EXCLUSIVE FROM PANCTHAR ॥ बाँचेकाे दुई छाेरीकाे बयान ॥ एकाएक घर बन्याे खन्डर ॥डर त्रासले भरीयाे गाँउ

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024

КОМЕНТАРІ • 411

  • @nikisharai5619
    @nikisharai5619 5 років тому +12

    सारै सोजोसाज रैछ दिदिबहिनी अनि गाउँको मान्छेहरु पनि चुपचाप बस्ने

  • @mayathapa3802
    @mayathapa3802 5 років тому

    हे भगवान् के भयो एस्तो एउटै घरमा तेती ठुलो घटना यो अपराधीलाइ कडा भन्दा कडा सजाए दिन पर्छ तेस्लाई फासी दिनै पर्छ सर

  • @gandhiyonghang2560
    @gandhiyonghang2560 5 років тому +83

    यो नेपालको दोस्रो दरबार हत्या कान्ड हो ।
    राम्रो खोजअनुसंधान् गरियोस् सरकार

  • @rajeshgc8460
    @rajeshgc8460 5 років тому

    दिदिबहिनी कति सिधा सदा मेरो सहानुभूति छ,हत्यारा हरु अरु पनि हुन सक्छ छिट्टै पत्ता लागोस।

  • @sushilsunar790
    @sushilsunar790 5 років тому

    यि दिदी बहिनीहरु पनि सुरक्षा गर्नु पर्यो सरकारले

  • @santoshmagar9642
    @santoshmagar9642 5 років тому

    हतियारलाई छिटो भन्दा छिटो पता लगाएर फासी दे सरकार ✊

  • @thakurising6045
    @thakurising6045 5 років тому +23

    हत्यारालाई जसरि पनि फाँसी हुनु पर्छ यो त अत्ति नै भो हाम्रो देसमा ।
    सरकारले नदिए आम जन्ताले दिनु पर्छ फाँसी ।

    • @sanukhatri4757
      @sanukhatri4757 5 років тому +1

      Sai ho !....
      ???

    • @sanusanu2350
      @sanusanu2350 5 років тому +1

      Sahi ho janta lai adhikar de sarkar fasi dine ki sarkar le dinu paryo

  • @finenepal2327
    @finenepal2327 5 років тому

    कति राम्रो बोलेको यो दिदिको कुराले आँसु आयो

  • @shankarsunuwar9620
    @shankarsunuwar9620 5 років тому +15

    कुनै एउटा अपराधी पक्राउ परे पछि सत्य तथ्य पोल खुल्न अाए पछि अरु पनि पक्राउ पर्छन।अनुसन्धान तिब्र रुपमा अगाडि बढाउनु पर्छ।

  • @l.xlimbu1244
    @l.xlimbu1244 5 років тому

    Ati dukht khbr....fasi ko sajay nvaenjel npl ma khi hunn...apradhi lai xito vnda xito...karbahi griyos...

  • @yakubdin1507
    @yakubdin1507 5 років тому

    यो घटना अत्यन्तै रहस्यपुर्ण र कुट्नितिपुर्ब भएको रहेछ।जस्लाई सिधै आरोप लगाईएको छ साएद उ नै दोषी नहुन पनि सक्छ।दोषी साएद कहिँ कतै आराम सग घुमिरहेको त छैन??? सम्पुर्ण नेपालिहरुले दिमाग लगाएरै सोच्नुपर्ने अबस्था देखिरहेको छ

  • @rameshjoshi5681
    @rameshjoshi5681 5 років тому +111

    जूवाई को घर परिवार ऊसको आमा बूवा भाई सबैको बयान लिनू पर्छ

    • @mushkangurung1298
      @mushkangurung1298 5 років тому +1

      Jwai ko Ghar pariwar Pani mareko hoina r

    • @santoshlimbu8971
      @santoshlimbu8971 5 років тому

      बयान न सयान सबै सखाप भयो त्यो दोषि भनौदो पनि झुण्डीएर मरिसकेको रैछ 😔😔

    • @saluzvai3559
      @saluzvai3559 5 років тому +1

      right

    • @manojsonakar6570
      @manojsonakar6570 5 років тому

      हो लिनु पर्छ

    • @jonathansgamingroom
      @jonathansgamingroom 5 років тому +1

      @@mushkangurung1298 kanxa jwaile ho re mareko

  • @arjunlimbu5130
    @arjunlimbu5130 5 років тому +5

    Thanks for hard work smarth nepal team.

  • @surajyangkhimofficial3497
    @surajyangkhimofficial3497 5 років тому +1

    नयाँ update आएछ Thank you smart nepal हत्यारा चाँडै पत्ता लागोस् अनि कडा भन्दा कडा सजाय होस् ।

    • @DGserofero
      @DGserofero 5 років тому

      K P sarakar ko Jaya hos. Sadai sadai Jantako aasu dekhna paun .

  • @narayansubedinps5978
    @narayansubedinps5978 5 років тому +77

    अब पिडीत लाई सुख नहुनी भयो च्याउ सरी UA-camr Haru lay garda

    • @amirman6531
      @amirman6531 5 років тому +1

      Ho ni. Jo pani gako xa video khicheko xa, bichara video ma bolnihru lai chinera, safety nahuni po ho ki.. hatyara hru le heri basna ni sakxan

  • @राजेशथापा-ड4ङ
    @राजेशथापा-ड4ङ 5 років тому +1

    हो यो दिदिले सहि बोल्दै हुनुहुन्छ।प्रस्न पनि सहि गर्दै हुनुहुन्छ ।किन पत्रकारहरुले जबाफ दिरहन सकिरहेका छैनन् ।एक जनाले मात्रै यस्तो गर्नै सक्दैन।यसको पछाडी अरु धेरैको हात हुनुपर्छ ।छिटो भन्दा छिटो छानबिन होस् र उहीँ अनुसारको सजाय हुनुपर्छ ।

  • @sumanlimbu1404
    @sumanlimbu1404 5 років тому

    छिटोभन्दा छिटो हत्या गरने मान्छे लाई जेल सजाय होस

  • @subbasantos4316
    @subbasantos4316 5 років тому +21

    ९/९ जनाको हत्या १ जनाले असम्भव ! हत्या हुदा अवस्य चिच्याउने कराउने रुने जस्तो आवाज त आयो होला तर पनी गाउलेहरु थाहा नपाएको जस्तो कुरा गर्छन । गाउका सबै मिलेर प्रहरीलाई सहयोग गर्नु पर्छ अनी मात्र अपाराध पत्त लगाउन सजिलो हुन्छ !

    • @MyWorld-iz7xw
      @MyWorld-iz7xw 5 років тому +1

      Subba Santos mitra कसरी असम्भव हौ tesle hatya gare pani ali yuba ra chhoro manchhe lai hatya gare po sano nabalakharu chhori manchhe ra briddha baba ama lai hatya gareko chha sathai alak alak अलक ghar ma hatya gareko chha -- nar pisach le ani afai pani siddiyeko chha --

    • @saralakhadka4131
      @saralakhadka4131 5 років тому

      Gau ghar ximeki lai dhamki deko xaki makhundo dhari harle ani kohi boldaenn sunsan xa gau nai yo kin ho sarkar le ramro dhyan diyer khoji garnu paro bujnu paro

  • @हामीतमुलबासीहो

    यो घटना देखेर सरै दुख लगेर आयो 😭😭😭

  • @rbulraiyoutubechannel5272
    @rbulraiyoutubechannel5272 5 років тому

    ज्वाईको घरको परिवार सङ्ग नि मिडिया मा ल्याउनु पर्यौ।

  • @utumkc7371
    @utumkc7371 5 років тому

    Amen

  • @tilakmiringching2341
    @tilakmiringching2341 5 років тому +10

    छोरीचेली बिहे गर्दिने बेला, पोईला जानेहरू पोईला जानेबेला कमसेकम पशु र मानव छुट्याएर दिनु होला जानू होला|
    यस्तो पशुको फेला परेपछि हो.......यस्तो अनिष्ट हुन्छ|
    मृतक सबैमा हार्दिक श्रध्दाञ्जलि||||😥

  • @nikhil6p
    @nikhil6p 5 років тому

    Bichara haru 😢😢 hey bhagawan 🕉

  • @darkanzal
    @darkanzal 5 років тому

    यस्तो सोझो परिवारलाई दुष्ट को आँखा लागेछ तेस्लाइ सात जुनि खानबस्न हुदैन तिनिहरुको रगतले पोल्छ पापी लाई

  • @reahanmagar8981
    @reahanmagar8981 5 років тому +3

    नेपाल सरकार अब्बल हुन आवश्यक छ यो देशमा मात्र किन पटकपटक हत्या हिंसा किन दोहोरिरहन्छन

  • @richardcollinsthomasfoster8555
    @richardcollinsthomasfoster8555 5 років тому +66

    हे सरकार यो सोजो परिवारलाई नैए दे

  • @sanulimbu5997
    @sanulimbu5997 5 років тому +7

    बिचरा दिदीहरु कति माया लागो यस्तो के भएको भगवान ,,😢😢😢😢😢

  • @पाल्पारहँबासकोपन्चेबाजा

    हो हजुर दिदी को कुरा नि सहि हुन सक्छ ग्याङ्ग मा काम गरियो अनि साथी हरुले ले झुद्याउन सक्छन उहाँ लाई

  • @madankumari7557
    @madankumari7557 5 років тому

    एकलैत हुँदै हाेईन हाेला अरू पनि साथि हरू हुनैपर्छ सबैले खाेजनु हाेला

  • @xopanatimro7468
    @xopanatimro7468 5 років тому +3

    त्यो सबैलाई खोजेर फाँसी दिनु पर्छ पापी हत्यारा हरु लाई।

  • @purnalimbu1319
    @purnalimbu1319 5 років тому

    हत्याराको सन्तानलाइ छानबिन गर्नु पर्दैन सरकार?

  • @ashmitaadhikari9881
    @ashmitaadhikari9881 5 років тому +52

    बिचरा, यी निर्दोष आँखा र मान्छेहरु, न्याय दिलैदे सरकार

    • @MyWorld-iz7xw
      @MyWorld-iz7xw 5 років тому +2

      Ashmita Adhikari सरकार छैन हाम्रो देशमाँ मित्र नत्र यो घटना घतदैन थियो

    • @jyotirana4485
      @jyotirana4485 5 років тому +1

      Ashmita Adhikari so true 😞😞

  • @lokeshtamu9219
    @lokeshtamu9219 5 років тому +34

    त्यो राति , जति पनि अनुहार ढाकेको डाका हरु आको थियो कुनैन कुनै डाकाको मोबाइल लोकेशन त्यो घरमा देखाको हुनू पर्छ , अरमै संङ्ग पकार्न सक्छ

    • @rameshdhenga664
      @rameshdhenga664 5 років тому +1

      Hatyara ko nam ta thaha xoina location ko kura

    • @pawanrai3764
      @pawanrai3764 5 років тому

      Yes ur right

    • @sayacr7724
      @sayacr7724 5 років тому +6

      हत्या भएको समयमा त्यो एरियामा कुन कुन नम्बर हरु एक्टिभ थियो भनेर लिस्ट निकाल्ने प्रविधी हुन्छ। त्यति थोरै जनसंख्या भएको एरियामा कति नै धेरै लिस्ट हुन्छ र? लिस्टेड नम्बरहरु बाट मान्छेको डिटैल टेलिकमबाट लिन सकिन्छ। प्रहरिले चाह्यो भने यति त सम्भव हुन्छ।

  • @babyworld4850
    @babyworld4850 5 років тому

    पैसा कमाउनकै लागि स्थापना भएका कति झोले युट्युव च्यानलहरु पाँचथर पुगिसकेका होलान् अब एक दुई हप्ता विभिन्न खाले शिर्षक राखेर युट्युवको ट्रेन्डिङमा तिनिहरुको राज हुनेछ अलि पनि मानवीयता भन्ने छैन यार यिनिहरुलाइ जसरी हुन्छ पैसा कमाउने मात्र सोच छ यिनिहरुलाइ
    #हार्दिकश्रद्धाञ्जली🙏

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 5 років тому

    राजा वीरेन्द्र सब परिवार मरेको कहाली लाग्दो नेपालकै ठुलो घटना पछि को यो दोश्रो ठूलो घटना हो!रात भरी त्यतिका रगत बगेर, दुखाइ सहेर पनि बिचरा बाँच्नु ठूलो कुरो हो! सरकारले यो बैनीलाई तक्मा र ठूलो धनले विभूषित गर्नु जरुरी छ!भगवानले बचायो.... सबैको आत्माले शान्ति पाओस्!

  • @biswakarma8487
    @biswakarma8487 5 років тому

    सिधापरिबार हुन्दाे रहेछ राजापरिबार पछि काे दाेस्रो कान्ड हाे अब चाहिँ फासिकाे कानुन् हुनुपर्छ

  • @alonebindas7420
    @alonebindas7420 5 років тому

    हत्यारा जुवाइ मानबहादुर नभई अरुनै हुनुपर्छ हत्याराले बहुत ठुलो षड्यन्त्र गरेर मारेको हुनुपर्छ !

  • @deepakale2401
    @deepakale2401 5 років тому

    यो बिसयमा राम्रोसँग बुजेर कार्बही गर्नु पर्छ

  • @namsanggurung3395
    @namsanggurung3395 5 років тому

    बिचारहरु कति सोजोहरु plz मदत गरदिनु होला सबै जना मिलेयेर मदत गर्दिनु कति माया लक्धोहरु रैक्ष एक लै ले त गरेको होइन कोइ त छ साथमा सबै मिलेर खोजनु parxa plz plz 🙏🙏🙏🙏🙏

  • @ganeshserpali3848
    @ganeshserpali3848 5 років тому +3

    एक व्यक्तिले मात्रै यति ठुलो हत्या गर्न सक्दैन छिटोछरितो अनुसन्धान गरेर तिनिहरुलाई पनि फासीको सजाय दिनुपर्छ।

  • @neplezgaming1650
    @neplezgaming1650 5 років тому

    malai runa man lagyo...hamro desh k desh..

  • @hikbahadurmagar3946
    @hikbahadurmagar3946 5 років тому +4

    यस्तो गर्ने हरुलाई फाँसी हुनुपर्छ ।

  • @premraut2585
    @premraut2585 5 років тому +1

    छिटो भन्दा छिटो अपरादिलाई कारबाहीको दायरामा लियायर कडाभन्दा कडा सजाय गरिवस

    • @yakrajchudal2612
      @yakrajchudal2612 5 років тому

      Eklai le marna sakduna investigation ramro hos

  • @dipakkatwal3964
    @dipakkatwal3964 5 років тому +12

    एउटा ले मात्रै मारेको होइन सबै मिलेर मारेको हुनसक्छ जोई लाई पक्रेपछि सबै कुरा खुलछ भने संङखाले अरु जोगिनु को लागि झुनडाएको हुनसक्छ छानबिन हुनुपर्छ र अपराधिलाई कडाइका साथ कारबाही होस् ..

  • @mishansherpa
    @mishansherpa 5 років тому

    पुलिसले राम्रो अनुसन्धान गर्नुपर्ने देखिन्छ

  • @laxmeeleemboo6728
    @laxmeeleemboo6728 5 років тому +3

    यो जुवाइको घर पनिवारमा गएर एका एक सदस्यलाई अन्तरवार्ता लिनु पर्यो पत्रकार ज्यू

  • @milankc3691
    @milankc3691 5 років тому

    कामना गर्छु यो परिवारलाई चाडै न्याय मिलोस र अपराधि हत्यरालाई चाडै फाँसी होस ??

  • @ujwalghimire2132
    @ujwalghimire2132 5 років тому

    न्याय दे सर्कार

  • @parshuniroula9380
    @parshuniroula9380 5 років тому

    ख्याल ख्याल मै ३ भित्ता भन्छन हाम्रा लिम्बु दाजु भाइ हरु काचो रिस ले खुल्कियो सब परिवार

  • @tilakghartimagar6735
    @tilakghartimagar6735 5 років тому

    यो कुनै एकजनाले गर्न सक्ने घटना होईन अन्य साथि भाई पनि सहमति होला राम्रोसँग निगरानी गरेर उनि सबैलाई कानुनको दायरामा ल्याउनु पर्यो।।

  • @7startvnepal536
    @7startvnepal536 5 років тому

    मेरो सरकार गरीब को लागि पनि त केही गरि दिनु होस।

  • @bishnupaudel3707
    @bishnupaudel3707 5 років тому

    राम राम बिचरा छिटै निया पावस

  • @Khimg-vlogs
    @Khimg-vlogs 5 років тому

    जुवाई साप काे घरमा पनि साेदुनु परेउ सर

  • @कोटिभाइ
    @कोटिभाइ 5 років тому +1

    त्यो जुवाइ को घर परिवार लाई सोधपुछ गर्नु परो अब
    कति पिडा छ यो दिदिहरु लाई
    भगवान सहने शक्ति दिनुहोस कसैलाई यस्तो नहोस भगवान

  • @subashbogati3519
    @subashbogati3519 5 років тому

    अति दुखद खबर हाे याे 😭😭😢
    नेपाल सरकार ले cib किन राखेकाे छ र खुकुरि काे र झुन्डिएर मरेकाे मान्छे काे फिङगर मिलाउनु न हात हरु काे था भै हाल्छ नि उस्ले मारेर झुडिएकाे हाेकि नाई भनेर घटना गम्बिर छ अलि cib टाेलिले ले ध्यान दिन जरुरि छ हे cib ले कस्ताे कस्ताे सपूत बाट पकडिन्छ याे पनि हत्तयारा पकडाउ हुन सक्छ

  • @easternheart.7905
    @easternheart.7905 5 років тому

    यस्तो दुखद घटनालाई पनि टिआर्पी बढाएर कमाउन जोड गरेको देख्दा नेपालमा मानबता भन्दा महत्वपुर्ण पैसै रछ जस्तो लाग्यो।ति दिदीले जस्तो लाग्छ मात्र भनेकी छिन भने त्यै कुरालाई शिर्षक राख्न आवश्यक छ? कुनै घटना भयो पुलीस भन्दा पहीले केमरा लेर पत्रकार नै अगाडी पुग्छ। थुईक्क! नेपालको सरकार । के थियो के भयो नेपाल आज??? सबै देशलाई लुछ्न नै ब्यस्त छन मन्त्री,राष्ट्रपति,कर्मचारी, पत्रकार देखी लिएर सर्बसाधरण सम्म।

  • @tekbahadur3028
    @tekbahadur3028 5 років тому

    य केपी अाेलि सरकार के हेरेर बसेछस हत्यारालाई फाँसी दे

  • @harilimbu1995
    @harilimbu1995 5 років тому +1

    Nice

  • @dhaniramghartimagar8450
    @dhaniramghartimagar8450 5 років тому +1

    सबैभन्दा दुखको कुरा यो लाग्यो कि हिजो मात्रै आत्महत्या गर्ने एक जना मानिसले मात्रै मारेको थियो भनेर प्रहरीले भनेको थियो आज सबैको कुरा सुन्दा चार पाँच जनाले मारेको भन्ने कुरा आएकोछ यसमा प्रहरीले गम्भीर तरिकाले अनुसन्धान गर्नुपर्छ।

  • @mankumar3541
    @mankumar3541 5 років тому

    sisko voice chahi kati ramro

  • @Keshabpunmagar828
    @Keshabpunmagar828 5 років тому

    यो सरकार हटानु पर्छ भैन अपराध लै फॉसी निनु प्रछ

  • @gbpandey1543
    @gbpandey1543 5 років тому

    Ravi sir le herdinu paryo yo pariwar ko ghatna

  • @गनेसबिकगनेस
    @गनेसबिकगनेस 5 років тому

    पत्रकार जिउ जयाई लाई पनि समातेर मेडिया मा देखाउ नु परे सर

  • @nepaliheart9840
    @nepaliheart9840 5 років тому +1

    So sad,

  • @gautamtejendra3135
    @gautamtejendra3135 5 років тому

    यसमा ज्वाइले हत्या गरे जसतो लागेन किन भने मरिसकेको मानछेको खुन देखदा त किन भने एउटा कुखुरा काटदा त मानछे को कपडामा रगत लाग छ भने यहा त ९ जनाकोरगत बगेको छ रगत रगतै छ तेयो रगत यदि जसलाइ आरोप लगाइदै छ उनको शरिरमा रगतै लागेको छैन एसमा अरुको पनि हात हुन सक छ | रामरो सँग छान बिन होस |

  • @damaigurungkhorla8183
    @damaigurungkhorla8183 5 років тому +14

    अस्ति बुटवलको घट्न रिनाको घट्नमा ईत्यादी घट्नमा कति गाउँलेहरु उत्रेको थियो न्यायको लागि

    • @kalamallimbu1152
      @kalamallimbu1152 5 років тому

      Nirmala panta ko ghatna pathari ko ghatna
      Sarkar le kin xanbin garer fasi dinu sakdain hau

    • @Ranaramesh0176
      @Ranaramesh0176 5 років тому

      Butwal ma hoina ni morang ma ho hjr

    • @janvikhanal9873
      @janvikhanal9873 5 років тому

      Butwal ma pani ho sahti

  • @DipakTiruwaOfficial
    @DipakTiruwaOfficial 5 років тому

    Very sad

  • @hamrotvchannel5514
    @hamrotvchannel5514 5 років тому

    हार्दिक श्रद्धाञ्जली

  • @hgccxgcx7285
    @hgccxgcx7285 5 років тому

    Sarai dukhad samachar 😢😢😢

  • @हामीवीरनेपालीस्वाभिमानी

    बिचरा हरु कति सिधा हुनुदो रैछ पुरै परिवार हत्यामा अरुको पनि हात छ अनुसन्धान गरि फाँसी होस्

  • @binakhatri1265
    @binakhatri1265 5 років тому

    दिनप्रतिदिन बढ्दो हत्याहिंसाका समाचार भने अटाई-नअटाई आइरहेका छन् ,,, तर न्यूनीकरण हुन्छ कसरी त्यो विषयमा ध्यान पुगे हुनेथ्यो ,,,, आजकल मिडिया धेरै फैलिएका हुन् या हत्याहिंसा र घटनाहरु बढ्दै गइरहेका हुन् 🤔🤔🤔🤔🤔🤔🤔

  • @mishansherpa
    @mishansherpa 5 років тому

    अशिक्षा बेरोजगारको कारण हो यो घटना....

  • @ranbahadurlimbu2814
    @ranbahadurlimbu2814 5 років тому

    Limbuni chelibeti haru dherai sojo hunuhunxa tesaile yo sojo cheliharule bayan gareko 💯 sahi xa tesaile uhaharuko chitta buchne gari hatyaharuko karbahi ho

  • @laxmeeleemboo6728
    @laxmeeleemboo6728 5 років тому +4

    यो जुवाईको घर परिवार दाजु भाइ बहिनी दिदी सबैलाई समाएर जेल हाल्नु पर्छ अब

    • @nanu372
      @nanu372 5 років тому

      laxmi limbu tyo jwai ko ghar pariwar ko chai k galti cha ra?? Tini haru li gail halnu parne

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 5 років тому +12

    Bichara Kati Maya Lagne ...Kati Innocent ☹☹☹☹ K Ho K Ho ..Life

  • @tamangamrit7520
    @tamangamrit7520 5 років тому +14

    ग्रुपिङ नै मिलेर गरेको हत्या हुन सक्छ
    त्यस्पछी अरुलाइ पनि त्यो ज्वाइँ को माध्यम
    बाटा अरु हत्यारा पनि पत्ता लाग्न सक्छ भनेर त्यो ज्वाइँ भनोउदा को हत्या गरेर झुन्डाईदीएको हुनसक्छ मेरो विचारमा

  • @rangkashurai3934
    @rangkashurai3934 5 років тому +28

    के अचम्म घटना हो ।यासतो सोझो परिवार रहेछ खोई न्यायत ऊहि होला पाउने

    • @kumarmagar3351
      @kumarmagar3351 5 років тому +1

      तियो जोई अपरादि होईन यो राज नितिकछ नेपालीको असमिता माधि खेलिरा खेकोछ

  • @SurajSingh-wh4pi
    @SurajSingh-wh4pi 5 років тому +14

    कठै बिचरा निकै नै दुखको भिडियो हेरी आँखा बाट आँशु आउछन तर के गर्नु

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 5 років тому

    दुखद घटना

  • @hemrai2620
    @hemrai2620 5 років тому

    so sad news😢😢😢

  • @magarniamuna814
    @magarniamuna814 5 років тому

    Jwai ko gharma gayera usko parwar sanga bayan linu paryo sir

  • @SonuKumar-bf5ou
    @SonuKumar-bf5ou 5 років тому

    Mobail damP uthauna parchha phone ko लोकेसन चेक गर्नु पर्छ त्यो दिन राति कत्ति जना त्येहा आस पास मौजुद था हुन्छ

  • @resmarai9010
    @resmarai9010 5 років тому

    त्यो हत्यारा को बाबु आमा लाई पनि मीडिया मा लेउनू पर्यो पत्रकार ज्यू ।

  • @bndf7661
    @bndf7661 5 років тому

    सरकार यस्ता गरिबलाई तैले न्याय दिन सक्दैनस अब यो देस कित उतर कोरिया कित साउदिला चलाउन दे दस बर्सकोलागि अनि पाउछन जनताले न्याय

  • @iccjhapa2503
    @iccjhapa2503 5 років тому

    Namaste bhanne sabda Prayog kina gareko ? Manabiya samabedana rakhnu pardaina ?

  • @suryashrestha1694
    @suryashrestha1694 5 років тому +1

    Kati soji ani mithas boli bhako diju 😢😢😢 man daro banaunu hola diju (malae ta testae lagchha hajur harulae kasto lagchha sir ) wao yo sabda le man chhoyo 😢😢

  • @kismatgurung1205
    @kismatgurung1205 5 років тому +1

    लौ हेरौ है त नेपाल प्रहरी ले यो पाँचथर जिल्लाको case sulf गर्छ कि उहीँ निर्मला को जस्तै हराउने हो

  • @tilakchhetri7204
    @tilakchhetri7204 5 років тому +10

    आफ्नै परिवार 9 जनाको हत्या गर्ने लाई ज्वाइँ हुनुन्थ्यो गर्नुहुन्थ्यो रे अझै नि सम्मान छ यी सोझी दिदी बहिनी हरुमा ।यहि बाट थाहा हुन्छ परिवार कति सोझो थिए।

    • @SanjayKumar-jc1wz
      @SanjayKumar-jc1wz 5 років тому

      Timro jwain le pani teso vae timilaee marla , bal krishna sama ko shlok birsis gadha

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 5 років тому +63

    एकलै ले त 9 जानको हत्या कसरी गर्छ हुनै सक्दैन उ सहित अरु साथिहरु सबै मिलेर हत्या गर्यो तेस पछि लास्टमा तेसलाई पनि झुन्ड्याएर मारेको होला जस्तो लाग्छ मेरो बिचारमा

    • @unikwamhang3341
      @unikwamhang3341 5 років тому +3

      पक्कै पनि मलाई पनि त्यस्तै लागेको छ।घटनाको कडा छानबिन होस दोषी लाई पुर्ब पश्चिम पानी पनि नखुवाइ परिक्रमा गराउनु पर्छ जिन्दगी भरी तड्पाइ तड्पाइ राख्नु पर्छ फाँसी दिएर त उस्लाइ आनन्द हुन्छ।

    • @reshmigurung8106
      @reshmigurung8106 5 років тому +1

      Maile ni yestai sochechu

    • @gurungkoxoroma5675
      @gurungkoxoroma5675 5 років тому +1

      @@reshmigurung8106 कसरी भन्नुत किन भने भोलि तेस्लाई राख्यो भने हाम्रो पोल जसरी पनि खुल्छ र हामिलाई समात्छ बरु यस्लाई पनि झुन्ड्याएर मारीदिउँ अनि तेस्को कपडामा अलि अलि खुन पनि लगाईदिउँ अनि खुकुरीमा पनि अलि अलि रगत लगाइदिउँ अनि झुन्ड्याइदिउँ भान्ने प्लान बनाको हो जस्तो लाग्छ मलाई किन भने तेसो गरे पछि यस्ले सबैलाई मारेछ अनि आफू पनो आत्म हत्या गरेछ भनोस भनेर त्यो प्लान गरेको होला

    • @bishnurana2598
      @bishnurana2598 5 років тому

      Mero b4 ma pani testaie lagxa

    • @reshmigurung8106
      @reshmigurung8106 5 років тому

      @@gurungkoxoroma5675 ho tani hai ..ani aafai marni vapaxi kina luga ferthiyo ta teyai lugama marthiyo holani

  • @DilipKumar-iu9do
    @DilipKumar-iu9do 5 років тому +25

    नेपाल मा के हुँदै छ बा नेपाली ले नेपाली मार्दा अलि कति पनि मन काप्दैन,,,के भाको

  • @jimjhong9851
    @jimjhong9851 5 років тому +2

    Dosi lai karwai hos, hatyara lai fasi hos. MAY ALL DEPARATURE SOUL REST IN PEACE. So sad tears roll out, what is happening in my country.

  • @mohanbhattarai6139
    @mohanbhattarai6139 5 років тому

    Kp mero sarkar vannele nyaye de.

  • @sudikshyarana2242
    @sudikshyarana2242 5 років тому

    हद भन्दा बढी दु:खद घटना 😥😥😥कसरी सक्छन् मान्छेले मान्छे मार्न यस्तो विधि गर्न सक्ने कस्तो राक्षस हो

  • @deepraee6984
    @deepraee6984 5 років тому

    छोडनु हुँदैन हत्यारा लाई

  • @sumanpandey1271
    @sumanpandey1271 5 років тому

    हैन 9 जना मारिदा नि किन गाउँले हरु चुप बसेकाे रिना काण्ड माया काण्ड सरिता काण्ड मा गाउँले काे कति साथ थियाे यहाँ किन बाेलदैनन गाउँ का मानिसहरु

  • @narayanbahadur6853
    @narayanbahadur6853 5 років тому

    बच्चा दाम्मी छ

  • @Bindas317Top
    @Bindas317Top 5 років тому

    यो दिदी हरु पनि कति सोझी यो एउटाले गरेको घटना होइन सम्लग्न धेरैको छ

  • @bimalagurungangdembe3210
    @bimalagurungangdembe3210 5 років тому +2

    यो बहीनीको कत्ती मिठो बोली

  • @ramuthapa5474
    @ramuthapa5474 5 років тому +1

    Bichara dd haru

  • @sumankhadka8651
    @sumankhadka8651 5 років тому

    किन हाम्रो नेपालमा येस्तो घटना घटछ हेर्न पनि सक्दिन म