रवि सर जनताको मनोभावना रुझाउन भिजाउने सक्ने युवा नेता हो सबै एक ठाउँ मा उभिएर अगाडि बढौं वालेन सर पाटी 15/20 सिट आए पछी केहि काम छैन वहुमत नभई केहि हुँदैन ठुलो नेता काम गर्न दिदैन
ग्यानेन्द्र साही ले पृथ्वीनारायण साहा ले जोगाको देश जोगाउछ भन्नू राजनीति न बुझेको ब्यक्ती ले बोल्ने कुरा हो ग्यानेन्द्र को सभापति नै एमाले कांग्रेस माउबादी को झोले छ अनि कसेरी फरक पार्टी ......? नाम मात्र फरक सब क सब चोर हुन राप्रपा मा ग्यानेन्द्र साही बाहेक सबै जिउदा लास हुन
नेपाल मा केही हुदैन जो आए पनि । नेपाल मा सबैलाई अध्यक्ष चाइएको छ मिलेर काम गरम देश लाई निकास दिउ भन्ने कसैको मन मा छैन सबैलाई आफू ठुलो हुनु परेको छ आफू हुन पाउँदा सबै ठिक अरु हुदा सबै गलत यो सोच ले बिग्रेको नेपाल आरिस डाहा ले सक्यो नेपाल । नत्र ग्यानेन्द्र साही बालेन साहा गोपि हमाल रबि लामिछाने एक हुन पर्छ जब स्वतन्त्र स्वतन्त्र जुदेर फाइदा एमाले कांग्रेस माउबादी लाई नै हुने हो ।
विकास सर रवि सर पनि हजुर जाइ विदेश मा बसे र आए क हुन र केही नेपाल गर छु भाने र व जेल गए पनि व को राजनीति झन ठुलो हुदै जान छ र निर दोश भाए झन नेपाल ठुलो नेता हुनेछ
बिकास ब्रो अब नेपाल आएर 84मा जुम्ला बाट घण्टी चिन्ह लिएर चुनाव लड्नु पर्यो!
Jumlaha ma ta raprpa ko gayandra sahe uwanita xadai xan ta kena 2 uwalai judaune kam ?1 ta pakki harne nae hun yo comment malai thek lagina!
Yes! You said right
बिकास भाइ राम्रो लाग्यो इन्टर्भिउ 🙏❤️
बिकाश जी नमस्कार 👏🔔🔔
Well said.
Thank you bikash ji .
#JusticeForRabiDai
#IamWithRabiLamichhane
#SupportRabi Dai
ल सर अब युब जागौ है सबै तिर रबि लाई सपोर्ट गरौ
Rabi dai 🙏🙏💪💪💪
हो यसरी बुझाउनु पर्छ सामन्य जनता ले पनि बुझ्ने गरेर अति उत्तम बिचार❤
❤❤❤❤विकास सर ❤❤
रवि सर जनताको मनोभावना रुझाउन भिजाउने सक्ने युवा नेता हो सबै एक ठाउँ मा उभिएर अगाडि बढौं वालेन सर पाटी 15/20 सिट आए पछी केहि काम छैन वहुमत नभई केहि हुँदैन ठुलो नेता काम गर्न दिदैन
Jaya rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yakdam yakdam 💯 true sir jay ghanti
हजुर पनि रासोपामा उठ्नु पर्यो बिकास सर।
Good luck rad dai 💯❤
बिकाश सर नमस्कार छ
❤❤❤❤
🙏❤️🙏✊✊💪
Good 👍
Security sambandi kam ho vannu vayo bikash sir yasko barema vannu holat vlk ma malai sunne man lagyo
बिकास जि तपाईंले र ग्यानेन्द्र साहिले कर्णालीको भबिस्य बदल्नु हुन्छ भन्ने आसा छ तपाई रा स्व पा बाट जुम्ला पुग्नुपर्छ
Jaya rabi sir
Jaya rabi lamichhane ghanti ❤❤❤
wowow aja ta telivejal ma nai dekna payp sir lai❤
अब 84मा घन्ति चिह लिएर चुवाब लड्नु है बिकाश bro
सच्चा नेपाली हुँ भन्ने जति नयाँ युवापुस्ताहरुले ज्ञानेन्द्र शाहिलाई साथ दिनुहोस पृथ्वीनारायण शाहाले जोगाईदियको देशमा अरु कुनै सफल हुदैन हुनेछैन
ग्यानेन्द्र साही ले पृथ्वीनारायण साहा ले जोगाको देश जोगाउछ भन्नू राजनीति न बुझेको ब्यक्ती ले बोल्ने कुरा हो ग्यानेन्द्र को सभापति नै एमाले कांग्रेस माउबादी को झोले छ अनि कसेरी फरक पार्टी ......? नाम मात्र फरक सब क सब चोर हुन राप्रपा मा ग्यानेन्द्र साही बाहेक सबै जिउदा लास हुन
🙏🙏👍️👍️
Bikash bro ko voice tw bhim kaka sang mile mile jasto same
घण्टी मित्र यता हाजिर
पुण्य गौतम शैलीमा 😊
❤❤❤❤❤👍️👍️👍️👍️🙏🙏🙏
Good👍️👍️👍️👍️
youtube मा एकअर्कामा सपोर्ट गराउ है
नेपाल मा केही हुदैन जो आए पनि । नेपाल मा सबैलाई अध्यक्ष चाइएको छ मिलेर काम गरम देश लाई निकास दिउ भन्ने कसैको मन मा छैन सबैलाई आफू ठुलो हुनु परेको छ आफू हुन पाउँदा सबै ठिक अरु हुदा सबै गलत यो सोच ले बिग्रेको नेपाल आरिस डाहा ले सक्यो नेपाल । नत्र ग्यानेन्द्र साही बालेन साहा गोपि हमाल रबि लामिछाने एक हुन पर्छ जब स्वतन्त्र स्वतन्त्र जुदेर फाइदा एमाले कांग्रेस माउबादी लाई नै हुने हो ।
बिकास सर 84 देख्न मिलोस भन्छु म
Thagee ko samarthan garne vrast samaj
🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔
Rabi dai jel bat nekly po6i chetun ka janta sang anurodh garer ktm 4 bat chunab ladhnu parx mero anurodh
I think Balen shah, Gyanendra Shahi are better than Rabi lamichhane .
घन्टि अब घन्टा हुन्छ
विकास सर रवि सर जेल मा बसे र पनि राजनीति गर नि क्षाम त छ व सिता
विकास सर
रवि सर पनि हजुर जाइ विदेश मा बसे र आए क हुन र केही नेपाल गर छु भाने र व जेल गए पनि व को राजनीति झन ठुलो हुदै जान छ र निर दोश भाए झन नेपाल ठुलो नेता हुनेछ
एमाले भित्र एउटा टिम छ सब का सब भ्रष्टाचार का टिम बिष्णु पौडेल सुर्य थापा ग्यावाली इस्वोर पोख्रेल जस्ता भ्रष्टाचार का नाइके ले एमाले आफै सक्ने छन
एमाले पतनको नजिक छ ।।।।।
😂😂
Nalayak yamala
बिकास जि हजुर चुनाब लडनु पछ
Good luck rabi sir
❤❤❤❤❤