प्रचण्डको धम्किपछी बबण्डर: रबि, ओली VS कांग्रेश नेताहरुको भिडन्त, रवि भन्छन् मैले धम्काएको होइन !

Поділитися
Вставка
  • Опубліковано 19 тра 2024
  • #Rabilamichhane#GaganThapa#GyanendraShahi
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • Розваги

КОМЕНТАРІ • 136

  • @rambahadurlimgheli1179
    @rambahadurlimgheli1179 13 днів тому +28

    यो चित्र बहादुर कहिले मोर्छ
    रबिले सहि भनेकाछन जति कुर्लेनी केही हुनेवाला छैन अब रबिले छितै फाइल खोलुस

    • @dipendrakumarshrestha6429
      @dipendrakumarshrestha6429 13 днів тому

      न रबिले फाइल खोल्छ ?चिया तातो पिउन खोज्दैछ।हामिले त मुना चिया टोक्ला चिया सुनेको थियोउ आबो त गिरिबन्धु चिया हरे।

  • @ninashrestha5873
    @ninashrestha5873 13 днів тому +18

    जय घन्टी । चोर कांग्रेस ले अहिले सम्म हामी जनतालाई मारेर खाएर अझै पुगेको छैन । जय रवि जय घन्टी

    • @jhonnie442
      @jhonnie442 13 днів тому

      K ko ganti wanti ho ?? Yo mula haru sabailai kochnu parney khor ma . Police haru ke herya hola toalla.

    • @dipendrakumarshrestha6429
      @dipendrakumarshrestha6429 13 днів тому

      सहकारि नै चोरेको होला होइन

  • @user-cr2zy4ju4z
    @user-cr2zy4ju4z 13 днів тому +22

    चित्र बहादुर बा पनि अब खेर गएछ।

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 13 днів тому +1

      चित्र बा त अव पिन्ड खाने हैसियतका पनि भएनन्😂😂

    • @Aanandyogi-ke9wp
      @Aanandyogi-ke9wp 13 днів тому +1

      Chornai raixani suddo😅

  • @binapandey2734
    @binapandey2734 13 днів тому +9

    रा प्र पा ले लिएको नीति र विचार चैँ अति राम्रो थियो तर नियमन गर्ने हरु नै खत्तम भयो र कहिल्यै जनताको मनमा छाउन सकेन ।
    साँसद भवन भित्र त्यस्तो रडाको मच्चिरहँदा रमिते बनेर बस्यो । बाहिर आएर भुक्छ ज्ञाने राउटे .....

  • @nabarajpandey5200
    @nabarajpandey5200 13 днів тому +2

    चित्र बहादुर के.सि.को भनाइ 100 % ठिक छ ।

  • @user-eq9hr1cr5j
    @user-eq9hr1cr5j 12 днів тому

    रबि लामिछाने एकजनाले पुरा काङ्ग्रेस को सातो लियो

  • @sunilk.c6947
    @sunilk.c6947 13 днів тому +7

    ग्यानेन्द्र सर तपाईलाई पनि हामी बुद्धिजिवी र यूवाको प्रतिनिधि भनेर सोच्थ्यौ तर तपाईं पनि त्यै काङ्रेश्को रटान पट्टि लागेको देखियो। रबिसरको सहि बिचारलाई साथ दिएर काङ्रेशको फटाहा हरुलाई जेल भित्र कोच्न साथ दिनु परो😍

  • @Kathmandunepal-yc7ts
    @Kathmandunepal-yc7ts 13 днів тому +10

    यकसिटे बुडाेकाे घम्कि

  • @user-of7nj3bt8h
    @user-of7nj3bt8h 11 днів тому

    Good luck jya ghanti 🔔❤️❤️💕

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 13 днів тому

    अब घडी चोरको संसदिय समिति बनाउनु पर्छ बुद्धिभ्रष्ट कालो काङ्ग्रेस पत्तासाफ हुन् साह्रै जरुरी छ !!🤗

  • @aniltamang5936
    @aniltamang5936 13 днів тому

    रवि जी नडराउनुस् कांग्रेसका नेता भ्रष्टलाई फाईल खोलेर कडा कार्रवाई गर्ने र कोई चाई देसबाट नै लखेट्नु पर्छ

  • @bharatbasnet4384
    @bharatbasnet4384 13 днів тому

    नेपाली कांग्रेस सर्वनासको बाटोमा l राजा र सनातन धर्म र बीपी को वाटो छोड्दाको परीणाम l

  • @basantalama7076
    @basantalama7076 13 днів тому +1

    यसै भएन उसै भएन पक्ष प्रतिपक्ष सबै मिलेर यो पिन्डो लडाउने बेला भाको चित्र बहादुर बुढालाई प्रधान मन्त्रि बनाई देउ हो केहि हुन्छ कि....देशमा😄😄😄😄😄😄😄।

  • @tekkhatri9875
    @tekkhatri9875 13 днів тому +3

    जय रबी जय जनता

  • @saritadhakal7462
    @saritadhakal7462 13 днів тому

    कति आन्नद आईरहन्छ, पहिले पहिल पशुपतिनाथमा जुवारी खेल्ते जसले जित्थे,उस्कै साथ जान्थे

  • @Nawarajhatuwal
    @Nawarajhatuwal 13 днів тому

    यो कुर्सी टेबल जनता को रगत पसिना। बाट बनेको हो। खबर। दार फुटाउलास।

  • @apsalanmagar439
    @apsalanmagar439 13 днів тому +8

    कालो काङ्ग्रेस 😂😂😂😂

  • @user-vt7vy7hv5l
    @user-vt7vy7hv5l 13 днів тому

    ज्ञानेन्द्र बहादुर शाहि जिन्दावाद

  • @krishnabahadurgurung4542
    @krishnabahadurgurung4542 13 днів тому

    Jay ghanti

  • @krishnabhujel6056
    @krishnabhujel6056 13 днів тому

    Jay ghanti 🎉🎉🎉

  • @dawauk7811
    @dawauk7811 13 днів тому

    हेड लाइन अनुसार प्रशारण हुनु पर्छ येस्ता गलत हेड प्रशारण गर्ने media लाई कार्बाही हुनु पर्छ।

  • @deepakacharya2886
    @deepakacharya2886 12 днів тому

    Good luck rabi go ahead

  • @ShitalKumarChharapane-uq8mc
    @ShitalKumarChharapane-uq8mc 13 днів тому +1

    Rabi Desh Ra Jantaa KO chhoro Ho. Congress Laiii jitaaune Bhedaa Ho.

  • @laxmanpaudel4212
    @laxmanpaudel4212 13 днів тому

    Ahile ko situation ma congress ko niyet thik chaina
    Jay Ghanti

  • @user-cs5nn6mn1c
    @user-cs5nn6mn1c 13 днів тому

    जय घन्टी 🔔🔔 जय रबी !! भुक् काङ्ग्रेस र राप्रपा जति भुक्ने हो भुक् सत्य लाई केही खुल्काउन सक्दैनौ !!

  • @junitalimbu550
    @junitalimbu550 13 днів тому +4

    चित्रुके रिप

  • @AnupSijapati-tu5yg
    @AnupSijapati-tu5yg 12 днів тому

    चित्र बहादुर जस्ता मर्न लागेको बुडालाइ जिताउने कहाँका जनता हुन। त्यहा पचास पच्पन्न बर्ष भन्दा कमका उमेद्वार थिएनन र डेट एकसपााएर बुडालाइ भोट दिएको

  • @Aarbinvlogs
    @Aarbinvlogs 13 днів тому +1

    तलाई घडी चोर मावोबादी भनेको काङ्ग्रेस हो काङ्ग्रेस भनेको मावबादी हो भन्ने कालो काङ्ग्रेस

  • @sarijanbudha6070
    @sarijanbudha6070 12 днів тому

    Rabi sir good 👍

  • @brindaneupane5819
    @brindaneupane5819 13 днів тому +2

    पिण्ड खानेबेला भा बुढो ले अहिलेसम्म के गरेकोछ र अहिले कुर्लिन्छ?

  • @bigyanpucoloflaw
    @bigyanpucoloflaw 12 днів тому

    भोलि केही निर्णय गरियो भने अल्पमत को भन्ने प्रश्न उठदैन र ?

  • @krishnadhungana3073
    @krishnadhungana3073 13 днів тому

    17 महिनामा 17 पटक लिए पनि चित्रुकेलाइ के मतलव,अर्काको भोटले एक सिट जित्ने त्यसमा पनि आंफै जाने यस्ताले केको फुर्ति लाको भन्या ।

  • @lilarajchiluwal2377
    @lilarajchiluwal2377 13 днів тому

    यसैगरि समय समय कटाओ तलबभत्ता खाओ भरष्टचार को पोलापोल गराओ जनता लाई परेको पिरमर्का वास्था नगराओ तलब भत्ता नपुगे कर बढाओ जनताले आफुलाइ परेको समस्य भन्न आएभने हप्काएर पठाइ दियाओ अनि चुनाब को समय आएपछि धादलि गरेर बहुमत ल्याओ बहुमत को दम्भ देखाएर निरङकुस शासन चलाओ यहि हो तिमिहरु सबै पार्टीको सुसासन

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 13 днів тому

    चित्र बहादुर केसी मर्ने बेला सत्य तध्य निस्वार्थ देश र जनताका निमित्त सहिको पक्ष र असही विपक्षमा बोल्नु पर्ने हो नेपाली कांग्रेस धेरै तल झरेको छ सामान्य पत्रपत्रिकामा आएका कुरा महिले भनेको होइन सहि गलत के हो थाहा छैन पत्रपत्रिकामा आएको भरमा संबैधानिक आयोग ब्याक्ती गत भन्दा बृहत छानबिन आयोग बनाउने पो भनेको ????

  • @mohanchand2417
    @mohanchand2417 13 днів тому

    राप्रपा जिन्दावाद

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 13 днів тому

    सबै देशका नेता यस्तै हुन्छन कि हामृाे नेपालका नेता मात्र यसरी झगडा गर्ने बेइज्जती हुन्छन नि ?????😊

  • @shantapokharel66
    @shantapokharel66 13 днів тому +1

    पिण्ड खाने बेलामा पनि ?????यो ३४ बर्ष देखि कस्ले लुटेको छ हा ???

  • @naranspl7539
    @naranspl7539 13 днів тому

    प्रधानमन्त्री बिश्वासको मत हुन्न पक्षमा 0%

  • @chinmagar1691
    @chinmagar1691 13 днів тому

    अरु कुरा मिल्छ मिल्दैन तर ताल पारेर घदिको सिसा फुत्ने गरि कुर्चिले बजाए हुन्छ है

  • @samagyasharma3818
    @samagyasharma3818 13 днів тому

    Purano party aile बेइज्जत पार्टी congress

  • @politicshome9791
    @politicshome9791 13 днів тому +1

    Good ❤❤

  • @chatmankarki9065
    @chatmankarki9065 13 днів тому

    अब यो बेबस्ता थिक छैन भन्ने पर्दस्त देखिन्छ अब संबैधानिक राजा चाहियो जनताबाट पर्दस्त प्रधान मन्त्री चाहियो पर्देश खारेज हुनुपरेयो जुन रा प्र पा को यजेनटा छ जुन ठिक छ यो सम्सद बाट हुनि प्रधान मन्त्री हुनु भयन रास्ट्रपति हुनुभयन।

  • @nabarajpandey5200
    @nabarajpandey5200 13 днів тому

    मुल्य त एमालेले र सङ्सङै उभिएको अरु दल ले चुकाउनु पर्छ । गिरि बन्धु चोख्याउन रा.स्व .पा . पनि सिधिने भयो ।

  • @chandraofficial5740
    @chandraofficial5740 13 днів тому

    के को भ्रम हो जन्ता को आसु लाग्छ सहकारी ठग बहादुर

  • @IndeshMagar
    @IndeshMagar 13 днів тому

    काको रबि सर काजि काडरे फता

  • @bazralama108
    @bazralama108 13 днів тому

    होइन मिलेर खाए हुदैनर?

  • @krishnadhungana3073
    @krishnadhungana3073 13 днів тому

    यो घडी चोरले हेर फुर्ति लगाको , यस्तो चोरले के को नैतिकता सिकाको ।

  • @laxmanpaudel4212
    @laxmanpaudel4212 13 днів тому

    Chitrey ko niyet pani thik chaina

  • @RajuThapa-pp4yc
    @RajuThapa-pp4yc 13 днів тому

    Sablai thok,
    Vauju, da, sablai nai kamgar

  • @amitbhagat1863
    @amitbhagat1863 13 днів тому

    नया पुरानो सबै-------------। खाली ठाउँ भर🙏

  • @jagannathmarasini1878
    @jagannathmarasini1878 13 днів тому

    Go Ahead rabi sir

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 13 днів тому

    Good luck 🤞 Rabi sir 🙏

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 13 днів тому

    सम्सदिय समिति ठगन गर सहकारी ठगलाइ कारबाही गर पिडित बचतकर्ताकाे बचत फिर्ता गर नालायक सरकार धिक्कार छ तलाई त ।😊

  • @anishkarki4132
    @anishkarki4132 13 днів тому

    लिच्ची चोर्न जाँदा ध्यान दिनुपर्ने ९ महत्वपूर्ण कुराहरू निम्न छन् 😌
    १.लिच्ची पाक्ने बेला भएपछि त्यो घरको बाटो नहिँडनू । लिच्ची साहुले त्यो दुई चार दिनबाट थिएन, त्यसले चोरेन भनेर शंका गर्न बाध्य होस् ।
    २.लिच्ची भएको घरमा गइहाले पनि र लिच्चीको कुरा उठे पनि आफूलाई खासै मन नपर्ने कुराले लिच्ची साहुको ध्यान भङ्ग गर्नू।
    ३.लिच्चीको बोटमा चड्नै नसक्ने कस्तो बानी हो भन्ने भ्रम गाउँमा छोड्नू ।
    ४.धेरै ठूलो समूहमा चोर्न नजानू किनकि ठूलो समूहमा जाँदा हल्ला धेरै र भागमा लिच्ची थोरै पर्ने सम्भावना रहन्छ !
    ५.लिच्ची चोर्दा आवाजमा एकदम ध्यान दिनुपर्छ । ज्यादै सानो स्वरमा साउती मार्दै बोल्नाले हल्लामा आफैँ कन्ट्रोल हुन्छ ।
    ६.रूख चढ्न जान्नेलाई मात्र रूखमा चडाउनुपर्छ ।
    ७.रूखकौ हाँगोसँगै चोर्नु हुँदैन । लिच्चीका झुप्पालाई बढो प्रेमसहित टपक्क टिप्नुपर्छ ।
    ८.झट्टी हान्ने वा बाँस प्रयोग गर्ने कार्य बिल्कुल गर्नु हुँदैन । यी प्रयोग भए भने आवाज आउँछ र लिच्ची साहुले थाहा पाउने सम्भावना रहन्छ ।
    ९.लिच्ची हराएको हल्ला छरिएपछि सुरुमै लिच्ची साहुको घरमा पुग्नु हुँदैन । बिस्तारै “हो र” भन्ने भावमा जाँदा फरक पर्दैन।
    धन्यबाद 🙏

  • @ganeshbaraili4275
    @ganeshbaraili4275 13 днів тому

    Jaya ghanti

  • @LalkajiMoktan-fq4ws
    @LalkajiMoktan-fq4ws 13 днів тому

    चित्र बहादुर केसि पनि स्वार्थ दलाल देखियो ।

  • @jhonnie442
    @jhonnie442 13 днів тому

    Yesta harule ke chalaulaan desh affu affai jhagda gardai thik cha.

  • @narmayakandel2548
    @narmayakandel2548 13 днів тому

    योफत््फतेचीत्रे कतीभुक्यो

  • @IndeshMagar
    @IndeshMagar 13 днів тому

    काडरेस फता 👎️👎️👎️👎️👎️👎️👎️

  • @hemarajkhadka9332
    @hemarajkhadka9332 13 днів тому

    रघुजि पन्तकाे दादागिरी ! भिजिलान्ते काे पहिचान ।

    • @hemarajkhadka9332
      @hemarajkhadka9332 13 днів тому

      प्रचण्डलाई एमालेले धुतुरुसीं वनाउने भयाे ।

    • @hemarajkhadka9332
      @hemarajkhadka9332 13 днів тому

      काङ्रेसकाे अडान जनपक्षिय छ ।

  • @indianmovies434
    @indianmovies434 13 днів тому

    Good luck rabi dae

  • @lxpoudel4263
    @lxpoudel4263 13 днів тому

    अब चित्रे बुढो रुखमाजा ।

  • @junitalimbu550
    @junitalimbu550 13 днів тому +1

    🔔❤️💓🙏

  • @user-cn7jm7ut6l
    @user-cn7jm7ut6l 13 днів тому

    जउ
    जयघङटि

  • @manoj0977
    @manoj0977 13 днів тому

    कङ्रेस या एमाले या माओबादी इ सबै भ्रस्ट हुन।इनि हरुले लाज सरम पचाइ सके।बाल कृष्ण खाड ले भुटानी काण्डमा ल्प्रहरिको अगाडि गोजिबाट कागज झिकेर चपाउदा पनि बाल्कृस्णलाइ दोसि भन्न न सक्ने काङ्रेस होइन?।

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  13 днів тому

    कांग्रेशलाई प्रचण्डको धम्कीपछि संसद बाहिर हंगामा: रबि, ओली VS कांग्रेश नेताहरुको भिडन्त (भिडियो)
    ua-cam.com/video/4T3WIcbWnQQ/v-deo.html

  • @user-hi9bi1fd2o
    @user-hi9bi1fd2o 13 днів тому

    Hijo raja Lai dhoka dieko kanggess . Aaphno sidanta
    Chhodeko kanggess.

  • @bikashacharya5943
    @bikashacharya5943 13 днів тому

    सता

  • @sarojanimaharjan4173
    @sarojanimaharjan4173 13 днів тому

    अभ नेपालमा सनसद भंग होश अभ भि आई पी भेडा हरू लाई गलत्याएर निकाल्न नपरोश😅😅😅😅😅😅😅😅😅

  • @deeptamang1198
    @deeptamang1198 13 днів тому

    ❤❤❤❤

  • @edisonsen2600
    @edisonsen2600 13 днів тому

    यहा कोहि पनि चोखो छैन रबि पनि कहाको दुध ले नुहायको छ र एकपटक रबिको मुखबाट mcc मुर्दाबाद भनेको कसैले सुनेको छ सहकारिको पैचा खायकै छ रबिले धेरै कोहि चोर नेताहरुको पक्षमा बोल्ने आबश्यकता छैन यहा

  • @bhabindrachhetri2667
    @bhabindrachhetri2667 13 днів тому

    Vani kina matra rabi dai baba Aama ko sop piais milanu ramro uo

  • @IndeshMagar
    @IndeshMagar 13 днів тому

    चसमे फता

  • @Dracula01-ud3pm
    @Dracula01-ud3pm 13 днів тому

    Raja aaunu parx neta skiya ab

  • @prakashrai8885
    @prakashrai8885 13 днів тому

    कालो काङ्ग्रेस अब गए😊😮😮

  • @Yamrana1577
    @Yamrana1577 13 днів тому

    यस्तो के राजनीति हो लाजमर्दो
    छि छि छि छि छि छि छि

  • @deepakkhand7072
    @deepakkhand7072 13 днів тому

    गफ नगर काम गर

  • @samagyasharma3818
    @samagyasharma3818 13 днів тому

    Ravi ❤

  • @bhimbastola2068
    @bhimbastola2068 13 днів тому

    कालो Congress 😡😡😡👊🏻

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 13 днів тому

    Kangresh thak ho

  • @sulbahadorbahador880
    @sulbahadorbahador880 13 днів тому

    Kangrash lae thak bandha Arup bayna Rabi lae ramro kura gardha damka yasta gaya gurjeko chor kangrash lae AK AK brasta chare ko fail khole karbai gara Rabi ji

  • @indianmovies434
    @indianmovies434 13 днів тому

    Kalo congress

  • @ramchandrabhujel651
    @ramchandrabhujel651 13 днів тому

    चिकेसी बुढा अन तिमी नि बिग्रेछौ

  • @juddharajrai441
    @juddharajrai441 13 днів тому

    Griha mantri ko vasha nai boleko xaina. Usko ashay timi haru le yati dherai bhrashtachar garda kehi na hune malai chahi kina karwai? Hami Sabai mili juli basnu parx vane jastai😀

  • @nirmaladevipokhrel7584
    @nirmaladevipokhrel7584 13 днів тому

    Yo patrakar Congress ka karmachari hun kantipur ko nagarikta bare kehi boldainadeshma sarbjanik jagga bechada kehi boldainna desh ko bikas prati kehi boldainan khali rabilamichhane ko khedo gareka chhan ye patrakar chhi

  • @RajuThapa-pp4yc
    @RajuThapa-pp4yc 13 днів тому

    Birudda ma lekhiraxan ta,

  • @RajuThapa-pp4yc
    @RajuThapa-pp4yc 13 днів тому

    Patrukar

  • @ar_jun6440
    @ar_jun6440 12 днів тому

    खाते तँलाई छानबिन गर्न नहुने अरूले गलत गरेका छन् छानबिन भएको छैन मैले गलत या सही गरेको नी छानबिन हुनु हुन्न भन्ने अरूको छानबिन हेर्ने ठाउँमा आफै छ अरूलाई भन्ने हैन् काम गर्ने हो आफू पनि नैतिक रूपमा सुद्दा हुनलाई छानबिन मा छिटो गएर भोटर हरुको इज्जत राख 🤬

  • @keshabbhattarai5598
    @keshabbhattarai5598 13 днів тому

    Raprapa ta congressko talwa raixa

  • @kesharmagar122
    @kesharmagar122 13 днів тому +1

    नेपाली कग्रेश पार्टी देश को अभिभाबक हो अहिलेको महोल छोरा छोरी ले बा आमा सङ झगडा गरे को जस्तो हो के

  • @mahesh-ho8kh
    @mahesh-ho8kh 13 днів тому

    घडी चोर ले प्रमाणित छ भन्छ

  • @karnagurung769
    @karnagurung769 13 днів тому

    Yo pani gatilo hoina

  • @reshikabhandari9163
    @reshikabhandari9163 13 днів тому

    Hatti ayo hatti ayo phussai ke vannu khoi

  • @bhagwanbogati165
    @bhagwanbogati165 13 днів тому +1

    सहकारिमा गलत नभए छानबिन समिति बनाउन रबि र फटाहा शिरोमणी ओलिलाइ के आपत्ति ?

  • @aswingiri3517
    @aswingiri3517 13 днів тому

    भाते हरु

  • @sunilk.c6947
    @sunilk.c6947 13 днів тому

    रामहरी माननीय गनगने माननियको धेरै कुरा आयो त? देशको सुचना देखि 🕖️कान्ड धेरै आयो; के छ बिचार? आफूमाथी आएको 🕖️कान्डको बिसय के हो?🤣😂भन्दिनु परो

  • @nirmaladevipokhrel7584
    @nirmaladevipokhrel7584 13 днів тому

    Chitra bahadur keci le rajniti gare ko kati barsa bhayo ke ke garnu bhayo dherai nabolnu rabile mero kagaj pes garnu ma rajniti chod din chhu bhane pachhi ke garnu tapai nadekhi bolnu hunchha tapai bhraschari ko Sam rakkshyak ho

  • @tikarai-jt3rn
    @tikarai-jt3rn 13 днів тому

    Daka ho sabai chornai ho

  • @harkatamang208
    @harkatamang208 13 днів тому

    Tima pani samdad ko sahakari thagi x ne junge baje

  • @LimePowerGamingYT
    @LimePowerGamingYT 13 днів тому

    Pubg kelam aau नेता haru