हरिहर अधिकारीका पितालाई कोरोनाले लग्यो | नीताले छोडिनन् भाव्विहल हरिहरको हात | नरमाईलो
Вставка
- Опубліковано 5 лют 2025
- Camera & Edit : Udhav Rasaili
Technical Depart : Kushal Ghatani Rai
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
सधैँ अरुलाई सकारात्मक बनाउनु हुने गुरु आज दुखि देख्दा साच्चै मन भक्कानियो भगवानले सहने क्षमता दिउन
स्वर्गमा बास होस् बुबाको 🙏
अन्तिम मा सबै को गति यहिँ हो बैकुठमा बास होस् हरिहर सबै भगवान् को कृपा हार्दिक श्रद्धाञ्जली
परिवार प्रती धैर्य धारण गर्ने शक्ति भगवान्ले प्रदान गरून् । हार्दिक श्रद्धाञ्जली बाबा
Rip
पत्रकार दाइ हरु ले नि यस्तो दुःखद् समयमा यसरि साथ दियको देखदा धेरै राम्रो लाग्यो
हजुर को स्वग मा बास होस
Deeply saddened by the untimely demise of your father dear friend(solti) Harihar Adhikari
My his soul rest in peace in heaven
Plz stay strong
Rest in peace
Rip💐
Rip 😢
@@ishurai8685
No
Rest in peace 😭😭
बुवाको आत्माले शान्ति पाओस , हार्दिक श्रधांजलि ,यस अबस्थामा समालिन सक्ने सक्ती प्राप्त होस ।
पिता प्रति हार्दिक श्रद्धाञ्जली र स्वर्गमा बास होस् हजुरको र सपरिवारमा धैर्रे धारणा निता जि अहिलेको परिस्थितिमा हरिहर सरलाई समाल्नु होला ।।
जिन्दगीको के छ र भर, अजम्बरी को नै पो छ र, बुवालाई हार्दिक शदान्जली
अन्तिम मा धुवाँ नै भएर जानु छ सबैलाई ,...........let's live the life happily until its available🙏🙏
Gsb xazb
it's truth .
Rip
Yeah I agree with you so people most be nice to be everyone! We don’t know again come tomorrow or no!
तेई भए र मलाई चै गाडनु है भन्ने हो पहिले ले नै
उहाँ काे आत्माले शान्ति पाओस्, बैकुण्ठामा बास होस्, 🥺🙏
माया त यस्तो होस्😭दुख पर्दा सधै साथ मा होस निता र हरिहर जस्तो 😭😭
दुखमा साथदिने साथिनै जिवनको महत्त्वपूर्ण साथि हो जुन निकिता प्रमिका भयर साथदिनु नै हरिहरलाई हौसला बढ्नु हो
दुखत खबर हार्दिक श्रद्धाञ्जली बुबा हजुरको आत्माले शान्ति पाओस् 😭😭
उत्सवेको संवेदनहीन भिडियो शीर्षक । बुबाप्रति भावपूर्ण श्रद्धाञ्जली, परिवारमा गहिरो समवेदना ।
बुबा प्रति हार्दिक श्रद्धाञ्जली छ हजुरको आत्माले शान्ति पाआेस्
👏🌺
Hardik sradanjali
हार्दिक श्रद्धाञ्जली बुबा सारै राम्रो सोच विचार हुनुभएको बुबा हुनुहुन्थ्यो।
बुबा को आत्मा ले शान्ति पाओस् हार्दिक श्रद्धान्जली बैकुठमा बाँस होस् 🙏🙏🙏😭😭😭
हार्दिक श्रर्दाञ्जली
Omgg kasto ramro hununthyo interview herya thie bichara harihar da ani family god bless youu
हार्दिक श्रद्धाञ्जली परिवारमा गहिरो समवेदना 😢😢😭😭सधैं अरु लाई मार्ग दर्शन दिने गुरुको आफ्नो जीवनको मार्गदर्शन दिने व्यक्तिको नै अन्त्य 😢😭
हजुरको आत्मालाई शान्ति मिलोस। हार्दिक श्रद्दांजलि🙏प्रिय ज्योतिष हरिहर अधिकारी साथै परिवारजानमा हार्दिक समवेदना ।
बुबा प्रति हार्दिक श्रद्धाञ्जली हजुरको आत्माले शान्ति पाआेस्
भिडियो हेरिरहे आसु झरिरह्यो।हार्दिक श्रद्धाञ्जली
भाव पूर्ण श्रद्धाञ्जली ,वहाँको आत्माले शान्ती पाओस एवं शोकाकुल परिवारलाई सहन शक्ति दिउन् श्री पशुपतिनाथ भगवानले
दु:खद खबर !!!!! हार्दिक श्रद्धाञ्जली बुवा हजुर!!!भगवान हरिहर जिको परिवारमा आत्मबल प्रदान गर्नु होश !!!
अत्यन्तै दु:खद खबर 😥😥हार्दिक श्रद्धाञ्जली 💐💐
जहिले मुस्कुराउने अरुलाइ राम्रो सल्लाह दिने गुरुजी को आखामा आशु धेरै दुख लाग्यो स्वर्गमा बास होस बुबा हजुरको😢😢😢
हार्दिक श्रद्धाञ्जली आत्माले शान्ति पाओश स्वर्गमा बास मिलोसू।
दिवांगत आत्माको चीर शान्तीको कामना... हरिहर अधिकारी तथा समस्त परिवाजनलाई भगवानले सहनशक्ति प्रदान गरुन् 🙏
कस्तो रोग आयो हे भगवान आफ्नै मान्छे गुमाउदा छुन 😭दाहसंस्कार गर्न पनि नपाउने बुवाको आत्माले शान्ति पाउओस।परिवार प्रती सम्माल्न सक्ने शक्ति प्रदान गर्नु हे पशुपतिनाथ।
दु:खद खबर हार्दिक श्रद्धाञ्जली !!
तिमीहरू पत्रुकारहरु हेडलाइन चाहिँ अलिक सोच विचार गरेर राख्ने गर है।
Sahi kura
Tye ta jasto naramro headline ke ali. Sabya Vasa use garnus ho patrakar
Kuraa sai ho
😂😂 Patrukar haina alpatrakar ho Ani ta headline hawa cha
Sai kura
अती दू:ख हार्दिक श्रद्धाञ्जली सोकाकूल स परिवारमा धैरेधारणाको शक्ति दिउन भगवानले,हे भगवान दूनियालाइ के बदला लियौ यो कस्तो दिन देख्न र भोग्न बाध्य बनायौ आफ्नै बाबापनी भन्न छून नदिने कस्तो नियती यो
सपिबारलाई धैर्य धारण गरने शक्ति मिलाेस् यहीँ प्राथनाछ
अत्यन्त दु:खद समाचार बैकुण्ठ बास होस । ईश्वर ले समस्त परिवारलाई धैर्य धारण गर्न सक्ने क्षमता प्रदान गरुन 😥
Rip to everyone who died & blessed be god forever .
Rip
भावपूर्ण श्रद्धाञ्जली
आफूले माया गर्ने जीवनसाथी त के आफ्नो आमाबुबा मर्दा पनि नजिकबाट छुन र हेर्न नपाइने स्थिति आइसक्यो। त्यसैले रुप र धनको घमण्ड कसैले नगरौं। आखिर मानिस केही पनि होइन। यो धर्तीमा दुई दिनका लागि आएको पाहुना मात्रै हो। हजुरबुबाको स्वर्गमा बास होस् हार्दिक श्रद्धाञ्जली।😭😭
यस्तो नरमाइलोको बेला च्यानलको नाम रमाईलो छ कत्ती पनि सुहाएन है।
हार्दिक श्रद्धाञ्जली ।
बाबाको आत्माको बैकुण्ठ बास होस ।
हरिहर बाबुको परिवारलाई समबेदना छ ।
यो नेपालमा लाागेको कोरोना एकदम मतलबी रहेछ , नरपशुहरूलाई नछुने तर सर्बसाधारणसाई नछोड्ने ।
मलाई पनि तेस्तै लागेको छ
हार्दिक श्रद्धाञ्जली भन्दै हरिहर्लाइ ईश्वरले धैर्य धार्ण गर्ने शक्ति दिउन साथै एउटा कुरा गर्नमन लागेर सोधेको अन्नेथा नलिनु होला हरिहर जिलेत जोखना हेरेरै थाहा पाई सक्नु भाको थियो होलानी बुवाको 2078साल मा ठुलै खट्कोछ भनेर है
कैलासमा बास होस आत्माको,,,हरीहर जी को परीवारमा समवेदना ।।
बुवाको आत्मालाई शान्ति मिलोस😭😭😭😭हरिहर गुरु जी को सम्पुर्ण परिवरलाई धैर्य धारण गर्ने शक्ति मिलोस।
कोरोना लाई अझै पनि हल्का रुप मा न लीउ भेडाे जनता हरु घर मै बसौ स्वास्थ्य रहौ । स्वोर्ग मा बास होस मृत आत्मा को।
pariwar ma dhairegarnu hun anurodha gardaxu sathai buwa ma hardik shraadhaanjali arpan 🙏🙏
दुःख को कुरा उहाँ को आत्माले शान्ति मिलोस् हे भगवान
OH God 🙏🙏 yo kasto pida sahana pani katti garo !!! Rip Buba hajurko aatmale shanti pahos !!! Harihar GURU hajurlai yo kasto pida sahana pani katti garo really heart touching Guru 🙏🙏 hajur haruko sapariwar lai sahana sakne kshamata pradan garun god le n God bless u always Guru
कोरोना लाई ठट्टा हामी नगरौं जो जस्का परिवारलाई परेको छ थाहा हुन्छ आज धेरै बेखुसी छौ पैसा धन ले मुक्ति हुदैनउ किन भने कोरोना को औसधि नै छैन (श्रद्धाञ्जली )😥😥
बुबाको आतमाले साति पाहोस अचनाक एस्तो घटना सुन परो टेन्सन नलिनु दादा जन्मे पछि एक दीन मेरनै परछ अब टेन्सन लिएर हजुरको सस्थ कमजोर नगराउनु ममिलाइ हौसला दीनु हजुर त जाने बुझेको हुनुहुनछ miss you dada momy
मृत आत्माले शान्ति पाओस् .. परिवारमा यो कठिन परिस्थिति सहन गर्न सक्ने शक्ति यिनै पशुपतिनाथले प्रदान गरुन्🙏🙏
Rest in peace
Kasto dukha ko deen herda herdai aasu aayo😭😭😭😭 harihar dada Nita Dijjuko dosti Dekha Da Kasto Ramro lagx Nita diju harihar dada lai Samalnu haii sadhanjali uncle 😭
हे भगवान आखिर कहिले सम्म यस्तो ।चाडै यो सँकट बाट देश बाहिर निस्कियोस।😭😭😭
यो छिटै पार हुन हरि नारण को खेल हो बुथ्वि मा हत्या हिङसा घमन्ड बोईनि आमा चिन्न छोडे पछि हरि नाराण ले रचेको चाल हो अब छिटै पुथ्वि को अन्तय हुने छ कलियुक
@@dipaksing8163 k k vanya hola 😪dar lagyoo
@@dixitashaha9282 म सत्य बोलदैछु हरि नारायण अब तिमो हात मा छ
@@dipaksing8163 ko hoo yo harinarayan
@@dixitashaha9282 भगवान हरिनारायण भगवान शिव जि का अबतार
बुबा प्रती हार्दिक श्रद्धाञ्जली बुबा को बैकुन्ठमा बाँस होस
मृत आत्माले सान्ती पाओस परिवार मा येस्तो अप्ठ्यारो परिस्थितिमा सहन सक्ने शक्ति दिउन पशुपतिले🙏🙏
Ma harihar sirko thulo fan hun aaja hjrko ghrma yatro samsya aayax hjrko har video herne manxi hjrko baba sanga vayako tyo kurakaniko video heriko hejo jasto lagx tar aaja yo sansar xadi saknu vayax dukh lagyo yo kurale buwa hjrko aatma le santipaos
शब्द चयन गरेरै मात्र राख्न सिक्नु
काेराेनाकाे कारणले बित्नु भयो भनेर राख्न सक्दैनथिस्
Ho vanya mlai ni ris uthyo 😡😡
yo pani polite bhayana
अझ यो दुखद् भिडियो मा channel को लोगो
(र माइलो छ ) किन राखेछ 🤔
Tei ta kasto topic rakheko xya ...
Sahi ho
कसतो समय आयो यो आफन्त को मुख
पनि हेर्न नपाउने पर बसेर पराईले झैँ टुलुटुलु
हेर्न पर्ने आफ्नो बुवा मुवा मर्दा दागबत्ती दिन
समेत नपाउने अँगालो हालेर मन हलुका भइन जेल
रुन नपाउने😥😥😥यो पापी कोरोना😥😥
rest in peace uncle g🙏🙏😭😭😭
हार्दिक श्रद्धांजलि सोर्गमा बास होस् 😭😭
पत्रकारमहोदयहरु किन यस्तो खिच्न जाँदैहुनुहुन्छ? कतै कोरोना ले हजुरहरुलाई नै सिकार नबनाओस्😔😑🥺 be safe guys😔
Rest in peace
Sarai dukha lagyo ....Harihar bhai lai dekher run man lagyo 😭😭
मुला उत्सबे कि च्यानलको नाम फेर कि यस्तो भिडियो नहाल,दुखको भिडियो छ हाईलाइट सकिने बित्तिकै रमाइलो छ देखाउदा राम्रो लागेन!
Sala chup
@@Pulami10 उजि लेडे के भो तलाई फेरि!
हार्दिक श्रद्धाञ्जली बुबा
हजुरको बैकुण्ठमा बास होस
Sunda kasto naramailo lago so sad and not believing 😢😢😢😢 rest in peace 😷😧😥😢😢😢😢😳😭😭😭😭
Hazur ko papa prati hardik sraddhanjali may the departed remain peace in heaven
Aatma biswas rakhnu, himmat na harnu yesto din sabaiko aaux tha x hazurlai samalna garo hunx tara afule afu lai strong rakhnus ra aama ko khyal grnus ra aafno kam lai nirantarta dinuhosh💝💝💝😑
His soul may Rest In Peace . Such a sad moment for Harihar
Hardika Sadanjali Sabai janalai dhairadharan garne sakati pardan hosa life yastai ta ho na socheko hune
Sunda kati naramailo lagyo rest in peace 😢😢😢😢🤧🤧
बुवाको आत्माले शान्ती पावोस् ,वैकुण्ठमा वास होस् , हार्दिक श्रद्धाञ्जली 🙏
परिवार तथा आफन्तजनमा धैर्यधारण गर्न सक्ने शक्ति भगवानले दिउन।
May his departed soul Rest in Peace...Nita ji esari nai Harihar ji lae saath Dinu hola👍🙏
Buwa ko
Aatma le santi pawos hardik sardanjali buwa ghar pariworma sahana sakne saktidnus 🙏🙏🙏🙏
rest in peace😥😥
बैगुनठ वास हाेस बुवाकाे
Akhir ghamanda k ko lagi aja maryo voli dui din💔 Rest in peace sir 😭
Hardik sardhanjali sorga ma bas hos💐💐🙏
Omg it’s hard to believe and it’s very very sad , let his soul Rest In Peace and condolences to the bereaved family.
हार्दिक श्रद्धाञ्जली शोकाकुल परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन।
I shocked by listening this news ...rest in peace...God always blessed u
ॐ हजुर को बाबा ले सोर्ग मै बास मिलोस
हरिहर सर्😢
Did you ask him before posting such thing???? Kasto lagla uhalai pachi yo video herda??? Kina halnu paryo youtube ma? Just for views? K jaruri chha aruko last moment ko video khichera public garna lai?? Privacy vanni chiz chaina?? Headline k ho testo?? Please alikati sensitive vayera rakhnus. Astina reecha didi ko mom ko pani haleko thyo. Afu tyo thau ma basera hernus, kasto lagla tapailai???
Hardik sradanjali takryaun chahnchu ekdam dukha lagyo buwa hjr
😭😭😭so sad 😢 god give strength to family 😭😭😭
जिन्दगी नै केछर आखिर 😢सबैको जाने बाटो तेहिहो
हरि ॐ 🙏
कोरोनालाई ठट्टा नसम्जिउ । परे पछि थाहा हुन्छ। RIP
😭😭😭😭😭
😭😭😭😭
हार्दिक श्रदान्जली अर्पण गर्दै शोकाकुल 😢😢 परिवारमा ईश्वरले सहन सक्ने शक्ति प्रदान गरून्
Rest in peace
So sad rest in peace 😭😭
स्वर्गमा बास होस् बाबा😪😪😪😪😪🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐
May his soul rest in peace in heaven🙏🌺💐🌺💐 condolences for the whole families 😭😭😭
यो दुखत समयमा कृपया घरमा बसेर येस्तै मनोरञ्जन र ज्ञान मुलक बिसयबस्तु हेरेर समाजिक दुरि राखेर ।।नियम पाल्ना गरौ 🙏🙏🙏
हार्दिक श्रद्धाञ्जली बैकुण्ठमा वासहोस
Hard to believe, felt bad seeing this.
Rest in peace 💐💐💐
हार्दिक श्रद्धाञ्जली बुबा प्रती।परिवार प्रती धैर्य धारण गर्न सक्ने क्षमता पशुपति नाथले प्रदान गरून्।
Rest in peacce to all the beautiful soul who lost their lives from this covid 19
Stay safe
Take care
hardik sharddhanjali
हार्दिक श्रद्धाञ्जली अर्पण गर्द्छु भिनाजु को आत्मा ले सान्ती पावस शोक मा डुब्नु भयका परिवार मा धैर्यधारण गर्ने सक्त्ती मिलोस
So sad rest in peace
होइन यो video बनाउनु के जरुरी छ ??? अचम्म्म अनि फेरि title निताले छोडइ नन हात, यस्तो लाज मर्दो शोक परिराख्य छ के हो 😡😡खेती भो मान्छे लाई corona ले मरेको नि
Bichara..!! Hardik shradhan jali Buwa..!!
Sad news rest in peace
हार्दिक सर्दान्जाली 🙏
Gaha variyera aayo so heartbreaking news. May his soul rest in peace 🙏
Rip
Hardic shradanjali🙏
I can't believe it
Rest in peace😭😭
हार्दिक श्रदान्जली ।
I Feel so sad untimely demise of your father Harihar ji . may your father soul in heaven 😥😥