संसद पुग्यो खतरनाक मोडमा:घाईते सांसद अस्पताल तिर लागे !देउवा परिवारको छानबिनको माग:अव के हुन्छ ?

Поділитися
Вставка
  • Опубліковано 15 тра 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #coungress #pmprachanda #kpoli #sansad
    संसद पुग्यो खतरनाक मोडमा:घाईते सांसद अस्पताल तिर लागे !देउवा परिवारको छानबिनको माग:अव के हुन्छ ?
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    UA-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

КОМЕНТАРІ • 1,6 тис.

  • @Prathaml.c._official
    @Prathaml.c._official 21 день тому +398

    जसरी भारत बाट कालो कांग्रेस को अन्त्य भयो त्यसरी नै अब नेपाल बाट पनि कालो कांग्रेस को अन्त्य हुन्छ हुन्छ

    • @lokendrabadal9425
      @lokendrabadal9425 21 день тому +2

      हेर्दै जाउ राहुल गान्धि एक दिन प्रधानमन्त्री हुन्छ जस्को इतिहास हुन्छ तेस्को भबिस्य

    • @MaheshkumarThapa-nb2dv
      @MaheshkumarThapa-nb2dv 21 день тому +3

      Right 👍

    • @padamgurung9035
      @padamgurung9035 21 день тому

      Ghadi chor ko tauko futai dinu parne? Amale,?
      Ani bakhra chor ko pani😅😅😅😅

    • @Basant-sp7up
      @Basant-sp7up 21 день тому +8

      कांग्रेस मुत्त देश हुनु पर्छ

    • @suraz555
      @suraz555 21 день тому +7

      सहि कुरा नेपाल अब काङ्ग्रेस मुक्त बनाउनुपर्छ तर हामी जनता सचेत हुन जरुरी छ। आउने चुनावमा राम्रो मान्छे लाई भोट हालौ।

  • @nawarajbharati5778
    @nawarajbharati5778 21 день тому +147

    मनिस सरले सहि बिचार राख्नु भो।तीन करोड जनताले साथ दिनु पर्छ।

  • @podverse69
    @podverse69 20 днів тому +25

    जय रास्वपा जय घण्टी जय रबि दाई । रबि दाई कत्तिपनि विचलित नहुनु होला हामी तपाइको साथमा छौ। ८४ मा हामी देखाईदिन्छौ कालो कांग्रेश लाई ।

  • @kajipariyar5065
    @kajipariyar5065 21 день тому +51

    ८४ मा कालो काङ्ग्रेस को अन्ते हुनुपर्छ जय घण्टी 🔔🔔🔔🔔🔔

  • @baktmgdong5780
    @baktmgdong5780 21 день тому +249

    अब कांग्रेस लाई सबै जनता मिलेर लखटनु पर्छ

    • @takeme691
      @takeme691 21 день тому +1

      Hasayes jhata

    • @alsonsharma1941
      @alsonsharma1941 21 день тому +2

      सरकारमा बसेकाले त आफै छानबिन गर्ने हो समिती किना चाहियो र? बिपक्षीले पो सरकारको बिश्वाश भएन भनेर समितीको माग गर्ने हो त।। यस्ता हग्ने पाद्ने नजानेका नेता त छन हाम्रो देशमा😂
      र त्यो संसद भित्रको चर्तिकला चै ओलिको सुनियोजित घटना हो। हिजै ओलिको भाषण सुनेको थिएनौ र झोले भेडाहरुले??

    • @user-rm3dt5ng5e
      @user-rm3dt5ng5e 21 день тому +1

      right

    • @princelem8427
      @princelem8427 21 день тому

      @@takeme691 muji taile ni hasayes khatey

    • @user-up7yl2qi3f
      @user-up7yl2qi3f 21 день тому

      Good

  • @tabineshhtc
    @tabineshhtc 21 день тому +225

    जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏

    • @OmOm-xd4jp
      @OmOm-xd4jp 21 день тому +2

      Sahakari

    • @user-cz6wn2ly9u
      @user-cz6wn2ly9u 21 день тому +1

      International thag America ma 8,9 ota mudda

    • @AshokBohara-qe9be
      @AshokBohara-qe9be 21 день тому +6

      छानबिन समिती बनाएर निर्दोष प्रमाणित भए भने त रास्वपा को मिसन ८४ को बिजय जुलुस अहिले नै निकाल्दा हुन्छ तर रबि को तरिका बाट हामी रास्वपा समर्थक यति चाहिँ स्पस्ट भैसकेउ कि (दाल मे कुछ काला है)

    • @user-hv3mz2xh9r
      @user-hv3mz2xh9r 21 день тому +1

      Ta jasto batua haru aauda hunchha

    • @MR.L..
      @MR.L.. 21 день тому +1

      Lamoo sabai Chor xnnn

  • @lilasubedi4937
    @lilasubedi4937 20 днів тому +19

    रबि सर जिन्दा बात सहि कुरो गर्नु भयोे हजुर लाई जनताको सात छ 🔔🇳🇵🔔🇳🇵❤️ कालो काग्रेस बाँदर हरू ले देश खतम पारि सक्यो

  • @ntprya5133
    @ntprya5133 21 день тому +7

    शेरबहादुरको सबै भ्रष्टाचारी फाइल खोल्नुपर्छ।

  • @tekkhatri9875
    @tekkhatri9875 21 день тому +101

    रबी सर जिन्दावाद
    अब जनताले
    गगने चोर देश र जनता बेच्ने मुर्दावाद

  • @user-ke2yg4xl4f
    @user-ke2yg4xl4f 21 день тому +156

    काङ्ग्रेस ले केखाेजेकाे रबिकाे मात्र हाेईन काङ्ग्रेस काे पनि छानबिन बनाउनु पर्छ

  • @lilanathpagenilila
    @lilanathpagenilila 21 день тому +27

    मनिष सरको कुरा १००% सत्य छ जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔।काङ्ग्रेस लाई अब आउने चुनावमा बत्ती बालेर खोज्नुपर्ने बनाइदिनु होला आदरणीय मतदाताहरु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷♥️♥️

    • @suryabdadhikari6422
      @suryabdadhikari6422 День тому

      काग्रेस्मात्र होईन गणतन्त्र बादि सवैको पत्ता साफहुन्छ जनताले गन्धेत्रनत्र चिनि सके बहिस्भकार्मा पर्छन् ।

  • @Sisokatwal
    @Sisokatwal 20 днів тому +8

    कङ्रेश लाई अबको चुनाबमा घुडा टेकाउनु पर्छ है सबै साथी हरु

  • @nandasunar5006
    @nandasunar5006 21 день тому +144

    यो कांग्रेस नेपाली कांग्रेस होईन भारतीय कांग्रेस हो भारत को आडमा नेपाल सक्दै छ

    • @amankhan7571
      @amankhan7571 21 день тому +3

      बल्ल था भयो 😂😂

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l 21 день тому +50

    माननीय सांसद मनिष झाले बोलेको कुरामा सहमत छु !!!
    काँङ्रेसले देउवा ,आरजु र उनको छोराको बिषयमा छानबिन आयोग बनाउने हिम्मत छ गगन थापा ,बिश्व प्रकाश , रमेश लेखक र प्रकाश शरण को हिम्मत छ ????

  • @madhuban4886
    @madhuban4886 20 днів тому +12

    काङ्गेस ले भष्टाचार गर्न नपाय पछी को रोईल‍ सकी्नी बेलामा यस्तै हो ,कालो काङ्गेस मुर्दा बाद

  • @salalah655salalah3
    @salalah655salalah3 20 днів тому +7

    माननीय मनिष झा ज्यु, हजुरले गर्नुभएको कुरा खरबौ % राइट हो । जय घण्टी 🔔🔔🔔🔔🔔🔔

  • @Plus-pg2fm
    @Plus-pg2fm 21 день тому +68

    देउवालार्इ छानविन गर्न अब सत्ता पक्षले अान्दाेलन गर्नु पर्छ ।

    • @Sgsyog2263
      @Sgsyog2263 20 днів тому

      सत्ता पक्षले आन्दोलन गर्ने होइन छानबिन गरी हदैसम्मको कारबाही गर्ने हो ।

    • @Plus-pg2fm
      @Plus-pg2fm 20 днів тому

      @@Sgsyog2263 सत्ता पक्षले समात भने पछि अान्दाेलन नगर के गर्छ हाेला, समात्ने दायित्व पुरा गर्न नसक्ने हुतिहारा सत्ता पक्ष ,

  • @kumarnepali6839
    @kumarnepali6839 21 день тому +144

    रास्वपा का सबैले जे भन्नू भो सबै ठिक भन्नू भो।कति जनताहरु घाइते र मर्ने काङ्ग्रेस को नेता को जनता जस्तै घाइते हुनु पर्छ।म मनिष झाले बोल्नु भएको कुरा र रास्वपाको कुरामा समर्थन गरेको छु।काङ्ग्रेसले नाटकै गर्‍यो नेपालमा।काङ्ग्रेसले भित्र एउटा कुरा बाहिर अर्को कुरा दुई जिब्रो भएको रहेछ।दोष लगाउने अनि एक पटक रास्वपाको कुरा सुन्न नसक्ने कस्तो खाते र नाटक देखायो काङ्ग्रेसले।

    • @topalaltiwari8403
      @topalaltiwari8403 21 день тому

      Xanbin garnu paryoni hajur agoma ghiu thapne sattama basdai bhatta pachaudai garna paiyenani

    • @topalaltiwari8403
      @topalaltiwari8403 21 день тому

      Gaganle sabai xanbin garne bhaneka xan

  • @rohinitamang9462
    @rohinitamang9462 21 день тому +6

    हात मात्रै हैन ज्यान पनि जानु पर्ने हो पुगेन 🙏🙏🙏थुक्क 🪷🪷🪷हाम्रो देश 💐💐💐💐💐

  • @rupeshthapa3988
    @rupeshthapa3988 21 день тому +15

    अब नेपाली जनता सचेत बन्नु जरुरी छ। कालो काङ्ग्रेसको मिसन ८४ मा अनत्य गरौ।

  • @kajishrestha1212
    @kajishrestha1212 21 день тому +47

    नेपाली काँग्रेस का केहि नेता मुर्दावाद मुर्दावाद

  • @user-br7pz2zk8q
    @user-br7pz2zk8q 21 день тому +59

    काङ्ग्रेसको आयु घटेको हो यो अरु केही होइन

  • @rajadhakal2638
    @rajadhakal2638 20 днів тому +4

    रबि जि ले बोले पछि कॅाग्रेसले बोल्नै पाउदैनन भनेर कस्ले भनेको छ र, न त सभामुखले न त रबिले कस्सैले भनेको छैन, त्यो त मात्रै नकारात्मक समाचार जनताको लागि भ्रम छर्न कॅाग्रेसको गगन थापाले मात्रै भनेको कुरा लाइ लिएर नकारात्मक तरिकाले बुझ्नु भन्दा नि एउटा गृह तथा उप-प्रधान मन्त्रि जस्तो गरिमा बोकेको रबि जि लाइ एकचोटि ९ नौ मिनेट अठार सेकेण्ड बोल्छु र जम्मै सॅान्सद हरु लाइ स्पस्ट पार्छु भन्दा कॅाग्रेस हरु किन तर्सिनु र आत्तिनु पर्ने हो ? एक जना रबि जी सॅग, यति धेरै नब्बे सॅासद भएको पार्टि किन तर्सिनु अनि आत्तिनु पर्ने हो, भनेको रबि जिको शक्ति कति ठुलो रहेछ भनेर प्रमाणित हुन्छ ।वाह रबिजी तॅपाइ सॅग त जम्मै थुर थुर पो भए त ????
    अब रबि जी नया हुन र थोरै सन्ख्या मा सॅासद हरु छन भन्दैमा हेप्न खोजेको होइन र ??? यदि रबि जीको सहकारि ठगिमा प्रमाण भएको भए चौतिस बर्ष कॅाग्रेस ले चलाएको शासनकाल का तेति धेरै पुलिस कर्मचारि हरु ले सुटुक्क कॅाग्रेस का नेता हरु लाइ दिदैनथे त ? यदि प्रमाण दिएको भए ल हेर यो यो पेपर मा रबिजीले हस्ताछेर गरेका छन भनेर सॅासद भित्र देखाइदिन्थे होला नि।यो त मात्रै न्युखोजेर राजिनामा गराउने खेल हो। तर अरु जम्मै राजनितीक पार्टिहरु को चाहना रबिजी लाइ चौरासिमा बहुमत ल्याउन नसकोस भनेर आत्तिएका छन र जनता माझ नकारत्मक भ्रम छर्ने र ऊन लाइ सिध्याउने खेल सबैतिर बाट हुदै छ। यो खेल मा कॅाग्रेस मात्रै होइन, रबिजीलाइ साथ दिएको जस्तो गर्ने पार्टिहरु पनि ग्रॅाण्डडिजाइन मा रबिजीलाइ सिध्याउन लागेका छन जस्तो लाग्छ।नत्र रबिजी लाइ कॅाग्रेस ले बोल्न नदिन बाटो छेक्दा साथ दिने पार्टिहरु ले उठेर हॅगामा मच्चाउनु पर्ने होइन र ???अबको बिकल्प भनेको देश लाइ मॅाया गर्ने हर नागरिकहरु सडक मा उत्रेर अरु पार्टिहरुको बिरोध गर्नुको बिकल्प छैन।जय पशुपती नाथ धर्तिमा उत्रेर आफ्नो देश बचाउनु होस।

  • @khatrichhetri837
    @khatrichhetri837 21 день тому +5

    देऊबाको सम्पति छानबिन गरियोस ❤

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 21 день тому +72

    यसमा अडान लिनु परछ रा स पा ले काङ्ग्रेसको सवापतिकाे पनि छानबिन समिति बनाउनु परछ

  • @tilakchamlagain4857
    @tilakchamlagain4857 21 день тому +20

    आज बल्ल रास्वपाले जायज माग उठायो

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 21 день тому +6

    काँग्रेस सुन्य बनाउनुपर्छ ८४ सालमा

  • @user-rl3sn3js2g
    @user-rl3sn3js2g 20 днів тому +4

    Good समिती नबनाउनुस good अब कालो काङग्रेस को पनि फाईल खोल्नै पर्छ नबोलेरै हेपेको हो काङरेस भतुवाले फाईल खोल्नै पर्छ तिनिहरु को पनि

  • @lalrawat817
    @lalrawat817 21 день тому +46

    भरसटाचरि काङ्ग्रेस सबै को छान्बिन गरन भनेको छ सरकार ले किन डराको

  • @sdbentertainment7247
    @sdbentertainment7247 21 день тому +5

    हार्दिक श्रद्धाञ्जली नेपाली कङ्गेस

  • @bedshrestha1111
    @bedshrestha1111 20 днів тому +4

    जनताको दिमागमा अलिकति पनि चेतना छ भने रासपा लाई साथ दिनुपर्छ रवि सर वोल्नु नपाए
    काङ्ग्रेस लाई बोल्न दिनु हुदैन
    34 बर्ष सरकारमा बसेर यिनी हरु भरसटचार अराजकता बाहेक केहि सिकेन

  • @sunilk.c6947
    @sunilk.c6947 21 день тому +15

    अब सेरे को र सबैको भाउजू र सेरेको छोराको सम्पतीको छानबिन हुन्न अब रबि सर प्रतीको नि कुनै छानबिन हुनु हुन्न😡जय घण्टी 🔔🔔🔔

  • @jerrybiswakarma3920
    @jerrybiswakarma3920 21 день тому +62

    पहिला त काँग्रेस का सबै भ्रष्ट नेता हरुको छान्बीन गर्नु पर्दछ रबि लामिछाने जिन्दावाद

  • @nirgharti2167
    @nirgharti2167 20 днів тому +3

    ई ठग देश दोरोही लाई जनता ले कहिले चिन्ने होला

  • @santoshgautam4213
    @santoshgautam4213 21 день тому +5

    स्वतन्त्र ब्यक्ती रास्ट्रपति र सभामुख हुन जरुरी छ । यो सबैको आबस्यक हो । र सधैं देखीने र सुनीने गुनाशो को अन्त्य हुन जरुरी छ ।

  • @gangaprasadbhatta1459
    @gangaprasadbhatta1459 21 день тому +28

    अब रास्वपा र एमाले एकिकरण हुनुपर्छ ।नेकपा रास्वपाऐमाले।

  • @Nepalibhai812
    @Nepalibhai812 21 день тому +9

    देश को गृहमन्त्री ले बोल्न पाउनु पर्छ

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 21 день тому +3

    मनिष झा सर लाई तिन करोड सलाम छ्💪💪

  • @naranpahadi
    @naranpahadi 20 днів тому +3

    प‍र्दामन्ति देखि सदसे सँम छान्बिन गर्नुपर्छ सबै पाटि को

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 21 день тому +24

    रामशरण ज्यु काग्रेसका सभापति भाउजु र र रौतेवो देउवाको छानवि न एकै समीतिले काम गर्नु पर्छ गर्न तयार छ काग्रेस?

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 21 день тому +51

    कालो कङ्गेसलाई सकाउनु पर्छ।

  • @maniprasadrai1305
    @maniprasadrai1305 20 днів тому +2

    कांग्रेस पार्टि अब सकीयो, गृह तथा उपप्रधान मन्त्री रबी लामिछानेलाई रोस्टम मा गएर बोल्न नदिनें भन्ने पनि हुंछ। प्रस्न को उत्तर दिन पाऊँनू परयोनि।

  • @technologyvsspirituality9050
    @technologyvsspirituality9050 21 день тому +1

    पहिला नेताले जनता लडाउँथे, जनता लडाउन भन्दा अाफैँ सँसदमा साँसदहरू लडेकाे एकदम ठीक छ। अव रमाइलाे हेर्ने पालाे जनताकाे । जनता चाँहि सडकमा उत्रेर लडाँइ नगरून्।

  • @narayanpariyar4755
    @narayanpariyar4755 21 день тому +27

    यी माननीय होइनन यी त दानबिय हुन।।

  • @numlalbhattarai2685
    @numlalbhattarai2685 21 день тому +25

    कालो काङ्ग्रेस को अन्तिम सुरु हुँदै छ अब

  • @nawlrana2252
    @nawlrana2252 21 день тому +1

    माननिया साम्सद मनिष झाले बोलेको कुरामा सहमद छु हई को को हुनुहुनछ सहमाद हुनु हाई

  • @nishantbist1007
    @nishantbist1007 20 днів тому +1

    यो कालो काङ्ग्रेस लाई छोड्नु हुदैन अब
    सबै को सम्पत्ति छानबिन हुनुपर्छ।

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 21 день тому +14

    Good luck Ravi all team ❤️

  • @user-xg8pq4fj3p
    @user-xg8pq4fj3p 21 день тому +16

    कालाे काङ्ग्रेस लाई साम्सद भबन बाट लखट्नु पर्छ

  • @khatrichhetri837
    @khatrichhetri837 21 день тому +2

    हाथ हाल्ने कांग्रेस लाई जेल हूनू पर्दछ जय रास्ट्र बाद जिन्दाबाद राजतन्त्र जिन्दाबाद ❤

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd 20 днів тому

    बाँस मर्ने सकिने टाइममा फुल्छ रे हो तेस्तै हुदैछ कालो काग्रेस अब यो पनि सकिदैछ ।रबि सर नआत्तिनु होस् ।❤❤❤❤❤

  • @suraz555
    @suraz555 21 день тому +9

    काङ्ग्रेस भगाओ अभियान चलाउनुपर्छ।

  • @bodhaprasad9990
    @bodhaprasad9990 21 день тому +24

    साग र भात खान गार्हो भएकोले कति जना चोर काग्रेसीहरुको गुलाम गरेर आगन्तुक संसद भएकी होला एही समयमा उपचारको नाममा लाखौ कुम्ल्याउने समय मीलेको छ तपाइलाइ धन्यबाद

  • @mohanmayaluitel2268
    @mohanmayaluitel2268 21 день тому +1

    जनता ले सुनीरहेको छन् काग्रेसको नराम्रो काम रबीलाई बोल्न पाउनु पर्छ किन जनता हेरेर बसेको सडक मा आउ रबी जस्ता नेतालाई बचाउ काग्रेसको गाईजात्र हो

  • @KeshabJoshi-pk8cx
    @KeshabJoshi-pk8cx 21 день тому +2

    कालो काग्रेस लाई देश बाटै लखेट्नु पर्छ हामी जनताहरुले।

  • @user-ru1ky5sm5e
    @user-ru1ky5sm5e 21 день тому +6

    goodnछोड्नु छान्नुहुन्न छानबिन गर्नैपर्छ कांग्रेस भ्रष्टाचारीहरूको

  • @girmagar7972
    @girmagar7972 21 день тому +9

    Jai ghanti dhanyebad hjr

  • @BLOXFRUIT9080
    @BLOXFRUIT9080 10 днів тому

    सेर बहादुर देउवा र उसको छोरा र नेपाली भाउजुको पनि छान बिन गर्नै पर्छ भरषताचारि हरु को 🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @sangitachhetri743
    @sangitachhetri743 20 днів тому +1

    Manish sir le tik vannu vayo
    Sere ko sampati ko xanbin hosh 😊

  • @narayanpariyar4755
    @narayanpariyar4755 21 день тому +24

    यि सबै चोर भ्रष्ट हुन, जनतालाइ चुसेर मोटायका उडुस र जनता र देश चुस्ने जुका हुन ।यी चोर र भ्रष्टाचारी बाट देश र जनताले केही आशा नगरे हुन्छ यो ब्याबस्था र यो ब्याबस्थाका दलाल भ्रष्ट यी चोरका झुन्ड बाट केही हुदैन।।

    • @haripunharipun7291
      @haripunharipun7291 21 день тому

      काङ्ग्रेस को मैला नेत घैते भएको थिकछ किन भने तिउसिु थारो पारेर हावामा उफरिएको थिए आफनै नेता लुतेरा थुला कुरा गारने

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 21 день тому +10

    कांग्रेस भस्मासुरहरुले मनिश झा बाट बोल्ने शैली सिक गाइजात्रे कांग्रेस जो चोर उसैको ठुलो स्वर

  • @ramgaha160
    @ramgaha160 21 день тому +1

    Ekdam ramro point Sahi Kura
    garnu bhayo Manish sir. JAYA RSP

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 20 днів тому

    धेरै राम्रो कुरा गर्नु भयो रा स्व पा का प्रबक्ता ज्यु हजुरलाई सलाम छ,

  • @user-fl2ce4zu5h
    @user-fl2ce4zu5h 21 день тому +25

    सेरबाहादुरकाेछाबिहुनुपछ👍️
    आजुराणागगनछानबिहुनुछ

  • @subashtamang9350
    @subashtamang9350 21 день тому +12

    अब नेपालि कांग्रेस सभापति लाई मिलेर लखट‌नु हाे

  • @pratapsinghpratap5486
    @pratapsinghpratap5486 21 день тому +24

    ई कालो काङ्ग्रेसकी दुईटै महिला अराजक तत्व हुन ई दुईटै का हात तुडिदीनु थियो

  • @mahadevsharma4793
    @mahadevsharma4793 20 днів тому

    मनिस सरले भन्नु भएको कुरा १००% ठिक छ । काङ्ग्रेसको बिषयमा पनि छानबिन शुरु गर्नु पर्छ ।

  • @khakurelshanta
    @khakurelshanta 20 днів тому +1

    कुस्ती खेल साँसद हो जित्ने ले पुरस्कार पाँउछ । हामीले भोट दिएर कुस्ती खेल्न नै त पठाएका छदै छौ

  • @urmilaacharya6854
    @urmilaacharya6854 21 день тому +8

    सहि कुरा मनिस झा जि याे तस्मा लउने अाईमाई 5 5 फिट माथि उफिृराथि त

  • @deepathapa9482
    @deepathapa9482 21 день тому +9

    नेपाली जन्ताहरुु अब सचेत भयर काँगरेसलाई पत्तासाब गर्नै पर्छ जन्ताकाे लागि नभई अाफ्नाे कुर्सिकाे लागि मात्र बाैलाकाे छ

  • @resammagar4481
    @resammagar4481 21 день тому +1

    ग्रीहमन्त्री रबी लामीछाने लाई ऐक पटक बोल्न पाऊनै प्रछ जये 🔔🔔🔔

  • @dipeshdc4212
    @dipeshdc4212 21 день тому

    Jay ho yogesh bhattrai...nice speaking

  • @nepalitube8750
    @nepalitube8750 21 день тому +5

    40 वर्ष देखी लुटतन्त्र मच्चाई रहेकॊ कांग्रेस को पनि सम्पति छानबिन गरी सम्पति जफत गरी जेल कोच्नै पर्छ

  • @sureshthapa4616
    @sureshthapa4616 21 день тому +24

    घाईते हुनु भनेको धेरै राम्रो हो औषधी उपचार गराउने हो नि

    • @ramsaranthapa1111
      @ramsaranthapa1111 21 день тому +1

      हात भाचिएछ, उपचार गर्न बिदेस जानु पर्याे ।

    • @harkatamang208
      @harkatamang208 21 день тому

      Marnu parxa sala khatekhatini lai

    • @bijaylaxmigurung5862
      @bijaylaxmigurung5862 21 день тому

      Ati bhaypachi ramrai bhaycha

  • @dbnthapamagar
    @dbnthapamagar 20 днів тому +2

    गगन लाई त थानकोट कटाउनु पर्नी छ जस्ले MCC जस्ता रास्ट्रघाती 😮

  • @khatrichhetri837
    @khatrichhetri837 21 день тому

    पहिला कांग्रेस को छानबिन समिति खडा गर्नु पर्दछ कांग्रेस लाई जेल हालेर राजतन्त्र ल्यांऊनू पर्दछ राजतन्त्र जिन्दाबाद ❤

  • @Om_Namaha
    @Om_Namaha 21 день тому +5

    खुप उफ्रिराको थियो त नचाहिने कुरामा। पाप धुरीबाट कराउँछ भन्छन् नि

  • @user-yy7es9jq7b
    @user-yy7es9jq7b 21 день тому +5

    सहि हाे कुरा हाे 🔔🔔🔔🔔🙏

  • @birjungthapa4567
    @birjungthapa4567 20 днів тому +1

    अब देउबा परीवार को सम्पती छानबिन होस

  • @dibakarpant3390
    @dibakarpant3390 21 день тому

    राजनीतिक बेश्याबृतिको दुष्परिणामबाट देश नराम्ररी थला परीसकेको छ,देशलाई यो घृणित खेलहरुबाट मुक्त गराउनु सख्त आवश्यकता छ । यस्को लागि सम्पूर्ण देशभक्तको योगदान माटोले खोजेकोछ। जय मातृभूमी ! जय राष्ट्रदेव पशुपतिनाथ !

  • @suyogdhakal7813
    @suyogdhakal7813 21 день тому +3

    राम्रो भयो good

  • @SaugatSt
    @SaugatSt 21 день тому +9

    कान्न्रेस भनेको नेपाल को भाइरस हो

  • @rekharana1006
    @rekharana1006 20 днів тому

    Love 💕 love ❤️ love 💗 your channel
    Thank you 🙏 for Loading this video 🙏🙏🙏

  • @sushil7567
    @sushil7567 16 днів тому

    जयहोस भगबान युबालाइ देशप्रेमीजन प्रेमीकाम बिचारलाई सदैबसाथछ गृहमन्त्रीलाई जय रबीलाइ पशुपतिनाथ मुक्तिनाथ जय नेपाल

  • @laxmichauhan1064
    @laxmichauhan1064 21 день тому +7

    सुनिनु मात्रै होइन 2/4 जनाको हात खुट्टा भाचिनु पर्छ अनि थाहा हुन्छ खोजेको तेहि हो काङ्ग्रेसले

  • @RazzpunkPunk
    @RazzpunkPunk 21 день тому +18

    Rip black Congress

  • @reshammagar1953
    @reshammagar1953 15 днів тому

    Rabi jiu ra rabi jiu ko
    Tm lai dherai annya vako xa
    Aba hami sabai janta 1 jut
    Vai agadi badnu parxa ra
    Hami le rabi jiu lai support
    Garnu parxa jaya rabi jiu

  • @Prabesh_chand
    @Prabesh_chand 21 день тому +1

    बेलुका आफ्नो बासस्थानमा जम्मा हुन लाएका चराजस्तै च्याउ च्याउ गर्ने चरा जस्तै भुक्न लाई जनताले त्यहा पठाएको हैन महोदय। बिचरा यी नाजुक ससद दिदिलाई भयङ्कर चोट लागेछ अब यिनिलाइ उपचारको लागि विदेश पठाउनु पर्छ । यो लडाइ गरेको दिन को तलब भत्ता लिन्छन कि लिन्नन यी नालायकहरुले ? परजिबिहरु

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 21 день тому +16

    देवरबाबु हरु तयार मिडिमा बाेलनु पराे

  • @LUFFY-bx4wc
    @LUFFY-bx4wc 21 день тому +8

    That's the youth Mr .jha great

  • @PasangHerpa
    @PasangHerpa 20 днів тому

    Dherai ramro kura garnu vo rashopa ko samsad mania sir lay shai kura garnu vo hajur jai ghante Jay nepal jai rabi sir be storng we are always with you rabi sir 🙏🙏🙏🥰🥰🥰🥰🌹🌹🌹🌹

  • @RajendraBaraili-ou5zh
    @RajendraBaraili-ou5zh 20 днів тому

    Ekdam sahi kura hjr ko

  • @user-hd3rc9my9j
    @user-hd3rc9my9j 21 день тому +5

    Right 100%❤❤❤❤🙏🇳🇵🇳🇵🇳🇵

  • @binodbanjara9559
    @binodbanjara9559 21 день тому +9

    काङ्ग्रेस को हात खुट्टा भाग्नुपर्छ !!

  • @AasisThapa-fb4rg
    @AasisThapa-fb4rg 21 день тому

    Ramro bhaya xa.

  • @user-rl3sn3js2g
    @user-rl3sn3js2g 20 днів тому +1

    हामी जन्ता तेति लाटो छैन हामी कैले पछि हट्दैन रबि सर अब सबैको फाईल खोल्नुस हामी जन्ताले माउबादी एमाले काङरेस सबैलाई भोट दियर दिक्क भयर बसेको हौ हामी थाकेको छैन आत्तेको छैन रबि सर अगाडि बढ्नुस यो कालो काङरेस अब भोट मग्न मात्र आओश न त्यो बेला जन्ताले के भन्छ के गर्छ भनेर थाहा पाउछ

  • @shreeramdahal838
    @shreeramdahal838 21 день тому +5

    मनिस झाको कुरा ठिक छ

  • @YagyaRoka-tu1oo
    @YagyaRoka-tu1oo 21 день тому +5

    सहि कुरा हाे

  • @dineshrana5097
    @dineshrana5097 19 днів тому

    कांग्रेस लाई challenge दिनु भयाे धेरै खुशी लाग्यो ।🔔🔔🔔🔔🔔🔔🔔

  • @ChandarBahadur-lw5ex
    @ChandarBahadur-lw5ex 21 день тому +1

    गिर्ह्य मन्त्री जिउ अब यो कालो काङ्ग्रेस को फाइल छिटोछिटो खोल्नु पर्छ र अब गाउँ गाउँ बस्ती बस्ती जिल्ला जिल्ला बाट सकाउनु पर्छ मिसन 84 सम्म ससकिन्छ मुर्दाबाद कालो काङ्ग्रेस