जंगलमा भेटिएका गुर्सेनी नानीहरुले हसाउनु हसाए ! स्कुल बिदा हुँदा दाउरा बोकेर बित्छ दिन │Nepal Chitra

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #Gorkha

КОМЕНТАРІ • 1 тис.

  • @surajadhikari2640
    @surajadhikari2640 2 роки тому +123

    सार्है उत्कृष्ट भिडियो हो यो ! राजनितिको नाम मा देश लुटुवा भतुवा हरुको अनुहार हेर्दा हेर्दा वाक्क भएको बेला एउटा अर्ग्यानिक भिडियो देख्दा खुशी लाग्यो ।

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 роки тому +20

    गुरुङ्सेनि नानिहरुको बोलि पिच्छेको हासो रमाईलो लाग्यो । किरण सर धन्यवाद रमाईलो भिदियोको लागि ।❤

  • @mankosathi9683
    @mankosathi9683 2 роки тому +49

    चोर, भ्रष्ट्रचारी, दलाली, हत्याराहरुको समाचार हेर्दा वाक्क भएको यो मनले आज यस्तो उत्कृष्ट भिडियो देख्दा मन धेरै खुशी भयो ।

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c 2 роки тому +113

    विश्वका सबै भन्दा खुशी छोरी चेलीहरु सधैं यस्तै खुशी भगवानले राखुन् ।

  • @gurungsiblingsliterature2014
    @gurungsiblingsliterature2014 2 роки тому +144

    हाम्रो गुर्सेनी छोरिचेलिहरु धेरै मेहेनती साथै आफ्नो सस्कार सस्कृती र भासामा अति लगाब र पारम्पारिक पोशाकमा धेरै सुन्दर देखिनुभएको छ है।

  • @sambhugurung9018
    @sambhugurung9018 2 роки тому +66

    भिडियो हेरेर सारै हाँसो अनि खुसी लाग्यो Best wishes Naniharu 🥀👍

  • @umaamatya535
    @umaamatya535 2 роки тому +101

    सधैभरी हासी खुशी भयेको हेर्न पावोस कति राम्रा नानीहरु ।

    • @grgbabu1123
      @grgbabu1123 2 роки тому +1

      Kiran g yo video delet nagari dinu hola long time sama rakhi dinu .paxi herxn hi nani haru lay 🙏🙏🙏

    • @chakrapokhrel357
      @chakrapokhrel357 2 роки тому +2

      @@grgbabu1123 kopil bastu bata

  • @mailobabuji6114
    @mailobabuji6114 2 роки тому +17

    नेपाल चित्र , राम्रो भिडियो बनाउनुहुन्छ, धेरै खुसी लाग्यो ,गाउँका ससाना नानीहरूलाई क्यामेरामा त्यतिको बोल्न आउनु पनि ठूलो कुरा हो, सबैलाई धेरै धन्यवाद

  • @tirthagurung2119
    @tirthagurung2119 2 роки тому +130

    आहा त्यो उमेर कति निस्फिक्री सङ्ग हासेको एउटा मानव को जुनि यसरी परिवर्तन हुँदै जादो रहेछ ♥️♥️♥️♥️😍

  • @narayanranamagar8237
    @narayanranamagar8237 2 роки тому +32

    नेपाली गाउँले चेली हरु को रमाइलो कुराकानी ले मन आनन्द भयो वास्तव मा भन्ने हो भने नेपाल का मिस नेपाल भन्दा नेपाल का हिरोनी हरु भन्दा best छन् नानी हरु निश्चल निस्वार्थ मन भएका नानी हरु लाई सलाम

  • @hiramoktan7731
    @hiramoktan7731 2 роки тому +6

    कति रमाइलो नानिहरु😍😍 काहा सबले पाउछ र यो उमेर मा यति रमाइलो गर्न

  • @mohanpulami7202
    @mohanpulami7202 2 роки тому +22

    सार्है रमाइलो नानीहरू बालापनको याद आयो मलाइ, यसरी सधै हासी खुशी रहनु नानीहरु

  • @hemantgurung8559
    @hemantgurung8559 2 роки тому +4

    यो सानो उमेर मा कति धेरै काम गरेको यति ज्यादा मेहनत
    जति मेहनत त्यो भन्दा नी ज्यादा मिठो हाँसो नानी हरुको
    कति मिठो बोलेको गुरुङसेनी बुनु हरुले 🙏🙏❤️❤️❤️

  • @bomjantmg2376
    @bomjantmg2376 2 роки тому +39

    कति खुशी अनि रमाईलो नानि हरु हसिलो मुहार सदैब भगवानले शुभ आशिर्वाद दिइ रहुन

  • @AshokTamang
    @AshokTamang 2 роки тому +36

    यो बहिनि हरुको फेरि पनि अर्को भिडियो हाल्नु पर्यो !!🙏🙏🙏💕💕💕💕💕

  • @dilkumar4767
    @dilkumar4767 2 роки тому +6

    कति राम्रो सग गुरुङ भाषा बाेल्नु भयकाे नानू हरु ,,, भिडियो बनाउने साथि लाई बिशेश धन्यवाद ,,

  • @monarai4382
    @monarai4382 2 роки тому +41

    इ नानिहरु लाई पछि ठूलो भएपछी फेरि पनि यसरी नै भेटेर मिडिया मा ल्याउनु होला😍😍

  • @surendrarai9316
    @surendrarai9316 2 роки тому +25

    सारै रमाइलो बहिनी हरु

  • @khemgurung8589
    @khemgurung8589 2 роки тому +18

    कती राम्ररी नानीहरू खुशीको साथ बन पाखमा घॉस दाउरा गर्रेर रमाईलो गरी रहेकी 👍👍👍

  • @birachhaofficial4905
    @birachhaofficial4905 2 роки тому +37

    गाउँ ठाउँमा गएर विभिन्न भिडियो बनाउनु हुने चित्र नेपाललाई धन्यवाद!!
    हाम्रो नानीहरू सुखदुःख,अभाव पनि धेरै खुसी।

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 роки тому +19

    कति रमाइलो नानीहरू रहेछ ।मन अानन्द भयाे खुशी लाग्यो ।

    • @amritamagar4991
      @amritamagar4991 2 роки тому +1

      Kathmandu bata herdai xu ramilo naniharu

    • @rajmanthapa7981
      @rajmanthapa7981 2 роки тому +1

      साउदी बात अति राम्रो कार्यकर्म गर्नु हुन्छ सर

  • @aaitabahadursawaden7345
    @aaitabahadursawaden7345 2 роки тому +9

    गुरुङ्गेनि छाेरि चेलि हरुकाे हासाेकाे मिठास र मेहेनेति चेलि हरु लाई सलामछ म Ktm देखि हेर्दैछु एसरि नै जीवन भरि हासि खुसि रहुन यी चेलि हरु बधाईछ ।

    • @lalitbdrrokapun1647
      @lalitbdrrokapun1647 2 роки тому

      E Cheli harulai naramro manxe ko nazar nalagos...God bless you naniharu..

  • @mirashreesmagar2843
    @mirashreesmagar2843 2 роки тому +3

    आहा कस्तो रमाइलो बहिनीहरु 💕💕💕

  • @rimbaburana1055
    @rimbaburana1055 2 роки тому +8

    जतासुकै स्वार्थी, मतलबी मानिसहरूको राज रहेको वर्तमान दुनियाँमा यी नानीहरूको निश्कपट आत्मा देखेर मेरो आत्मैदेखि माया भरिएर आयो ।

  • @mtnepal6178
    @mtnepal6178 2 роки тому +6

    जिबनको सारै रामाइलो र अबिस्मरणिय पल भनेको यहि उमेर हो। कति सुन्दर र स्वतन्त्रता छन यि बैनिहरुमा हरेक बैनिलाई यसरी नै जिबनको अन्त्यसम्म हाँसि खुशि रहनु होला।

  • @mohannembang4658
    @mohannembang4658 2 роки тому +29

    बार्पाकका स्कुलले विद्यार्थी छात्राहरु साह्रै हासिला रहेछन।उनिहरु साह्रै खुसि र उत्साहि पनि देखिन्छ।छात्राहरु सवैलाई शैक्षिक उन्नतिको कामना💐🙏

  • @tikasuryabanshi8540
    @tikasuryabanshi8540 2 роки тому +14

    आहा कति रमाइलो नानीहरू सधैं यसैगरी खुशी रहनु !

  • @ganeshgurung4113
    @ganeshgurung4113 2 роки тому +5

    कति innocent कति खुल्ला दिल भाएकी नानिहरु😘😘बिचरिहरुलाइ नेपालि शब्दहरु राम्ररी उच्चारण गर्नपनी गारो हुदो रहेछ।हुनत म चाहिँ चितवनमै जन्मियो हुर्कियो तर हाम्रो बास्तबिक पहिचाननै यहि हो र गर्बपनी लाग्छ😘

  • @Fff-pb5xr
    @Fff-pb5xr 2 роки тому +63

    These girls are far better than city’s girls
    Really appreciate Sister
    Love from japan 🇯🇵 sadahi estai mehenati hunu ❤️❤️🇳🇵

  • @shovatamang1161
    @shovatamang1161 2 роки тому +3

    साधा जीवन उच्च विचार भने जस्तै कति सोजि कति साधारण नानु हरु ❤❤❤👌👌👌

  • @raimanoj8558
    @raimanoj8558 Рік тому

    कती रमाइलो भिडियो यो चेली हरू को कती सबै जना कती मज्जाले हासेर कूरा गर्नै धेरै धेरै सूभकामना छ हाम्रो चेली हरूलाई, अनी दाई यस्तै भिडियो हरू ले धेरै मनोरञ्जन दिन्छ फेरी पनी यस्तै भिडियो हरू हाल्दै गर्ने होला धन्यवाद छ दाई लाई 🙏🙏

  • @narbirale4298
    @narbirale4298 Рік тому

    भिडियो हेरेर रमाइलो लाग्यो।असाध्यै रमाइलो रहिछ नानीहरू म तनहुँ बाट हेर्दैछु।

  • @BikashGurung-ey5us
    @BikashGurung-ey5us 2 роки тому +3

    दुखै भएनी कति खुसी भएर बस्नुभाको सारै राम्रो हाम्रो चेलीहरु😊🙏

  • @rambahadursawad
    @rambahadursawad 2 роки тому +11

    बहिनीहरु लाई ५००/५०० रु दिएको भए कति राम्रो हुँदो हो! स्वार्थी हरु आफ्नै पोल्टाे भर्ने उपाय मात्रै खोद्छन्

  • @sukhmaya9336
    @sukhmaya9336 Рік тому

    मलाई त बहुत खुशी लाग्यो नानिहरुको भिडियो हेरेर कति रमाइलो भयो र यसरी नै सधै हासी खुशी रहनु।

  • @anjuwaibatamang7608
    @anjuwaibatamang7608 2 роки тому

    लै लै कति रमाइलो नानुहरु छुनुमुनुहरु 😍😍😘😘😘 साईप्रस बाट हेर्दै छु 🤗😍😘

  • @aryabista9947
    @aryabista9947 2 роки тому +3

    कति राम्री बुने हरु सधैं यसैगरी मिलिजुली हासी खुसी रहनु धेरै पढ्नु ल सबै जना♥️♥️♥️

  • @laxmigurung3349
    @laxmigurung3349 2 роки тому +3

    कति राम्रो डिम्पल्😘😘

  • @bhimkumarrai767
    @bhimkumarrai767 Рік тому

    धरानबाट बारपाक अत्यन्तै बिकट ठाउँ कति मेहनति गाउँका गुरुङसेनि कति रमाइलो बैनिहरु बराबरको उचाइ एकै नासको उतिकै मिलनसार र हसिलो रसिलो रमनईलो।

  • @Mani-tn5kk
    @Mani-tn5kk Рік тому

    गाउको आगर्निक बहिनिहरुको अनुहार हेर्दा एकदम रमाइलो लाग्यो मलाइ चाहिँ मन पर्यो गाउले परिहन अनि बोलिचाली नेपाली भासा अलिक कममात्र बोल्न जानेको जस्तो गाग्यो गुरुङ नि बहिनिहरुलाइ ।कतार बाट हेर्दै छु।

  • @hamropanchtharnepal2285
    @hamropanchtharnepal2285 2 роки тому +13

    🤣सलाम छ सबै चेलिहरुलाइ आफ्नो गाउँ आफ्नै पहिचान आफ्नै भासा आफ्नै सर्स्कृतिक wao मेरो नेपाल तर नेताले देस बेची सके भगवान इ नानिहरुलै सधै खुसी राखुन

  • @purnakumarb.kdhamala8713
    @purnakumarb.kdhamala8713 2 роки тому +3

    अहिले जसरी हासि खुसी छन्
    अाउने दिन मा नि यस्तै खुसी रहुन चेलीहरु. GOD BLESS U..
    घर मेरो Jhapa हाल Saudi Arab

  • @ganeshbudha57
    @ganeshbudha57 2 роки тому +2

    प्यारी बहिनीहरू, म भगवानसँग प्रार्थना गर्दछु कि तपाई सधैं खुशी रहनुहोस्। thanks dada 🥰 तिम्रो यो भिडियो हेरेर मलाई मेरो देश र मेरो गाउँ धेरै याद आयो। from mumbai india

  • @Nimesh-khadka
    @Nimesh-khadka 2 роки тому

    krishna vina kopila gurung हरिप लाग्यो
    समग्रमा सम्पुर्ण कति दाम्मी रमाइलो गर्नुभएको छ हेर्दा पनि क्या मज्जा लाग्ने ❤️❤️❤️

  • @harkattv1819
    @harkattv1819 2 роки тому +7

    आहा!!कति राम्री नानीहरु।कति खुशी छन।❤️❤️❤️

  • @himancimagar3419
    @himancimagar3419 2 роки тому +7

    I Love this barpak
    But iam from surkhet❣️❣️

  • @dalbahadur557
    @dalbahadur557 2 роки тому +1

    Lau sarai khusi lagyou video hererw ma xei saudi Arab Riyadh bata ramri ramri gurungseni nani haru ❣️❣️❣️

  • @ukta_rana_magar3427
    @ukta_rana_magar3427 2 роки тому

    waooouuuuu नानीहरू लाई झोर्ले नमस्कार -फिलिममा मात्र देखेको बार्पाक चेलिहरु लाई रियल मै राम्री राम्री रहेछिन-एकपटक बार्पाक गाउँ घुम्न आउने रहर छ आफ्नो मात्रीभाषा संरक्षण साथै गुरुङ ड्रेशमा झनै राम्री मात्र होईन हासो त कुरै नगरम अती मिठास सधै यसरी नै जिवनको अन्त सम्म हासो खुसी रहोस दाईको तर्फ बाट आशिर्बाद छ /पुर्ब उदयपुर

  • @Haunts792
    @Haunts792 2 роки тому +11

    Full of positive energy... Made my day.. Enjoyed it..

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 2 роки тому +8

    Nepal Chitra सारै राम्रो channel हो! सबै भिडियोहरू राम्रो अर्थपूर्ण छ! 👍🙏👍🙏

    • @ainmugu7607
      @ainmugu7607 2 роки тому +1

      दामी छ गाउले चेली सिदा सोजि इमानदारी हुन्छ्न रारा karnali पश्चिम् तिर को कालिकोट बाजुरा मुगु रारा तिर को गाउले जीवन पनि ल्याउनु पर्यो सर

    • @sudeshbasnet7206
      @sudeshbasnet7206 2 роки тому +1

      Mochahi moranga bataho sar kuthau ko soltini ho bujna pay hunthiyo

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo 2 роки тому

      गोरखाको बारपाक बजारको हो

  • @bsalgrggurung3546
    @bsalgrggurung3546 2 роки тому

    म कुर्सी मा बसेर हेर्दै छु।रमाइलो भिडयो बहिनी हरुको।

  • @soniktamuraj2681
    @soniktamuraj2681 2 роки тому +1

    wooo so beautiful place & qt tamushyo .आफ्नो संस्कार संस्कृति पहिचान स्वतन्त्रता को साथ सधैं सबैजना खुशी रहनु होला आफ्नो पढाई प्रति पनि ध्यानाकर्षण होस , Oll the best

  • @sundarlama6701
    @sundarlama6701 2 роки тому +4

    Nani haruko organic haso wow daami laagxa Nepal chitra
    From Uae

  • @kkrthapa3280
    @kkrthapa3280 2 роки тому +11

    So happy look at giggle on theirs face.hope this happiness last forever 🇳🇵watching from London

  • @suvasgurung6673
    @suvasgurung6673 2 роки тому +1

    मलाई यो भिडियो हेरेर एक्दम मन पर्यो । next vedio plz

  • @Gorevai214
    @Gorevai214 2 роки тому +1

    म लमजुङबाट हो बर्पकको बहिनीहरु सुन्दर रमैलो बोली धेरै माया छ सबै जनालाई सधै मिलेर काम गर्नु 😍😍😍God bless all

  • @minbk4912
    @minbk4912 2 роки тому +4

    एकदम खुसी लाग्यो बार्पाक को छोरी चेली
    कति हसिला नानी हरु....

  • @birubahadurthapa8652
    @birubahadurthapa8652 2 роки тому +5

    I'm watching from Sweden 🇸🇪 lovely ladies God bless to all❤️❤️❤️❤️❤️

  • @arjunghale1456
    @arjunghale1456 2 роки тому +1

    सारै राम्राे लाग्याे भिडीयाे नेपाल चित्र डटकम च्यानल मार्फत बाट धन्यबाद हजुर लाई 🙏

  • @basantighale7762
    @basantighale7762 2 роки тому +1

    Kati khuse lako mlai ta pahilo palta afno gauko bahini haru afno vasako bhaka ladai nepali vasa akmagaudai boleko thank you sir hajur🙏🙏

  • @deepakchandrabaniya5370
    @deepakchandrabaniya5370 2 роки тому +13

    what a natural ,cute & innocent kids god bless them . no words

  • @arjunwongbabhlon6219
    @arjunwongbabhlon6219 2 роки тому +8

    आफनै मातृ भाषामा पढ्न पाको भए कति सजिलो हुन्थें हाेला!!✍️,,(खस भाषा) मा बोल्दा (लवज)कमजोरी देख्नु यो त स्वाभाविक नै हो नी🙏,,आफ्नो धर्म,संस्कार नभुलौं,, आफ्नो भाषा बोल्न कत्ति पनि लाज नमानौ,, यीनी वाहिनी हरु बाट सिकौ

  • @thamansingdura1723
    @thamansingdura1723 2 роки тому +2

    मैले दुबई बाट हेर्दै छु । साह्रै मन पर्यो ।❤️❤️❤️❤️❤️❤️❤️❤️ धेरै धेरै धन्यवाद हजुर 🙏🙏🙏🙏

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 2 роки тому +2

    आहा कति रमाइलो भिडियो त्येसै माथि नानिहरुको मिठो हासो खुसी लागेउ ।।

  • @bijendraghale905
    @bijendraghale905 2 роки тому +10

    Saharai ramailo nani haru rahecha🥰🥰❤️❤️

  • @basantmagar9207
    @basantmagar9207 2 роки тому +3

    सबै जना गुरुङ भासा जान्ने नानी हरु रहेछन र मेहनती नानीहरू रहेछन

  • @jyotikhand902
    @jyotikhand902 2 роки тому +1

    म पनि साईप्रस बाट हेर्दै छु है हाल,कति मजाको बैनिहरु👍👌👌❤❤
    अझ आमा र बाबालाई दिएको सन्देश मन मा लाग्यो😔😔

  • @johnraya2853
    @johnraya2853 2 роки тому

    कति रमाइलो हशिली गुरुङ्सेनी बहिनिहरु सारै खुशी लाग्यो बहिनी हरु को अन्तरबार्ता हेरेर।👍️👍️👏👏🙏🙏

  • @dhurbarai5408
    @dhurbarai5408 2 роки тому +22

    What a beautiful natural life away from artificial luxury. Real happiness indeed. Watching from Darjeeling, India. I love Nrpal.

  • @maheshgharti7867
    @maheshgharti7867 2 роки тому +8

    It felt good to see this video, They are super natural and adventurers. I wish to all six sisters great future ahead❤️

  • @Dinalemagar
    @Dinalemagar 2 роки тому +1

    कति पबित्र छन यी नानी हरु जे छ त्यही सत्य बोल्छन कति प्यारा छन यिनी हरुको बोली शब्द हरु।

  • @tulsirai7282
    @tulsirai7282 2 роки тому

    म साउदी देखि हेर्दैछु है मेरो राजा ,,लभ यु

  • @p.gurung7412
    @p.gurung7412 2 роки тому +11

    I love all these kids. God bless them n God bless Barpak my ancestor's land. I love n wish to visit someday.

  • @9846023277
    @9846023277 2 роки тому +5

    Syabas Nani haru god bless you all. From Pokhara

  • @milkshakes7758
    @milkshakes7758 2 роки тому +1

    Such a humble video “ ramro gardei janus ramro avashya huncha jai hos

  • @harpalkosathi4001
    @harpalkosathi4001 2 роки тому

    यो गुरुङ नि बैनी हरुको video हेर्द खुसी लग्यो

  • @walmsleyraw-9536
    @walmsleyraw-9536 2 роки тому +10

    Even though I'm from a big city .
    I'm happy to know they are enjoying their life with whatever they have ❤.
    Living in their own world❤❤❤no toxic socialmedias🔥🔥

  • @phurbadolpali7294
    @phurbadolpali7294 2 роки тому +4

    Lovely nani haru ❤️❤️❤️ lots of love from Darjeeling ❤️😘

  • @sonu_music7
    @sonu_music7 2 роки тому +1

    Kati ramri Nani haru.🙂 Svara ta sarai ramro. Malai dherai ramro lagiyo. Duhabi, Sunsari.

  • @nhymanems851
    @nhymanems851 2 роки тому

    Hait kiran sir kati ramailo vdo rakhnu vayo sarari ramailo lagyo gurseni baini haru sag ko kura kani

  • @ravithapa-programming
    @ravithapa-programming 2 роки тому +13

    Such a beautiful kids. I could remind my childhood. They carry so much innocence. God bless them for their future.

  • @lokb2664
    @lokb2664 2 роки тому +6

    नायवर्ष को सबैजन शुभकामना बहिनिहरुलाई

  • @sagarAlemagar724
    @sagarAlemagar724 2 роки тому

    साउदी बाट हो हर्दैछु राम्रो छ

  • @asahangwnem1464
    @asahangwnem1464 2 роки тому +1

    हाम्रो कान्छी नानी tenature beauty full grouping बुनु हरू कति राम्री र गाउले जीवन अति रमणीय रमाइलो । cute baby सुख होस या दुख होस हाँसी खुशी रमाइलो जीवन । अति भन्दा अति राम्रो भिडीयो । धन्यबाद मेडिया ज्यू र हाम्रो राम्री राम्री फुच्चि बुनु हरू लाई । very heart touching video, execllent,

  • @Daddy___69
    @Daddy___69 2 роки тому +4

    Kati ramra nani haru 😍😍

  • @gajendralawati3122
    @gajendralawati3122 2 роки тому +3

    गाउको original action आफ्नै पन कति राम्रो !

  • @keshargurung8063
    @keshargurung8063 2 роки тому

    आहा कति राम्री गुरूङ्सेनि बुनुहरू।

  • @komalbahadurranamagar448
    @komalbahadurranamagar448 2 роки тому +1

    बैनिहरु रमाइलो र हसिलो रैछ खुसी लग्यो।

  • @sarurai8634
    @sarurai8634 2 роки тому +4

    नानीहरुको काम राम्रो छ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +21

    झल्लि नानिहरुको हासो नै मिठाे 😁

  • @gurungpurnachandra4085
    @gurungpurnachandra4085 2 роки тому

    Sarai ramro cha sir

  • @taraprasadthapa529
    @taraprasadthapa529 2 роки тому

    रमाइलो गर्ने उमेरपनि हाे ।

  • @mikevictor6281
    @mikevictor6281 2 роки тому +5

    They are so simple and innocent....❤️

  • @ganji8o758
    @ganji8o758 2 роки тому +4

    So good👍 job nani haru💝

  • @riteshsaru7384
    @riteshsaru7384 2 роки тому

    साउदी अरब बाट हेर्दै छु। पहिला पहिलाको साह्रै याद दिलायो त्यो बेला यस्तै रमाइलो गरिन्थ्यो। अब यो नानीहरूको अर्को पार्ट रमाइलो कुराकानीको प्रतिक्षामा छु! छिट्टै लिएर आउनु पर्यो नेपाल चित्र डत कमले

  • @laxmanthing4784
    @laxmanthing4784 2 роки тому

    सारै राम्रो छ न्याचुरल छ बोली भासा गाउल्व जिबन

  • @bijaybikramk.c9020
    @bijaybikramk.c9020 2 роки тому +3

    This video will be great memory for them in future

  • @dpakgurung2742
    @dpakgurung2742 2 роки тому +5

    They r really beautiful n innocent .....

  • @bishnugurung1310
    @bishnugurung1310 2 роки тому

    Naniharulai dekhera maja lagiyo ! All the BEST ! Sabai sukhi rahos ! Sabai lai asirbad ! Jai Gorkha !

  • @samirtamang8619
    @samirtamang8619 2 роки тому +1

    कति मिठो नानी हरु को कुरा कनि जति सुने सुनौ सुनौ लग्ने ❤️❤️