नमस्कार म बाबुराम पान्डे बुढि आमा र मानसिक छोराको लागि केहि सहयोग गर्न चाहानुहुन्छ भने सम्पर्क गर्नुहोला,, फेसबुकमा जोडिनुहोलाfacebook.com/baburam.panday.731 9844726514
नमस्कार सर आज त सारै दुखद भिडियो 😭😥😢 सबै मिलेर सहयोग गर्नु होला बिचारी आमा😢😥। सर हजुरले सारै राम्रो काम गर्नु भयो। सायद यस्तो राम्रो काम त हाम्रो देशका प्रधानमन्त्रीले नि गरेको छैन जनताहरू के कस्ता आवस्थामा छ भन्ने कुरा थाहा छैन के पी ओली लाई। हजुरको काम प्रति सलुट गर्दछु। जय नेपाल
कठै बरा आमाको आखामा आँसु देख्दा भक्कानो फुटेर आयो किन भगवान एउटै जमिनमा पनि कोहिलाइ कस्तो कोहिलाइ कस्तो ..??आमालाइ सक्दो सहयोग गरौ सेव नै ठुलो धर्म हो😪😪😪
क ति पवित्र छन इ आमा भन्नि सब्दा ज ति पवित्र यो आमा भन्नि सब्दा छन तेति नै आमाहरू को मन हुन्छ धन्य छौ भगवान् जो यो आमा, बनायो सारै मन रोयो आमालाई देखेरा🥲🥲🥲
*के गर्नु देशको अवस्था तेस्तै छ ढुकुटी जति सबै भ्रष्टाचारि चोर नेता हरु ले रित्याय दु:ख जति सबै हामी जनता लाई हो आमा अझै धेरै सामय बाच्नुहोला स्वास्थ्य निरोगी होस तपाईंको*
आशु झारछस दैब किन दुखिकै किन ?आमा रुनु हुनन है हजुरलाई देखदा आखामा आसु थामिएनन है किन हो किन आमा भनने शबदनै गहकिलो छ र महान पनि हामी सबै नेपाली मिलेर आमाको छोराको उपचार गरनु परछ है र आमाको ओठमा हासो ♥️♥️♥️♥️
बाबुराम सर आज भोलि त येस्तो कुरा गर्न न हुनि हो तर पनि के हि भन्न मन लागेयो यो तम्घासको देउरालि देखि उर्लेनि जानि बाटो मा छाप भन्नि ठाउ मा बाटो माथि लैजानु न तेहा जडिबुटि बाट येस्ता धेरै रोग ठिक पार्नु भयेको छ मेरो सामुन्ने दाम्लाले बादेर ल्यायेका मानसिक रोगी लाई ठिक पारेको देखेको छु सर 1 चोटि लैजानु न पिलिज सर तेहा सस्तो पनि छ र 80% ठिक हुन्छ सर
नमस्कार म बाबुराम पान्डे बुढि आमा र मानसिक छोराको लागि केहि सहयोग गर्न चाहानुहुन्छ भने सम्पर्क गर्नुहोला,, फेसबुकमा जोडिनुहोलाfacebook.com/baburam.panday.731 9844726514
Sir tapai li god ly hernu huncha tapai ly Dukey aama Haro ko help garnu huncha tapai ki aama Kati vageya mani
Aama
Love you Aama
@@ramilachhetri6066 nnnnnb
Aro vdo chadai herna pau
आमालाई नमस्कार ! साथै मित्र पत्रकार ज्यु लाई बृद आमाको रिपोर्ट बनाउनु भाको मा सलाम । म कतार बाट हो । आमाको अबस्था देखेर आखै रसायो ।
आमा हजुर को दुख पिदा सुन्दा
निकै मन रोयो आमा
Bichara Aam 😂😂😂😂😂😂
सह्योग गर्न पर्छ... है
मत अरु भनदा पहिलेत बाबू राम भाइकाे काम लाई समान गरछु हजुर कुढा बुढिकाेभगबान हुनुहुनछ सलाम छ
नमस्कार सर आज त सारै दुखद भिडियो 😭😥😢 सबै मिलेर सहयोग गर्नु होला बिचारी आमा😢😥। सर हजुरले सारै राम्रो काम गर्नु भयो। सायद यस्तो राम्रो काम त हाम्रो देशका प्रधानमन्त्रीले नि गरेको छैन जनताहरू के कस्ता आवस्थामा छ भन्ने कुरा थाहा छैन के पी ओली लाई। हजुरको काम प्रति सलुट गर्दछु। जय नेपाल
आमा र आमाको मिहेनतलाई सलाम छ /
भाई आमालाई सहयोग गर्न के मा रकम पठाउने /
Ime baburam panday
Gulmi
9844726514
बाबुराम भाई को त आवाज नै मिठो भगवान ले आमा भाई लाई रक्षा गरुनू 🙏
अब सबै मिलेर सहयोग गर्नुपर्छ🙏💕🇳🇵
Goot
Good
कठै बरा आमाको आखामा आँसु देख्दा भक्कानो फुटेर आयो किन भगवान एउटै जमिनमा पनि कोहिलाइ कस्तो कोहिलाइ कस्तो ..??आमालाइ सक्दो सहयोग गरौ सेव नै ठुलो धर्म हो😪😪😪
Hota ni
Um k😭😭😭😭
बिचार अामा लबि यु अामा मेरो मन सारै राेयाे
आमा को कुरा सुनेर आखा बाट आसु नै आयो ,एति धेरै हसिलो ,आमा ❤️
क ति पवित्र छन इ आमा भन्नि सब्दा ज ति पवित्र यो आमा भन्नि सब्दा छन तेति नै आमाहरू को मन हुन्छ धन्य छौ भगवान् जो यो आमा, बनायो सारै मन रोयो आमालाई देखेरा🥲🥲🥲
आमाको दुःख देखेर साह्रै मन रुयो
बिचरा आमा आमा भनेको आमा नै हो कति केके सोच्नु हुन्छ सन्तानको लागि तेहा को गाउँ पालिकाले पनि उहालाइ सकेको मदत गरोस
कठै बिचारा आमा 😢😢💔💔💓💓बावुराम सर हजुर महान् हुनुहुन्छ 🙏🙏
बिचारा आम।😥
Love mom 🙏🏻
Love mom
मुरि मुरि धन्यवाद बाबुराम भाई🙏🙏बरै अति दुख लाग्यो😭😭
भाइ हजुरको काम कति रामो् हो हजुरको कारे करम शारै मन पछ्
Kasto maya lagyo aama hajur Ko videyo harda
Sarai dhuka lagyo ama hjrli dakhar
साह्रै मन दुखेर आउँछ एस्ता भिडियो देखेर के गर्नु खै मन हुनेसित धन नहुदोरैछ एस्तै छ
K vanu vhai hajur ko kam lai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏love you
You are great dai
Aama ko kura sunda sarai aashu aayo
आमा नरुनुस है...🙏🙏🙏
bichara Aama❤❤❤
Baburam sir....plz sahayog garnus....dukhi aama lai....
Bichara aama kati runu vayo bhai lai dherai2 dhaneyabad🙏👍
Sarai maya lagyo yo video herera.
Bichara aama Sarai man royo sabaile sahoyog garnu paryo aamalai
You are best example of society..Baburam Pandey.
Sabai mili help garau
uqq.z m
सयोग गर्ने हो भने यस्तो आमा हरुलाइ हो
Ati man royo hjr yo vidiole gos bless u ama🙏🙏🥺🥺❤️❤️❤️
Dhanniybat sir tapailai aamako dukha ma sayog garekoma
यस्ता दुखि अामाहरुकाे लागि मिडियाकर्मिहरु भगवानभयर पुगेकाछन धेरैधेरै धन्यबाद सक्निले सहयाेग गर्नु नसक्निले सिएर गरेरसहयाेभनेनि गर्नसकियला 😥😥😥
Bichari aama😭😭😭😭😭😭😭
I love this vedio bichara ama therai maya lago therai dhuka lagdo vedio I wish aba fere yesto vedio na aaus
Great 👍
बाबुराम सर नमस्ते म मलेसिया बाट
he bagwan😭😭😭🙏🙏❤❤ bichara aama🙏❤❤❤😭😭😭
🙏🙏🙏🙏😭😭ममता मय आमा 🙏
Aama narunus hajur lai dekha da aama ko yaad aayo 😭😭😭😭😭😭😢😢😢
Namaskar baburam hjrko sabai video le manai xuna x rw runxu baburam budi aamako sevha garnu nai thulo dharam ho baburam
Dada kasto ramro kam garnu vako. Hajur ko boli pani mido sadai yestai ramro kam gardai janu la
बिचारा अामा🙏🙏🙏🙏🙏🙏🙏अामा
Jindagi kasto x hai sabai ko Kati runa man lageyo
*के गर्नु देशको अवस्था तेस्तै छ ढुकुटी जति सबै भ्रष्टाचारि चोर नेता हरु ले रित्याय दु:ख जति सबै हामी जनता लाई हो आमा अझै धेरै सामय बाच्नुहोला स्वास्थ्य निरोगी होस तपाईंको*
Namaskar Ama Salamxa Baburam sir garib ko gindagi garib Birami huda yestehi vognu parne ho Kp sarkar
Saree runa mon lago😪😪😪😪😪😪😪
Aama god bless u
धन्यवाद पत्रकार बाबू सहयोग गर्नु आमालाई म नवलपरासी बाट आमा नरोउन मेरो चसक्क भयो 😭😭😭😭😭😭
Aama ko aasu Ko mulya Bujau ani sabai le Sakdo sahayog garau...
नमस्कार हजुर, भन्न मन लाग्योआमा! नरूनुहोस् यसरी । हजुर रूनुभयो भने हजुरको आत्मा बल कम्मजोर हुन्छ। त्यसैले तपाईलाई सधैं प्रभुले आशिष दिनुभएको होस्।
Aama aasu aayo mero 😢😢😘😘
Bichara aamako pida dekhda sarei man vakaniyo. Sabaijanale sahayog garau hai.
Raspect ❤❤❤❤
Vichar Aama😭😭😭😭😭 I miss you😍😍😍😍
आशु झारछस दैब किन दुखिकै किन ?आमा रुनु हुनन है हजुरलाई देखदा आखामा आसु थामिएनन है किन हो किन आमा भनने शबदनै गहकिलो छ र महान पनि हामी सबै नेपाली मिलेर आमाको छोराको उपचार गरनु परछ है र आमाको ओठमा हासो ♥️♥️♥️♥️
Love you aama🙏🙏🙏
So heart touching..
I want to support her.
God bless you
अामाअामाअाम नमन
Sabai milera sahayog garnu parxa
बाबू हजुर लाई धेरै धन्यवाद
कठै बरा आँखा नै रसायो
सारैदुख लागयाे
Love u my grant mom
तपाईं आमाको निम्ति भगवान बनेर आउनु भो
ती दुखि गरिबी तेसैमाथि ऐेउटा भएको छाेरा मानसिक राेगि तपाईंहरु ले जसरि भऐपनि अामा काे छाेरा लाई अाैषधि उपचार गरि दिनु है
Good jobs Brother.
Namaskar aama I am from lumbani zone gulmi district gwagha gaun
Bichara ama sarai maya lagyo
नमस्कार हजुर आमा कती दुख छ आमा लाई 😭😭😭 आँखा बाट आशु नै रोकीएन
भाइ म केही सहयोग गर्छु नम्बर पाम त, यो आमाको आँसुको ब्यापार नहोस् है।
बाबुराम सर आज भोलि त येस्तो कुरा गर्न न हुनि हो तर पनि के हि भन्न मन लागेयो यो तम्घासको देउरालि देखि उर्लेनि जानि बाटो मा छाप भन्नि ठाउ मा बाटो माथि लैजानु न तेहा जडिबुटि बाट येस्ता धेरै रोग ठिक पार्नु भयेको छ मेरो सामुन्ने दाम्लाले बादेर ल्यायेका मानसिक रोगी लाई ठिक पारेको देखेको छु सर 1 चोटि लैजानु न पिलिज सर तेहा सस्तो पनि छ र 80% ठिक हुन्छ सर
यो भिडियो हेरेर अाखा रसायो म साउदिबाट
Good
Good job sir
Bichara aamako dukha dekhera aasu aayo
Amaa🙏🙏🙏🙏🙏🙏🙏
विचरा आमा सवै मिलेर सहयाेग गराै धेरै धेरै धनेयवाद बाबू राम हजुर लाई कहाँ हाे आमा काे घर कुन ठाउँ हाे
I love you so much mom ma butwal bataho
बिचरा आमा कति दुख पिडा मा हुनुन्छ छ बिचरा सहै मिलेरा सहयोग गरौ
𝘽𝙞𝙘𝙝𝙖𝙧𝙖 𝘼𝙢𝙢𝙖 😭😭😭😭😭😭
Aama namaskar...🙏🙏🙏🙏
यो धुन बन्द गर्नुस न बाबूराम जी
good job
Aama miss u😭
😭😭😭😭😭😭😭😭😭😭
Miss you Aamaa ❤️❤️❤️❤️
Baburam bhai chora lai pani dekhaunu la
Sarai dhukha lagyo i miss you so much❤❤❤
Aama💕💕
रक्षा गरुन् आमालाई
Nepal ko Ama Hami sabai ko Ama😢😢
Lovely mom
bichara aama😭😭😭😭
aama lai sahayog garna paryo sabai milera
Aama😭😢😢😢😢😢