Ammama कति सुन्दर नेपाल है स्विरल्याण्ड पनि पछाडि परेको छ यो ठाउँलाई हाम्ले हेर्दा त आफै पुगे जस्तो ❤❤❤❤❤धन्यवाद ममक team।।।।दयाहाङ राई को गाँउ पनि जाने हो।।।
Swiss पछी परेको हैन सेम तेस्तै हो। किनभने हिमालि भाग हरु सबै देश को प्राँय लगभग सेम नै हुदोरहेछ मात्रै यूरोप को लागि होचो स्थान मै यस्तो सुन्दरता पाउने भएको ले जान सहज छ।
पहाडी मुलुकमा जन्म भएर आफ्नो माटो ,मानब र बस्तिलाइ एउटा इतिहासको पानामा देखाउन साथै प्राकृतिक ,प्रकृतीभन्दा ठूलो अरु छैन भनेर साबित गर्न हरबखत प्रयासरत मनोज आचर्य दाई मनैबाट धन्यवाद 🙏सारा नेपालिहरुको मन जित्ने काम गरिरहनु भएको छ नै आगामी दिनहरुमा काम र कार्यप्रती उच्च निरन्तरता दिनुहोला साथै सामाजिक संजालप्रती छ्लाङ मार्नुहोला सुभकामना दाई🎉
Ent MMC - ka bhai lai bado dhanyabaad cha, hami pani 5 apr 2024 ko din Dingla - kimalung- mayum- dhodre- chakhewaw ( Gothesing - home stay ma base ko theyou, bholi palta 6 apr ma Temkee chadeka theyou , - Mayum Gooth stay ka owner mero bhanji ra jawai hunu huncha , yaad haru sabai taja banai dinu bhaye ra immotional pani bhaye - muri muri dhanya baad cha ,
नमस्कार सबै मा फेरि पनि आज मुन्दुम पद मार्ग साल्पा सिलिचुङ तिर को दृश्य हेर्न पईयो सारै खुशी लग्यो ईन्टर मेट टिम लाई उच्च सम्मान छ मेरो जति हेर्यो उति मज्जा आउने मज्जा ले हेर्दै छु साउदी बाट।
सर्वप्रथम हजुर लाई हिरदय देखी नमस्कार साथै धेरै धन्यवाद छः किन भने भारत मा बसेरा हुजुर को साथ मा आफ्नो प्यारो जन्म भुमि नेपाल को सुन्दर दृश्य को अवलोकन गर्नु पायो, तेस्को लागी हजुर लाई फेरी अभार व्यक्त गर्छु, हुजुर को सम्पूर्ण विडियो पुर्ण रुपमा अर्गनी हुन्छा तेसै ले हजुर को सबै विडियो हेर्ने गर्छु। हाल भारत नैनीताल उत्तराखंड बाट हेर्दै छु ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌👍👍👍🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
Ati nai Ramro thau mero baba ghumna Janu hunthiyo nam matra suneko Aaja dekhana paim Dhannebad🙏🙏🙏 Hajur dailai . Tiyo cheu khanu huney nai ho Tara gaibastu sarai mayalu Manish pathauney.
जीवन को २०/२१ बर्ष बिताएको,खेलेको,कुदेको,काम गरेको ठाउँ को भिडियो हेर्न पाइयो,धन्यवाद । लक्ष्मी सर लाई परिक्रमा को सफल शुभकामना , पुर्बी ब्लुज संग को सहकार्य चटक्कै नछुटाउनु होला❤
I have been watching your videos for a long time. You are doing great. Thank you for exploring our historical places. At one moment, I thought I was still there, watching from Salpasilicho 3, Bhojpur, now in the United States of America. Thank you and best wishes."
१ पटक मलाई पनि यो टिम संग यस्तै रमणिय पदमार्ग घुमने ठूलो रहर छ कन्टयाक गर्नुस न है मित्र तपाईले देखायका नेपाल का हरेक पदमार्ग सारै मन मोहक छन साथि न भेटेर मात्रहो म पनि यस्तो ठाउमा घुमने ठूलो रहर हरु छन पिलीज अर्को पटक मलाई पनि चान्स दिनु न ल।धन्यबाद।
Ammama कति सुन्दर नेपाल है स्विरल्याण्ड पनि पछाडि परेको छ यो ठाउँलाई हाम्ले हेर्दा त आफै पुगे जस्तो ❤❤❤❤❤धन्यवाद ममक team।।।।दयाहाङ राई को गाँउ पनि जाने हो।।।
Nepal 💯❣️❣️🙏🙏🙏🙏
Swiss पछी परेको हैन सेम तेस्तै हो। किनभने हिमालि भाग हरु सबै देश को प्राँय लगभग सेम नै हुदोरहेछ मात्रै यूरोप को लागि होचो स्थान मै यस्तो सुन्दरता पाउने भएको ले जान सहज छ।
Wowकत्ति रमाइलो छ 🥀🥀🥀🥀🎉🎉🎉
पहाडी मुलुकमा जन्म भएर आफ्नो माटो ,मानब र बस्तिलाइ एउटा इतिहासको पानामा देखाउन साथै प्राकृतिक ,प्रकृतीभन्दा ठूलो अरु छैन भनेर साबित गर्न हरबखत प्रयासरत मनोज आचर्य दाई मनैबाट धन्यवाद 🙏सारा नेपालिहरुको मन जित्ने काम गरिरहनु भएको छ नै आगामी दिनहरुमा काम र कार्यप्रती उच्च निरन्तरता दिनुहोला साथै सामाजिक संजालप्रती छ्लाङ मार्नुहोला सुभकामना दाई🎉
अत्यन्त सुन्दर ठाउँ यसकाे अगाडि स्वर्ग पनि फिका लाग्ने।
भाई अती शुन्दर ठाउँहरुको यात्रा गराउँनुभयो म पुर्वेली तराईवाशी भएरपनि यस्ता ठाउँको कल्पना गरेकोथिन । हसभाई धन्यवाद🇳🇵❤️
कति मिठो बोल्ने शैली सुनिरहौँ जस्तो लाग्ने हाम्रो दाइको
कति राम्रो ठाउँ धन्यवाद सम्पूर्ण टिमलाई शुभ यात्रा🙏🙏🙏🙏
Sundar manmohak prakriti liee pardama leyaunu hune intertainmaion MMC teamlie murimuri dhaneyabad xa ❤❤❤ yoyo
प्रकृतीको बर्दान सारै सुन्दर मनमोहक ठाउँ रहेछ।
Beautiful Bhojpur🌟🌟🌟👏,Thank you so much MMC!.
Wow.😮😮Sundar.thhau..tapai.haru.le.hamro..manei.prafulla.pari.dinu.huncha❤❤dherei.dherei.dhannebad.morng.bata
Hjrlai derai dhanyabat ma sanoma pugeko thau aaja yo vedio herara feri ti din ko yad aayo😢😢😢😢😢😢😢
Dherai Ramro ghumnai parne thau raixa malai thah thiyena tapaiko video marphat thaha vsyo dhanyabad
अत्यन्तै मनमोहक दृश्यलाई हामी सामु प्रस्तुत गर्दिनु भएकोमा मुरी मुरी धन्यवाद भाइलाइ ।
Yasto sundar thau ma Manoj Sir Sangai travel garna paye kasto maja hunthyo. Ekdin jasari ni jane xu yo sworgama.
❤ sarai ramro daju ani
Ent MMC - ka bhai lai bado dhanyabaad cha, hami pani 5 apr 2024 ko din Dingla - kimalung- mayum- dhodre- chakhewaw ( Gothesing - home stay ma base ko theyou, bholi palta 6 apr ma Temkee chadeka theyou , - Mayum Gooth stay ka owner mero bhanji ra jawai hunu huncha , yaad haru sabai taja banai dinu bhaye ra immotional pani bhaye - muri muri dhanya baad cha ,
Kati ramro hamro Nepal i❤nepal
Wow what a Beautiful place in Nepal🇳🇵🇳🇵🇳🇵❤❤❤ lots of love from North sikkim,, Bechara kathi maya lagdoo cow🐄🐄and Buffalo🐃🐃🐃
So lovely place❤❤❤
lots of thank you...❤❤❤
Wow kati sundar tha sir❤❤❤
Adbhoot Alaukik drishya Mann ramaaune thaau aashadai ramaniya Tapai ra tapai ko team lai dherai dherai Dhanyabaad 🌺🌺🌺🌺🥰🥰🥰🌍🌍🌍🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙋🙋🙋🙋🙏
Kati ramailo yatra ❤❤
खतरा ❤️👌
❤Salute xa sir hjr ko team lai Dubai bota herdai xu❤
Kati ramro video❤❤
नमस्कार सबै मा फेरि पनि आज मुन्दुम पद मार्ग साल्पा सिलिचुङ तिर को दृश्य हेर्न पईयो सारै खुशी लग्यो ईन्टर मेट टिम लाई उच्च सम्मान छ मेरो जति हेर्यो उति मज्जा आउने मज्जा ले हेर्दै छु साउदी बाट।
mmc,purvi र parikrama उस्तै उस्तैहुन तरनी परिक्रमाको प्रस्तुती विशेष लाग्छहै।
dami xa sir
गोठस्ते को जे होस छुर्पी चै खानु पर्छ अब दाइ कोसेली लेउनु भाको होलानी दाइ video त धेरैनै राम्रो लाग्यो दाइ
Aaha amazing nepal☺️
ल गजब
सर्वप्रथम हजुर लाई हिरदय देखी नमस्कार साथै धेरै धन्यवाद छः किन भने भारत मा बसेरा हुजुर को साथ मा आफ्नो प्यारो जन्म भुमि नेपाल को सुन्दर दृश्य को अवलोकन गर्नु पायो, तेस्को लागी हजुर लाई फेरी अभार व्यक्त गर्छु, हुजुर को सम्पूर्ण विडियो पुर्ण रुपमा अर्गनी हुन्छा तेसै ले हजुर को सबै विडियो हेर्ने गर्छु। हाल भारत नैनीताल उत्तराखंड बाट हेर्दै छु ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌👍👍👍🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
ramro
Ati ramailo lagyo
Ramro 🎉🎉🎉
Aatayantai ramro drisaya ❤
वाउ कति राम्रो ठाउँ
Wow wow so nice place malai pani sarai janu man xa sir😍🥰😍
डाँडा माथि देवता ले वस्तुलाई पनि खाना पोखरी पनि बनको रैछन्❤❤❤❤
सुन्दर
Vlog vanya tw yasto po hunuparx tw aajkal manchhe haru j paye tei vlog banaux yrr❤
रमाइलाे यात्रा।शुभकामना ।
कति सुन्दर। अनि सानाे भाइले चै चप्पल लाएरै संसार घुम्देकाे!
Ma herchu subscribed Pani gareko tenai jantako channel ❤❤❤❤
Hait kati ramrwo thau😮😮😮😮
Very nice
Nice ❤
मेरो पनि एकपटक घुम्न जाने ठुलो सपना छ ।🙏🙏❤️❤️❤️❤️🤗🤗💞💞💞
Ati nai Ramro thau mero baba ghumna Janu hunthiyo nam matra suneko Aaja dekhana paim Dhannebad🙏🙏🙏 Hajur dailai . Tiyo cheu khanu huney nai ho Tara gaibastu sarai mayalu Manish pathauney.
जीवन को २०/२१ बर्ष बिताएको,खेलेको,कुदेको,काम गरेको ठाउँ को भिडियो हेर्न पाइयो,धन्यवाद । लक्ष्मी सर लाई परिक्रमा को सफल शुभकामना , पुर्बी ब्लुज संग को सहकार्य चटक्कै नछुटाउनु होला❤
पहाड भनेको पहाड नै हो दाइ तेसै माथी मुन्दुम भनेको धर्ती को स्वोर्ग नै हो दाइ मनि एक दिन जाने छु दाइ ❤❤❤
धोद्रे मानि बस्ती रहेछ जे होस जान लाई गारो नहुने रहेछ
मन्मा आन्द लागो मेरो पनि सपन हो यस्तो काम गर्ने।🙏🙏
Hamro bhojpur❤️❤️
Wow❤
Wow....
Kati dherai shundar thau rahexa.
Sundr drshya❤❤❤❤
ल है m. M.cलाई बधाई छ एस्तै लुकेकाे सुन्दर दृष्या लाई प्रकाश पार्दिनु हाेला?
Beautiful heavens 🥰🥰🥰🥰
❤❤❤❤❤
I have been watching your videos for a long time. You are doing great. Thank you for exploring our historical places. At one moment, I thought I was still there, watching from Salpasilicho 3, Bhojpur, now in the United States of America. Thank you and best wishes."
❤❤❤
Yo vedio ma laxmi bhai KO gutungtung. Vaneko Sarai man parcha....
Beautiful My favorite Country only Nepal so I love Nepal and Miss Nepal 💔💔💔💔💔💔💔💘💘💘💘💘💘💘💘💘😭😭😭😭😭😭😭😭😭😭
❤❤🙏🙏
hami chai kaile januhola yo thau 😊👌
यौटा यात्रा तपाईं सङ्ग गर्न मन छ मनोज सर म सुर्खेत देखि हो
❤❤❤❤❤❤❤❤❤❤❤❤
👍👍👍
Govinda bro
हजुर हरु घुम्दै गरेको भूभाग लाइ ग्रेट वाल बनाएमा नेपाल को ग्रेट वाल बनाउनु मिल्ने देखिन्छ त सर
Amazing thank you
Ramro thaou dekhna paiyo.❤ 40:59
Sanchaii hunuhunxa
१ पटक मलाई पनि यो टिम संग यस्तै रमणिय पदमार्ग घुमने ठूलो रहर छ कन्टयाक गर्नुस न है मित्र तपाईले देखायका नेपाल का हरेक पदमार्ग सारै मन मोहक छन साथि न भेटेर मात्रहो म पनि यस्तो ठाउमा घुमने ठूलो रहर हरु छन पिलीज अर्को पटक मलाई पनि चान्स दिनु न ल।धन्यबाद।
Malai pni jaanu mann vayeko tara kasai bata esko bare uchit gyan paayeko chuina kasaile jaanu bujhnu vako cha vane vanidinus na
@@YunishaBegha म र हजुर जाम न त बर्खा पछी।
Hello daii
Nepal sarkar le guras haru ra aru rukh phul ropidiaa kasto ramro hunethiyo
मम खाउ खाउ लाग्दो देखिन्छ त
Haina laximi sir ra sachin sir kina tada bako hora hajur
नखाने च्याउ हो मरिन्छ दाइ
Jungali khorsani malai ni khana Mann lago k 🤤
Sorga❤❤
यो बस्तु को चरन देखेर म हेरिरहु जस्तो भयो दाइ
आमै के हो यस्तो स्वर्ग हो नि नेपाल त
जता ततै हरियाली छ कर्पेत नै बिछायको जस्तो आफै पुगेर हेरे झै भाछ दाइ
So beautiful Nepal sir u speaking with cow 😂😂😂ur so cute
1
Thau ra bato chahi sabai ramro tar.batomagarai nbhayeko kasto ni 😮🥱🙏🎉
🙏🙏👍👍👌👌🙏🙏👌👌👍👍
Rato kalo vako bisalu chyau ho
Ani Yo Pahad ko Mathi Mathi dungga ko parkhal chai K hola paila Manish haru basobash gareko thau jastai lagyo Malai.
Dhungako parkhal holani.
हैन ब्यागराउन्ड म्युजिक एस्तरि राख्दा कपिराईट न आउने आईडिया दिनुस न दाई😅
Katee days lago ??
4
@manojacharyammc hjur ko contact num milxa?
लक्ष्मी सर भए पछि केको टेसन……..
म यो ठाउँ मा कहिले पुग्ने होला😢😢😢
ahile juka kati ko lagxha sir
🙏🙏🙏🇳🇵🇳🇵🥀🌸🌻🌼💐🌹🌷♥️❤️💥