हल्लैहल्लामा सकियो महासमिति, गगनलाई विश्वले नै हराए !, देउवालाई हाईसन्चो, कम्युनिस्टबारे चुप
Вставка
- Опубліковано 7 лют 2025
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
देउवा नेपालि काग्रेसकाे भाईरस हाे । देउबा सभापति रहुनजेल नेवालि काग्रेस सुभ्रिने हाेईन
ani naya virus yo bishowprakash ka bata aayo.
@@bisheshchapagain7174😮😮😮😮😮😮😮😮😅
सलाम छ गगन, सार्है उच्च भाषण बल्ल काँग्रेसका जनताको मनोभावना पुर्ण हुनेभयो ।
yo gagan ly bolni maatra ho kai hudaina esly bolera 😀
शेषर कोइराला को विचार मलाई ठिक लाग्यो
शेर बाहादुर देउजाको विकल्प काग्रेस देखिएनन्।
बाख्रो चोर शाले शुशाशन का कुरा गरेर जनता झुक्याउदै छ
रास्ट्रिय गाेरु गाेठ मा चाेर हरु सजिलै मिल्छन ।
सेरे जीउँदो र आरजु सङ्ग पैसा छउन्जेल गगन दाइ लगायत राम्रो मान्छेको पालो आउदैन न
यो कुरा भने ठिक
गगन दाइ फेल हुनु भनेको कांग्रेस फेल हुनु हो 🙏
मध्यमार्गी भएरै हो जोसँग जतिखेर पनि गठबन्धन गर्न सक्षम भएको हो
गंगन थापा अत्यन्त महत्वपूर्ण कुरा गरेमा धन्यवाद !!
Congress lo mahasamiti ko kumbha melama ma ke nai gatilo kura decision hunthyo ra ? Dahi mathe po butter niskanxa ra, pani mathera ke niskanxa ra ?
नेपाली हामी रहौला कहाँ नेपालै नरहे 🤔
जय देश, जय देश नेपाल 🙏🇳🇵🇳🇵
गगन राम्रै नेता हो।। हो म पनि भन्छु कांग्रेस एक्लै लड्नु पर्छ,कांग्रेस मात्र होइन एमाले माअोवादी सबै लडे हुन्छ।। गगन ले एक्लै लड्नु पर्छ भनेर पार्टी मा पारित गरेनी भविष्य काम छैन वास्तविकता अन्तिममा गठबंधन गरेर लड्नै पर्छ,सबै लाई शक्ति मा बस्नु छ।।सरकार बनाउनु बहुमत चाहियो नि।त्यो न एमाले को पुग्छ न माअोवादी को न कांग्रेस को, अनि त्यही हो गर्नु पर्ने गठबंधन।माथि माथि पार्टी मिल्छ अनि लड्ने जनता ,बोका हुने जनता, सहिद हुने जनता,।।Mr गगन थापा ज्यू. अब आउने अर्को चुनावमा पार्टीले गठ्बन्धन गरेर लड्नु पर्छ भनेर निर्णय गर्यो भने ,Mr गगन थापाले पार्टी छोडे हुन्छ।पार्टी मा विधान अनुसार लागू केही हुन्न।।
अब नेपाली जनताले बुझ्नु पर्ने कुरा एमाले ,काङ्ग्रेस ,माउबदी लाई सबै ठाउबाट निकालेर राम्रो पार्टी नया लाई एक चोटि अबसर दिनु पर्छ
हार जीत होइन सहमति भएको छ।
गगन थापा र सेरे ,एकै हुन देस जनता को,मासु मातरन,हडडी,पनी,चुसने,माहा मारा हेपाहा,ठग चोर,हुन,,,बरु अरजुन नरसिह,ठिक हुन,देस को माया ,जनता को,पिडा,उनले ,बुझेका छन,.
गगन दाजु गफ भन्दा पनि काम गर्नु पर्यो , अबको प्रधानमन्त्री तपाईलाई हेर्ने मन छ । पाटी सभापति बिश्व प्रकाश दाईले हुनु पर्छ
कोईलाको काम छैन , उनले नेतृत्व गर्न सक्दैनन् ।।
हगि पनि सक्यौ, दैलो पनि देख्यौ।
गगनलाई हराए, काङ्ग्रेस नै हार्छ। लेखेर राख।
Great leader
#gagan Thapa
#Jay Nepal
सबै जनताहरुलै सुझाब मेरो छ काङ्ग्रेस पार्टी मा नबस्नु नयाँ पढेलेखेका लाई दिने भोट म चाहिँ लागे हाम्रोलाइ होइन राम्रो लाई अनि तपाईंहरु नि ?
यो नेपाली काङ्ग्रेसको बिधान बमोजिम भएको एक भेला हो नेताले भासण गरे कार्यकर्ता ले ताली बजाए यहीँबाट न कुनै निती पास भयो न देसमा बढी रहेको महंगी बेरोजगारी भ्रष्टाचार कुशासन दण्डहीनता अराजकता देसको किशान मजदुर गरिव बर्ग को बारेमा कुनै सूक्ष्म र ठोस ढंगले विश्लेषण भयो एक औपचारिकता पुरा गरेर सकियो
कांग्रेसीहरु एक भएर चुनाव लदौ भने फेरी कम्युनिष्ठहरु एक भएर सडकमा पुराऊछन😂😂😂😂😂
थापा ले नेपाल।को राजनीतिक जानेको छैन के गर्छ कांग्रेस ले थाहा छ थापा नेपाल।को राजनीति मा प्रधानमन्त्री छैन चोर को।बाटो था छ
जय नेपाल
भ्रष्ट सहकारी र मिटरब्याजीहरुलाई सरकारले तुरुन्त कार्वाही गरोस ।
गगन गफ जति ठुलो गरे पनि देउवा को अगाडी लाचार रहेछ
दाइ भाउजूले हल्लाउँदै सक्ने भए 😂😂😂
थाहा भयो होला नि थापाकाजी। महा मन्त्रीले कहाँ छोड्दिनु भो हैन त गिटी ढुङ्गा इटा टिपेर हाने जस्तो हैन थापाकाजी काम गर्न।
गगन र विश्व दुई जिब्रे हुन! दुवै जना मुर्दावाद।
सत्ता को लोभिपापी हरु कुन पार्टी ,कुन देश को आदेशमा गठबन्धन गर्छ थाहा हुदैन,यिन्लाई देश र जनताको कहिले हितमा लागेको देखियन....
काङ्ग्रेस चोरहरु कहिले मरिसक्केलान । देश कसरी लुटने भनेर भेला भएछन् ।
सबैलाई दुईपटकभन्दा बेशि हुन हुदैन।
साम्सदलाई किन 4?
विस्वाे पकास सरम र धनराज गुरुड कंगृेस मा यिनि दुइटा धान हुन अुरु पलाटाे हुन कंगृेस मा खुम बहादुर पुण बाहादुर ले आ आफनाे ठाउ मा बाहादुरि गरेकाे त न भलनु हाेला है खै भनु त के बाहादुरि हाेला
यो उग्र पाखण्डी राजा राष्ट् हिन्दू धर्म बिरोधी गगने को कुरा तातो न छानो तलाई दाग लागेको छैन के थाछ आफूलाई आफूलाई के ठान्छ यी गगने विश्व हरु
महासमितिको बैठक गगन लाई यो देसमा परधान मत्रि नबनाउने गरि आयो जसतो लागयो😅
कतै नेपाली काङ्ग्रेस मै हु भन्ने नेता र कार्यकर्ता बीच मै सीमित हुनेत हैन?
गगन को भनाई good
Good
काङ्ग्रेस काे राजनिती भ्रष्टचारिकाे बाेलबाला हावि छ
बर्खास्त गर न त स्वास्थ्य मन्त्रीलाई छि छि गगनको दोहोरो चरित्र
पाटीबाट निकाल्नै पर्दैन? आफै जान्छन रबिको पाटीमा।
डा साहेबको हिसाब ३६४ दिन काङ्ग्रेस १ दीन अरु रे। बर्सेनि चुनाव गरे जस्तो ।😆
योहो Tv काँग्रेसको हो
मध्यमार्गी भनेको भ्रष्ट अपराधी तस्कर हरु लाई सकभर बचाउ भन्ने नै बुझियो अब कांग्रेस लाई भोट यस्तै कुरामा संलग्न वा सिल्लि स्वांठले मात्रै हाल्ने हो,
0% मा कांग्रेस
Think vanyko ho
होइन तिमिहरु ले गर्न खोजेको के हो थुक्का😅😅
सम्सद 4 चोटि भन्दा बढी हुन पाउदैन रे सिद्दै २० बर्स अर्कोले पाउदैन भन्दे भै हाल्यो नी। बिचरा काङ्ग्रेसको झोले खै तिमिले कहिले पाउछै पालो 😂😂
कालो काङ्ग्रेसको काङ्ग्रेसिलेनै मुखै हेर्दैनन अब कालो काङ्ग्रेसको पत्तासाफ आजैका दिनदेखी दिनगन्तिको बाटो तयगरेको पुष्टि हुदैछ।
Ser Bdrjeele partylai sakne pare wahale gardanai asal byaktiharuko byaktitwa ojhyal ma pareko chha .
काङ्ग्रेसी चोरहरु कहिले मरि सकेलान ।
Manniye Gagan Kumar Thapa jiu tapai le jati Sahi bole pani nepali Congress ko neta haru le khi Pani matlaba gardaina Gagan Kumar Thapa tesh karna tyo bhastachari tashkari haru lai karbahi garnai parxa Gagan Kumar Thapa jiu
आउने चुनाबमा गगनलाई भिम रावाल बनाउ देउवा दाजु पहीला ढोक्सा थापेकै हो भन्ने अहीले किन गठबन्द गर्ने ?
smaya mai party futako bhaye gagan ahile kaha hunthe. Chance chhaina aba.
Bichara congress ani yo gagan lai dekhda jhan badi haso lagxa 😂😂😂
Ke garne yinko tagat vasad matrai ho
Gagan chora chai k garne
Yo sere aaryaghat kahile janchha. Janata janna chahanchha.
Ane बाखा पालन के भयो सम्माननीय। गगन थापा ज्यू
Tero bauko khappr vyko x machikne ko kukur hos k bolxs b4r gar.
Congress ma euta neta kangesi Gagan dai ho 😂,Banki deuba bhakta Nepali janata pati ka xan 😂😅
Gagan pani aba rastriya srotantra patima lage hunxa sere sg basera kam xaina
Hamro tira congress le suryema bhot halcxa
Deuba ko nam itihasma kalo akchyar le lekhine chha .
ओम नमंह शिवाय, सत्य वचन ।
Bhastion ma matrai ho giranma o% matrai ho
Ghus kasari khane nitima aafulai aghra isthan hasil gareko xa !! Badhai xa nepali congress urf nepaumlmao party that’s the actual name of party !!
Deuba ko Tail le gagan Lai satha nadiyako dekhinx
Deuba lai ta phyakekai ramro
Kalo kangres sak matrai des banx jay ghanti Jaya Rabi jay RSP
बाख्राको सुप ले गगन दादा लाई ईनर्जी चाहीं दीएकै हो के ????
V C gagan
याे हरूवा कृसियन लाई राष्ट्रिय सभामा लेयर कागेशले घात गरेको छ याे नेपालको केयानसर हाे😂😂😂
Shsta Ka. Bakhara khoe
Yo GAGAN muji Tori...Jai Sher Bahadur Deuba Jai congress😊
यो गगन पनि कामन काजसंग गनगन मात्र
Khais gagane kera
Mawobadi navaya taile jitne thiyo k
Gangane gula jastai bich ma jhundiyera baschha. Himmat chha bhane congress chhodera balen jasari swotantra uthos haina bhane deuwa ko jhaat kelaayera baschha
Kangres aile pani budha pakha ko hatma chha
Tapiharuko sisu prajantra ra madamargi bato ni cangras sakinuho hara jantala falako aluko boli
teso gare sabai saki halxani kangresa
aba congress kaam xaina
B P LE STHAPANA GATHAN CONGRES NEPALI CONGRES NAAI HOINA BIDESI BHARIYAAI GOTHALAAI KHETA)AAI EAAK NAMBARAAI HATYARAAI LUTERAAI BHRASTRACHARAAI LUTNAAI KUMLYAAUMNAI SORNA NAAI KAMAAINA NAAI KHANAAI AAYAKAAI BIDESI BHARIYAAI GOTHALAAI RIMOT SANCHLIT CHAMCHE SATTA BHOGE SATTA LIPSA SATTA KHANAAI BEGARAAI NASAKNE CONGRES NIPALI CONGRES NABHANI BIDESI KA PUCHCHHAARAAI CONGRES BHANNA MA DUUI MAT CHAAINA AATYUKTI NAHOLA JWALANTA UDAHARAN JAAG JAHERAAI CHHA CHHA CHHA THUIKA THUIKA TJUIKA BIDESI CONGRES BIDESI CONGRES BIDESI CONGRES MURRDABAD MURDABAD MURDABAD
Yo sitaula le garda des barbad vayo
buda neta lai bida garau...
Khasees
Bakbas desh lutnalai😢
Hhh
Chor haru 😂
Gagan ta bhashan matra ho
serele nai kaangres khaayo
चोरहरुको अन्त्य हुन जरुरी छ😂😂😂😂
Gagan j timilai sheru le thangana sutai Dinchan nam Bisho kam chai sheru ko puchhar hallaune yekala chalo re gagan ji
Bp Congress born in India and playing by united state , we know that congress is party of gay.....