धेरैजसो तामाङ गाउॅहरूमा बिबाहको सबैभन्दा ठूलो र अन्तिम ठिम नै चारदाम हो भन्ने बुझाइ रहेको देखियो तर छोरीचेलीलाइ अन्तिम पार दिने ठिमलाई सिसागासा भनिन्छ, सिसागासा ठिम नगरेसम्म हाम्रो ठिमअनुसार बिबाह भएको मानिन्दैन। चारदाम त बिबाहसम्बन्धी राज्यको कानुन नभएको अवस्थाको हाम्रो जातीय कानुन हो। बिबाह भइसकेपछि केटाकेटीबिच केहि समस्या सिर्जियो भने के गर्ने भन्ने कानुन हो चारदाम। मुख्य बैबाहिक ठिमचाहिॅ सिसागासा हो।
एकदमै राम्रो कार्यक्रम छ एकदमै हेर्छु एकदमै राम्रो
थुजेसे तपाईंलाइ
धेरैजसो तामाङ गाउॅहरूमा बिबाहको सबैभन्दा ठूलो र अन्तिम ठिम नै चारदाम हो भन्ने बुझाइ रहेको देखियो तर छोरीचेलीलाइ अन्तिम पार दिने ठिमलाई सिसागासा भनिन्छ, सिसागासा ठिम नगरेसम्म हाम्रो ठिमअनुसार बिबाह भएको मानिन्दैन। चारदाम त बिबाहसम्बन्धी राज्यको कानुन नभएको अवस्थाको हाम्रो जातीय कानुन हो। बिबाह भइसकेपछि केटाकेटीबिच केहि समस्या सिर्जियो भने के गर्ने भन्ने कानुन हो चारदाम। मुख्य बैबाहिक ठिमचाहिॅ सिसागासा हो।
अति राम्रो ।
यान तामाङ युलगी चारदाम कानुन ❤️🙏
यो उमेरमा पनि कत्ति कडा बोलेर आफुले जानेको कुराहरू बताउनुभएको मा हाजुर अखे लाई धेरै धन्यवाद ❤🙏
dherai ramro gyan dinu vayo yastai hamro hrimthim ko barema bujan ra bujau sabaile danyabad
लानान ज्याबा लेङ्मू कानहाङ स्युजी आखे दा तोङ्जा तोङ्जा 🙏🙏🙏🙏🙏🙏
ज्याबाताम ह्याङ्ला ठिम ज्याबा
मे मे से लानन् जयव काइरन कनजि मे मे ता थुजेसे🎉
लानान ज्याबा ङाम्जी ङाला मे मे राङ्ला लेन्बो।।❤❤
अाेहाे कति मिठाे कुरा
गजबको कुराकानी
Tamang rimthim tendola 🌹🙏🌹🙏🌹🙏🌹
तामाङ्ला र्हिमठिम सोन लथन्बरी र्हाङ्से लह्सुबा गेतान ज्यब मुला
❤
🎉🎉🎉
🙏🙏🙏🙏
🙏
Chheringai.
Meime laso🙏🥀💮💐🍄🌷🌹🌸
लस्सो फ्याफुल्ला!
ल्हसो गेतङ् सेङ्खेन् ह्रङत ज्यब डन्बमुल होरोङ् कसिन् यङ्ल छैमले नागुम् नम्सल तम्ब म्हेम्हे त ल्हसो फ्याफुल्ल
Laswa🙏
Syangdan bonbo pani lyaunu pareu
हानि
good ngala menehe❤🎉
Lhaso ahke la serap sate henna
🙏🙏🙏🙏