नष्ट गरिएका अद्भुत आविष्कारहरु || Some incredible innovation of the history || Bishwo Ghatana

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • Website: bishwoghatana....
    Our Next youtube channel :
    All History: • The richest Man on Ear...
    Follow on Facebook: / bishwoghatna
    Follow on Twitter: / bishwoghatana
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

КОМЕНТАРІ • 346

  • @BishwoGhatana9
    @BishwoGhatana9  3 роки тому +130

    सम्पूर्ण दर्शकहरुमा नमस्कार । यो कार्यक्रम अहिले साँझ 7:00 बजे प्रसारण हुनेछ । कृपया लाईक कमेन्ट अनि सेयर र सब्सक्राईब गर्न नभुल्नु होला । धन्यवाद

    • @buddhatamang6719
      @buddhatamang6719 3 роки тому +4

      Video ali lamo banaunu na

    • @bamjananik7559
      @bamjananik7559 3 роки тому +1

      hoina buddha bro dherai lamo vdo ramro hunna yatiko vdo nai utkrista ho ekdam chhotomitho daaaaaameeee

    • @aldousofficial5808
      @aldousofficial5808 3 роки тому +2

      Make story of medusa

    • @birbahadurkarki6619
      @birbahadurkarki6619 3 роки тому +1

      Please make a vedio of esrile mesile defence system this so much mestrious and nepal also learn from esrile

    • @hometv4693
      @hometv4693 3 роки тому +1

      @@buddhatamang6719 tTty ytYtAY

  • @sujapdahal
    @sujapdahal 3 роки тому +125

    सर निकोला टेसलाको सम्पूर्ण आविष्कारक हरुको एउटा भिडियो बनाउनु न

  • @mrchandanmgr
    @mrchandanmgr 3 роки тому +183

    Nikola tesla को fan हरु 🙋 हाजिर गरुम त? I love nikola tesla ..... Tesla ko पुनर्जन्म हुनुपर्छ। 🇳🇵

    • @dineshtimilsina2061
      @dineshtimilsina2061 3 роки тому +1

      Yeah do expose fraud Edison

    • @adeetyea3898
      @adeetyea3898 3 роки тому +4

      If you love tesla...please watch movie call PRESTIGE.
      which imb rating is 9.4

    • @mrchandanmgr
      @mrchandanmgr 3 роки тому

      @@adeetyea3898 ohh..! It's okay and Thank you 🥰😘

    • @factmines6471
      @factmines6471 3 роки тому +1

      💓💓

    • @bishalup2125
      @bishalup2125 3 роки тому

      Umm yrr xetae punarjanma hoss Tesla ho mero best scientist ho Tesla

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 3 роки тому +13

    बाफ्रे यी आविष्कारहरु प्रयोगमा आएको भए त संसारै अर्कै हुने थिएछ नि! एक लिटर डिजेल पेट्रोलले एक माइलसम्म गाडी कुद्थ्यो भने त साउदी, कतार, दुबइ खाडी देशहरूको हालत त हाम्रो देशको जस्तै हुन्थ्यो होला। यो अरुको राम्रो कामलाई सिध्याउने खेल त जमाना देखिनै सुरु भएको रैछ।

    • @LionelMessi-nw1cb
      @LionelMessi-nw1cb 3 роки тому

      Dubai hune thiyena Tara Saudi Ra quatar garib hunthyo.

    • @rajeshkarki1155
      @rajeshkarki1155 3 роки тому

      1 litre le 1 mile yani 1.6 km only how funny is something wrong in this fact

  • @madangharti4884
    @madangharti4884 3 роки тому +16

    मेरो पनि दिमाग यस्तै यस्तै छ कुनै दिन मैले पनि खत्रा आबिस्कार गरेर चकित पार्नेछु

  • @hemanhang7475
    @hemanhang7475 3 роки тому +3

    सबै भन्दा मन पर्ने मेरो माहान वैज्ञानिक निकोला टेस्ला हुन। निकोला टेस्लाको आविष्कारहरु पढ्दा यस्तो लाग्छ १०००० वर्ष परको युगमा हुनेथियाैँ। निकोला टेस्लाको एउटा आविष्कार म पनि पताउन चहान्छु कि । निकोला टेस्ला कै कारणले आज हाम्रो हात हातमा स्मार्ट फोनहरु छ।

  • @madhunepali4619
    @madhunepali4619 3 роки тому +23

    निकै राम्रो थियो सर,आगामी दिनमा पनि यस्तै रोचक कुरा देख्न सुन्न र बुझ्न पाइयोस☺️

  • @hddilwaledil581
    @hddilwaledil581 3 роки тому +1

    dae hjr ko बचन गर्ने शैलि मोलाइ धेरै मन पर्छ !

  • @psgr90
    @psgr90 3 роки тому +1

    यो त हावा र कपोकल्पीत कथा मात्र हो!!!! सुन्नलाई हेर्नलाई मज्जा मात्र तर असम्भब भन्ने केही छैन😂😂😍😍

  • @laxmandotel7210
    @laxmandotel7210 3 роки тому +2

    तपाईं को आवाज र video एकदम राम्रो छ
    ❤️❤️❤️👍️👍️👍️👍️

  • @sujhavkumar7182
    @sujhavkumar7182 3 роки тому +1

    सारै रोचक जानकारी सर ! अब तपाइलाई देख्ने रुचि छ । यस्तो उत्कृष्ट रोचक विषय प्रस्तुत कर्ता मीष्ट वक्ता तपाईं कस्तो हुनु हुन्छ देख्न पाउँ !

  • @burzumback
    @burzumback 3 роки тому +11

    अधभूत क्षमता भएको मानिस यो संसारमा टिक्न सक्दैनन्

  • @dharma369
    @dharma369 3 роки тому +1

    धेरै नै ज्ञानवर्द्धक लाग्यो मैले निकोला टेस्लाको बारेमा अङ्ग्रेजी र हिन्दी भाषामा मात्र अध्ययन गरेको थिएँ अहिले यस च्यानलबाट प्रसारित भएकोमा हार्दिक आभार एवं धन्यवाद दिन चाहन्छु । निकोला टेस्लाको जीवनी बारे पनि भिडियो बनाउनुहोला ।

  • @nitaraut3710
    @nitaraut3710 2 роки тому +1

    अचम्म जानकारी

  • @mahendrachudal6664
    @mahendrachudal6664 3 роки тому +3

    सान्दर्भिक, समय सामयिक ।यस्तै खोज तथा अनुसन्धानका बिषयहरु ल्याएर मिठो स्वरमा प्रस्तुत गर्नु भएकोमा धन्यबाद।

  • @poudelkushal1248
    @poudelkushal1248 3 роки тому +1

    मैले तपाईं हरेक भिडियो हेर्छु असाध्यै मन पर्छ,र रोचक पनि उत्तिकै ज्ञान पनि तपाईं धेरै धेरै धन्यवाद ब्यक्त गर्न चाहान्छु र सधैं सफलताको कामना पनि हरेक काममा,,अाज भन्दा 5 बर्ष पहिला एउटा UFOvni2012 भन्ने नामक युटुब च्यानल बाट मङंगल ग्रहमा महिलाको तस्बिर भनेर भिडियो अप्लोड छ,, त्यसको बारेमा तपाईंले खुलाएर भनेको बुझाएको सुन्न मन छ,,मिल्छ होला,,?

  • @abhishekkhanal9570
    @abhishekkhanal9570 3 роки тому +24

    Next video on nikola tesla plz....

  • @krishnabudhathoki44
    @krishnabudhathoki44 3 роки тому +3

    hajurle yesto jankari kaha bata prapt garnu hunxa sir dherai utam xa video keep it um next video

  • @sagarpandey5207
    @sagarpandey5207 3 роки тому +1

    ज्ञानवर्धक र रोचक जानकारी ।

  • @jaanubasnet6915
    @jaanubasnet6915 3 роки тому +1

    सायद त्यो आबिस्कारहरु भको भय दुनियाँ नै साच्चै अर्को हुन्थ्यो । तर रिस गर्ने अनि घटीया पापिहरुले भरिएको छ।सन्सार

  • @nabinpaudel5592
    @nabinpaudel5592 3 роки тому +8

    २०५८ दरवार हत्याकाण्डको बारेमा भिडियो बनाउनु पर्यो हजुर

  • @sugamrai2000
    @sugamrai2000 3 роки тому +3

    यस्तो मेसिन हरु त हाम्रो डाक्टर झट्काले बनाएको थुप्रै देखिन्छ तर यस्तो त काल्पनिक मात्रै भनेको त real मा पनि मानिसले भनाएकै थिएछन।

  • @Ambika_Sunuwar
    @Ambika_Sunuwar 3 роки тому +35

    मानिसहरु यस्तै अरुको सफलता देख्न सक्दैन।र नै हामी अझै मानिस नै छौ😂😂😛😛

  • @manojshrestha712
    @manojshrestha712 3 роки тому +2

    यी वैज्ञानिकका जीवनीबाट थाहा हुन्छ कि अलग खुवी भएको मानिस धर्तीमा धेरै टिक्न पाउदैन।

  • @bishnugiri2070
    @bishnugiri2070 3 роки тому +3

    nikola tesla को सबै आबिस्कार को बारेमा video बनाउनु पर्यो sir

  • @padambahadur8712
    @padambahadur8712 2 роки тому +1

    ye vagwan nikola tesla ko feri punar janam haro desh nepal ma hosh😊🙏 hamro desh derai paxi xa xitai pargati hos

  • @surajrai5188
    @surajrai5188 3 роки тому

    ग्रेट अनि अचम्म

  • @jayandrakoirala6130
    @jayandrakoirala6130 2 роки тому

    सार्है रोचक

  • @jaanubasnet6915
    @jaanubasnet6915 3 роки тому +1

    निकोला टेस्ला जस्ता माहान ब्यक्ति लाइ सलाम छ मेरो तर स्वार्थि हरुले राम्रो मान्छे लाई क हि गर्न टीक्न दिदैनन

  • @jenishathapaofficial2125
    @jenishathapaofficial2125 3 роки тому

    ती अल्पसंख्यक अनि ती अपराधी धनी भनाउँदाहरुको स्वार्थका लागि अहिले हामीहरुले यस्तो दु:ख भोगी रहनु परेको छ !

  • @tiktokfunnystar4534
    @tiktokfunnystar4534 3 роки тому +2

    धेरै राम्रो सर धन्यबाद

  • @basantkailashrai5437
    @basantkailashrai5437 3 роки тому +1

    मैले पनि धेरै धेरै आविष्कार गरेको छु। म चाडै जनमानसमा ल्याउदैछु जुन आविष्कारले हाम्रो मानव सभ्यतालाई अझ उच्च राख्न सक्ने छ भन्ने मेरो बिश्वास छ।

  • @SadasyaMedia
    @SadasyaMedia 3 роки тому +43

    Mahabir Pun is like a Nikola Tesla in the context of Nepal 🇳🇵

    • @thaneshworpoudel375
      @thaneshworpoudel375 3 роки тому +1

      But he has not invented any thing

    • @amitkarki4226
      @amitkarki4226 2 роки тому

      हुन सक्दैन हजुर यदी तपाईं सही अर्थमा नै लेखिएको हो भने नेपाल र नेपाली को लागि दिएको इन्फर्मेसन निकोला टेस्टा सरह हुन सक्दैन यति सानो इनभेष्टर एवम कृयाकलाप प्राप्त विद्धवान विद्धत्व पुण हुदैन।

    • @ruraldevelopment2976
      @ruraldevelopment2976 2 роки тому

      Thik vanu vayo

    • @thelearner5361
      @thelearner5361 2 роки тому

      Haha

    • @ruraldevelopment2976
      @ruraldevelopment2976 2 роки тому

      @@thelearner5361 yes
      All history youtube channel ko video pani hernus hai

  • @minaramraiminaramrai6990
    @minaramraiminaramrai6990 2 роки тому

    यो कुरा थाहा भयो कि सहि सत्य राम्रो र धेरै लाई फाईदा हुने कुरा रहन टिक्न नदिदो रहेछ भने कुरा यो कुरा बाट प्रष्ट थाहा हुन्छ

  • @pembatamang8851
    @pembatamang8851 3 роки тому +33

    Plese make video about legend tesla i know about him but too many will be inspired of him
    Edit : thanks for your like ...hope the channel creator will get it soon

    • @oksalonpokhara3945
      @oksalonpokhara3945 3 роки тому +1

      Yess

    • @factmines6471
      @factmines6471 3 роки тому +1

      Yes💓

    • @ruraldevelopment2976
      @ruraldevelopment2976 2 роки тому

      @@oksalonpokhara3945 banai saknu vayo hernu hola all history channel ma xa subscribe pani garnu hola

    • @ruraldevelopment2976
      @ruraldevelopment2976 2 роки тому

      @@factmines6471 Banai saknu vayo hernu hola all history channel ma xa hernu hola subscribe pani garnu hola

  • @alltalksbyashokrajbanshi2544
    @alltalksbyashokrajbanshi2544 3 роки тому +1

    हो तपाईले यस्तै यस्तै भिडियोहरू बनाउनु होला तर भाईरस, खोप आदि भन्दै ईलुमिनाति समाजको योजनाहरु जनसंख्या नियंत्रण वा जनसंख्या घटाउने कामहरुमा सहयोग नगर्नु होला। बरु सक्नु हुन्छ भने इल्लुमिनती समाजको वास्तविकता जनताहरू सामु पुर्याएर सचेत गराउनु होला अनि धेरै कुराहरु जान्नु छ भने विल गेट्सको एउटा मात्रै ted talk show हेर्नुहोला त्यहाँबाट धेरै कुराहरु बुझ्न सकिन्छ।

  • @MrKewalrai
    @MrKewalrai 3 роки тому +1

    Aajako srinkhala dherai ramro lagyo

  • @innocent3005
    @innocent3005 3 роки тому

    यो सन्सार मा मानिस भन्दा स्वार्थी कुनै प्राणी छैन।यदि ती आबिस्कार नस्ट नगरिएको थियो भने साच्चै नै यो सन्सार को बिकाश नै अदभूत हुने थियो।केही स्वार्थी मानिसको कारण आज यो सन्सार यति पछि परेको छ।

  • @lokemagar462
    @lokemagar462 3 роки тому +2

    Hunata sabai part haru sunna ra herna layek nai xan Tara yo unbelievable part Sarai ramro lagyo
    Dhanyabad.

  • @aarushadhikari611
    @aarushadhikari611 3 роки тому +2

    Dherai ramro video ....fully knowledge

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 роки тому +1

    धेरै धेरै राम्रो प्रस्तुति लाग्यो !!!
    अति सुन्दर प्रस्तुति लाग्यो!!!
    अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!

  • @KartikKumar-fh6kp
    @KartikKumar-fh6kp 3 роки тому

    🙏शुभ प्रभात 🙏विश्व घटना - म मान बहादुर गुरुङ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @monishcahmling4992
    @monishcahmling4992 Рік тому +1

    I love this channel. So much of real fact information ❤wow

  • @Smk_Online_market-FACEBOOK
    @Smk_Online_market-FACEBOOK 7 місяців тому +1

    Aba haami try garne chhau 🇳🇵👍 banauna praayas jaari chha

  • @nirakthapa5084
    @nirakthapa5084 3 роки тому +15

    please make video about third eye

  • @rahulbista6295
    @rahulbista6295 3 роки тому

    मान्छे ले आफूले राम्रो काम गर्न सक्दैनन् तर अरु ले गरेको राम्रो काम मा डाहा गर्छन । आफ्नो नोक्सान हुन्छ भन्ने थाहा पाए पछि त्यस्ता महान वैज्ञानिक हरु लाई रहस्य मय तरिकाले मारेर फाल्ने यो चलन चाई जमाना देखी रहेछ। हे भगवान सबै भन्दा पापी त यो मान्छे नै हुदो रहेछ।

  • @rupeshmani9958
    @rupeshmani9958 3 роки тому +1

    अझै टेस्ला को खोज ...गरि
    बाहिर प्रकाशित गरिदिनु हुन अनुरो छ🙏🙏🙏

  • @burstkhatikhati8935
    @burstkhatikhati8935 3 роки тому

    यो भिडियो धेरै राम्रो लाग्यो सर

  • @nikeshsitaula6719
    @nikeshsitaula6719 2 роки тому

    Dherai raamro.

  • @kumariu2b683
    @kumariu2b683 3 роки тому

    ओह माइ गड

  • @rameshrai3836
    @rameshrai3836 3 роки тому +1

    Ekdam ramro laagx malai

  • @jogilokman
    @jogilokman 3 роки тому +4

    हजुर को म हरेक भिडियो हेरछु हरेक भिडियो ले दिमाख हालाउछ ।

  • @bikashdahal1017
    @bikashdahal1017 2 роки тому

    Wow nice episode😍👍️😘👍️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @hirapradhan5043
    @hirapradhan5043 2 роки тому +2

    Thank you for information

  • @mrbeansabeen5182
    @mrbeansabeen5182 2 роки тому

    great job.....................

  • @mitrarai3491
    @mitrarai3491 3 роки тому +2

    Great information & knowledgeable huge salute all of you 👏🙏💐

  • @Lxbaral491
    @Lxbaral491 2 роки тому

    Ati uttam hjr ko voice deep xa ekdam clear dami xa sir reyal ghost 👻 ko video banaunuhos na sir science le ghost ko barema k experiment gareko xa

  • @andidianup
    @andidianup 3 роки тому +1

    Wow Nice ✌️😀

  • @Royalfamily322
    @Royalfamily322 2 роки тому +1

    Good 👍

  • @gurudevgautam9053
    @gurudevgautam9053 3 роки тому

    अहिलेको भन्दा केही कुरामा पहिलेको प्रविधी शक्तिशाली थियो भन्ने बुझियो। जे यहाँ बताइयो त्यो चिजहरु हालसम्म बनेको छैनन। सुनेर प्राचीन प्रविधी को बारेमा ज्ञान भयो।

    • @musiclovr4505
      @musiclovr4505 2 роки тому

      Naya naya technology banekai physics ley banauney ho

  • @manrasaili1225
    @manrasaili1225 3 роки тому +2

    Very interesting video 📸📸 thanks for making this video 👍👍📸📸

  • @mayaghimire3339
    @mayaghimire3339 3 роки тому

    निकोला टेकसा को सम्पुर्ण जान्कारी पाउन सर

  • @nikhilrokaya5461
    @nikhilrokaya5461 3 роки тому +3

    Dherai ramro ❤❤

  • @liladhojgisingtamang6508
    @liladhojgisingtamang6508 3 роки тому +1

    Great vedio

  • @sarojpokhrel
    @sarojpokhrel Рік тому

    नेपाल का यति धेरै फ्य्कट्री हरु किन? र कस्ले बन्द गयो यो बिसय मा नि यौटा ड्कुमेण्ट बनाउनु पर्यो ।।

  • @gopalbk9238
    @gopalbk9238 Рік тому +1

    Hjr Le bedh ko chamatkar bare vdo banaunu paryo

  • @sunilbc9176
    @sunilbc9176 3 роки тому +3

    Sem to u

  • @rupeshthapa3196
    @rupeshthapa3196 3 роки тому +1

    निकोला टेस्लाको भिडियो बनाउनु होला

  • @mgrdurgesh2205
    @mgrdurgesh2205 Рік тому

    Sansarlai ujyalo dine mahan manxe nikola tesla and thomas albert.. real god

  • @sandeshthapa1392
    @sandeshthapa1392 3 роки тому +3

    Love from nepal

  • @maxrozyan5474
    @maxrozyan5474 2 роки тому

    Tapai ko video ekdam rwmro hunxa, narration n information ekdam ramro xa, yeha vaneko sabai information nahuni kura jasto lagyo any proof xa jola katai? Tyo invention ekdam almost impossible xa, yo sabai rumor hola jasto lagx

  • @Rajukumar-fm4lm
    @Rajukumar-fm4lm 3 роки тому

    dharai nai ramro kura ho sar good 😍😍😍

  • @nepaliman6702
    @nepaliman6702 3 роки тому +1

    हजुरले यस्तो कुरा कहाँ बाट पत्ता लागाउनुहुन्छ ?

  • @sincero04
    @sincero04 3 роки тому +5

    ❤️❤️❤️

  • @sitarai9
    @sitarai9 3 роки тому +4

    Incredible video. Thanks for this wonderful video

  • @sunilkhadka9296
    @sunilkhadka9296 2 роки тому

    Aajako shrinkhala pani ramro lagena sunera daju...khai k vannu...tara tpai ko case study dami lagxa...ajhai aagadi badnus mero purna saath xa tpai lai...jay Nepal...jay ALL HISTORY

  • @NanditaShrestha
    @NanditaShrestha 2 роки тому

    Thanks for Appreciative Presentation..

  • @sagarkc3599
    @sagarkc3599 3 роки тому +2

    nice video sir keep it up

  • @ipsuvedi
    @ipsuvedi 2 роки тому +1

    Very good channel. Very balanced and engaging commentary. Editing also good. Disciplined language. Interesting topoics. Overall perfect channel and videos. Keep it up 👍

  • @jasbahadurthapa7151
    @jasbahadurthapa7151 3 роки тому

    हिस्तुरी राम्रो ठुला ठुला बेग्ग्यानीहरु मारिय यस्मा एकदमै ध्यान दिनु जरुरी छ कि आवेश आएर कुनै काम र दिल गर्नु हुदैन पत्रपत्रिकालाई सुनाउनु हुदैन जे गर्नु पर्छ गुप चुप मा गर्नु पर्छ ।

  • @simranthapa1635
    @simranthapa1635 2 роки тому

    राम्रा मान्छेलाई छिट्टै माथी पठाइदो रैछ

  • @nepaliman6702
    @nepaliman6702 3 роки тому +1

    wow

  • @chandrahangbang8548
    @chandrahangbang8548 3 роки тому

    Very good

  • @agripramod6312
    @agripramod6312 3 роки тому +1

    regular viewer👏👏

  • @sumipradhan3024
    @sumipradhan3024 2 роки тому

    waoo

  • @ruraldevelopment2976
    @ruraldevelopment2976 2 роки тому

    Wow great information 👍 👌

  • @birbahadurpariyar5144
    @birbahadurpariyar5144 3 роки тому

    तपाईँको हरेक episode राम्रो हुन्छ

  • @himalneupane666
    @himalneupane666 3 роки тому +2

    Dammi

  • @amritchaulagain4638
    @amritchaulagain4638 3 роки тому

    Atinai utam lagyo

  • @gopalxetry4804
    @gopalxetry4804 3 роки тому +2

    tapai haru ramro ramro kura matra leunu huxa

  • @hukamchalaune1043
    @hukamchalaune1043 3 роки тому +3

    Dami xa

  • @lawahanglimbu6220
    @lawahanglimbu6220 3 роки тому +1

    IT REALLY FELT GREAT TO HEAR IN NEPALI . . . . . GREAT TO KNOW THAT THERE ARE STILL SOME PEOPLE INTRESTED AND ARE PROVIDING HISTORY OF SCIENCE AND SOME LEGENDARY SCIENTISTS WITH THEIR GREAT CONTRIBUTION . . . . . I.E NIKOLA TESLA . . . .CONVERTING AUDIO IN NEPALI LANGUAGE MADE EASY FOR MANY PEOPLE 😎👍✌. . . . KEEP IT UP BROTHER

  • @OpPo-hz2go
    @OpPo-hz2go 3 роки тому

    DERAI RAMRO VIDEO
    VERI NAICE VIDEO
    MY LOVE VOICE

  • @mahabubvlogs412
    @mahabubvlogs412 3 роки тому

    निकोला टेस्ला को पुरा आबिस्कार र जिबनि को बारेमा एउटा भिडियो बनाउनुस न।

  • @sudeshjoshi7190
    @sudeshjoshi7190 2 роки тому

    ekdamai rochak tathya haru

  • @santoshmagar5164
    @santoshmagar5164 3 роки тому

    Derai ramro xa

  • @lalitkoirala3136
    @lalitkoirala3136 3 роки тому

    Dherae ramro

  • @dipakdhakal7827
    @dipakdhakal7827 3 роки тому +2

    यो दाइ को बाचन गर्ने शैली सार्है मन पर्छ यो दाइको name के होला??

  • @mranmol1019
    @mranmol1019 3 роки тому +1

    Tesla is the one the most talanted scienctist ever ..he was given many contribution in thisworld ..always rembmer him. I know him... To many about will be inspried him so make more video about him..

  • @Rythm_Heart
    @Rythm_Heart 3 роки тому

    सोच्नुस त आज सम्म यी अदभूत आविश्कारहरुले निरन्तरता पाएको भए !? त्यसैले यहाँ सदियौदेखि शासकहरुले कसैलाई पनि आफ्नो स्वार्थ फाईदा र हित विपरित केही गर्ननै दिदैनन !