कांग्रेसमाथि खनिइन् सुमना, भुटानीका नाइकेले इन्दिरामाथि प्रश्न गर्ने ? अंग्रेजी बोल्दैमा युवा भइदैन
Вставка
- Опубліковано 14 жов 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
इन्दिरा जि दोसि भएमा हदैसम्मको कार्वाही हुनुपर्छ तर प्रमाणित भैसकेको भुटानी कान्डका दोसिलाई पहिला जेल कोचाउ हिम्मत छ??????
सुमनालाइ धन्यवाद
10000% सहि कुरा हो सुमना जि को
गुट सुमना जि
यति ठुलो सरकार छ, प्रमाणले पुष्टी भए जेल कोचोस तर मानव तस्करी जस्तो अपराध लागाएर चरित्र हत्या गर्नकै लागी मिडीया ट्रायल नगरोस ...
अनि यो घडी चोर को पनि छानबीन हुनु पर्यो ...
कारबाही हुन पर्छ चाहे भुटानी शरणार्थी काण्ड होस चाहे उपसभामुखको पत्रको होस दुवैलाई कारबाही होस्'
सबैलाई कार्वाही गरौ भुटानी शरणार्थी केशले सरकार नै ढल्ने कस्तो हो
जो चोर उसैको ठुलो उसैको ठुलो स्वर भने जस्तै राम हरि खती वदा घडी चोरले भुक्नु को के अर्थ ।
The best leader of the Nepali parliament is Mrs. Sumana Shrestha i am with Suman ,
१५ लाखे घडीको आवाज धेरैनै ठुलो सुनेत जनताले
पहिला प्रमाणित भएको भुटानी शरणार्थी प्रकरणको कारबाही गर्नु पर्दछ। अनि इन्दिराको पनि छानबिन हुनु पर्दछ।
सम्सद मा न तातओ भाइ बहिना हो हुनत त्या ए सि होला न भए जागे लाओ मिनि स्कत लाएर जाओ सितल हुन्छ न ताओ मलाइ कुनै पार्टी सार्ती को मतलब छैन जोले राम्रो काम गर्छ उस्को सधै जय होस नगर्ने को सधै कु भलो होस जय पशुपति नाथ
घडि चाेरकाे ठुलाे स्वर सबभन्दा पहिले घडिबाला जेलहाल्नुपर्छ ।
रामहरि, इनदिरा जसताे महान चेलिलाइ त जसताे इजत इमान सकिएकाले ,खुटटा ढाेकेर माफमाग नत्र तलाइ,तेरहि घरका चेलिबेटिले फरिया लगाउछन
इन्दिराको कुरा लाई लुकाउनलाई भुटानी काण्ड लिकाल्छन।
कार्बाही गरे सबैलाई गर नत्र इन्दिरालाई पनि नगर।
वा वा नया अनुहार ।
जय रास्वपा
Sumana is great leader
रा स्व पा का जुनसुकै सदस्य आफ्नो कर्तुत लुकाउन अरूको कुरा गरेर डाइबर्ट गर्ने चलन रहेछ।
रामहरी खतिवडा लाई रिप भन्न चाहान्छु
यो दुई जना नै ठिक छैन आ आफ्नो पार्टी तथा आफ्नो पार्टिको नेताहरुको गल्ती ढाकछोप गर्नलाई चिच्याउनुको कुनै अर्थ छैन कर्वाहि दुवै जनालाइ हुनुपर्छ।
सुमना जी उपसभामुख ले आफू सहित छ जनालाई अमेरिकी दुतावासमा भिषा पाउँ भनी निबेदन दिएका हुन् त किन बिषयान्तर गर्नु
Jay sumana. Jay ra so pa Misson 84
उपसभामुखले पाँच जनाको नाम लिएर पत्र लेखेको यो ठुलो गल्ती हो कार्वाही हुनु पर्छ
म जस्तो घडी चोर ले पतै न पाई अफ्नो गोजिम मा राखनी सम्म लाई नि पतो भयन घोर अन्नय भयो।
यो रामहरी खतिवडा जस्तो नेताले हो देश बिगारेको.. यो सरकारलाई काम गर्न दिदैनन... अनि त्यसपछि के होला...
कालो गणतन्त्र मुर्दाबाद।।।। हजारौं छोटे राजाहरु मुर्दाबाद।।
राजा सहित राजतन्त्र जिन्दाबाद।।
महिला महिला हो, महिलाको नाममा रोदन सुहाएन, सेवाको नाममा राष्ट्रको पद धरापमा राख्न अलि सुहाएन
इन्टरभ्यु को लागि समय चाँडै मिलाइ दिन भनेर लेखेको चिठीले मानव तस्कर गरेको कसरी बुझिन्छ र गलत कहाँ देखिन्छ ??
Sumana shreshth jay
हो भुटानी सरराथि होस् या सभामुखले गरेको काम छानबिन दुइटै हुनु पर्छ । के बोल्या ए शुमन बार्गेनिङ गर्न लाग्या हो र । अरु त गन्हायो भन्दैमा आफ्नो मान्छे लाई बचाएर राख्ने कुन् नैतिकता भयोर । आलु बोली हो ।
Sumana Ji Dhannebad
छि छि यि भ्रष्टाचारीहरुले बोलेको पनि सुहायन कुर्चि छोड्देउ। बोली नै फिक्का लाग्यो।
Great leader sumana jiii
तस्करी गरेपछि के भनुन त ?माहारानि कि मानव तस्कर।?लाख दान गर्ने,करोडौ खाने ।
घडी को अनुहार रातो
पहिला आयको भुटानि शरनार्थिको छानबिन गरौ।
यो काङ्रेसिलाइ दशा लागेछ।।
नेपाल सदन माअङ्ग्रेजी बोल्ने सांसद कहाँ को हो 2भिसा
😂😂 भुटानी शरणार्थीको पनि प्रश्न गर्नुपर्छ, अनि उपसभामुखले गरेको अपराध उन्मुक्ति हुनुपर्ने हो? घन्टीवालाको राजनिति
Sumana is right
साम, दाम, दण्ड, भेतको नीति राम्रै प्रयोग गर्छ।
दुई दुई पटक गृहमन्त्री चलाईसकेकाे पार्टी ले भुटानी शरणार्थी फाईल खाेल्नुस भन्न नैतिकताले दिन्छ ?
याे रामहरि त खतमै रहेछ ।भुटानि सरनार्थि काे बारेमा यसरि बाेल्न सक्छौ राम हरि जि कति स्वर्थि छौ हगि
रामे साच्चै घडी चोर नै रछ यो नत्र यस्तो प्रस्ताव गर्न जसलाई लगाउछ जम्मा interview agadi garideu मात्र भन्या रछ यस्तो सिफारिस कति आउँछ आउँछ।
Aafno Galti swekarnu ni sumana g
त पनि चोर हो मैले पनि चोर्न पाउनु पर्छ छि छि रास्वपा मान्यहरु तेतिकै खत्तम भाको हो
कंग्रेसले भनेकेा सुहाउदैन!
बिदेशी बुहारी सुमनाको राष्ट्रियता देखियो आफ्नो गल्ति ढाक्न अरु प्रसंग किन लिने ? मानव तस्कर बिदेशी दलाल मुर्दावाद.....
need investigation
जो चोर उसैको ठुलो सोर।
सबै एउटाै हुन। सब काले काले हुन😂
रेडिसन होटलबाट घडि चोरेर भागेको रामहरी खतिवडालाई गुहु ख्वाउ ।
Khate ram hari
पद गयकाेमा बिचरा सुमनाकाे हाेश हरायछ
Ghadi choreko pramanit chha ta dhade biralu ramhari le pani sajaya bhognu pardaina?
यो काँग्रेस देश लुटुवा यो Rolex घडी चोर किन उफिन्छन आम नेपाली जनता हरू चिन्नै पर्छ पार्टी र व्यक्ति लाई यो घडी चोर ले आफ्नो घृह जिल्ला मा के विकास गरेको छ त्यो पहाड ओखलढुङ्गा को जनता हरू लाई के रोजगार र सुविधा दिएको छ रामहरि जी पहिला आफ्नो घृह जिल्ला को भोटर लाई सेवा र सुविधा सम्पन्न गर्नु
Tapaiharu Lai chai khe sodna Pani napaune,achamma
Bidesh ma dukha paeka r Russ ma dhaleka nepal ka yubaa haru lai kasle sifarish garer sahayog garne ma khai dhiyan gako ho netaa jiuu...
kasaile kasai lai arop lagauna vanda pani jo sukai ho sabai lai karbahi garnu parxa timi sabai pati ustai hau janta le bujanu parxa .. natar ini haru le des khai sake
Rabi dai le yasto manxelai kina party ma rakheko hau
Bhutani sadanathi ra giribandu ko bela inurkoo bolii kina futenaa
Khai ta 24 ghanta samma karbahi gareko ra sa pa le
Lina ho ra yasto partipbat garako
ghadi chor le bhauju ko kanda ko ta kurai dardaina ta
Congress rip
Yo ghadi Chor laai pani decleared garnu parne ani arju manab taskar taskar
Timi harulai bhutani sarnarthichaiyo
Ghadi Chor le sabai lai Chor Dekha xa
Ghadi lai laj pache6
Ghadi chor le boleko Ali suhayana.....
Ghatdi chorako Pani Chana Bina garne ki
Congress ra yemale le desh ko chintaa gardaa hasoo uthcha malai ta
Timeharu choreu hamile pani chorxa vanxa xa ta bichara naya 😅😅
bladi corrupt congress and Ram हरि
😂😂😂2 wota passport vayako 2 jana ko ho?
घडी चोर बोल्छ
Yo ghadi chor kati dherai bhukchha
Yo emale ta kongresi neta lai kehi garera kasai gari taha lagdaina style cha nayak filmko Anıl kapurle lastma amrishpuri lai gareko jastai garnu parne sab ka sab Chor sala bom le udaunu parneharu
घडी भाग
Sumana kuiryni ko joi
घडि
watch thief ram hari
kina janxan ta usa aafno khayeu khate
हिजोका दिनमा बोल्ना नसक्ने बिना कामको सहाकारी ठगीहरु अहिले कराउँदैछन
Rip congress
10000% सहि कुरा हो सुमना जि को