" कर्मचारीतन्त्र समृद्धिका संवाहक, राजनीति र सार्वजनिक प्रशासनको अन्तरसम्बन्ध " - उमेश प्रसाद मैनाली

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • चैतन्य नमस्कार !
    सफलता तपाईंको, सहकार्य चैतन्यको !
    ============================
    लोक सेवा एवम अन्य प्रतिस्पर्धात्मक परीक्षाक लागि सम्बन्धित तहको पाठ्यक्रममा आधारित गुणस्तरीय तयारी गर्न चैतन्यमा स्वागत छ ।
    यो youtube च्यानेलको माध्यमले यहाँहरुलाई सार्थक जीवन निर्माणमा अग्रसर हुन प्रेरित गर्नेछ भन्ने हाम्रो बिश्वास छ । तपाईको आत्मविश्वास एवम क्षमता विकासका लागि हाम्रो इमान्दार सहकार्य जारी रहनेछ । Learn Locally, Lead Globally.
    Follow Us On Social Media
    Facebook : / cimloksewa
    TikTok : / chaitanyaloksewa
    Thank you !!
    #Chaitanyaloksewa #loksewa #chaitanya #loksewatayari #umeshmainali

КОМЕНТАРІ • 15

  • @user-er3el2ij7z
    @user-er3el2ij7z 9 місяців тому +1

    विज्ञ र सहभागीको स्तर मिलेन हो

  • @shankarbohara845
    @shankarbohara845 7 місяців тому +1

  • @phdscholar-ek5su
    @phdscholar-ek5su 9 місяців тому +1

    कर्मचारी समृद्धिका संवाहक - आफ्नो मात्रै समृद्धि | [ देश को हालत त सबैले देखेका छौ। ]

  • @KailashKoiral
    @KailashKoiral 9 місяців тому

    धेरै राम्राे प्रयास, साउण्ड सुधार भए झन् राम्राे हुनेथियो

  • @avishekpandey4477
    @avishekpandey4477 9 місяців тому

    लुटेराहरुले चलाउने कुशासन ब्यवस्था र सभ्य शुशासनमा यहि फरकछ।

  • @purnatikaentertentsalyan9223
    @purnatikaentertentsalyan9223 9 місяців тому +1

    This us good

  • @omprakashtamang7341
    @omprakashtamang7341 9 місяців тому

    यति राम्रो speech मा sound problem ले अलि मज्जा आएना ।

  • @ninirema4532
    @ninirema4532 9 місяців тому

    ❤❤❤❤❤❤❤

  • @rajudevkota5202
    @rajudevkota5202 9 місяців тому

    ८:४० second पछि sound पुरै धोस्त छ ।राम्रो क्वालिटी भए फेरि अपलोड गर्न हुन् जानकारीको लागि अनुरोध छ।।

  • @khomnepal7
    @khomnepal7 9 місяців тому

    sound system राम्रो भएको भए राम्रो हुन्थ्यो ।

  • @sudarshandhungana7416
    @sudarshandhungana7416 9 місяців тому +1

    नेपाल राष्ट्र बैककाे संचालक समितिले केही वर्ष अगाडि आफ्नो कर्मचारी विनियमावलीमा कर्मचारी अवकाशकाे ब्यवस्थामा ३० वर्ष सेवा पछि अवकाश हुने ब्यवस्था हटाएर उमेर हद मात्र कायम गर्ने निर्णय गर्याे । सहमतिकाे लागि लाेकसेवामा पठायाे । त्यतिवेला लाेकसेवाका हाकिम यिनी थिए । यीनले सहमति दिएनन् । यीनकाे तर्क थियाे अहिले हुन्न नयाँ निजामती सेवा ऐन वन्दै छ साे अनुसार मात्र गर्नु भनेर फिर्ता गरे । निजामती सेवा ऐन आजसम्म पनि वनेकाे छैन । ८/९ वर्ष अगाडिको कुराे हाे । यस्ता भाटले के ठुलाे कुरा गर्नु ? कुनै पत्रकारले याे कुराे साेधने आँट पनि गरेनन । विद्यामान कानुन अनुसार गर्ने कि पछिवन्ने कानुन अनुसार गर्ने ? हेपाहा ।

  • @keshumagain20
    @keshumagain20 9 місяців тому

    Recording alik clearly aaunegari technology use garna sujab din6u 🙏

  • @balkrishnabhandari9019
    @balkrishnabhandari9019 9 місяців тому

    Sound clear xina

  • @thewarrior7346
    @thewarrior7346 9 місяців тому

    mah officer vayo vane barsamaa 1 crore khane ho: the officer ko soch 😂😂😂, kathai mera deshko halat 😢😢😢!! karmachari teso nagarnu hola