Purbeli Basaima || Sangam Sherma Limbu || Milan Newar || ft. Rajani Gurung Mangali || Yuman Limbu

Поділитися
Вставка
  • Опубліковано 1 сер 2024
  • SONG
    Purbali Busaima….
    पुर्बेली बसैमा......
    Audio Credit’s
    SINGER’s
    Sangam Sherma Limbu
    Melan Newar
    MUSIC
    Khagendra Pandhak Limbu
    LYRIC
    Raj Robert Ajnabe
    ARRANGER
    Krishna Bhakta Rai
    MIXING / MASTERING
    Raju Karki
    RECORDIST
    Manoj Sangson Rai
    STUDIO
    King’s Studio
    Video Credit’s
    CONCEPT / DIRECTOR
    Deo Krishna Dewan Linkha Yakkha
    PRODUCER
    Nitu Lawati “Maina”
    ARTIST
    Rajani Gurung
    Yuman Sodemba Limbu
    CINEMATOGRAPHER / DRONE
    Suman Tamang
    CHOREOGRAPHER
    Suresh Rai Yakkha
    MAKEUP ARTIST
    Krishna Subedi
    EDIT / COLOR
    Anil Rana
    ASST. CAMERAMAN
    Devraj Sigdel
    LIGHT MAN
    Ranjit Lawar
    Hom P Bhattarai
    WARDROBE
    Menuka’s Collection - Ithari
    TRANSPORTATION
    Rabin Yakso
    KITCHEN
    Susma Rogu Yakkha
    PASSANGER ARTIST
    Devendra Limbu
    Pradep Karki
    Abishek Limbu
    DANCER
    Rista Yakkha
    Muna Limbu
    Bishnu Limbu
    Barsha Limbu
    Dipika Shrestha
    Rashmina Rai
    Preti Rai
    Parmisha Limbu
    PRODUCTION HOUSE
    Koshi Vision Films Pvt. Ltd - Ithari
    SPECIAL THANK’s
    NMG All Family
    SMULE Group
    Suryodaya Buddha Bihar - Dharan 4
    Hukpa Chongbang Resort - Dharan 14
    © 2022 (2079 BS)
    #nepalmedia #milannewar #sangamshermalimbu # purbelibasaima
  • Розваги

КОМЕНТАРІ • 456

  • @saritaserma8720
    @saritaserma8720 Рік тому +3

    Wow so sweet purbeli song all nmg team lai badhai tatha sanggitik safalta ko subha kamana all NMG all team lai👉️🙏🙏🙏🙏🙏🙏🙏sampurna lai👉️🙏

  • @prasadqatar933
    @prasadqatar933 Рік тому +2

    आहा आहा एक मिठो गित पुर्बेली बसैमा धेरै-धेरै बधाई अनि धेरै सुभकामना छ सम्पुर्ण NMG परिवारलाई सम्पुर्ण MOC परिवार को तर्फबाट पनि💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃

  • @chhitizncssg784
    @chhitizncssg784 Рік тому +2

    Wao wao अति मीठो पुर्बेली बसैमा साथ्मा सम्स्त NMG परिवार लाई अनगिन्ती शुभकामना छ म छितिज लिम्बू साथै समस्त हामी NCSSG परिवार को तर्फ बाट

  • @manishghataniallinofficial4524

    Wow एक्दमै मीठो पुर्बेली गित शुभकामना nmg परिरार सम्पुर्ण लाइ

  • @purnimarai8754
    @purnimarai8754 Рік тому +3

    sweet song 😍😍Congrastulations nmg all family 💐💐💐💐💐

  • @udgammagarofficial7509
    @udgammagarofficial7509 Рік тому +3

    अत्यन्तै लोकप्रियबनेको रहेछ आहा nmg परिवार प्रति स सम्मान 🙏💓💓

  • @suminarai8573
    @suminarai8573 Рік тому +2

    आहा सारै मीठो पुर्बेली बसैमा अति नै मीठो गित सङ्गै सारै राम्रो भिडियो बनेको छ बधाइ छ सम्पुर्ण NMG परिवार लाई हामी NTSG स परिवार को तर्फ बात अणगिन्ती सुभकामना ब्याक्त गर्दछौ 🙏🙏🙏🙏

  • @garimaghalanofficial
    @garimaghalanofficial Рік тому +2

    Nice and mind blowing purbeli song congratulations whole unit team

  • @sisamrai389
    @sisamrai389 Рік тому +2

    wow wow akdam mitho geet👏👏👏👏👏👏congratulations all team👏👏👏👏👏

  • @hemlama9625
    @hemlama9625 Рік тому +3

    Wooww sarai metho sangeet nachum nachum jhai lagyo,, suvakamna NMG pariwar.. Saath saathai HSP hole pariwar ko tarfa bata अग्रिम suvakamna 🥰🥰🙏

  • @amnofficial6938
    @amnofficial6938 Рік тому +2

    हार्दिक बधाई साथै अनगिन्ती शुभकामना NMG स- परिवार लाई मिठाे गित सुने अवसर दिनु भएको मा सफलताको शुभकामना

  • @SeS081ma
    @SeS081ma Рік тому +2

    निकै मिठो पुर्बेली गित वाह🌺🌺
    NMG परिवार लगायत गितका सम्पुर्ण टिमलाई हार्दिक बधाई म सेसेमा लिम्बु लगायत हामि सरगम समूहको तर्फबाट 🙏🌺

  • @sachinagrgofficel9691
    @sachinagrgofficel9691 Рік тому +2

    आहा कति राम्रो र मिठो गित नेपाल मिडिया गुरुब लाई फेरि पनि धेरै धेरै सफलता को सुभकामाना म सचिना गुरुङ को तर्फबाट र मेरो LSSG परिवर को तर्फबाट पनि है🙏🙏🙏❤️❤️❤️👌👌👌👍️👍️🎉🎉

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u Рік тому +2

    अति उत्कृष्ट गित बनेको छ
    एकदमै मीठो लय सब्द संगीत र स्वर ले भरिपुर्ण रहेको पुर्बेली बसैमा गित को लागि NMG स परिवार लगायत यस गित को सम्पुर्ण टिम लाई सफलता को अनगिन्ती शुभकामना !!
    (KMG_MILAN KUMAR)

  • @ppsgofficial7174
    @ppsgofficial7174 Рік тому +2

    जति sune pani suni rahu lagne पूर्वेली basai ma wowoowow mind-blowing big congratulations NMG समस्त परिवार lai hami PPSG ko तर्फ बाट

  • @SSOGMUSICLOVERS
    @SSOGMUSICLOVERS Рік тому +2

    उत्कृष्ट शब्द संगीत र आवाजले सजिएको गित बनेको छ हार्दिक बधाई तथा सफलताको लागि शुभकामना ब्याक्त गर्दछौ । सम्पूर्ण टिमलाई।

  • @saragamsangitpariwar9463
    @saragamsangitpariwar9463 Рік тому +2

    बधाई तथा अनगिन्ती शुभकामना छ nmg परिवार लाई पुनः पनि एकदमै मिठो कोसेली हामी माझ लिएर आउनु भएकोमा हामी सरगम संगीत परिवार को तर्फबाट धेरै धेरै शुभकामना छ 💓❤️❤️💘💘💓

  • @dipakkiratiofficial6745
    @dipakkiratiofficial6745 Рік тому +2

    गीत एकदम राम्रो बनेको छ पुर्वको ताप्लेजुङ पुरै घुमेको यादहरु झलझली आउने पुर्वको विभिन्न भागहरुलाई समेटिएको छ शब्द संगीत स्वर संगीत संयोजन भिडियो निर्देशन सबै उत्कृष्ट लाग्यो नेपाल मिडिया ग्रुप स-परिवारलाई बधाई तथा पुर्बेली बसैमा गीत अपार सफलताको शुभकामना व्यक्त गर्दछौं । म दिपक किराँती लगायत हामी सरगम समूह प्रा.लि. स-परिवारको तर्फबाट

  • @urmilapariyar4946
    @urmilapariyar4946 Рік тому +2

    धेरै धेरै बधाई तथा शुभकामना सम्पूर्ण nms परिवारलाई

  • @prajalrai28k
    @prajalrai28k Рік тому +2

    अति मिठो जति हेरे पनि हेरिरहनु जस्तो जति सुने पनि सुनिरहु जस्तो wow very nice पुर्बेली गेत म्युजिक भिडियो म लगायत रिदम परिवार को तर्फबाट नेपाल मिडिया ग्रुप लाई सङितिक यात्राको धेरै धेरै शुभकामना छ 🎵🎶👏👏🤘🤘😊

  • @prakashlimbu1384
    @prakashlimbu1384 Рік тому +2

    शब्द संकल गर्ने हजुरलाई आत्मा देखिनै नवम
    स्वर को झन कुरै नगरुम्🥀💚

  • @slmjofficial2022
    @slmjofficial2022 Рік тому +2

    अरे वा शब्द मीठो सङ्गीत मीठो लय मीठो स्वर मीठो भिडियो राम्रो छायांकन राम्रो ठाउँहरु राम्रो अभिनय राम्रो नाच राम्रो ।समग्रमा भन्नुपर्दा सबैकुराले सुसज्जित गीत बनाउनुभएको रैछ सफलताको लाखौ लाख सुभकामना दिन चाहन्छौं MON स-परिवारको तर्फबाट ।

  • @umeshtimelshana3082
    @umeshtimelshana3082 Рік тому +2

    आहा कति मिठाे लय शब्द गित अनि सुनिराखम झै साेर हार्दिक बधाई हजुर हरुकाे गित सङ्गित्काे यात्रा अझै सफल हुदै जाओस मेराे ब्याक्तिगत तर्फबाट अनि हाम्राे smg ग्रुप्काे तर्फबाट 🙏🙏🙏👌👌👌👌👌👌👌

  • @nabinlimbu8622
    @nabinlimbu8622 Рік тому +2

    हार्दिक बधाई तथा शुभकामना छ मिलन र सङगम लुङालाइ....👏👏🙏🙏

  • @sagarrai9476
    @sagarrai9476 Рік тому +2

    बधाई तथा शुभकामना NMG परिवारलाई एकदमै राम्रो लाग्याे गाउँ घरका ती कुना कन्धरा डाडापाखा आहा साह्रै आन्नद आयाे अपार सफलताको शुभकामना हामी समस्त S.I.N.G. परिवारकाे तर्फबाट

    • @anjanalinbu5347
      @anjanalinbu5347 Рік тому

      😍😍😍😍😍 wow congratulations 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Apsu207
    @Apsu207 Рік тому +3

    Wow 😲यकदमै मिठो गित शुभकामना NMG whole enter team

  • @BikramArpan
    @BikramArpan Рік тому +4

    आहा.…. पुर्बेली बसैमा...
    अति सुमधुर उत्कृष्ट भाका..…
    गबढाई तथा गीतको थप उच्च सफलताको शुभकामना ❣️❣️❣️🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @indra_kirant2461
    @indra_kirant2461 Рік тому +2

    शब्द / संगित अनि स्वर गायक जिउ काे र गायिका जिउ काे अतिनै मिठो अनि मनै छुने संगित छ सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ म लगायत हामी MIMG स परिवार काे तर्फबाट

  • @ourplumbing
    @ourplumbing Рік тому +3

    हार्दिक बधाई Nmg परिवार 🙏🙏

  • @sitarumba7493
    @sitarumba7493 Рік тому +1

    ALL THE best all Team
    NMG family

  • @limbusmirtiofficial2104
    @limbusmirtiofficial2104 Рік тому +2

    उत्कृष्ट शब्द संगीत उतिकै मिठो भोइस र अति नै राम्रो भिडियो हार्दिक बधाई तथा शुभकामना गायक गायिका दय लगाएत इनटार्टिम💐💐💐💐💐💐💐💐

  • @amisalimbu6358
    @amisalimbu6358 Рік тому +1

    एकदमै मिठो शब्द संगीत अनि अत्यन्तै मिठो आवाजको साथमा उत्कृष्ट भिडियो बनेको छ NMG स-परिवार लगायत यस् गीतमा आवद्ध सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अनगिन्ती शुभकामना मेरो ब्यक्तिगत तर्फबाट साथै सिङ्गो SHAA परिवारको तर्फबाट 🙏🙏

  • @devlok5274
    @devlok5274 Рік тому +1

    सफलता को अग्रिम शुभकामना NMG परिबार लाई ।

  • @BMSG-official
    @BMSG-official Рік тому +2

    साच्चिकै भन्नू पर्दा पुर्बेली बसैमा गित एकदमै राम्रो अनि प्रफेस्नल बनेको छ ! बिसुद्ध सस्कार सस्कृती भेसभुसा भौगोलिक बिभिधता प्राकृतिक सम्पदा धेरै कुरा समाबेस गरिएको म्युजिक भिडियो बनेको छ यश गित का सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सुभकामना BMSG परिवार को तर्फबाट !

  • @mbsunuwar
    @mbsunuwar Рік тому +2

    वा...वा...दामि...शब्द अनि मिउजिक भिडियो नि उस्तै ...हार्दिक बधाई साथै उन्नति प्रगति को मुरि मुरि शुभकामना एन एम जि सम्पूर्ण टिमलाई।

  • @bmsg_bhimkesharkulung8185
    @bmsg_bhimkesharkulung8185 Рік тому +3

    Wow wow very very nice song congratulation NMG Hol team best up luck very nice song,lyric,music music video wow so sweet 👏👏👌👌💖💖💖💖

  • @chirindrarai6405
    @chirindrarai6405 Рік тому +1

    NMG परिवार लगायत पुर्बेली बसैमा गीति एल्बम आयोजक समितिलाई अपार सफलता हार्दिक तथा शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏

  • @suhanalimbu7777
    @suhanalimbu7777 Рік тому +2

    हार्दिक बधाइ छ अत्ति मीठो शब्द सगितले भरिएको गित पुर्बेली बसैमा ..अपार सफलता मिलोस यहि छ स क्लासिक परिवारको तर्फ बाट नेपाल मिडिया ग्रुप प्रती

  • @sommagar6788
    @sommagar6788 Рік тому +1

    कसैलाई आकाशकाे जुन मन पर्छ♥️♥️♥️
    कसैलाई गितकाे धुन मन पर्छ♥️♥️♥️
    तर मलाई हजुरको अभिनय गरेकाे भिडियो मन पर्छ
    सम्पुर्ण आयोजक तिमलाई बधाई छ
    शब्द लय सोर ताल नाईस छ
    ♥️♥️♥️सर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र चैत 💃💃💃
    म SMT सोम मगर

  • @milanmoktantm9850
    @milanmoktantm9850 Рік тому +2

    एक दमै मिठो गित बनेको रछ जति सुन्यो सुनु सुनु लाग्ने शब्द अनि संगीत गायक गायिका को त कुरै नगरु भिदियो नि राम्रो बनेको छ सम्पुर्ण कला कर्मी अनि nmg टिम परिवार लाई हर्दिक बधाई छ्🙏🙏🙏

  • @officialsmtmusic9959
    @officialsmtmusic9959 Рік тому +2

    Wow wow wow बधाई छ nmg परिवारलाई उत्कृष्ट प्रस्तुति सारा नेपाली को मन मा बस्न सफल हो भन्दै हामी एस.एम.टी परिवारको तर्फबाट अनगिन्ती बधाई साथमा शुभकामना व्यक्त गर्न चाहन्छौं

  • @karmusherpa9648
    @karmusherpa9648 Рік тому +3

    Wow yekdamai mitho song video pni Sarai ramro baneko xa congratulations whole NMG family 👏👏👌👌❤️❤️❤️😍😍💐💐💐

  • @pappu_99
    @pappu_99 Рік тому +3

    आहा सारै मिठो गित सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा सफलता को सुभकामना 👌👌👌👌❤️💋

  • @devinalimbu9916
    @devinalimbu9916 Рік тому +2

    Nice wow wow sarani Nuba ro badhai sir hjr 🎶👌🎶👌🎶👌💐💐👏👏👏👏🙏🙏

  • @limbumilanofficial2848
    @limbumilanofficial2848 Рік тому +2

    साह्रै मीठो पुर्बेली भाका धेरै धेरै सफलताको शुभकामना हजुर।

  • @nickrania5100
    @nickrania5100 Рік тому +4

    Congratulations NMG family 🎉🎉🎉🎉

  • @dnmagarupahar2211
    @dnmagarupahar2211 Рік тому +2

    वाह ! अम्मेजिङ भिडियो । जति राम्रो गीत बनेको छ त्यत्ति नै राम्रो म्युजिक भिडियो बनेको रहेछ । बधाइ छ होल टीमलाइ । आफ्नै घर आगनमै पुगेको फील भयो । सफलताको अगणितिय शुभकामना !!

  • @Nima131
    @Nima131 Рік тому +5

    No comments only lots of love for this song🌹🌹🌹🌹🌹

  • @santakhandyoutobechenal1206
    @santakhandyoutobechenal1206 Рік тому +2

    आहा सारै मिठो गीत पुर्बेली सबैमा सारैनै मन छुने गीत बनेको रहेछ सोल्टि सोल्टिनी बिचको भेटघाट सा साथमा सुमधुर सम्बन्ध कायम भयको सब्द सिर्जना भयको रहेछ पुर्बेली सबैमा गीत होल इन्टार टिमलाइ धेरै धेरै बधाई तथा अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु म लगायत TTMG होल इन्टार टिमको तर्फबाट।

  • @sumanmagar7807
    @sumanmagar7807 Рік тому +3

    Wow.....👌👌👏👏👏🙏🙏🙏💐💐❤️❤️😘😘यति मीठो यति मीठो गीत सिर्जना गर्नु भयको छ अरे वाव गाउघर लाई समेतियर तयार गर्नु भयको पुर्बेली बसै मा मनै फुरुङ मनै उमङग हुने मन छुने गीत ल्यौनु भयको छ । MMG परिवार ले हजुर हरुलाइ हामी GSSG परिवार बाट साङ्गेतिक यात्रा को धेरै धेरै सुभ-कामना दिन चाहान्छौ

  • @hangmurai100
    @hangmurai100 Рік тому +1

    Wow.....मीठो गित पुर्बेली लोक भाका समेटिएको साङितिक कोसेले को लागि nmg अपार सफल्ताको कामन छ

  • @dipendrasendang8132
    @dipendrasendang8132 Рік тому +2

    अत्यन्तै राम्रो लाग्यो ताप्लेजुङ देख्न पाइयो vdo मार्फत खुसी लाग्यो

  • @dhadkanchaudhary9390
    @dhadkanchaudhary9390 Рік тому +2

    वाह कति राम्रो गीत एक पछि अर्को सुपर हिट गीत गायन भिडियो शब्द सब उस्तै जति सुन्दा पनि मन नघाउने NMG परिवारलाई saangatik सफलताको शुभकामना म ksg धडकन चौधरीको अनि मेरो सम्पुर्ण ksg परिवारको तर्फबाट 👌👌👌

  • @sajanalimbu9741
    @sajanalimbu9741 Рік тому +4

    congratulations 🎉🎉🎉🎉

  • @megharai9025
    @megharai9025 Рік тому +3

    अति नै मिठो स्वर को धनी सर मिस ज्युहरूलाई साथै NMG स परिवार साँगितिक सफलताको लाखौंलाख शुभकामना सारै मिठो गित वाह😍😍😍😍😍😍 हामी GSSG परिवारको तर्फबाट 💐💐💐

  • @ParmodKumar-zk9qx
    @ParmodKumar-zk9qx Рік тому +3

    wowow super song best of luck whole intire teem 😍😍😍 हामी सम्पुर्ण SMT परिवार को तर्फबाट

  • @user-qt2uq8gz1d
    @user-qt2uq8gz1d Рік тому +1

    NMG परिवार लगायत पुर्बेली बसैमा गीति एल्बम होल टिमलाई हार्दीक बधाई छ ♥️♥️♥️♥️♥️♥️♥️

  • @hasinakhadka4459
    @hasinakhadka4459 Рік тому +3

    Wow आहा सारै मिठो गीत हार्दिक बधाई छ NMG परिवारलाई 👏👏👏👏👏👏👏👏👏👏🥰🥰🥰👏👏👏

  • @nawajoditriveniyoutubechan6544

    अति मीठो गीत पुर्बेली बसैमा श्री संगम सर लाई हार्दिक सफल्ताको शूभकामना सबै गीतहरूमा यो अति राम्रो ळगेको छ मलाइ त ।

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 Рік тому +2

    गित होस त यस्तो होस,,,,,निकै उत्कृष्ट गित,,बबाल छ,,best of luck nmg🙏🙏🙏🙏

  • @malatimarthaarana270
    @malatimarthaarana270 Рік тому +2

    Yekdamai mitho song baneko ma sampurna team lai dherai badhai 👏👌🥰 sarai mitho x hai badhai sabailai

  • @sumitbhujel9067
    @sumitbhujel9067 Рік тому +2

    सारै राम्रो छ है हजुर अझै राम्रो प्रगति गर्दै जानुस् है🙏💐

  • @asmitapokhrel1563
    @asmitapokhrel1563 Рік тому +2

    वावो कति मीठो साङ्गीतिक कोशेली धेरै मीठो सारै मिठो एक दम मन परेको गीत सांगीतिक जीवन को शुभकामना सबै NMG परिवारलाई

  • @reedamrai3570
    @reedamrai3570 Рік тому +1

    म ksg हेलो परदेशी रिदम राई सेवा सेमुना सेवारो लासो फेफुला झोरले नमस्कार nmg परिवारलाई धेरै शुभ कामना साथमा लाखु लाखु सफलताको जित होस पनि भन चाहान्छु
    एति मीठो गित आज सुन पाउँदा मन बाट खुशी भएको जान्कारी पनि गराउन चाहान्छु जय गित जय संङ्गित जय nmg जय ksg जय नेपाल
    धन्यबाद 🌹🌹🌹🌹

  • @vlog-netra-limbu5776
    @vlog-netra-limbu5776 Рік тому +2

    Waw Congratulations To all NMG family Special yuman batij 🥰🥰missing u lot

  • @mmsgofficial8484
    @mmsgofficial8484 Рік тому +1

    नयाँ शब्द सिर्जनामा सजिएको NMG परीवारको चाैथाे साङ्गीतिक कोसेली पुर्बेली लोक भाका गीत पुर्बेली बसैमा आहा अति नै सुन्दर मीठो सब्द र गाएकी पनि झनै राम्रो साथै भिडियो पनि त्यतिकै झनै राम्रो असाध्यै मन पर्यो Coments गर्ने जुनै पनि ठाउँ छैन सम्पूर्ण NMG परिवारलाइ हामी समस्त MMSG परीवारको तर्फ बाट हार्दिक बधाई तथा शुभकामना छ साथै उत्तर उत्तर प्रगति प्रगतीको पनि यही नै कामना गर्दछौं,।🍀💮💋🤩🌹♥️🙏💞😍💓🎷💖🥰🎤🌸🎺💜💟👥🌺💕🌻💜👥💟👥👥🌺🌺🌺🙏
    म MMSG Ganesh Rawal 🙏

  • @mucholung.com35
    @mucholung.com35 Рік тому +1

    एक्दमै मिठोछ गित झन्डै लय चाइ पुर्ण काम्बाङ को मायाको कोसेली सङ्ग हौ भाउ मिलेको देखे!

  • @pnsgyoutubechannel7944
    @pnsgyoutubechannel7944 Рік тому +2

    एक्दमै मीठो पुर्बेली गीत बधाई छ सम्पुर्ण nmg परिवारलाई

  • @user-ec7jd2qc8i
    @user-ec7jd2qc8i Рік тому +2

    अति मिठो गीत पुर्बेली बसैमा ❤️ मेरो घर छेउको हुक्पा चोङवाङ रिसोर्ट र पँचकन्य जँगल को दृश्य ले झनै मनोरञ्जन दिलायो । सम्पुर्ण टिम लाई धन्यवाद साथै गीतले सफलता पाओस मनैदेखि शुभेच्छा छ❤️🙏👍

  • @nexos777
    @nexos777 Рік тому +1

    वाउ वाउ अति मिठो सुपर गीत हार्दिक बधाई साथै संगीतिक सफलताको शुभकामना 💓💞🙏🙏👌👌🎈🎵🎶🇳🇵

  • @Shree_RadheKrisNa
    @Shree_RadheKrisNa Рік тому +1

    असाध्यै मीठो पुर्बेली गित सुन्न पाइयो धेरै धेरै धन्यवाद सम्पुर्ण टिममा 🙏

  • @jeevankanxa1353
    @jeevankanxa1353 Рік тому +2

    हार्दिक बधाई तथा सफलताको शुभकामना।

  • @nirmalrai9175
    @nirmalrai9175 Рік тому +1

    आहा अति नै मिठो आवाज मा धेरै मिठो गीत बनेको छ NMG होल फेमेलि धेरै धेरै बधाई तथा हार्दिक शुभकामना म PNSG बाट हेर्दै छु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @meerarai3303
    @meerarai3303 Рік тому +1

    Aha ! Sarai mitho geet baneko raichha sabai Jana Lai subhakamana ani badhai pani 💐💐💐💐👏👏👏🥰🥰🙏🙏🙏

  • @karmachhiringsherpa2045
    @karmachhiringsherpa2045 Рік тому +1

    Wow wow wow wow wow babaaaaal babaaaaal babaaaaal geet aani gayaki
    KMG karma

  • @bipanalawati6098
    @bipanalawati6098 Рік тому +2

    Ekdam suvakamana xa sabai team lai🙏❤️

  • @amg_official344
    @amg_official344 Рік тому +2

    पुर्बको बसैमा गित एकदमै राम्रो गित निर्माण भएको रहेछ सुन्नमा आनन्द लाग्यो गायक /गायिका लगायत NMG स-परिवारलाई साङ्गितिक अपार सफलताको भारी शुभकामना व्यक्त गर्दछौं ।👏👏👏👏👏

  • @dpmentertainment1515
    @dpmentertainment1515 Рік тому +1

    सार्है मन परेको गीत सफलताको शुभकामना एनएमजी परिवार लाई

  • @nagendralimbu7260
    @nagendralimbu7260 Рік тому +2

    आहा अति मिठो गित बधाई तथा सुभ कामना

  • @samitamang2875
    @samitamang2875 Рік тому +1

    Wow so nice song congratulation nmg family all lai safaltako kamana ma lagayat yatra whole family tarfa bata

  • @yogendragotame9398
    @yogendragotame9398 Рік тому +5

    Beautiful track 😍😍😍😍
    Sampurna team lai badhai 🥰🥰🥰🥰

  • @durloverai3765
    @durloverai3765 Рік тому +2

    गाउको याद आयो मलाई ।एकदम राम्रो छ।गीत
    सम्पूर्ण टिम्ममा धन्यवाद भन्न चाहान्छु।

  • @Kamanamusic320
    @Kamanamusic320 Рік тому +1

    आहा कति मीठो शब्द संगीत मा सजिएको पुर्बेली बसैमा बोलको गित कुनै कमेन्ट गर्ने शब्द छैन अत्यन्तै मीठो बनेको छ । साथै भिडियो झनै उत्कृष्ट लाग्यो

  • @birendrasambahamphe111
    @birendrasambahamphe111 Рік тому +3

    एकदमै मिठो साङ्गितिक कोसेलि पुर्बेलि बसैमा सम्पूर्ण नेपाल मिडिया ग्रुप प्रति हार्दिक टिमलाई बधाई तथा सफलताको सुभकामना 🎈🎉🎈🎉

  • @chamlingpraladrai2041
    @chamlingpraladrai2041 Рік тому +2

    Milan newar baini ko voice ma nplko top dam chha nice

  • @gangabika526
    @gangabika526 Рік тому +1

    Wowoowowowowowoowow sarai ramro. Burbeli git badhai xa m ttmg bat ganga bika

  • @mohammadeiman2720
    @mohammadeiman2720 Рік тому +1

    sarai mitho git baneko chha congratulations all team💐💐💐

  • @sansilasarismathami5956
    @sansilasarismathami5956 Рік тому +1

    wowowowowo greart song my favoreti song
    Congratulations all
    me KMG_Famaily ko member

  • @PRABESH_LM
    @PRABESH_LM Рік тому +1

    WOW 🥰 निकै राम्रो wow 🥰 मन देखि नै NMG परिवार सम्पुर्ण मा शुभकामना दीन चाहान्छु म PNSG बाट प्रबेश 🥰🙏 thank you 💖

  • @FASHIONAH
    @FASHIONAH Рік тому +2

    Dheraie ramro ramailo geet Congratulations.

  • @kalpananeupane943
    @kalpananeupane943 Рік тому +1

    Wowowo mitho geet hamro NMG sa priwarlai hardik badhai cha 🙏❤💕

  • @bhawanarai9850
    @bhawanarai9850 Рік тому +6

    Wow this is amazing song 🙏❤️❤️😍

  • @dipshikarai9666
    @dipshikarai9666 Рік тому +1

    पुन पनि हार्दिक बधाई साथै अग्रिम शुभकामना NMG स परिवारलाई यति मीठो"पुर्बेली बसैमा"गीत हामी माझ ल्याउनु भएको छ अति राम्रो लाग्यो अरु गीत भन्दा अझ फरक पाए मेरो नजरमा सुभकामना यश गीतका गायक गायिका सर्जक स्रस्टा सपुर्णलाई उच्च सम्मान छ म लगायत रियाज सिङ्गो परिवारको तर्फबाट ।।

  • @prabinofficial9801
    @prabinofficial9801 Рік тому +3

    NMG परिवारलाई हार्दिक बधाई तथा गित सफलताको थुप्रै थुप्रै शुभकामना । गित / गितको भिडियो / शब्द संगीत लगायत सबै सबै अत्यन्तै मिठो छ । आउदो दिनहरुमा अझै उन्नति प्रगति गर्दै जानुहोला NMG स परिवारलाई धेरै धेरै शुभकामना ।।
    ( प्रबिन अफिसियल परिवार )

  • @mohanrai9674
    @mohanrai9674 Рік тому +1

    Wow wow sarai mitho sabda sangit utinai mitho gayko dherai ramro lago good nmg pariwarlai👌👌👌👌🙏🙏🙏

  • @anitaruchal6202
    @anitaruchal6202 Рік тому +2

    Woww I Love this song safaltako suvkamana

  • @KhalingPramirai
    @KhalingPramirai Рік тому +3

    Wow nice song congratulations to all NMG_family❤️❤️🙏🙏💜💜

  • @sandhyabasnet1255
    @sandhyabasnet1255 Рік тому +1

    Wow wow ekdam sweets raamro geet baneko raixa hjr haruko nmg teemlai dherai dherai suvakamana dina chanxu ma lagayat rythem patiwarko tarfabata👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌

  • @khagendradudhraj9000
    @khagendradudhraj9000 Рік тому +3

    आहा !!👌👌❤️❤️❤️🌹🌺
    पुर्बेलि बसैमा ❤️
    जति मि मिठो शब्द सँगित तेति नै मीठो स्वर अनि अभिनय पनि 👌👌❤️🌹🌺जति हेर्यो तेति तेति हेर्न मन लाग्ने 🌹❤️🌹🌺
    सम्पुर्ण नेपाल मिडिया ग्रुप परिवारलाई म लगायत सम्पुर्ण रियाज परिवारलाई हार्दिक बधाइ तथा सफलताको सुभकामना ❤️🙏🌹🌺🌹❤️🙏

  • @securesecurity3546
    @securesecurity3546 Рік тому +1

    बधाई छ सबै जनालाई धेरै राम्रो गित्💕💕