बालेनले ब्राजिल पुगेर तहल्का पिटे, मेट्रोपोलिस कार्यक्रममा बालेनको जवाफले सबै दंग - Balen in brazil

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024

КОМЕНТАРІ • 2,1 тис.

  • @Webkhabar
    @Webkhabar  2 місяці тому +155

    कृपया हाम्रो च्यानल Subscribe गर्नुहोला 🇳🇵🙏

    • @ramsunwar1472
      @ramsunwar1472 2 місяці тому +6

      Already Subscribed Xa 😍

    • @MankumarMagar15-qk5dh
      @MankumarMagar15-qk5dh 2 місяці тому +2

      Help me

    • @tekshahi5884
      @tekshahi5884 2 місяці тому

      hope you give this massage what comment here to share with balen and whole our nepali people plz❤

    • @premmalla3032
      @premmalla3032 2 місяці тому

      good lock

    • @govinstha7
      @govinstha7 2 місяці тому

      Yahi news le garda Chanel scribe garna man lagyo

  • @khimkc9814
    @khimkc9814 2 місяці тому +379

    नेपालको इतिहासमा अहिलेसम्मको उत्कृष्ट, अनुकरणीय, उदाहरणीय र सफल मेयर बालेन शाह।

  • @BishnuBishnudadlami
    @BishnuBishnudadlami 2 місяці тому +1164

    आफु त Balen को झोले हो
    अरु को को हुनुहुन्छ Like ठोक्नुस...
    Love u Balen ❤

  • @Mogarjerry
    @Mogarjerry 2 місяці тому +284

    बालेन दाईको पहिचानले एउटा राजाको झल्को दर्शाउछ ।
    अनि उहाको कामले साच्चिकैको गणतन्त्र, लोकतन्त्रको अनुभुति गराउछ ।
    अनि ईतिहासलाई हेर्ने हो भने साच्चिकैको देशभक्ति , देशप्रेमि सच्चा बिरको गुणले भरिपुर्ण ब्यक्ति भएकोले म बालेन दाईको समर्थक हु तपाई कोको हुनुहुन्छ ???
    जय बालेन दाई
    👇🏾❤️🙏🏾🇳🇵

    • @milanale2225
      @milanale2225 2 місяці тому +4

      Raja sanga compare garera..balen ko bejat nagarnus please.

    • @Sabinathakuri1
      @Sabinathakuri1 2 місяці тому

      Good job ❤balen sir

    • @Manzil273
      @Manzil273 2 місяці тому +1

      Good balen sir tara yo vedio purano ho kina vane recently balen le kapal kateko cha

  • @Pakhuwavlogs
    @Pakhuwavlogs 2 місяці тому +18

    यस्तो मान्छे हुन् पर्छ देशको नेतृत्व गर्ने अनि बल्ल नेपाली हुनमा गर्व लाग्छ थुक मुखमा राखेर english बोल्ने टुक्का उखान भन्ने टाउको हल्लाउने हैन बालेन जस्तो बोल्ने चाहियो

  • @MinrajChhetri-jg8km
    @MinrajChhetri-jg8km 2 місяці тому +9

    होनि कति राम्रो बिचार गाउको हालत उहीँ छ !दुख पाउनी ले पाएका छ्न,सुबिधा त सहर मा छ बिकासित ठाउमा बिकास हुनु को के अर्थ एस्तो सुबिधा ,सहरमा मात्र हैन गाउँ गाउमा नि हुनु जरुरी छ good sir 🎉❤

  • @mukeshraut7512
    @mukeshraut7512 2 місяці тому +131

    सबै नेपालको जनतासँग म अनुरोध गर्दैछु २०८४ मा प्रधानमन्त्री। बालन शाह लाई बनाउनुपर्छ। हाम्रो देशको भालाई त्यही त्यहीमा छ।

  • @sitaramshrestha4665
    @sitaramshrestha4665 2 місяці тому +190

    तीन करोड नेपाली जनताको आशा, बालेन शाह । हाम्रो बालेन, राम्रो बालेन ।

    • @Nepalisudokuplayer
      @Nepalisudokuplayer 2 місяці тому +1

      तीन करोड minus झोलेहरु

    • @capirarai4709
      @capirarai4709 2 місяці тому

      ​@@Nepalisudokuplayerho ni hajur 😊🙏 Desh drodhi varauutea haru Balen haters haru pani chaan ni tw. Hami jasto Balen kam Mon paranune huna ni

  • @user-mg4fb6rf3e
    @user-mg4fb6rf3e 2 місяці тому +216

    हाम्रो बालेनसाहा ले धेरै धेरै राम्रो सोच बिचार गर्नु भयको छ् जयबालेन जयनेपाल

  • @BishnuNeupane-p5o
    @BishnuNeupane-p5o 2 місяці тому +13

    बालेन शाहले देशको लागि गरेको काम
    उदारणिय छन । जयदेश । जय बालेन ॥

  • @himalranaofficial6106
    @himalranaofficial6106 2 місяці тому +3

    हुनु त म Darjeeling बाट हो तर जुनी किन Balen Saha sir को काम देखेर धेरै खुशी लाग्छ।
    Love for Darjeeling Balen Dai

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 місяці тому +154

    बालेन शाह जत्तिको भिजन भएको मेयर 😊
    नेपालले इतिहासमा पाउने छैन जय होस् 🙏
    Good job balen shah I'm with you 🙋

  • @srijanasingh7264
    @srijanasingh7264 2 місяці тому +101

    राजा बिरेन्द्र पछि यसरी राम्रो संग अङ्रेजीमा speech दिनुभाको पहिलो नेपाली होला मेयर बालेन शाह।👍️👍️👍️👍️👏👏👏👏Proud of you.🙏🙏🙏

  • @matalaxmilama3087
    @matalaxmilama3087 2 місяці тому +65

    मेयर बालेन्द्र शाह नै हाम्रो देश को मुटु र अभिभावक हुन उहाँले बोल्नु भए को प्रतेक शब्द हाम्रो इज्जत र सम्मान हो यो शब्द को अर्थ हामी सबैले हाम्रो गौरव मान्नुपर्छ अबिलम्ब दिनान प्रतेक्ष प्रशारण अनुगमन प्रतिभा अस्त व्यस्त दिव्य भारत प्राधान्य जगत हेतु संस्कार परम भक्त बालय जगत आरम्भ शुचारू प्रतिक्षा गण तथास्त विजय भव चिरण जिवि भव सौभाग्य भव सक्षम रह हर हर बालेन ।

  • @user-zd7jo2sv7z
    @user-zd7jo2sv7z 2 місяці тому +11

    भविष्यको प्रधानमन्त्री हो नेपालको बालेन चाहे जस्तो मान्छे चाहिएको छ

  • @raeeprojan7609
    @raeeprojan7609 2 місяці тому +16

    ईतिहासमा आज नेपाल आमाले सच्चा देश भक्त बहादुर छोरा जन्माएछ भन्ने अनुभूति भएको र देशको शिर उच्च भएकोछ ।अबको दिनमा बालेन शाहाले काठमाडौ लाई विश्वको सुन्दर शहर बनाउने सपनालाई साकार बनाउन काठमाडौ मात्र होईन देशभरका युवा तथा सम्पुर्ण जनता एक भएर हातेमालो गरेर सहयात्रा गर्नु जरुरी छ।

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 2 місяці тому +94

    नेता हुनालाई सांसद् भाषण गरेर मात्र हुदैन,‌ नेता हुनालाई बालेनको जति खुबि हुनुपर्छ ❤ जय बालेन 🙏🏻🇳🇵🇳🇵

    • @capirarai4709
      @capirarai4709 2 місяці тому

      💯 sahi vanu vo hajur 🙏😊

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 2 місяці тому +59

    न घोक्रो फुलाएका छन,न चिच्याएका छन,न नाक भाच्ने घोक्र्याउने मुन्ट्याउने जस्ता उग्र कुराछन तर विकासका निश्चित गाइडलाइन्सका कुरा छोटो मीठो र कम्प्लिट प्याक्ड भोलुम प्रस्तुत गरे !धन्य बालेन।नेपालीका गौरव !जय बालेन।

  • @prembhujel9839
    @prembhujel9839 2 місяці тому +139

    पृथ्वीनारायण शाह को पुनर्जन्म भएजस्तै लागिरहेको छ 🙏🙏🙏 जय बालेन 🙏🙏🙏।

    • @youbrajgiri3608
      @youbrajgiri3608 2 місяці тому

      सही हो

    • @austin3075
      @austin3075 2 місяці тому

      Ekdum sahi vannu vo..tesmathi shah shah..its not councidence balen is for new revolution

  • @purnasnecuri9243
    @purnasnecuri9243 2 місяці тому +2

    बालेन को बोल सहि छ नेता हरु धेरै छन बालेन जस्तो भये नेपाल को नमूना फेरिने थियोे जय युवा बालेन

  • @user-ud9go5uw4y
    @user-ud9go5uw4y 2 місяці тому +43

    हाम्रा नेताहरूले हामीलाई यस्तो बनाए कि म एक नेपाली हुँ भन्ने समेत बनाएन बालेन सर र तपाईंले गरेको कामले गर्दाखेरि अहिले म एक नेपाली हुँ भनेर चाहिँ एकदम गर्वको साथ भन्न सक्ने भएको छु सर।🙏🙏🙏🙏🙏🙏

  • @bisnubhatta5499
    @bisnubhatta5499 2 місяці тому +72

    हाम्रो देश को सान ! र हाम्रो देश को गौरभ ! जय बालेन ❤ ! मेरो दिल को राजा ❤ !

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 2 місяці тому +30

    राम्रो कामको लागी हामी मेयर बालेन शाह लाई 200% support गर्ने हो ,हामिलाइ अरबौ दिएपनी नराम्रो काम गर्नेको झोला बोकेर जुठो खादै हिड्ने छैनौ , सहि र गलत गर्ने मानिस हामी विवेक भएको मानिसले छुट्याउन सक्छौ , जय मेयर बालेन 🙏

  • @tilaktiwari9569
    @tilaktiwari9569 2 місяці тому +7

    नेता हुनालाई बालेनको जति खुबि हुनुपर्छ

  • @Tangoshrestha
    @Tangoshrestha 2 місяці тому +5

    बार्जिल मा राजा को सम्बोधन जस्तै बालेन शाहा, जनता उत्सुकता/

  • @roshankc1128
    @roshankc1128 2 місяці тому +46

    नेपाल को राम्रो प्रतिनिधि गर्नु भयको मा धेरै धेरै धन्यवाद

  • @AnsunitharuAnsunitharu
    @AnsunitharuAnsunitharu 2 місяці тому +40

    नेपालीहरुको सान रियल हिरो जय बालेन।

  • @chakradhanrai6848
    @chakradhanrai6848 2 місяці тому +174

    पुरानो पाटी को नेता हरु यसरी इङ्लिस कुनै पनि बोल्न सक्दैन स्वातन्त्र नेता बालेन र हर्क केमा कम छ

    • @Shristi3435
      @Shristi3435 2 місяці тому

      200%agree with you.

    • @sangambhadtal1062
      @sangambhadtal1062 2 місяці тому

      अङ्ग्रेजीको कुरा छोड्दिनुन नेपाली मै बोल्दा त अड्किन्छन कोहि उखान मात्र कोहि बोलेको नबुझिने कोहि ठूलो कुरा गर्ने ख्यास्ने केही होइन कोहि भने बालेन जस्तो मान्छेको पनि बिरोध गर्छन ।

  • @bb-hf1cv
    @bb-hf1cv 2 місяці тому +3

    म कसैको फ्यान होइन तर आज गर्व ले भन्छु म बलेन शाह को फ्यान हुँ।

  • @matrikadhungel1269
    @matrikadhungel1269 2 місяці тому +65

    हो त्यसैले बालेन नगर बनाएर देश बनाउन पाटी खोलेर सरकारमा आउदैछन।३दल छाडेर वा त्यागेर इनैलाई साथ दिउँहै सवैले।अब पाटी नहेरेर व्यक्ती हर्ने दिन प्रबल देखिन्छ।चोर भ्रष्टाचार गुन्डा ज्यान मारा हरुको पछी लाग्न छाडिदिउँ।

  • @RohitkumarShahi-ys8yg
    @RohitkumarShahi-ys8yg 2 місяці тому +45

    बराजिलको यात्रा फलदाय होस मेरसाहाब

  • @saralapokharel2455
    @saralapokharel2455 2 місяці тому

    वा उ, राम्रो सोच,अनि काम पनि,सलाम बालेन सर।

  • @user-qp7km8or8g
    @user-qp7km8or8g 12 годин тому +1

    😢 good jop🎉🎉🎉 balen saha is nepal

  • @salushrestha3680
    @salushrestha3680 2 місяці тому +32

    Very Proud wow balen sir Jay Nepal 🙏🙏🎉🎉🎉🎉

  • @ashasubbath5901
    @ashasubbath5901 2 місяці тому +21

    नेपालको आशाको दियो बालेन शाह यो बोलेको सुन्दा बिरेन्द्र राजाको झल्को मेटाउने रहेछन् !❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @raibernalkumar2827
    @raibernalkumar2827 2 місяці тому +54

    दुनियाँ विश्वमा हाम्रो नेपाली बालेन को वाह वाही छ.....तर त्यहि आफ्नै देशका नेता र पार्टीको नामर्द झोलेहरूले बालेन चिनेन,दुख लाग्छ र रिस पनि उठ्छ हामी अभागि नेपालीहरू देखेर।😔

    • @mamtachand6622
      @mamtachand6622 2 місяці тому +1

      Yesma janta sabai bhanda dherai doshi chha,vote haalne bela ma aafu le bhogeko bethiti sabai birsiyera paisa ra maasu bhaat ma bikchhan.

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 2 місяці тому +1

    सत्य भनाइ ,सबै मानिस गाउँ छाडी शहर बस्न रुचाउँछन् ,तयहि सुबिधा गाउँमा पुरयाउनु परछ ,यसाे गरे काेहि पनि शहर बस्न मरिहत्ते गरनु परदैन ।गाउँको बिकाश नै राष्ट्रकाे बिकास हाे ।।।जय नेपाल ।।।।

  • @Khumanbashyal
    @Khumanbashyal 2 місяці тому +1

    Great job Balendra sir

  • @user-ud9go5uw4y
    @user-ud9go5uw4y 2 місяці тому +15

    बालेन सर तपाईँले धेरै राम्रो काम गर्नुभएको छ। र मलाई यस्तो लाग्थ्यो कि म एक नेपाली हुँ भनेर एकदम धिकार लाग्थ्यो भने अहिले तपाईंले गरेको कामले गर्दाखेरि म एक नेपाली हुँ भनेर एकदम महसुस गरछु

  • @user-cm1yn1ye9g
    @user-cm1yn1ye9g 2 місяці тому +12

    मेयर।बालेन।शाह। ज्युलाई। एक्काइस तोपको,सलाम।छ। धन्यबाद

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada6544 2 місяці тому +18

    जय जय बालेन सर जय होस धेरै धेरै राम्रो कुरा 🌹🙏🙏🙏🙏

  • @boharan1234
    @boharan1234 2 місяці тому

    100 right answer sir ji Nepal pradhanmantri king balen sir ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤❤❤❤

  • @latestnewsnpl7540
    @latestnewsnpl7540 2 місяці тому +3

    यस्तो अर्जुन दृष्टि भएको मेयरलाइ सँसदभवनमा निकै खेदो खन्दैछन अब बालेन बिरोधिलाई समक सिकाउनुपर्नेछ।

  • @purnakandel3415
    @purnakandel3415 2 місяці тому +16

    ३ करोड नेपालीको आशाको केन्द्र आदरणीय बालेन शाह प्रति उच्च सम्मान 🙏🇳🇵🇳🇵🇳🇵

  • @SiddhiThapa-k3l
    @SiddhiThapa-k3l 2 місяці тому +15

    गणतन्त्र नेपालको उच्च नेता हजुरलाई लाखौंलाख सलाम 👋

  • @tamangsanu2012
    @tamangsanu2012 2 місяці тому +27

    खोक्रो सिद्धान्त घोकेर जनतालाई मोहित बनाउने भाषाण अनि त्यस्ता नालायक नेताको भाषणमा ताली ठोकेर हैन कि राम्रो र दुरदर्शि सोच, नबिराइ निडर भएर काम गरेर देखाउने उहाँ जस्तो महान सुपुत्रलाई सलाम छ! जय बालेन जय देश्🙏🙏

    • @limbooturman5634
      @limbooturman5634 2 місяці тому +2

      कोहि कोही मिनिस्टरले त टाइप गरेर तयार पारिदिएको त स्पष्ट पढ्न नसक्ने पनि छन् ।

    • @capirarai4709
      @capirarai4709 2 місяці тому

      ​@@limbooturman5634ho hajur 😊❤
      😊😅teyo tw nekai dekaibko chaa

  • @devparsadgautam2875
    @devparsadgautam2875 2 місяці тому +1

    कतै कसैको घोच पेच नगरी गाँउ देखि सहर पनि विकास हुनु राम्रो भावना ले बलेन जी प्रति खुसी लाग्यो, वहाँ लाइ सफलता मिलि रहोस शुभकामना

  • @Nptubeofficial
    @Nptubeofficial 2 місяці тому +1

    बालेन सर को सोच नै नेपाल को उज्ज्वल भबिस्य हो🙏🙏🇳🇵🇳🇵

  • @dhrubakc5654
    @dhrubakc5654 2 місяці тому +21

    जय देश। जय बालेन। नमस्कार

  • @jamessinghkunwar5653
    @jamessinghkunwar5653 2 місяці тому +37

    हाम्रो बालेन राम्रो बलेन❤
    एक लाइक बालेन लाइ💕🙏

  • @user-ev7ig1co2w
    @user-ev7ig1co2w 2 місяці тому +29

    Balen is nation hero❤

  • @kavitak.c4114
    @kavitak.c4114 2 місяці тому

    Balen is balen 🙏taarif garera thakdaina jay balen 🙏balen laai kaisiko nazar nalagos tum jio hazarro saal 💕💕hamro desh ko shaan balen shah 🙏🇳🇵🇳🇵🙌🙌🙌

  • @subodhthakur2775
    @subodhthakur2775 2 місяці тому +14

    I'm with balene saha good job balene saha jindabad 🇳🇵🙏❤️

  • @MabinBahadurRokaya
    @MabinBahadurRokaya 2 місяці тому +2

    मन्त्री ले लज्जास्पद सहभागिता हुन्छ भने एउटा मेयरले यसरि तारिफ पाउछन थुक्क नालायक पुरानो इतिहास बोकेको दलहरु तिमिहरुलाई थुक्क हार्दिक श्रद्धाञ्जली

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 2 місяці тому +14

    ठगहरूले झुण्डिने बाहेक अर्को बिकल्प रहेन अब??? स्वदेश आउना साथ क कसलाई के के
    गर्नु पर्ने हो गरेको हेर्न,साथ दिन नेपाली अधैर्यपुर्वक हेरी रहेको छ।सबै बालमाण्डौ बासि
    बालेन लाई स्वागत गर्न त्रिभुबन अंन्तराष्ट्रीय बिमानस्थलमा भेला होऔ!!

  • @nishashrestha7509
    @nishashrestha7509 2 місяці тому +8

    बालेन प्रति गर्ब छ सत् सत् नमन मेयर साब बालेन प्रति 🙏👌🇳🇵🇳🇵💐💞💞

  • @sanjitakhadgi4168
    @sanjitakhadgi4168 2 місяці тому +1

    Vision oriented person 👍👍

  • @PukarMoktan
    @PukarMoktan 2 місяці тому

    Good job balen shah 👏 n we want footpath in newroad for the public as well 🤘

  • @ParusuramParusuram-hr5nr
    @ParusuramParusuram-hr5nr 2 місяці тому

    Balen shah ko soch bichar ani emaandarita lai hridaye dekhi samman ko sath salute garxu ma. Jai des jai balen shah

  • @user-sr4gg5eq8h
    @user-sr4gg5eq8h 2 місяці тому +12

    देश को हिरो भनेको यस्तो होनि ❤❤❤❤ बालेन ❤❤❤❤

  • @taraneupane3646
    @taraneupane3646 2 місяці тому +7

    🎉❤🎉❤🎉 स्वागत छ सक्षम जन प्रिय मेयर बालेन् शाह।

  • @krishnaashrestha3761
    @krishnaashrestha3761 2 місяці тому +4

    Balen धेरै राम्रो vision भएको ब्यक्तित्व हुनुहुन्छ।
    All the best

  • @san_tuladhar
    @san_tuladhar 2 місяці тому

    Its great ! You have done fantastic , Bravo ! Congratulations ! Jay Bholey !!!!! हामी संपुर्ण नेपालीहरू पुनर्जन्म मा आस्थावान हुने संस्कार र बिश्वास का कारण नेपाल राष्ट्र को पुनरक्षा का लागी पृथ्वीनारायण शाह कै पुनराबतरण हो की...? भन्ने भाब झल्कींदोछ! धन्यबाद। Jay Bholey !!!!!

  • @KbpariyarSalyan
    @KbpariyarSalyan 2 місяці тому

    Wa wa wa बालेन सर हजुको काम को कुनै जफाप छैन

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu 2 місяці тому +4

    कति राम्रो बिचार बालेन साह को हो नि सहर मात्र बिकास भएर हुदैन गाउँ, गाउँ पनि बिकास हुनुपर्छ देस बिकास हुनको लागी

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 2 місяці тому +20

    भविष्यको प्रधानमन्त्री जय बालन

  • @alinashrestha1236
    @alinashrestha1236 2 місяці тому +7

    Hamro des ko shan nii balen sir ho. All the best. Jai greater Nepal 🇳🇵 ❤❤❤❤

  • @mahanandaneupane6555
    @mahanandaneupane6555 2 місяці тому

    अतिराम्रो वाललेन्द्र सहा धन्यवाद।तपईनै खास नेपालआमा का सच्चा सपुत हैा ।सुनसरी बराक्षेत्र न, प, १ ।ॐ न म मॐ।

  • @Kamal-s1k
    @Kamal-s1k 2 місяці тому

    Educated politician is far better than experienced one❤
    Lots of love baalen dai

  • @JcbTracks
    @JcbTracks 2 місяці тому +6

    Jay balen sir wow great speech kati mithoo jawaf 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @Nikshan225
    @Nikshan225 2 місяці тому +4

    प्रधानमन्त्री हुनुपर्ने मान्छे तर मेयर पदमै तहल्का पिटेको छ अब देश र जनताले यस्तै मान्छे खोजेको छ अबको २०८४ मा पक्कै बालेन शाह लाई प्रधानमन्त्री बनाउनु नै पर्छ जय बालेन शाह जय नेपाल 🇳🇵🇳🇵🇳🇵✍️

  • @liwangvlogs
    @liwangvlogs 2 місяці тому +6

    Wow Good job Balen Sir Good speech 🎤

  • @gambahadurgurung9916
    @gambahadurgurung9916 2 місяці тому +1

    Good job balen sir I'm very happy

  • @RosanThapa-ty8ex
    @RosanThapa-ty8ex 2 місяці тому

    Support the Mayor Balen shah and keep the work for our country. Country people would believe.👏

  • @SardaBhandari-sd4rq
    @SardaBhandari-sd4rq 2 місяці тому +4

    बालेन शाह ले बोलेको हामी गाउँले ले सुन्छौँ नै हामिले भन्दा बढी मनमा लिएर भ्रष्ट नेताहरुले बुझ्न जरुरी छ,

  • @saraswotibhatta3470
    @saraswotibhatta3470 2 місяці тому +9

    मेयर बालेन ले गाृउ गाउँ मा बिकास भयपछि सबै अाफ्नै ठाउमा गयर बस्छन भन्ने कुरा सहिहाे किन कि सबैलाइ बिकास रसुबिधाकाे अाबस्यक छ ।

  • @navarajgmagar3851
    @navarajgmagar3851 2 місяці тому +6

    उहाँ को यो सोचाइ यक्दम राम्रो हो किन कि मानिस शहर बिदेश को सपना होईन देशमा पनि पैसा छ सुभिधा छ सोच कहिले होला मत भन्छु कि देश बनाउने नेता को मात्र जिम्मेवार हुदैन आफ्नो लागि आफैं गरौ देश मआ बसेर हल्लेर हुदैन जय नेपाल सम्मान छ बालेन सर

  • @KishorBhujel-i7p
    @KishorBhujel-i7p 22 дні тому +1

    our inspiration mayor in our country

  • @manirai345
    @manirai345 2 місяці тому

    Mayor Balendra Shah ❤❤of Kathmandu, Nepal, has shown true intelligence, strong leadership, and vision during his time in Brazil. It's clear that political parties like KP Oli, Prachande, and Deuba could learn a lot from him. They should take a cue from Balendra and consider stepping down from their positions promptly.

  • @ubgamer9738
    @ubgamer9738 2 місяці тому +8

    Good job Balen Shah 💛💙♥️

  • @dipaknepali3277
    @dipaknepali3277 2 місяці тому +8

    ❤❤❤❤❤❤good बालेन

  • @NirajDhami-ec6pq
    @NirajDhami-ec6pq 2 місяці тому +2

    Tappya balen daii jaya balen❤

  • @badriprasadsharma861
    @badriprasadsharma861 2 місяці тому +4

    यस अघि सम्म मेयर वालेन साहलाई चीन्न नसक्ने न्युरोड बासीकोलागी गतिलो पाठ हो यो प्रस्तुति भन्ने मैले बुझेको छु ।

  • @Pkvlogger25
    @Pkvlogger25 2 місяці тому +4

    Jay balen❤❤❤

  • @rickstha2827
    @rickstha2827 2 місяці тому +6

    chini kaji jhole jalira hola

  • @user-ru5jp4et6z
    @user-ru5jp4et6z 2 місяці тому +1

    Hamro Balen ramro Balen❤Prithivi Narayan Shah ko avatar nai hun Balendra Shah❤Hero dekhaeko Chan hamro mayor yo hair style maa❤

  • @amkankarmacharya6873
    @amkankarmacharya6873 2 місяці тому +1

    राम्राे कार्य काे लागि मेयर बालेनलाई धन्यवाद

  • @magarntr2167
    @magarntr2167 2 місяці тому

    Balen sah is real leader of our beautiful country Nepal

  • @BalenSaha-is-Daimond_5onNepal
    @BalenSaha-is-Daimond_5onNepal 2 місяці тому

    Very good job 👏👏👍 we are supporting all your excellent visions

  • @srijanabaniya6340
    @srijanabaniya6340 2 місяці тому

    Good job Balen Shah👍.We all r with u

  • @nirmalkhadka1082
    @nirmalkhadka1082 2 місяці тому

    Well done Mayor Balen for presenting the facts with good logics.

  • @hastabahadur4106
    @hastabahadur4106 2 місяці тому

    Well done congratulations to Balen Shaha and media from London UK 🇬🇧🌹💗❤️🇬🇧

  • @laxmidahal2732
    @laxmidahal2732 2 місяці тому +2

    आफू त बालेन प्रेमी परियो जस्ले जेसुकै भनुन jaya balen🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chitrachhetri3733
    @chitrachhetri3733 2 місяці тому +1

    Good job Balen sir🎉🎉❤❤

  • @TilakThapa-rz1bk
    @TilakThapa-rz1bk 2 місяці тому

    A Great leader of the Nation ...Good Job.👍️👍️

  • @Purbeli_bhai
    @Purbeli_bhai 2 місяці тому

    Purba Disha sankhuwasava chichila gaupalika-(1)bata ma Abir gurung KO support for balen Saha ❤❤good job

  • @artplussk_222
    @artplussk_222 2 місяці тому

    बालेन शाह त्स्ता निडर र चोखो इतिहास पुरूष हुन जस्मा विकास र सम्पदाका सपना मात्र होइन देशभक्ति भरिपूर्ण छ।

  • @sagarbista1719
    @sagarbista1719 2 місяці тому

    नेपाल ले जन्माको राजा बालेन शाह ❤❤❤

  • @sapanapun8667
    @sapanapun8667 2 місяці тому

    हाम्रो नेपाल को सान बालेन शाह ।

  • @haribhandari2275
    @haribhandari2275 2 місяці тому

    Educated person is perfect to everywhere so salute to you. Balyn ❤