हामी किराँतीहरु नै सूर्य वंशी हौ, बुद्धि बिग्रीएपछि झण्डा जलाईयो DR CHANDRA KUMAR SHERMA LIMBU।

Поділитися
Вставка
  • Опубліковано 22 сер 2020
  • कृपया हाम्रो UA-cam Channel लाई Subscribe गर्नुहोस।
    भिडियाे मन परेमा LIKE, SHARE & COMMENT गर्नुहोस।
    यस UA-cam Channel मा रहेकाे कुनै पनि भिडियाेहरू Download गरी अन्य Channel मा Upload गरेकाे पाएमा प्रचालित कानुन बमाेजिम कारबाही हर्नेछाैं । Embeding on website are allowed .
    FOR MORE VISIT US
    Website : www.dainiknewsnepal.com
    UA-cam :
    Facebook :
    Instagram :
    Ph:
    Gmail: paradisenepal@gmail.com
    DAINIK NEWS NEPAL PVT.LTD
    #DR_CHANDRAKUMAR_SHERMA_LIMBU_INTERVIEW

КОМЕНТАРІ • 263

  • @janakrai6053
    @janakrai6053 3 роки тому +8

    एकदम सहिकुरा भन्नू भयाे,यसकाे लागि धेरै धेरै धन्यवाद ।

  • @manojlama5238
    @manojlama5238 3 роки тому +14

    Ramro manxe ko ramro soach thank u

  • @kumarrai3193
    @kumarrai3193 3 роки тому +13

    Dr.Serma is the intelligent n very talented person of our country .so ,I salute his every words as he has scientific n truth statement in every aspect of the speaking points. Thank u Dr. I’m proud of ur interview...Mang bless us well..... too

    • @RS-te4wm
      @RS-te4wm 3 роки тому

      Great dr saab

    • @Raju-sr8qm
      @Raju-sr8qm 3 роки тому +1

      यस्ता मानसिक बिमारी हरु मुलवासी समाज को घातक प्राणी हुन।

    • @spiritualaroma7988
      @spiritualaroma7988 3 роки тому

      he is guru for us...

    • @khadgabasnet7554
      @khadgabasnet7554 2 роки тому

      मानिस चन्द्र बहादुर सेर्मा जस्तो बिद्वान हुनुपर्छ । यथार्थ धरातलमा रहेर जुन ज्ञान दिनु भएको छ जाे सबै प्रकारका जनसमुदायको लागि हितकर छ बिज्ञान सम्मत छ । सलाम सर

  • @Grow.channels
    @Grow.channels 3 роки тому +12

    नेपालको झन्डा नै किरात कालीन झण्डा हुन । किरातहरुलाई पृथिभी नारायण इज्जत सम्मन गर्दथे ।
    पस्छिमबाट जित्दै जित्दै आउँदा , पुर्बमा हम्मे हम्मे परेका थिए । त्यही भएर पृथिभी नारायनले सम्झौता गरेका थिए किरातीहरु सङ र कसम खाएका थिएकी उन्का भाबी सन्ततीले भबिस्यमा किराती भुमीमा आक्रमण गर्ने छैन भनिइ ।
    किरत जात होइन । एक सभ्यता हुन । नेवा , राई लिम्बु मगर ज्यापु धिमाल सबै किरात हुन । किरातीहरु १३०० बर्ष नेपालमा राज गरेका थिए #google it ।
    हिन्दू बुद्ध किरात नै नेपालको पहिचान हो । यो मङोल के हो ? मङोल भन्ने देश नै थिएन जुन बेला किरतको झन्डा थ्यो ...
    मगरहरु किरात कालमा पुजारी थिए । अहिले पनि धरानको बुडा सुब्बा मन्दिरमा , मन कामना मन्दिरमगर हरु नै पुजारी छन । पशु पती का पुजारी मगर थिए किरात कालमा ।

    • @manamayalimbu9694
      @manamayalimbu9694 3 роки тому +1

      किरात धर्म को मुल पुजारी अहिले पनि लारुम्बामा मान बहादुर मगर नै हुनुहुन्छ।पहिले गौरीशंकर वनेम थिये पालो गर्ने क्रम गर्दै गर्दा दैनिक पुजा आजा का मुल पुजारी आध्यछ्य हुनुहुन्छ नि।

  • @youtubechannel8780
    @youtubechannel8780 3 роки тому +28

    जय बौद्ध
    जय हीन्दु

    • @trinity396
      @trinity396 3 роки тому +1

      Jaya Buddha
      Jai Hindu
      Jai magar

    • @Grow.channels
      @Grow.channels 3 роки тому +2

      नेपालको झन्डा नै किरात कालीन झण्डा हुन । किरातहरुलाई पृथिभी नारायण इज्जत सम्मन गर्दथे ।
      पस्छिमबाट जित्दै जित्दै आउँदा , पुर्बमा हम्मे हम्मे परेका थिए । त्यही भएर पृथिभी नारायनले सम्झौता गरेका थिए किरातीहरु सङ र कसम खाएका थिएकी उन्का भाबी सन्ततीले भबिस्यमा किराती भुमीमा आक्रमण गर्ने छैन भनिइ ।
      किरत जात होइन । एक सभ्यता हुन । नेवा , राई लिम्बु मगर ज्यापु धिमाल सबै किरात हुन । किरातीहरु १३०० बर्ष नेपालमा राज गरेका थिए #google it ।
      हिन्दू बुद्ध किरात नै नेपालको पहिचान हो । यो मङोल के हो ? मङोल भन्ने देश नै थिएन जुन बेला किरतको झन्डा थ्यो ...
      मगरहरु किरात कालमा पुजारी थिए । अहिले पनि धरानको बुडा सुब्बा मन्दिरमा , मन कामना मन्दिरमगर हरु नै पुजारी छन । पशु पती का पुजारी मगर थिए किरात कालमा ।

    • @locklock2706
      @locklock2706 3 роки тому

      Omkar paribar yek hau 🙏🌹🌷

    • @madhap129
      @madhap129 3 роки тому +1

      जय किरातेस्वर 🙏

    • @punyaprasadbimali8439
      @punyaprasadbimali8439 3 роки тому

      त्यो मङोल अर्गनाइजेसन होइन मेन्टल अर्गनाइजेसन हो जो मङोल बर्ण को कुरा गर्छन अनि पस्चिमा आर्य को कृस्चियन धर्म मान्छन सन्सार का मङोल ले माने को बुद्ध धर्म मान्दैनन किरात धर्म छोद्न लाउछन हिन्दु धर्म को बदनाम गर्छन

  • @bikashsharma2887
    @bikashsharma2887 3 роки тому +13

    बिदेशी शक्तिद्वारा संचालित रिमोटबाट परिचालित भइ हाम्रो देशमा जातिय/ धार्मिक द्वन्द गराउन खोज्ने विभिन्न आवरणका बिबेकहिन कठपुतली डलरे रोबोटहरु देखि सर्वजाती/भाषी नेलालीहरु सचेत बनौं संयमता अपनाऔं । गुरुलाई नमन ।

  • @vrikutitv8270
    @vrikutitv8270 3 роки тому +9

    धन्यवाद गुरु प्रणाम !

  • @Nepaliyodda
    @Nepaliyodda 3 роки тому +3

    मङ्गोल हैन अब कृष्ट्यियन र नेपाली को युद्द हुन्छ । जय नेपाल , जय गोर्खा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hiramagar6630
    @hiramagar6630 3 роки тому +4

    गुरुलाई प्रणाम छ। होइन यो मगर ,राई , लिम्बू ,तामङ्ग, गुरुङ्ग साथी हरु ले किन नबुझे को हामी मङ्गोल होइन भनेर। गुरु बाट सिक्नु जरुरी छ। ती सथिहरु ले

  • @amritsharma4132
    @amritsharma4132 3 роки тому +14

    लिम्बू मा बुज्ने सायद यक मात्र गुरु हुनुहुन्छ होला सै कुरा गर्नु भाको मा खुसी लागेयो!अरु त सबै मङ्ग्गोल को नाम बेचेर जन्ता भाडेर डलर मा रमाउदै छ्न यो पनि बुज्नु पर्छ मङ्गोल हु भन्ने हरुले!

    • @muzikrules2907
      @muzikrules2907 3 роки тому

      Mongolian,whatever!but may1st they r also human nd 2nd hope they r also nepali.nd our npl Nata hamro nah timro hami Sabai ko.Coro dauu mutu haruko aautai dhuk dhukki ho npl.nd fighting 4each other is nt gud 4country,nt 4we also.so we hv2 b1 nt 2.nd we hv2save our nation nd nationality.

    • @muzikrules2907
      @muzikrules2907 3 роки тому

      MONgl ma dherai educated person xan,koi koi paisa ko bhogi le paisa ma bekira boldai xan,desh sakhap garna khojdai xan.so 1person like angkaji sherpa.yo desh ko ghatak ho.yo sarita giri ko boyfrnd ho.Sarita giri ko esara ma chaldaixa angkaji so people hv2 analysis nd we hv2 ignore this kind of person Tesko kura sunna hunna hamile.aaja desh lai hamro unity ko khacho xa. India sanga 1 bhayera ladnu xa. So plz we hv2 ignore this kind of issues. Coz india le yei chaheko xa.So plz! Nd yedi lagxa hami,hami ladnu nai problem ko solution ho vani ok laddum la.but aaja haina.plz bhujnuss

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 3 роки тому +2

    जय बुद्ध जय हिन्दु जय किरात जय सेबाराे नमस्कार छ गुरु लाई सदा काे लागि ।

  • @madhap129
    @madhap129 3 роки тому +4

    खबरदार, जय बुद्ध, जय किरात भन्दै नक्कली Christian Mongol Party Kholera hamro dharma sankriti सखाप पार्दै छ ।।

  • @puskarbista8972
    @puskarbista8972 3 роки тому +6

    सुर्य बंसी र हिन्दु धर्म को विजारोपण गर्ने पहिलो जाती नै किराँती हो । शिव किराँती हुन

  • @semantabhandari7172
    @semantabhandari7172 3 роки тому +1

    दर्शनको वास्तविक र गहन अध्ययन गर्नु भएका विद्वान् चन्द्रकुमार सेर्मा ज्यूप्रति नमन। यहाॅ जस्ता विद्वान् लाई ओझेलमा पारेर नेपालका जातजातिलाई आपसमा लडाई देश खोक्रो पार्न विदेशीको डलर खाएर लागिपरेका आङ्काजी र तिनका भरौटेलाई नाङ्गेझार पार्नै पर्छ। विदेशीको चाकरी गरी देशलाई विखण्डनमा धकेल्न चाहनेका विरुद्धमा सबै जनता एकजुट हुनु आवश्यक छ।

  • @parshurampokharel9593
    @parshurampokharel9593 3 роки тому +7

    वहाँ बाट मङ्गोल भन्ने समुह इस्पस्ट हुन जरुरी छ। जय बुद्ध।🇳🇵🇳🇵

  • @punyaprasadbimali8439
    @punyaprasadbimali8439 3 роки тому

    प्रनाम गुरु हजुर ,जये देस,जये बुद्ध जये किरात जये हिन्दु

  • @badrichalise9621
    @badrichalise9621 3 роки тому +1

    अत्यन्त ज्ञानबर्दक र बौद्धिक बिचार सुन्न पाउदा आत्यन्त आनन्द लाग्यो। हामी जनहरु नै जाति पनि हौ । भेद को राजनीति लाई निशेध गरौं ।

  • @yagyarajbhatt4745
    @yagyarajbhatt4745 3 роки тому +14

    हैन हो मङ्गोल हरू क्रिश्चियन कहिले देखि भए,, क्रिश्चियनले मात्र सुर्य चन्द्र लाइ मान्दैनन् अरु सबले मान्छ

  • @rabingurung4038
    @rabingurung4038 3 роки тому +5

    Hami sabai janjatiharule Dr Chandra Kuamar ShermaLimbu ko yo interviw heram ani hami sabai Nepali haun bhanne tira lagam hamroma bhayeko aapati ramro sanga prastut garam.

  • @bhanughimire3996
    @bhanughimire3996 3 роки тому

    Dr सेर्माज्यु सेवारो तपाइको आदर्सको कुराले गलत बाटोमा हिडरहेका अग्यानिको ग्यानको बिर्कोखोलियोस भन्ने कामना गर्दछु।

  • @thanbhadurrana7607
    @thanbhadurrana7607 3 роки тому +7

    एक्दम ठिक भन्नुभयो।

  • @bungoboy1677
    @bungoboy1677 3 роки тому

    अति नै सहि कुरा गर्नु हुन्छ गुरुजिले , बोलीमा सत्यता छ।

  • @tulsiramkanwar9665
    @tulsiramkanwar9665 3 роки тому

    Dr Sherman ji lai muri-muri dhanyabad agyani lai gyan ko maarg dekhaune guru ko daitva ho esto gyani purush laie guru maanda chhau Jai Nepal

  • @locklock2706
    @locklock2706 3 роки тому +6

    Hami sabai omkar pariwar yek hau 🙏🌹🌷
    Namo buddha 🙏, namo Hindu 🙏, namo kiraat 🙏🌹🌷

  • @manamayalimbu9694
    @manamayalimbu9694 3 роки тому +1

    सेवारो आदाङ्बा आम्फु ये निदिङ निन्मा ,खेम्दिदिङ खेम्मा ,पातिङ पाम्मा ,इक्छिङ साम मुइ हा तगि थोबो पोङ्ल पेक्ल रो फा: आङ नो निङ्वा तोदुङ्लो।

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 роки тому +1

    अाजको दिनले किराँत सन्ततिमा ज्ञता राजनेता थुप्रै छन्/ तर सृष्टिको ज्ञान ब्रह्माण्ड ज्ञान जान्ने ब्यक्ति , डा, चन्द्रकुमार सेर्मा ज्यु एकमात्र अाउनुभएको छ , /

  • @trinity396
    @trinity396 3 роки тому +4

    Dhanyabadh Guruji
    Hajur yo kura prasta paridinu vayo.
    Feri Pani dhanyabadh..
    Hamro yuva haru ko brain wash hunu bata bachaidinu paryo Guruji hajurley..

  • @bhimlimbu4679
    @bhimlimbu4679 3 роки тому +4

    100% good

  • @skygrg4522
    @skygrg4522 3 роки тому +1

    हामीलाई नेपाली नेताहरुले हो समिधानको कुल्ल हक्क नदिएको हामीहरु मिलेर आफ्नो हक्कको लागि लडनु पर्छ नेपाललाई सिधाएर हैन्न एउटा जात एउटा धर्मलाई लिएर हैन्न नेताहरुलाई जलाउनु पर्छ नेपाली झन्डा हैन्न यो नेपाली झन्डा हामी मुल्बासी किराँतहरुको हो अनि हामी मङोल पनि हैन्न हामी आफ्नो अधिकारको लागि देश र झन्डा हैन्न नेता नेपाली जन्ताहरुलै नसमेटेको समिधान हो जलाउने

  • @rojanrai8238
    @rojanrai8238 3 роки тому +4

    सहि हो

    • @RS-te4wm
      @RS-te4wm 3 роки тому +1

      Dr Sherma is really great ma
      हिन्दु धर्म को स्थापना को सुरुवात महान किरात सभ्यता बाट भएको हों

  • @rameshkunwar5781
    @rameshkunwar5781 3 роки тому +3

    We are proud of your wisdom, we need to proud of nepali, not being cast.

  • @krishnathapa5760
    @krishnathapa5760 3 роки тому

    Jay Ho Gurujiu🙏🇳🇵🌞
    Yao Nepal Ma BiDESHi
    PSHIMA DAKHINA KO
    JAT Jatilay R Deshlay🙏
    BIKHND 🔥 BNAUNE 🔥
    ThuLO Chlkhel GREKO Xa
    Guru Jiu🙏🙏

  • @pitamberthapa9238
    @pitamberthapa9238 3 роки тому

    Dr sherma jiu hjr lai pranam xa hjr ko sabai gyan Nepal ko sampurna le sunnu ra bujnu jaruri xa khas garera jasle yo jhanda jalaunu parxa bhanchhan tiniharu le pakka sunnu parxa

  • @sagunbista5360
    @sagunbista5360 3 роки тому +3

    Ek dam ramro darshan hajur ko

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 3 роки тому

    गुरूकाे कुरा सहिछ तर पछिमा बादिहरूकाे कुराले गछ देश बिगि्रएको छ।

  • @bahadornepal2643
    @bahadornepal2643 3 роки тому

    Waw. Very very good kura Dr c k sir ko

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 3 роки тому

    उमासाङ्म धर्म हाम्रो हो किरात होइन हिन्दुको बेध हामी जन्दैनौ ।

  • @tikaramrc674
    @tikaramrc674 3 роки тому +1

    your great thought ,thanks ,नेपालको झण्डा बिश्वको प्राचीन पुरानो र unique झण्डा हो । नेपालको राष्ट्रिय झण्डामा कुनै धार्मिक संकेत छैन ,देशको झण्डा जलाए देश जल्छ ,देश जले जन्ता जल्छ , देश र जन्ता जले सबैको सर्बनाश हुन्छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rhydamsapkota0763
    @rhydamsapkota0763 3 роки тому +1

    गुरु प्रति नमन कति राम्रो दर्सन दिनुभयो

  • @nepaligamer9341
    @nepaligamer9341 3 роки тому

    सहि कुरा गर्नु भयो गुरु 🙏

  • @sumanmagar6404
    @sumanmagar6404 3 роки тому +2

    Adhabhud gyaan paye aaja thanks for that

  • @aamanepal7178
    @aamanepal7178 3 роки тому +1

    Dherai ramro kura garnu vayma dherai dherai dhanebad xa hajurlai

  • @mahendrachudal6664
    @mahendrachudal6664 3 роки тому

    किराँतहरु सुर्य बंशी हुन ,बाहुन क्षत्रीहरु चन्द्रबंशी हुन र बुद्ध पनि चन्द्र बंशी हुन भन्ने भनाइ सुनिएको छ गुरु यसबारे के हो गुरु जी।

  • @utsavkhadka5678
    @utsavkhadka5678 3 роки тому +1

    येकदम जाहिज सत्ये कुरा गर्नुभो गुरुले 🌹🙏

  • @sevenchakra5548
    @sevenchakra5548 3 роки тому +2

    जबसम्म एसले मलाई चित्तभुज्ने कुरा भन्दैन, एसले भनेको कुरा सत्य भएपनि, मा एस्लाई बाहुन, हिन्दुको ओकालत गर्न आको भन्छु।
    किरातभनेको एउटा समूह-सव्यता भएपनि, किरातको मूलदेउता किरातेश्वोर महावेद शिव भएपनि, होइन, शिव हिन्दुहरुकोमात्र देवहो भन्छु।
    मैले नत वेद पढेको छु, नत मुन्दुम पढेको छु, नत म बुद्धले सिकाको ध्यान गर्छु, तर मलाइ थाहाछ यो तिनैओटा दर्शानको जरा एउटै सनातन-धर्म ओमकार परिवार भएपनि, होइन हामी फरक छौँ, कदापी पनि हामीलाइ हिन्दुसंग जोड्न पाइदैना भनेर कुतर्क गर्छु।
    मेरो आत्माले सबैलाइ माया गर्नु भनेर भन्छ, तर मेरो भुटेको मस्तिस्कले, होइन, मेरो अनुहारसंग नमिल्ने, मेरो आखासंग नमिल्ने, मेरो थरसंग नमिल्ने र मेरो विचारसंग नमिल्ने विचार राखाने सबै मान्छेमाथि घिर्नागर्नु पर्छ भनेर भन्छ ।

    • @tekrawal1812
      @tekrawal1812 3 роки тому

      K garxas tw muji khyase taile namaner humx jo padhe lekheka xan unko kura mandain re utai bideshi ko doller ko man gulam muji

  • @madhap129
    @madhap129 3 роки тому +1

    Dr Sherma jastai gyan sabai ma vayeko vaye aaja nepal ko yo halaat Hudaina thyo hola 🙏

  • @soobin9734
    @soobin9734 3 роки тому +1

    Hjr ko kura ekdum manxoyo....salute...abo hjr jstole nai ho ufffriraheko harulai samhalne .......afnai le afnailai bujauda maaanla .......

  • @LB-917
    @LB-917 3 роки тому

    धेरै राम्रो

  • @hariharkalel4781
    @hariharkalel4781 3 роки тому

    Good.think.jay.nepal

  • @pokefan2277
    @pokefan2277 3 роки тому

    Jai mongol jai kirat jai mulbasi

  • @spmongol4571
    @spmongol4571 2 роки тому

    धन्याबाद, गुरु सलाम छ, झन्डा को कुरामा - झन्डा भनेको सिंगो देशको प्रतिनिधितो गर्ने प्रतिक हो केवल सुर्यबंसी र चन्द्रबंसी को होइन सम्पूर्ण नेपाली लाइ प्रतिनिधित्तो गर्ने हुनु पर्छ !सुर्य र चन्द्र नेपालीको पेवा होर यो बिश्वो को हो अन्य देशले पनि राख्न सक्थ्यो तर किन राखेन ? दर्शन , मार्ग र गन्तब्य बिना को कुनै राजनीति हुदैन, दल राजनीतिक हुने संगठन नहुने ? जनजाती को मात्र संगठन हुने ( फुटाऊ राज गर ) नीति, mongol भनेको हो, गुरु mongolian होइन ! आदरणीय गुरु लाइ मैले के भन्न सक्छु र कृपया मंगोलबाद को बारेमा अध्यन गर्न अनुरोध गर्दछु, ( डा. गोपाल गुरुङ )

  • @shreyaskarpoudel2088
    @shreyaskarpoudel2088 3 роки тому

    Dr.Sahab KOTIKOTI NAMAN TAKRYAUCHHU. HAJUR HAMI SARA NEPALIKA ADARSH HUNUNXA. HAJURMA ANTARHRIDAYA BATAI SALAAM PANI CHADAUCHHU. JAE NEPAL 🇳🇵☝️❤️👍💗👌♥️👏❤️🙏🏿❤️🇳🇵NAMONAMAH!

  • @chandrabdrlimbu3111
    @chandrabdrlimbu3111 3 роки тому +1

    good job

  • @rajendradhakal9852
    @rajendradhakal9852 3 роки тому +2

    Guru ji Right1000%

  • @trilochanluitel874
    @trilochanluitel874 3 роки тому

    Guru Dev Hajur Lai Dherai Dherai Dhanyabad . You're Great Human !!!

  • @nischitgurung3557
    @nischitgurung3557 3 роки тому +2

    Truth

  • @samirchhettri3300
    @samirchhettri3300 3 роки тому +1

    dhanyabad guru ji! kura prasta pardinu bhayeko ma.

  • @deepakmishra2383
    @deepakmishra2383 3 роки тому +1

    जय होस् गुरु

  • @hemkarki5446
    @hemkarki5446 3 роки тому +1

    Jaaai hindu.... jaai kirat jaaai nepal we r nepali

  • @manishnembang1049
    @manishnembang1049 3 роки тому +2

    Sahi ho

  • @hbsdfort9556
    @hbsdfort9556 3 роки тому

    यो गुरुले धर्म बुझ्नुहुन्छ तर दासत्व बुझ्नुहुन्न।

  • @sulav389
    @sulav389 3 роки тому

    Wow kasto ramro points haru sir hajurko. Harek sabda ko chuttai bajan pahichan xa tapaiko sir. Auta padeko manxe ra unpad ko farak yehi herna sakinxa. Jhan uha ta professional manxe. Jhanda jalaune pakhe haru ani aru abuj manxe haru, uha sir bata shiksha lina suru garda hunxa, school ko padai le kai garena tmiharu lai. #Binash kalin biparit buddhi .✌️

  • @budoksanjit513
    @budoksanjit513 3 роки тому

    That a proof.thank q guru abachei bujeo

  • @surendrapantha5971
    @surendrapantha5971 3 роки тому

    You are great...... Nepal ma tapai ko awasyak xa.......ani matra jatiye mitrata badhxa....

  • @chutiyakochora9672
    @chutiyakochora9672 3 роки тому +1

    Good news dr sab

  • @rambote7493
    @rambote7493 3 роки тому

    Very good guru hajur lai hardik ta ko shath samanxa

  • @chakralimbu770
    @chakralimbu770 3 роки тому

    Dr CHA.KU SHE is 100% right

  • @aaryavneupane7235
    @aaryavneupane7235 3 роки тому +1

    Sahi ho Guru

  • @publicreaction9318
    @publicreaction9318 3 роки тому +3

    ma pani mongol vanera hidthe tara aaj mero pani aankha khuleko cha .....

  • @shankarbhandari836
    @shankarbhandari836 3 роки тому +6

    u r great .very good idea .

    • @sukmayalimbu2874
      @sukmayalimbu2874 3 роки тому

      Timi.bikritima.chhau.laifma.timro.bichar.narakha.ghin.lagdo.limbu.

  • @willsonturestyoutubechanel9675
    @willsonturestyoutubechanel9675 3 роки тому +2

    आन्काजी सङ्ग बहस गराउन अनुरोध छ त्यो धेरै उफ्रिराको छ

    • @tekbam128
      @tekbam128 3 роки тому

      teo muji badi bolera jitna kojxa. logic sundai sundaina . ka bahas garaunu teo sanga.

  • @lalgimi9881
    @lalgimi9881 3 роки тому +2

    Patrakarjiharule abachai sahi kadam challajastoxa. Dharmaguruharuko bichar ra dharmagranthharuko gyan ra prachar vayovanematra sabaile sahi bato ra bichar linasakxa.

  • @mailibabuji2238
    @mailibabuji2238 3 роки тому +1

    ठिक भन्नुभयो गुरु👍️👍️

  • @magarson8562
    @magarson8562 3 роки тому

    Good taking i like it

  • @dagalsinghserma7256
    @dagalsinghserma7256 3 роки тому

    You are the great my dearest brother

  • @nirajyadaw2818
    @nirajyadaw2818 3 роки тому

    Great sir

  • @sherbahadurpradhan7461
    @sherbahadurpradhan7461 3 роки тому +1

    सत्य हो

  • @rajushrestha2560
    @rajushrestha2560 3 роки тому

    Sewaroo guru

  • @bhabindrapoudel2636
    @bhabindrapoudel2636 3 роки тому +1

    Good

  • @rishankarki517
    @rishankarki517 3 роки тому

    ek dam sahi kura garnu vayo hajur le

  • @yagyaphuyal6504
    @yagyaphuyal6504 3 роки тому +1

    100% saye vannu vo

  • @binodbudhathoki8906
    @binodbudhathoki8906 3 роки тому

    I agree with your advice.u are great baba

  • @gokulkhatri8181
    @gokulkhatri8181 3 роки тому +1

    derai mahan begti uha

  • @adeade6167
    @adeade6167 3 роки тому

    Good jay nepal

  • @devendrasuma2361
    @devendrasuma2361 3 роки тому

    Goood sai ho

  • @reshambahadurdangisanu6915
    @reshambahadurdangisanu6915 3 роки тому +1

    100% सहि हाे गुरु 🙏🙏🙏🙏

  • @sharmilanepalichhori6140
    @sharmilanepalichhori6140 3 роки тому

    So good

  • @willsonturestyoutubechanel9675
    @willsonturestyoutubechanel9675 3 роки тому

    ह्जुर जस्तो गुरु पनि हुनुहुदो रहिछ किराँत सभ्यता मा नमन गुरु ।।

  • @mallok3425
    @mallok3425 3 роки тому

    नमन गुरु! ती मूर्ख बुद्धिहिन लाई सद्बुद्दी दिनुहोला

  • @balrai7054
    @balrai7054 3 роки тому

    100 Percent I agree with you guru

  • @mukeshghimire6746
    @mukeshghimire6746 3 роки тому

    Ati Ramro Kura Aayo.

  • @lookmaya6002
    @lookmaya6002 3 роки тому +1

    👍👍👍👍👍👍👍👍👍👍

  • @lilarai4864
    @lilarai4864 3 роки тому

    Thik vannu vayo guru jile hami Hindu lai Saitan vancha tiyo nai saitan vayera ta desh ma naramro parna khojeko

  • @krishnathapa4626
    @krishnathapa4626 3 роки тому

    Sai ho

  • @shivasubedi6688
    @shivasubedi6688 3 роки тому

    good

  • @ramdarn5790
    @ramdarn5790 3 роки тому

    So truth

  • @ashtonvlogs292
    @ashtonvlogs292 3 роки тому

    Buddha , hindu ra kiraat dharma ko yo desh ma mongol vanne ee muji mongolian haru dollar ma bechiyeka chirstain haru lai bahiskaar garau ra ham sab nepali ek joot hoi jaya nepal jaya desh🙏🙏🙏🙏

  • @sandeepkc2250
    @sandeepkc2250 3 роки тому

    sahi hoo guru

  • @anisalimbumongol795
    @anisalimbumongol795 3 роки тому

    Jai mongol mamita mongol ho tpai je sukkai vnnus hami sunnia wala xainau

    • @tekrawal1812
      @tekrawal1812 3 роки тому

      Haha haso lager aaux yr kole vanidiyax yr yaslai tw mongol ho vaner kole vani diyax bideshi le rakhidiyako nam ho haha abujharu vanxu moh

  • @barshathapaliya9933
    @barshathapaliya9933 3 роки тому

    राम्रो जति हाम्रो रे नराम्रो जति छेत्री बाहुन को रे m ,n ,o को भनाइ जस्कोआफु मा कुनै गुण हुदैन तेस्ले अरुमा दोस मात्र देख्छ हिजो पाच हजार बर्स अगाडि को कुरा लियेर आज परिवर्तन को उत्सर्ग मा देस पुगिसकेको बेला चि जातीय र बर्ण को कुरा गर्छन् ।