रेज नेपाली भोलिबालमा धेरै थियो मन्जु गुरुङ को ज्ञानु बाबा अनि सिपोरा को फिस्तेल अकादेमी हर समय अम्ने सम्ने देख्न सकिन्थ्यो तर अहिले को जस्तो digital युग नभेर होल उहाँ हरु नेपाली भोलिबालमा उजेलमा परे जस्तो भन हुन्छ मलाई हामी सधै मिस गर्ने छौ हाम्रो चेली हरु लाई भबिस्यमा राष्ट्रिय टोलि को कोच म देख्न पाउ
जय देश
जय भोलिबाल
❤🙏
भलिवल खेललाई अहिलेको अवस्थामा ल्याउनुमा सिपोरा गुरुंग र हेल्प नेपाल स्पोर्ट्स क्लवको पनी सकारात्मक भुमिका रहेको छ
She has so much contribution to the volleyball of pokhara ani nepal. Athletics ma pani ek number. Nepali volleyball ko coach banayera firta lyaunu paryo aba❤❤❤❤❤❤
I started watching women's volleyball because of her. The most talented and beautiful Nepalese woman volleyball player in history.
म पनी सीपोरा लाई हेर्न भनेरै खेल हेर्न जान्थे र भलीबल हेर्न पनी त्यही देखी हेर्न थालेको हू । सून्दरी पनी खेल पनी उनी जस्तो छोरी अब पाउन मूस्कील छ । बीदेश भासीनू नै ठूलो दूखको कूरा छ ।
Lots of love Sipora Gurung❤
❤
Sahi hooo we love sipora gurung ❤
सिपोरा र मन्जु यी दुबै player हरुको इन्टरभियु लिनु परो सर कहाँ हुनुहुन्छ खोज गर्नु परो❤❤🙏
Sipora not only volleyball players she is Gurung movie actress as well just proud of you sipora…miss you ❤
Thank you for this episode!
❤
नेपालि खेलकुद क्षेत्रमा यसरि छाएर हराउनेहरु बारे यस्तै अरु खोजमूलक भिडियोहरु ल्याउनु होला।
Manju Gurung ko aayo. Aru pani aauxa
First time dekheko photo ❤❤
मेरोपनी क्रस नै थियो सिपोरा गुरुङ 😍
😂
I have seen this gurungni match at pokhara
Lots of love sipora manju 😢
Muna patrika ma usko volleyball ko bare lekh aako thyo. Teha bata follow gareko player .. we want her back once again❤
Ma pani kantipur saptahik herthe Sippora lai Herna ❤❤
SIPORA😍
Manju Gurung ko pani sunna man xa
Sure 😊
❤❤❤
भाग्य थगेपछि के लाग्छ जुन खेल्ने उमेरमा घाइते भए पछि😢
Sipora❤
Tapiako voice kati mitho hamro khelkud ma voice tapaiko hunu parxa
❤
love ❤
We miss you ❤
Those time 2010❤❤
Niccc
🙏🙏
Shipora ko game herna college xodera janthe ma
Where is Sipora nowadays? 😊😊😊
USA
हिजो जस्तै लाग्छ,2009 तिर फिस्टेल एकेडेमि बाट सिपोरा,ज्ञानुबाबा बाट मन्जु,परीक्षा,नेपाल पुलिस क्लबबाट कोपिला उप्रेतिहरुको खेल प्रतक्ष्य हेर्ने मौका जुरेको।
One pratibha mali plz dada❤
Sabai ko aauxa palai palo pahila senior haru ko.
Shipora manju ani prativa mali level ko player aauna sakeko xaina ajai samma
great video, Aanandi Serial ko Jagdishhh😄😂
Hahaha 🤣 nice one. Ani Kum Kum Vagya ko Abhi the rockstar 😅
Maile chai Anil Gurung dai ko bahini re
Khatra cha volleyball ma vanera chineko
Haha ho ho tyo bela yestai suninthyo
याे तपाईकाे च्यानल हाे सर ?
❤
❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤