हृदय नारायण जि सम्मान गर्न चाहे र अनुरोध पनि गर्न चाहे कि तपाईं कृषि प्राबिधिक हुनुको नाताले मौसम परिवर्तन सङ्गै लगाइने कृषि बाली होस या फलफुल लगाउने र फल धेरै दिनको लागि गरिने सम्पूर्ण क्रियाकलाप का बारेमा दैनिक डेलिभर जनता सामु गरिदियमा म लगायत सम्पुर्ण कृषक हरु आभारी हुने थियौ धन्यबाद
सरनमस्कार मेवा आप अनार ईस्टोबरि कुन कुन महिनामा घरको छतमा रोप्ने हो कुन नामको बुटामा घेरै फल्छ बताईदिनु र सानोबुटा होस ढोलमा गमला हुन्छकि नाई पाल्पा मा हो
जानकारी को लागि धेरै धेरै धन्यवाद सर । #Namaste kisan nepal
हुन्छ सर
अति राम्रो भिडियो , मेरो कागती र अन्य कागती जन्य बोटविरुवामापात माथि मुडारिने रोग लागेछ के गर्न सकिन्छ
हृदय नारायण जि सम्मान गर्न चाहे र अनुरोध पनि गर्न चाहे कि तपाईं कृषि प्राबिधिक हुनुको नाताले मौसम परिवर्तन सङ्गै लगाइने कृषि बाली होस या फलफुल लगाउने र फल धेरै दिनको लागि गरिने सम्पूर्ण क्रियाकलाप का बारेमा दैनिक डेलिभर जनता सामु गरिदियमा म लगायत सम्पुर्ण कृषक हरु आभारी हुने थियौ धन्यबाद
सर नमस्ते नयाँ भिडियो के को बारेमा हुनेछ। #Namastekisannepal
gamala ma ropeko kagati ko bot ma fal lagena k vayeko ho? gamala ma mato lai gotnu parxa ho?
डा.साब् कफी नर्सरी कहिले र कसरी राख्ने बारे एउटा भिडियो आए आभारी हुने थिए।
कफि असार महिना देखि रोप्ने गरेको छु हामी ले 🙏
सर नमस्का हजुर म सिन्धुपाल्चोकबाट योबेलामा कागति फलिराखेको बेलाछ अनिकागतिको हाँगाकाट्न सकिन्छत यसकोबिसयमा जान्कारि पाउण सकिन्छकि ।धन्नेबात ।
सरनमस्कार मेवा आप अनार ईस्टोबरि कुन कुन महिनामा घरको छतमा रोप्ने हो कुन नामको बुटामा घेरै फल्छ बताईदिनु र सानोबुटा होस ढोलमा गमला हुन्छकि नाई पाल्पा मा हो
kun kun mahina ma katnu milxa ?
साउन वा हिउँदको समयमा नाभो हाँगा आएको बेलामा काट्न मिल्छ ।
Sir ko phone no pau
Sir ko mobile no pau