बाला राम सर नमस्कार म जन्मेको माटो सुनभन्दा महङ्गो भैगयो सुरेश शाहिको प्रदेसी सोङ को ट्याक बनाउनु न यो गितम बिच बिचम बोलेको नि छ त्यो नराखेर मियुजिक मात्र राख्नु होला
नमस्ते दाज्यु म कतार देखि धेरै राम्रा राम्रा track हरु हाल्नु हुन्छ खुसि लाग्छ तर अाज भाेलि अलि लामाे समय भयाे हाल्नु भयेकाे।छईन कृपया रुदै रुदै नौतुना रेलमाथी सुनिता बुडा ले गायेकाे गितकाे track हाल्दिनु भये धेरै अाभारि हुने थिये
Ati mitho gitko karaoke banai dinu bhayko ma hjr lai thans
Dami❤❤❤❤
पशुपति दाइ काे टिकाे टालाे गित को track पाउ न दाइ plz plz plz plz plz🙏🙏
दाम्मि दादा
आहा धेरै धेरै धन्यवाद सर
दाइ मेरो बिन्ती मेरो पर्सि को कार्यक्रम छ आउ बसम थकाइ मारम झलकमान गन्धर्व को गित track लेराउनुस न
सर मनपरेकाे फुल खेसेकाे र गल्बन्दी चयातियाे पिलिज अपलाेड गर्नु न
सर सोल्टी बजार मा भने track xito vanda xito halnu na.
Dai .. Bidesi ko hariyo dallar , vanne Pani Banauna paryo plz 🙏
Hlo sir authi beruako track chahiyo sir khem senchuri daiko vocal ma raheko geet
नीर माया ठुली को पनि ट्रक हाल्नु परो हजुर
खोलि तारि देउ शान्ति श्रीरि को गित खेम सेन्चुरिको लय मा रहेको पनि ट्रक हाल्नु न प्रिय मित्र
सर नमस्कार प्रकाश सपुतको मुखैम चिनी बनाउनु अब एकल ट्रयाक
बाला राम सर नमस्कार म जन्मेको माटो सुनभन्दा महङ्गो भैगयो सुरेश शाहिको प्रदेसी सोङ को ट्याक बनाउनु न यो गितम बिच बिचम बोलेको नि छ त्यो नराखेर मियुजिक मात्र राख्नु होला
नमस्ते दाज्यु म कतार देखि धेरै राम्रा राम्रा track हरु हाल्नु हुन्छ खुसि लाग्छ तर अाज भाेलि अलि लामाे समय भयाे हाल्नु भयेकाे।छईन कृपया रुदै रुदै नौतुना रेलमाथी सुनिता बुडा ले गायेकाे गितकाे track हाल्दिनु भये धेरै अाभारि हुने थिये
Dai plzzzzz timi Ra ma jam Maya Kai tada song ko track banai dinu na hai❤❤🎉🎉🎉🎉
🙏🙏🙏🙏 hajur badri pangeni daiko ama bida paudina track banaunu na
Thank you Nepal 😅Խնդրում եմ, թող ինձ
सर plz sali bhena jam udai udai vanni geet ko track banaidinu
Aaja sangai kaha ho kaha voli basyo Maya na boli na boli tricks plz
नेपाली चलचित्र ' अन्याय ' को गीत
"मन छाडे मैच्यांग ले ज्यान पनि छाडी दिउँला"
को काराओके राखी दिनुस न!
💐🌺🌸🌹🇳🇵🫡🙏🙏🙏