@gandaki tvMNO ko 3 mahene Lokatrantik abhitan 2063/ 08/23###30 falgun 2063

Поділитися
Вставка
  • Опубліковано 4 лип 2024
  • मंगोल दर्शन सिद्धान्त भनेको नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज मुलबासी मंगोलहरुको चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठोर संकल्प एवं दृढ इच्छाशक्तिको खाँचो छ। देश तथा समाजको समस्याको चुरो विषयवस्तु के हो भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनको यस महा-अभियानमा मंगोल नेशनल अर्गनाइजेशनमा एकताबद्ध भएर जुटौं !

КОМЕНТАРІ •