Це відео не доступне.
Перепрошуємо.
हड्डी ट्वांङ्ग ट्वांङ्ग बज्दोहो भने पछी भाले रिसले चुर //Rejina Pariyar VS Nabaraj Kapri Dohori 2080
Вставка
- Опубліковано 12 січ 2024
- हड्डी ट्वांङ्ग ट्वांङ्ग बज्दोहो भने पछी भाले रिसले चुर //Rejina Pariyar VS Nabaraj Kapri Dohori 2080
Dur Darpan Presents:-
---------------------------------------
🎶 Orgional Audio Credits:-
♪Song:-
musu musu nahasa mayale
Song Title: Musu Musu Nahansa Mayale
Singer: Dipsagar Thapa Magar, Prakash Saput B.K, Santa Thapa, Belimaya Gorkhali
Lyrics: Kazi Babu Aryal
Music: Raj Kumar Tripathi, Dipsagar Thapa Magar
Management:
Krishna Malla Thakuri/Harish Dhital
--------------------------------------------------------------------------
Lead Singer
🎤Nabraj Kapri (bhale)
Lead Female Singer
🎤Rejina Pariyar
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Prabhu Raj Pandey
🎤Chandan Bohora
🎤 Hikmat Shahi
🎤Kamal Sings
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Krishma Rawal
🎤Sangita Adhikari
🎤Sunita Budhathoka
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Mitra Adhikari
♬Flute : Prabin Rasaili
♬Dholak: khem Rana Magar
♬ Madal :Lukman Gharti ,Ghaman Rana
♬ Octopad : Bilak Gurung
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Narayan Datta Upadhya
🎥 Khagendra Neupane
🎥 Yaman Roka ChhetriAudio/Video
♬ Dura Darpan Studio 9851151230,9818667729
#rejinapariyar
#bhale
#nabarajkapribhale
#livedohori2076
#newlivedohori
#durdarpan
© Dur Darpan, 2023
---------------------------------------------
Social Links:-UA-cam:- tinyurl.com/Dur... YT
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
यसरी एक अर्कालाई पटाक्षेप गर्दा दुबैकाे स्तर खस्कियाे। शुरुमा भालेले त राम्रै शब्दले गरेकाेमा, सुन्दर बजार कटेसि कुन्छा कि गायिकाकाे पहिलाे टुक्काबाट नै स्तर खसालिन् बधाई।मैले तिरस्कार गरे ल
बिल्कुल रेजिनाजीको दोहोरी टुकाको ट्यालेन्ट बढ्दैछ
काल को कुरा त कल्ले जान्या हुन्छ र? अलि सन्देश मुलक सब्द चयन हुनुपर्नि हो ।❤❤❤❤अरु दोहोरीको अगृम शुभ कामना।
अर्को लाई खनेको खालडो मा आफै परिन्छ भन्ने कुरा सहि रछ भ्न्ने कुरा आज था भो
भाले ले त सुरुमा respect नै गरेको थियो नि रेजिनालाइ, रेजिना निकै चढेकी रहिछ, तेत्तिकै भालेलाइ हेपेर गाइन, यस्तो गीत गाए पछि दुबैको स्तर खस्कियो !
नमस्कार सम्पूर्ण लाई ❤ आहा कती रमाइलो लोक दोहोरी गीत सून्दा सारै हंसायो 😅 रेजिना दिदी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤
आयो अब कडा कडा, 😊😊😊 भालेलाई कडा दनक 😂😂😂
आहा रेजिना बैनी को शब्द सुन्दा कस्तो हासो लाग्यो 🤣🤣 with भाले भाइ को। मिठो आवाज्की धनी रेजिना बैनी सधै माया र आशिर्वाद ❤️❤️❤️धेरै अगाडि बढनु 🎉🎉🌺
Wow malai eakdamai manparne kalakar rupaki Rani sabdaki khani swarki dhani gayik ani utikai manparne kalakar nawaraj ,vaale Sarai ramailo dohori geet ho geetma je vaneni geetmai simit rahanxa dherai dherai suvakamana 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
रेजिनाको अलि भयन हेपेको जस्तो भयो है गित् को कुरा गित मै सिमित😂😂😂😂😂😊
Damini chadhe ki rahixa
Sala mukh samalera bol
Sala
Ramailo Dori 👍
निकै मीठो ठट्यौली दोहोरी👏👏
आफ्नो अनुहार एनामा हेर्नू पहिला अनि अरुलाइ भन्नू नि आफ्नो पनि तेहि पुत्ला भन्दा कम छैन
सारै राम्रो दनक
भाले सहि छ
Ati nai mitho ramailo aahaa❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Dami layo hjr
यो दोहोरी त सारै छाडा भयो।
I like bhale ko geet
Ramailo ho geet ho k ko sabda chunna ho just ramailo ho yar
मलाई दुबै जना अतिनै मन पर्ने गायक गायिका हो रेजिना जिको बनको गिजरी झन पर्यो शुभकामना सबैमा
रेजिना सिनेर गायिका भयर यस्तो शब्द हरु बोलेर गित गायको सुहायन है
गीत सम्मानका साथ सिमा ननाघेर गाए राम्रो हुने ।
Yesta aaimailaini kin dohori gaun bolako hola jasto manxe ustai sabda chayan
भाले भाइ आज अलि सन्चो थिएन झै लाग्यो,,एक दम नर्मस देखियो,,
यो गितलाइ बन्चरे भनिन्छ,एक अर्कालाइ प्रहार रोचक छ,
Rajina le ramro garinan hepeko jasto lagyo vai lai
छ 5:51
यस्ता अपसब्द प्रयोग नगर्न हुन आग्रह गरे , यस्ता कलन्क हरुले समाज मा गन्दगी बडेको हो।
याने र भालेले त दामी चिकुवा (sexy song ) गाउँथ्यो तर आज कसरी विषय वस्तु अर्कै तिर मोडियो....😀😁😂🤣
भाले साहरै निरास बनायो दिदीले
Bilkul
रेजिना जीको सङ्गितिक जीवनमा जति पनिआर्जन गर्नु भएको उचाइलाई ' क्षेपारो' शब्द प्रयोग गर्नु भन्दा अगाडिको ... शब्द चाहिँ आम दर्शक सामु त्यति शोभनीय भएन कि😮कहिले काही कुनै कुनै कुरामा आफु पछि रहेर आफ्नो प्रतिद्विन्दीलाई समयम पूर्वक अगाडि बढाएमा अझ महानता मानिन्थ्यो कि?????
100%sahi ho malai pani chitta bujena !
@@santoshpaudel6101¹ààxzzzźxxxzxzzxzxxzxxzżzzxzxzzzzxxzżxzxzzxzzxzzzzxxxzzzzxxxxzzzzzzzzzxxzxxxxxxxzxàzzz¹¹¹qqA¹11111qyu❤ 😊
@@santoshpaudel610ठिक छ त्यो सब्द नेपालि चलन चल्ति को सब्द हो अन्यथा अर्थ लाग्दैन।
Yo vale vai lai jole ni hepxan tw🤣🤣🤣
❤❤❤❤❤❤❤❤❤❤❤❤Awesome ❤❤❤❤❤❤❤❤❤
सबालको जबाफ त दिनै पर्छ दोहोरिमा प्रतिद्वन्दीलाई पेल्न सकिएन भने आफू पछि परिन्छ।तर रेजिना दिदिको मुख बाट (नेपारो) भन्ने शब्द चै सुहाएनकी जस्तो लाग्यो।
😍😍😍🤗🤗💖💖💖
Daami rejina
ठिक छ❤❤❤❤❤❤❤
केटि चाहि लोदर गाउने रहे छ।
Vale is king ❤❤❤❤
रेजिना जि लाई यस्तो दोहोरी गाएको सुहाउँदैन
यो गित सुन्न मलाई राम्रो लागेन ।किन किनकि आफुलाइ हामी कलाकार राट्र्का गहना हौं भन्ने , अनि एकाअर्कालाई गाली बेइज्जती गर्ने , शब्द चएन पटक्कै राम्रो छैन ।प्रशंसा गर्ने लाएकको गित गाए राम्रो हुन्थ्यो ? पहिला पनि एउटा् दोहोरी मा खुइलिले भालेलाइ साह्रै हेपेर गाएकी थिइन् त्यो सुन्दा मेरो पनि मन दुखेको थियोे , यो गीतमा पनि यस्तै भएको छ ।दोहोरी गीत हो गीतमा मात्रै सिमित हुन्छ भनेर हुदैन , यसरी तल्लो स्तरमा भन्दा , स्वयम् आफुलाइ मनमा चोट पुग्न सक्छ ।
यो भाले कसरि गाइने भ्यो होला? 😮😮
❤❤❤❤❤❤
दिदी ले साहरै कडा बोलनु भयो है
❤❤
Very very nice out of country Mumbai India
रेजिनाजि को सब्द ले दोहोरि गाएको मानिएन,एस्ता दोहोरी आउन धाले भने हाम्रो सङ्गीत को अपमान भयो कि जस्तो लाग्यो
रेजीना अग्रज भएर सिकाउने एस्तै हो ?????
Dherai tuchchha shavda haru ko sangalo
Valeey sangha dhoree ma harauney ta Aaja samma paida vaeako chaina . Koi cha ??
❤❤❤❤❤
❤❤❤
नेपारो ??????
हुन त गितको कुरा गितमै सिमित तर रेजिना सिस अलि हेपेको जस्तो लाग्यो
धादिङको भाले ले गज्जबको भेट्याे भाले को शब्द राम्रो छैन रेजिनाकाे राम्रो छ👍️👍️👍️👍️👍️👍️👍️👍️
hello very nice 💯💯
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज भने रेजिना दिदी को दानक खाए छ भालेले 😅😅😅
Wow❤️❤️❤️🙏👌
katii hasnu 😂🤣😅🤣😅
Bichar bhale nilo piro hariya nai vya yar chepara bhanda ta
Doori doori jasto vayan sabl jobaf vanda eak arkama dosaropn vo 😅
❤❤❤❤❤❤👌👌👌👌👌⭐⭐⭐
𝙰𝚊𝚑𝚊 𝚛𝚊𝚖𝚊𝚒𝚕𝚘 𝚍𝚘𝚑𝚘𝚛𝚒❤🎉❤
❤❤❤❤❤❤❤❤❤
Rejinale kina asari hepera gaeako ali thik lagena.
रेजिना जि किन हो यस्तो नचाहिने हेपेर बोलेको सब्दले तपाई लाई सुवादैन नि अलिक बडि भयो कि तपाई सिला आले आसा जि तपाई हरु जे पयो तो जस्तो पायो तेसतो गित गाउनु हुदैन अलिक खेयाल गर्नु हामी द्र्सक हरुको पनि भाले भाइ त नया नया छ खासै फरक पर्दैन
❤❤❤❤
Unintreting
niparo
शव्द चयन अलि कमजोर देखियो ।
भाले को भयन बुड भय किन गित गायको
सवाल जवाफ ठिकै छ,कसैले कसैलाई भन्यो भनेर नाना थरी cmnt गर्नु आवस्यक देखिन,
सुड्डी सुरुमै बिग्रेको देखियो ! यो केटिको जात जस्तो भएनी राम्री छौ नभने रिसाईहाल्ने के ...?
😮😮😮😮
भाले को टीकोई हो रेजिना को .....?
Yasto pani dohari aru sabda xainake k ho
यी दुवै दोहोरी गायकले गाएको राम्रो लागेन। यो दोहोरी होइन।
ho rajina vane de sari na ramero tuka gaunu vo 😂😂
😂😂😂😂😂😂
😂😂😂😂
kti le gayeko sabda thik chhaina
गाउनु गीत आदरशीत हो, आफ्नै बेइज्जत के खालको गीत हो?बोलेहुन्छ.............!
Next time don't singing like this dohori song plz 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Very nice song 😂😂😂🎉🎉🎉😂😂😂
😅😅😅😅
K ho yo neparo vaneko 😂😢😮😅
नेपारो भन्नाले प्रष्टतका साथ बुझिन्छ सुहाउँदो भएन ।
Not good
Ek arko lai kukur ra 2:46 badar ko tyak nalai kana gaunu hos
❤❤❤
❤❤
❤❤❤❤❤❤
😂😂😂😂😂😂