माग्छु म त मायाको भिक्षा पिरतीको (होनि बरै) यो पहिलो परीक्षा चरी बस्यो बरको डालीमा जोवन मेरो लाली चढ्यो पहिला भन्दा यसै पालीमा मैले सानो छँदा सुनेको पुरानो गीतलाई पुनर्जिवित बनाउनु भएको रहेछ खुसी लाग्यो कलाकार राजु गुरुङ तथा मुना थापा मगर दुवैजनालाई धेरै धेरै धन्यवाद छ।
अति शुन्दर स्वरका धनी सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीको मन छुने गित छ,आफ्नो सुरिलो स्वर दिएर समाजमा तपाईंले पुर्याउनु भएको योगदानलाई यो समाजले बिर्सने छैन ! अझै निरन्तर राम्रै गर्दै जानुस र सधै नेपालीको मनमस्तिकमा गुन्जिरहनुस यहि छ शुभेच्छा ! "कला मृत्यु पछिको जीवन हो "
यती मिठो स्वर को खानी हुनुहुन्छ सबै गित राम्रो राम्रो छ अाफै पनी अभिनय गर्नु भाको झनै सुहाकोछ राजु सर यस्तै यस्तै सिरियस गित अतिनै मन पर्छ मलाई सारै यो मन बिहाल हुन्छ धेरै धेरै बधाई छ म कुबेत मा छु यकदमै हेर्छु हजुर को गित
पुरानो गिद नया ईतिहासिक गिदको अधुनिक गायक गाईका हरू छन राजु र मुना यो गिद मेरो जबनिदेखि अहिले समा हेरदै र सुदै जादा मन रूनछ बागलुङ हाल कतार बाट हेरदै छु
म छु। तिमी छौ । बीचमा 'लाई' भइदिएको भए मलाई तिमी हुनेथियौ। अथवा तिमीलाई म । विभक्तिबिनाका शब्द भयौं तिमी र म । कहिले हुनु वाक्य हामी? कहिले हुनु काव्य ?
raju daju muna dijju hajurharuko yo sumadhur aawaj ani bastabik napali look geet yo geet la mannaxuna kunchae napali hola aagami dinharuma pani yastae geet haru sunna pau bast of lock
गीत को लय र भाका अनुसार मा पनि यी दुइटा ( राजु & मुना ) को स्वोर मिलेको छ। मोडेल मा पनि गीत अनुसार Body Language सुहाउँदो राम्रै गरेको छ आश्मी गुरुङ र राजु ले राम्रो लाग्यो। Very Nice in old song .
पुरानो भनेको पुरानो गित हो जति सुनेर पनि नथाक्ने ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
मुना थापा मगर बहिनी र सालैजोका राजा राजु गुरुङ्ग द्वयको गीतहरु जति सुने पनि मनका धित कहील्यै नमेटिने
अतिनै मन छुने गित
कलाकार हरु मा अत्यन्तै अनुसानित सरल र मिजासिलो शैलि कि सुरिलो भाका कि धनी मुना थापा दिदी सधै यसै गरि आफ्नो लोकपृयता बढाउदै जानू होला
Prince Chhetri धन्यबाद
+Muna Thapa Magar
दामि छ मुना दिदी को गीत
वा चरि बस्यो बरको दालिमा मिठो सोवर न्याउलि कै जस्तो
कामी छा
मुना दिदी को कुनै पनि गीतले मेरो मन छुन्छ यो गीत सुन्दा तेहि गाउँ घरको दारा बन पाखा का याद आयो सारै रुन मन लाग्यो
आदरणीय मुना दिज्यु को स्वर मा सजिएको अति मिठो भाका साह्रै मन पर्यो
माग्छु म त मायाको भिक्षा
पिरतीको (होनि बरै) यो पहिलो परीक्षा
चरी बस्यो बरको डालीमा जोवन मेरो लाली चढ्यो
पहिला भन्दा यसै पालीमा
मैले सानो छँदा सुनेको पुरानो गीतलाई पुनर्जिवित बनाउनु भएको रहेछ खुसी लाग्यो कलाकार राजु गुरुङ तथा मुना थापा मगर दुवैजनालाई धेरै धेरै धन्यवाद छ।
2019 मा पनि यो गीत सुन्ने म मात्र होकि अरु नि हुनुहुन्छ जति सुने पनि धित नै मोर्दैन
2023 मा यो गीत सुन्ने म मात्रै होला कि अरु पनि होलान् 🙏
Mero vai ma poni xu. . Dont be alone. . . Its me here 4 u n 4 salaijo dai king raju dai❤❤❤👆🎶💔💖♨
अति शुन्दर स्वरका धनी सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीको मन छुने गित छ,आफ्नो सुरिलो स्वर दिएर समाजमा तपाईंले पुर्याउनु भएको योगदानलाई यो समाजले बिर्सने छैन ! अझै निरन्तर राम्रै गर्दै जानुस र सधै नेपालीको मनमस्तिकमा गुन्जिरहनुस यहि छ शुभेच्छा ! "कला मृत्यु पछिको जीवन हो "
raj kumar gurung
यती मिठो स्वर को खानी हुनुहुन्छ सबै गित राम्रो राम्रो छ अाफै पनी अभिनय गर्नु भाको झनै सुहाकोछ राजु सर यस्तै यस्तै सिरियस गित अतिनै मन पर्छ मलाई सारै यो मन बिहाल हुन्छ धेरै धेरै बधाई छ म कुबेत मा छु यकदमै हेर्छु हजुर को गित
तस्वीर भयनी हेर्छु नि एक छिन
कति राम्री भाकी छ्यौ दिन दिन ।।।
सर्बप्रथम त राम्रो गला र कला भएको मगर्नी बहिनी लाई सलाम छ । nice song.
गीत राम्रो लाग्यो गाउले जिबन मा उकाली ओरली गर्दै मेला पाता मा हिडेको सम्झना आयो ! धेरै राम्रो छ !
hamri magarki cheli tatha soraki dhani muna thapa jiuko sorle sajiako geetle attayanai man chhoyo ani asariani aagami dinma pani hajurko sorale sajiaka sumadhur geetko prtikchhya garne xu
मुना तपाई ले भिडीयो मुतु छिंने गरायो येस गितले धेरै खुसी अपनी गांउ घर को यिद आयो धेरै धंनये बात छ है
chari basyo barko dalima...wa kya gaughar ko yad Auchha Ati mitho geet....
पुरानो गिद नया ईतिहासिक गिदको अधुनिक गायक गाईका हरू छन राजु र मुना यो गिद मेरो जबनिदेखि अहिले समा हेरदै र सुदै जादा मन रूनछ बागलुङ हाल कतार बाट हेरदै छु
chari basyo barko dalima good song सारई मीठो गाना हजुर को सुनेर दिन बिटे को छ
Quite
@@rinathapa3512 qqqqaaaaaa
अति राम्रो छ गीत मुना सिस्टर को thank so much
A meri aamai.....saarai mitho geet rahexa.....daamna ho
हाम्री बहिनि मुनाको मिठो स्वर । किप इट अप । अल्वेइज ।
आगामी दिन हरु मा पनि यस्तै यस्तै पस्तुति को अपेक्षा गर्दछु मुना दिदी
राजुगुरुङ।सोर।निक।मिठो।
आहा अती मीठो दामी छहै गीत अती मीठो सोर बधाई हो
मन छोयो....निकै राम्रो छ .. धेरै धेरै धन्यबाद ...........
Wow Kati mitho song muna ji ko harek geet man parxa malai ta
purano bhaye ni geet ati ramro xa from london.
अति राम्रो छ।मेरो प्यारो भाइ राजु गुरुङ।
रुद्रक कैलाश गुरुङ
उत्कृष्ट भाबूक मन छूने गित बधाई छ धन्यवाद 😂❤
Muna timi tyo gaun ko bich ma baseko yad auxa hai💞💞💓💓👍👍
धेरै राम्रो छ मुना दिजु र राजु दाजु को स्वर मलाई असाध्यै मन पर्यो
म छु।
तिमी छौ ।
बीचमा 'लाई' भइदिएको भए
मलाई तिमी हुनेथियौ।
अथवा
तिमीलाई म ।
विभक्तिबिनाका शब्द भयौं
तिमी र म ।
कहिले हुनु वाक्य हामी?
कहिले हुनु काव्य ?
साह्रै मीठो गित मुना दिदी स्वरकि धनी मुना दिदी ।
सारै मिठाे राम्रो लाग्याे गित साेर शब्द रचना भडियाे ।
म पुवेलि भएपनि तपाईको भाका
अति मन परछ ।
Mina thapa ,Raju gurung KO yati sumadhur geet sunda manko sabai pida birsinxu
मुना जि सारै दामी छ सोङ सारै मन्पर्यो
यो गित दुई हजार पचहत्तरमा हेर्ने सायद म मात्रै होला ।।।।।
यसलाई लोक गित भनिन्छ सबैलाई चेतना भया ।
दर्शन दिदी मुना&राजु दाजु धेरै रमाइलो र मिठो गित फेरि फेरि यस्तै यस्तै मिठासपुर्ण गितको आशा राख्दछौ ❤❤❤!!
7:18
derai naI mitho geet muna de........
जति सुने पनि मन को इच्छा पूरा भएन।
raju daju muna dijju hajurharuko yo sumadhur aawaj ani bastabik napali look geet yo geet la mannaxuna kunchae napali hola aagami dinharuma pani yastae geet haru sunna pau bast of lock
por r no
dherai ramro chhchh geet ! suanushit atyantai surilo bhaka shwarko dhani muna thapa didee . sadhai yasai gari aaphno lok priya bhakaharu agadi badhaudai janu hola .ma bideshi bhumima bhayapani hajurharulai maya garirahanchhu kinkee kalakar bhaneko hamro rastako rastiyatalai chinaune gahana hun !
राम्रो छ गित मुना जि
fantastic song raju bro n muna dd 👌👌 😊😊 🎈🎈 💑💑 🌼🌼🌷🌸🌻🌺 👏 👍👍 ... ...
रम्रो छ हो मुना दीदी को सोङ मेर्मो मन छुयो दीदी को गीत शुने
यस्तै यस्तै गीत हरू सून्न पाईराखु।।।।। राजु र मुना को नया गीत कैले आऊछ???? हाल वर्दधाट , नवलपरासी
Mero UA-cam video
puranu bhaka man parchha malaita sanu chhadabsuneko thiya Ahilebuthohudapani sunnapaiyo khusi lagyo धन्यवाद नमस्कार
Derhi derhi ramro xa sunera herera man ramro lagyo hajur
जति सुने पनि सुनी रौ लागने गित राजु दाइ र मुना दि लाई धेरै धेरै सम्मान छ सलाम छ
गीत को लय र भाका अनुसार मा पनि यी दुइटा ( राजु & मुना ) को स्वोर मिलेको छ। मोडेल मा पनि गीत अनुसार Body Language सुहाउँदो राम्रै गरेको छ आश्मी गुरुङ र राजु ले राम्रो लाग्यो। Very Nice in old song .
सारै राम्रो सोर दिदी मुना
athinai ramaro geet chh hajurko .
राजू भाई को गित सुनेर भाभुक पार्छ जये बद्ध जये तमु
सो नाईश छ गित
मुना थापा मगर बाहिनी को मिथो सोर ले मनै रुवाउछ
Very nice ...we don't want like a joty magar video I always Recespate u diju miss u 😍😍😍😍
Dherai bhyo raju ko geet sun napayko kta bg hunuhun6 r
mero man chhoyo yo geet le tesai pani muna dd ko sowar mitho xa
akdam ramro geet ant laya pani
सारै राम्रो ल।
siris thapa My best song
Very good nice gana safalta ko kamanagradxu thanks somach muna sister 👍💙💙💙💙💙💙💙💙💙🙏
Yo geet ta dherai dherai man parxa hai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️i love you song❤️❤️❤️❤️❤️🙏🙏🙏
Jai ( "Many of ' em,, ) Muna Thapa magar's wesern folkmusic loveable
long--long live
zindabaad
Quite heart so happy happy
dhari ramro chha raju dada ko lok geet & muna deju ko
सारै मिठो गित रैछ सारै खुसी लाग्यॊ
राम्रो छ सोलो लामो भाका सुन्दा अति लाग्छ
खैत आज भोलि मुना थापा को गित सुन्न पाइएको छैन किन हो कहाँ बेस्त हो हामी पर्खी रहेको छम।।
Yetti mitha lok geet sworka dhani doye Raju ji rw cheli muna ji ko yo dhurandar sworma sajiyeka lok vaakaka mitha gounghar jalkiyeko paauda yaha dubai tapainprati aavari xu rw vabisyama pani yesari nai yahaharule ajja sumadur sworma mitho rash misaudai hami jasta lok geetka vogiharu maaj paskairahanuhunexa vanne apekchya rakhdai yaha dubaijana pakka deshkai gahana ho vanne sonch rakhdai vaabi din ajja ujjwal rahosh hjr dubailai yehi suvechha takryauna chahanxu dhanyabad ma lamjung marsyangdi gaoupalika bhulbhule Bazaar simha raj Tamang.
गित्को लय र भाका बोल सोर अति राम्रो छ
marmik cha sang muna deju like ra cement satma la sanget premi
धेरै राम्रो छ मुना बहिनी ,,,,,
यो गीत सुनेर मेरो मनै रोयो ,,,
So beautiful nepali ledi singer 👨🎤 🎤 super hit lok song 🎵 music video 📹 ❤❤❤
Ma yo geet 50 pali sune mero man ajai bharena muna thanks
Nice song & voices muna di & Raju da
Yo geet sadhai sunamjhai lagne
Raix geeta sunerai nathagne !
100 choti suni sake comment garne thau nai xaina suppop
video ma Ranju didi vaideko vaye jhan sun ma sughanda hunthyo Best of luck muna didi
malai ta sarai man paryo muna didi ko sowor ani hajurlai....
मेरो युट्युब च्यानलको प्रत्येक भिडियोहरु हेरि मलाई सुझाब, सल्लाह र हौषला दिनुहुने हजुरहरु सम्पुर्णलाई ह्रदय देखि धेरै धेरै धन्यबाद दिन चाहान्छु ।
तपाईंको आवजले सारै मन छुन्छ मुना जि।।। सफल्ता को सुभकाम्ना छ
राम्रो छ
Muna Thapa Magar Cy
Muna Thapa Magar of my mama
Muna Thapa Magar good
Hjr geet Sarai mitho xa......
so much thanks a lot of really touching my heart .all of we love your voice .
Super hit xa bahini
sarai ramro laya ani swor.. ! goodluck!
dheri ramro songs dheri mn paro m li yasti gari hajur ko uttar uttar pargati ko kamana gardxu
malai Sarai mitho lagxa muna timro voice mails timro sabai geet sunekoxu, sabse manparne matntesai dukhdo rachhani ho
Veri naic lok song i lov song muna jeyuo
dami xa soltina vidio
Ati mitho geet badhai xa hajur
मुना बैनी यो तिम्रो स्वर कुहु कुहु कोइली त के होर
Raju Gurung is my favourite singer.....nice song ....keep going ahead....
very nice song from Delhi thanks muna ji
So beautyful 👍👍👌👍 Love 💞❣️🥰 this song 👌🆗👍👌 Excellent ⭐⭐⭐⭐⭐⭐ singer 👌🆗👍👌 Jay Nepal From India
surilo swor ma manai chhuni
kati mitho geet.
AL mast muNa your song i Love
very nice song from Delhi thanks raju ji
wouuuu dammi x muna diju n raju da
Super song hjur ❤
jati sunyo uti suni rahu jhai lagni ....... aja voli muna bainee kata haraunu vayo ???
धेरै धेरै राम्रो
sarae metho geet xa muna j
so very nice