धरानका जनतालाइ धेरै धेरै धन्यवाद हर्क सर जस्तो नेतालाई साथ न दिनु भनेको आफ्नो छोरा छोरिको खान लागेको खाना लुतेर कसैले खाएको खाइ दिएको सम्झिनु पर्छ यस्तो नेता पाउन गारो छ
साबुन फ्याक्ट्री मात्रा होइन,यस्तै धेरै कलकारखाना अब धरानमा खुल्नु पर्छ।त्यसको लागि बाधक बनेको बन कार्यलय अब धरान बाट हटाउनु पर्छ नत्र धरानमा कुनै पनि कलकारखाना र बिकास निर्माणका कामहरू बन्द रोकिने हो भने यस्ता बिकास बिरोधि निकायहरु खारेजी हुनुपर्छ ।धरनका जनता र मेयर भन्दा ठूलो बन कार्यलय होइन ।
SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS MAYOR HARKA TEAM, MAYOR BALEN TEAM AND RABI TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD 🌎🌍
सचेत धराने जनता वन ले जोरि खोज्यो मुद्दा लगायो , तेस्तै हो भने वन कार्यलय डोजर लगाउ त्यो कार्यलय धरान उपनगरपालिक भित्र पर्छ , किन लगाउने भन्नु होला , त्यो अबैध छ उपनगरपालिका मा नक्सा पांस चाहिदैन ? घर भवन छाप्रो झुपडी जे होस् बैधानिक हुनु पर्दैन ? सचेत धरान बासी महोदय ।
माफिया दलेहरुले मुद्दा नै पो हलेछ ? एउटा सरकारी निकाएले अर्को सरकारी निकाएसंग गरेको साझेदारी पनि यस्तो हुन्छ? लज्जास्पद कुरा भयो यो त । लाज लाग्दैन ? यस्तो विषयलाई भित्री रुपमा मिलाएर काम गर्दा के बिग्रीन्थ्यो ? नाम कमाउन काम गर्नुपर्छ जल्ने होइन । जलेपछी आफै सिद्धीन्छ ।
यो चस्मे कर्मचारीको अनुहारको निरासपन बाट नै थाहा हुन्छ धराने जनताको प्रश्नको उत्तर दिनै सकेको छैना यो कुन पार्टिको टिके कर्मचारी हो यस्तै धमिरा हरुले गर्दा नेपालमा बिकास नभएको हो । नेता र कर्मचारी करोडौंको मालिक रातारात नेपाल लाई कंगाल👎️
Nepal jaivik bibhitta ka hisab le ra ban chhetra ko hisab le Asia kai udaharaniya desh ma xa, jun Nepal sarkar ra ysta ban karmachari le grda ho.....sayad sanbidhan bhanda mathi kohi chhaina hola, ban adhikrit le ban yen anusar kam grda ksri mile mato vo?? nani dekhi lako bani jadaina hai? pahile yatharta bujhnus ani matra vnnus
यो बनले मुद्दा फिर्ता गर्नुपर्छ जस्तोसुकै अवस्थामा पनि धराने जन्ता तयार हुने छन् सोचेर बुझेर दिनुपर्छ, बन नेपाली जन्ता कै हो तेसै कारण त्यो मुद्दा फिर्ता गर्नुपर्छ धराने जन्ता को माग र भनाइले मुद्दा फिर्ता गर्देउ बनको त्यो होइन आम नेपाली जन्ता को अधिकार हनन छ यो बन कार्यालय प्रमुख को कामले? जय धराने जन्ता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👉🎄🎄🎄🎄🎄 होइन
हर्क साङपाङ मेयर जिउ लाई र धरान ने जन्तलाई धेरैधेरै धन्यवाद जाई नेपाल 🙏🙏👏👏👏👏👌👌👌💋💋
राम्रो कार्य को लागि सचेत धराने जनताहरूलाई एक
भएर अगाडि बढ्न भएकोमा हार्दिक धन्यवाद.
सबै भन्दा राम्रो कुरा। अब बनले सबै नेपाली जन्ताहरूलाई रोजगार दिनु पर्छ। बनले नेपाली जन्ताहरूलाई रोजगार दिन सकेन भने। बनले काम गर्न दिनु पर्छ।
यो बन कार्यालयका सबै कर्मचारीलाई देश निकाला गर्नु पर्छ।
अागाे लगाई दिए हुन्छ याे कार्यलय मान्छे सङ्ग
ठोक्क ठोक्क धराने जनता !!!👊👊👊
सचेत धराने जनता पछि नपर्यौ अगाडि बढाै जसरी नि माया धराने साबुन कम्पनी बन्नै पर्छ !!
सलाम छ तपाईं हरुलाइ
100% सहि कुरा गर्नु भोयो madam
अब बन मन्त्रलय नाम फेर्नु पर्छ बिकास हुन नदिने छिर्के मन्त्रलय राख्नु पर्छ।
माया धराने सचेत धराने एस्ता भ्रष्ट हरु लाई ठोक्नु पर्छ
Well done Dharane people. Grand salute
👍
यो बन कार्यलयलाइ छानबिन गरौं धराने आम जनता मिलेर ! नत्र ध्वाँसो दलेर खेदौ !
बन कार्याल नै ताला बन्दी गरेर धरान बाट बन कार्यालय रहित बनाउनु पर्छ अनि मात्र ठिक हुन्छ ।
हरक स्याङ पङ जिले धेरै राम्राे काम गर्नु भएको छ उहालाई धरान का जनता लगायत हामी तिन करोड जनताले साथ दिने पर्छ
नेपालमा यस्तै यस्तै चोर भ्रस्टचारी पार्टीको झोले कर्मचारीहरु जतिलाई जागिर बाट खालीहात निकाल्नु पर्छ । यो झोले एमाले बाटै परिचालित हुनु पर्छ ।
वाआआ वा तुलसा बहिन हजुर लाई सलाम... Pls अगाडी बढ्नुस हामी छौउ.. कति राम्रो..
कर्मचारी त आफ्नो अनुकुल को कानुन बनाउछन् जनताको लागि कानुन् बन्दैन कर्मचारी भ्रष्टाचारी हुन्
बन कार्यालयमा आगो लगाइदिनु पर्छ
सहि कुरा गर्नु भो
मेडम दिदी फाइर भएको चाहिँ बब्बाल लाग्यो
Kaanoonko namr ma janta prati gariyrko anyaayako aaktos ho hajur yo madamko
कानुनको नाममा ं
Keep it up Dharane. people you are absolutely right you have full right to make this factory at any cost !! Salute you all
good News 👍 good Reporting thanks Mediya Aba ko Ajenda bikash samredhe Nepal 💖 Jay sachet dharan Jay Nepal 👏 😀 😄 👌 👍 👏 😀 😄 👌
धरानका जनतालाइ धेरै धेरै धन्यवाद हर्क सर जस्तो नेतालाई साथ न दिनु भनेको आफ्नो छोरा छोरिको खान लागेको खाना लुतेर कसैले खाएको खाइ दिएको सम्झिनु पर्छ यस्तो नेता पाउन गारो छ
अदालत लाइ लाखैा जन्ताले घेरनुप्रछ
सचेत धराने ठिक छ ठिक , उठौं - जुटौं पायक पर्ने भए म पनि सहभागी हुने थिए यस्तो शुभकार्यमा ।
Salam छ धराने जनता well down
बन् काे हाकिम जंगली हो जन्ता धरान काे हो
यो कर्मचारी चाहिँ नेता जस्तो देखियो
ठिक गर्यो ठोकम ठोकम यस्ता बिकास बिरोधिलाई धराने मात्र होइन सारा जनता सहभागी हुन्छन्।
बिकास बिरोधी बन कार्यालय मात्रै होइन कुनै पनि कार्यालय आवस्यक छैन । सो यो काम धराने सचेत जन्ताले मात्रै गर्न सक्छ ।
राम्रो कामलाई जनताले सधै सपोर्ट गर्छ।
जब सम्म मगन्ते देश बेचुवाहरुको हातमा कानुन सर्कारछ तब सम्म नेपालमा बिकाश हुन दिदैन लेखेर राख्नुश । यहाँका मुलबाशिहरु उठ्न जुट्नु जरुरिछ ।
यो मौदा को फैसला चाही तुरुनतै फितृ लिने काम गरि हालनुस
बिकास लाइ बाधा पुराउने कार्यलको के काम धोस्त पारे भयो जय धराने जनता ।।
good work Dharan ko janta 🙏🙏🙏🙏🙏🙏🙏🙏
माफिया र दलालीले पुरै अदालत सम्मै किनिसक्यो
जय धराने जनताहरु । ❤️🙏🇳🇵
जनता भन्दा ठूलो न देश छ ब बन छ योचोर्लाइ ठोक्न पर्छ।
सुनसरी वन डिभिजन धरान कार्यलयका हाकिमलाई एमालेको निर्देशनमा संचालित छ भनेरै स्पष्टता हुन्छ ।
सुनसरी वन डिभिजन कार्यलय #खारेजीको माग गरौँ सम्पुर्ण सचेत #धरानवासी ज्युहरु
त्यही भएर सामुदायिक बन भित्र बस्ती बसालेको हि हि
के मुद्दा नै हाल्नु पर्छ बन ले त्यो पनि एउटा बिकासको लागि केही गर्न खोज्दा अलिक मलाइ ठिक लागेन
बनका हरेक कर्मचारी चोर र फटाहा छन यिनिहरुलाई संकट काल लाग्नेछ
मुद्दा हाल्ने लाई माथी पुर्याइदिनु
Xodnu hunna hai jaya drn❤️❤️❤️
Salute dharane janta lai educated raixa
यो शो त हर्क साम्पाङ लगायत सम्पूर्ण धराने जनता लाई वि फल बनाउने काम बन कार्य ले अवरोध गरेको हो त्यसै ले होसीयार हुन जरूरी छ
यो वनको हाकिम मात्र होईन बन मान्छे जस्तो पो छ है । देशलाई बिकास तिर होईन जङ्गली युग तिर लान खोज्दैछ ।
बन मा चर्च बनाउन दिने ,सुकुम्बासी बस्ती बनाउने अनि साबुन फ्याट्री खोल्न चाहिँ नमिल्ने ? किन ??
वनकार्यालय काे काम छैन चोर दालालहरुलाई
ठोक पर्छ जनताहरूले अब
It is 100% absolutely correct no one can stop it.
यसले पालिकाको निर्णय लिएर आउनु भन्नू नै कुनै न कुनै तह बाट परिचालित छ साले घामट ठोक धराने जनता 🤟✊
यो हाकिम बन माफिया को जाल परिसकियोको छ। हाकिम ले पनि मौका मा चौका हानेको ।धराने जनता सचेत हुन परेयो।
सहि गरे धराने जनताले बिकास बिरोधिलाई उल्टै
Ho ramro ho
बनको हाकिम निक्कै क्षमतावान रहेछन्।
Ban bibhagle xanera pathakovrauxa.speech skill bhakob tara asahyogi.kurale thikka parne
@@hensenyakkha हो, हर्क संग टक्कर लिन छानेर नै पठाएको रहेछ।
good job dharane janta all
हरीयो बन नेटाको धन् नेता लाई थोक धराने जन्ताले काम्नरोक जै धराने जन्ता 👍
Dherai Ramro
यो बनकार्यलय कुनै पाटिको निर्देशमा चल्दैछ । जता पनि पाटिका झोलेले बिगार्दै छन
साबुन फ्याक्ट्री मात्रा होइन,यस्तै धेरै कलकारखाना अब धरानमा खुल्नु पर्छ।त्यसको लागि बाधक बनेको बन कार्यलय अब धरान बाट हटाउनु पर्छ नत्र धरानमा कुनै पनि कलकारखाना र बिकास निर्माणका कामहरू बन्द रोकिने हो भने यस्ता बिकास बिरोधि निकायहरु खारेजी हुनुपर्छ ।धरनका जनता र मेयर भन्दा ठूलो बन कार्यलय होइन ।
यश लाई बन भित्र थुनेर आगो लगाई दिनु पर्छ ।
SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS MAYOR HARKA TEAM, MAYOR BALEN TEAM AND RABI TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD 🌎🌍
भ्रष्टाचारीहरूले धरानको बिकास गर्न नदिने भो।
यो बन कार्यालय धरानको बिकाश बिरोधी हुन त्यस्तालाई राखी रहन जरुरत छैना
यो मुजि बन कार्यलका कर्मचारीलाई आगो लगाईदिए हुन्छ
साबुन कम्पनी रोक्नुपर्छ भन्ने लाई
पहिला मुख टाउको फुटाउनु पर्छ अनि कुरा गर्नुके धरानका जनता
यस्को अनार ह्र्दै स्वार्थी झै देखिन्छ ताउको मा बालै छैन यो बनको पर्मुख देखि हताउनु परेव
बिकाश चाहेको छैन सरकारले ।तेस्तो पनि झोले नेताहरु
यो बन बिभाग को चोरहरु लाई लात हानेर भगाउनु पर्यो जनता हरु अब त जागो यार
यस्ता नेताका झोले भरौटे हरुले गर्दा देशको बिकास हुन नसकेको हो यस्ता हरुलाई पदबाट नै बर्खास्त गर्नु पर्छ
जङ्गल सुरक्षा गर्न त बन बिभाग किन चाहियो जङ्गल फडानी गर्ने बस्ती बसाउने गरेमा सजिलो हुने रहेछ।
धराने जनता जिन्दाबात
वन कार्यलय खारेज गर्नु पर्छ। अनि वन बेचेर खान पल्केका खातेहरु देश निकाल्नु पर्छ।
सचेत धराने जनता वन ले जोरि खोज्यो मुद्दा लगायो , तेस्तै हो भने वन कार्यलय डोजर लगाउ त्यो कार्यलय धरान उपनगरपालिक भित्र पर्छ , किन लगाउने भन्नु होला , त्यो अबैध छ उपनगरपालिका मा नक्सा पांस चाहिदैन ? घर भवन छाप्रो झुपडी जे होस् बैधानिक हुनु पर्दैन ? सचेत धरान बासी महोदय ।
देश भरी बिकास बोरोधी काम मा एमाले पार्टी लागेको छ सबै जना एमाले बहिस्कार गरम
विकासोन्मुख कार्य विरोधी मुद्दा दर्ता अबिलम्ब फिर्ता लिन डिभिजन वन कार्यलय सुनसरीले तुरुन्तै पहल गरौँ ।
धराने जनताले यो हाकिम लाइ लखेट्नु पर्छ साला अपराधि झोलेहरु बिकाश गर्न नदिने
माफिया दलेहरुले मुद्दा नै पो हलेछ ? एउटा सरकारी निकाएले अर्को सरकारी निकाएसंग गरेको साझेदारी पनि यस्तो हुन्छ? लज्जास्पद कुरा भयो यो त । लाज लाग्दैन ? यस्तो विषयलाई भित्री रुपमा मिलाएर काम गर्दा के बिग्रीन्थ्यो ? नाम कमाउन काम गर्नुपर्छ जल्ने होइन । जलेपछी आफै सिद्धीन्छ ।
देशको भसटाचारि हरुले अनेक कारखना हरु बेचेर खाइरहेका बेला हरका समपडक ले राम्रो काम काे सुरता गरना दिनु पछन नि
यो चस्मे कर्मचारीको अनुहारको निरासपन बाट नै थाहा हुन्छ धराने जनताको प्रश्नको उत्तर दिनै सकेको छैना यो कुन पार्टिको टिके कर्मचारी हो यस्तै धमिरा हरुले गर्दा नेपालमा बिकास नभएको हो । नेता र कर्मचारी करोडौंको मालिक रातारात नेपाल लाई कंगाल👎️
यो बन कामंचारिहरु पाटिमा आबध छन जनकायबाही गनुपछ
बिष्णु पादुका लाई बिकास चाहिदैन रहेछ,भन्ने बुझिन्छ।
बन कार्यालय काे कर्मचारी सबै लाई निकाल्नु पर्छ याे बन कार्यालय काे मान्छे एमाले काे कार्याकर्ता हरु मिलेर याे मुद्दा झमेल गरेकाे जस्ताे लाग्छ मलाई पन
Nepal jaivik bibhitta ka hisab le ra ban chhetra ko hisab le Asia kai udaharaniya desh ma xa, jun Nepal sarkar ra ysta ban karmachari le grda ho.....sayad sanbidhan bhanda mathi kohi chhaina hola, ban adhikrit le ban yen anusar kam grda ksri mile mato vo?? nani dekhi lako bani jadaina hai? pahile yatharta bujhnus ani matra vnnus
काहाका कर्मचारिहरुलाई मतलब हुदै टाडा टाडा बाट आए जागिर खानेलाई धरानकाे बिकास माया चाहानदैन पैसा मात्र चाहनछ फेरि बनमा रामराे कमाई हुनछ ।💯🙂🙂🇳🇵🇳🇵
सही कुरा मुदा फिर्ता लिनुपर्छ
हाम्रो देश मा। देसको सिमाना तिर कसैको। ध्यान किन जादैन केही बिकास हुन लाग्दा असन्तुष्ट किन गदैछन्
धरान को जन्ता ले राखे को कुरा 100% सहि छ है
नगर को सिमाना भित्र रहेको बन भनेको नगरको मातहतमा बस्नुपर्ने हैन र नगरले बनको कानुन बनाउनुपर्छ बनले नगरलाइ हैन
आगो लगाई दिनु तेस्ता लाई ती काथ कुवाको छ बिदेस बाट काथ लियौनु पर्ने
Dharan Basi la Badhai xa
धराने जनता जिन्दावाद
मासाले बिक्रम अमात्यलाई लात हानेर उस्को कार्यालय नै जलाई दिनु 👊
कार्यलय हैन मान्छे लाई तेहि पोलेर पिल्साउनु पर्छ ।
काठ काटेर बन अपिसले थुपार्ने कुहाउने काठ चाहिँ मलेसियाको लेउने कमिसनखाेर हो बन अपिस नेपाल काे काठ कुहाउने
जान्नु न बुझ्नु मुद्दा हाल्नु भनेको गु खानु बराबर हो,😂😂
Good job dharane jantaa
Dharane janta jagnuparx
Yo maile comments gareko sabai dharane janta ani meyer
Samma Vani dinu hola
From darjiling 🙏🏿
Absolutely 100%
Tulsa sis..ram sir lai mero salute xa . agaadi badnus
यो बन का मन्त्रीहरूलाई संखुवासभा पुराउनु पर्छ धेरै नै बन जंगली छ त्यता गएर सुरक्षा गर्नु होला किन कि कुनै पनि बिकास धारणा लाई कुल्चिनु हुन्न