Розмір відео: 1280 X 720853 X 480640 X 360
Показувати елементи керування програвачем
Автоматичне відтворення
Автоповтор
Very nice tips sir
Keep watching
Please make a video for farmer of terai to plant a best tree for border (Aali) of land. It increases the green as well as income.
🙏🙏🙏 Very useful video! How to take care of Litchi Tree after harvesting? sir please...
Will upload soon
Thank you sir
So nice of you
Good job sir
Thanks
लिची बिरुवा लाई कसरी दिनु हुन्छ
नेपलको कन ठउमा बिरुवा उत्पादन गरनु हुन्छ
सर आँप अम्बा अनार अन्यको पनि बनाउनु होला
आपको अर्को तरीका बाट हुन्छ । भिडियो बनिसकेको छ । हेर्नुहोला ।
कलमी बिरुवामा कति पछि फल लाग्छ होला ? मेरोमा बिउबाट उमारेको रुखमा सात बर्ष हुंदा पनि फूल आएन । उक्त नफलेको रुखको हाँगाबाट कलमी गर्यो भने छिटो फल आउला त ? म काठमाडौँबाट हो ।
मैले तपाईलेगरेजस्तैगरि लिचिको 10 वटा आँपको10 वटा जम्मा 20 वटाकलमेगरेँ तर जराअलिअलि मात्रआयो लगायरपनिहेरेँ एउटापनिसफलभयन केगर्नपर्ला बताइदिनुहोला
2/3 महिना पछि राम्रो सङ्ग जरा आए मात्र छाया मा रोप्नु पर्छ ।
आँप र रुख कटहरको कलमी पनि यहि समय र यहि तरिका हो सर
आँप को कलमीको लागि हाम्रो अर्को भिडियो हेर्नुहोला ua-cam.com/video/EHqA4oc7Tfo/v-deo.html
Kalami success bhayo jaminma gadne bittikai maryo ta daju
कलमी काटेर छहारी भएको ठाउँमा रोप्नुपर्दछ । पछि त्यसलाई उखेलेर फेरी चाहिएको ठाउँमा सार्नुपर्दछ ।
Rootex kaha painxa sir
Biruwa lilai samparka kaha hola?
कहिले रोप्दा बेटेर हुन्छ गुरु
Biroowa chahiyo samparka kaha hola?
डक्टर साव नमस्कार रुद्राक्षको कलमी गर्ने भिडियो बनाउनु न
Kati mahina ma jara aauchh
2 महिनामा

आँप को कलमीको लागि हाम्रो अर्को भिडियो हेर्नुहोला
ua-cam.com/video/EHqA4oc7Tfo/v-deo.html