सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी,सबैभन्दा बढी बालेन नगरीको|| Nepal Times
Вставка
- Опубліковано 20 жов 2024
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी,सबैभन्दा बढी बालेन नगरीको
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
उद्योगीले कुनै पनि हालतमा बक्यौता तिर्नु पर्छ। जनतालाई अझ सस्तोमा विद्युत् वितरण गर्नुपर्छ।
Jay hos kulman ji
काङ्रेस र एमाले का मन्त्रीहरुले देश लुटेको पैसा छदै होला त्यही अशुल गर्दा हुन्छ त ।
कुकुरहरुले देश खाने भए अब जनताले पनि बिल दिनु हुदैन माडेहरुलाई फिरिमा दिदा हुने जनतालाई हुदैन
Kp chor 👎👎👎👎👎😠😠😠😠😠 kulman sir jindabad ✊✊✊✊✊✊✊✊
Jay kulman 🇳🇵
जय बाहुन देश मिलेर खाउन।
kp oli त पक्कै यहा comment हेर्न आउछ्स होला तलाई हार्दिक श्रद्धाञ्जली😡😠👊
jay kul man
Very good news sanchita shristha jyu ❤❤❤❤❤❤❤❤❤
कुलमानकाे कदम सहि छ।
Sahi gareko ho
Good 💯% right Kulman Ghising गरीब नेपाली जनताले बिजुलीको बिल तिर्न १ सेकेण्ड ढिला गर्दा पनि उनीहरूको घरमा बिजुलीको तार काटिन्छ र जरिवाना तिराइन्छ। तर उद्योगीले यति लामो समयसम्म पनि अरबौंको बिजुलीको बिल नतिर्दा बिजुली जोड्नु पर्ने यो कस्तो अवस्था आयो सरकार!। त्यो अरबौं रुपैयाँ विकासका लागि चाहिदैन र! केपी ओलीले ठगीहरुलाई माफ दिएर, संरक्षण गरेर गर्न खोजेको के हो?
नेपालमा न कानुन न नियम
Kulman sir ko support garum sara janata le
सर्भ साधारण जनता ले चाहिँ जरिमाना समेत खनकन्ती 😂 तिर्नु पर्ने ??? उद्योगी र स्थानीय सरकारको छोटे राजा हरु लाई चाहिँ छुट दिनु पर्ने ??? यही हो यो देशको थिति 😂😂?? जसरी पनि महसुल उठाउनै पर्छ ❤❤। कुल मान ले त्योकाम गरेरै छाड्ने छन् भनें सबैको आशा छ ।good luck 🎉🎉
ति भ्रष्टाचार चोर हरु लाई कडा सजाय दिनु पर्छ
Desh kasto vayera gako hai
तिर्ने पैसा त तिर्नु पर्यो नि कुलमान लाई दुख्ख देको छन
सबै चाेरै चाेर। अनि यिनीहरूलाई भाेट दिने जनताहरुलाई लाेडसेडिङमा नराखे कसलाई राख्ने ? जनता जाग्नु जरुरी छ।
बिल नतिर्ने चोरहरुको उद्योग बन्द गर्नै पर्छ! देशलाई घाटामा पारेर जनतालाई ऋणको भार बोकाउन हुन्छ!!!
बिजुलीको बिल नतिर्नेको लाइन काट्नै पर्छ। बिल नतिर्नेहरुलाई उल्टै प्रोत्साहन गर्ने कस्ता नेताहरू हुन? यस्ता नेताहरूले देश बनाउछ्न कि सिद्द्याउछन तपाईंहरु आफै बुझ्नुस न!
Kulam is geeat
Jasle j vane pani garepani last ma dhukha paune vaneko ta janta le nai ho yeha!!!
Comment garna dar lagx malae...
कर्मचेरी कुट्नेपनी वलीकै झोलेहोला
सरकारले तिरे भैगयो नि त किन राजनिती गर्नु?
माणेहरुको गुलाम भैसके नेपालका नेता भनाउदा उखाने र गुखाने
kar sabai ko lagi xa bikas ka lage yo jarure xa jasare ne tarnu paro😮
यो म मुर्धा सरकारले सब लाई दुबाउने भयो
अनि पोल भाडा चै कसले तिर्छ रे ?
Line katnu parxa..nepali janta kumlan sir ko sath xa..kp chor भ्रस्त्चारि lai ignore gare hunxa value xaina tesko..tirena vanesi court ma rit halnu parxa..dhangadi mahanagar hoena
चोर र ठगले चलाएको देशमा यस्तै ठगहरुकै राज्य चल्छ सरकारको नीति पनि चोर ठग जोगाउने मात्रै छ
खाने भए सक्कौने भए भ्रष्टाचारी हरुले
बारम्बार लाइन काट्दैजाँदा मीटर तिब्रघुम्नेहुदा मीटररकम बढिहुनेगर्छ,लाइन झिपिक झिपिक गर्दा बढ्ने रकमको जिम्मेवारी को हो??यसकारण बाट जनतालाई झुक्याउनु हुदैन र पाइंदैन है , मीटर रकमबढनेहुदा-यसको नेपाल सरकार जिम्मेरवार हुनुपर्छ । गर्छ! यो चलख्याईं
तेरो बाउलाई भन्न जा खाते?
Chiribabu pani eeemaale kaa hunn ni
Hydro gatne vo
चोरहरुको शासन छ .हाम्रो घरको 1500 बाकी हुँदा लाइन काट्यो रातभरी अध्यारोमा राखेको छ। के प्राधिकरण ले भिख मागेको हो ।हरेक सामानमा कालो बजारी गरेर डबल नाफा कमाउने अनि बाकी नतिर्ने हुन्छ जुन सुकै हालतमा उठाउनु पर्छ
Garib jantalechai alikati galti gardapani bidhyut katne ani arule chai yatidherai bill uthdapani paisa natirne gundaharulai line katera taha lagaunuko bikalpa xaina
Rasta ghatak yesta udoyog lai karbhaini gharnu parcha sambidhan le dani gharib ra neta vanera chodnu hunna .jay kulman
Line ko paisa natirne haru ko line kate huncha baru arko naya udhogiharu auchan
बत्तिको पैसा केपिको भुडिमा गैसक्यो काहा बत तिर्छ कम्पनिलले भन्न मात्र नसकेको चाक मा सुम्लो बस्ने गरेर छुल छुल मुत खुस्किने गरेर हानु पर्छ अनि बिउझिन्छ
Mafia lay electric free hamai Janata lai paisa sabai brastachari xan Sarkar ma mafia KO supporter xan
बालेनले पनि भ्रष्टचार गरेकै त रैछ नी एक अर्ब रुपैयाँ नतिर्नु के भ्रष्टचार हैन र
अन्तिम मा कुलमान घिसिङ पनि डा गोपाल गुरुङ को सङ्गठन एम एन ओ डि जी जी प्रवेश नगरी अन्याय को बिरुद्द लड्न नसक्ने निष्कर्ष मा पुग्ने छ,,,अपराधिक जिन भएको घृणित दुर्गन्धित तानाशाह बाऊनवाद र कु संस्कार संस्कृति षडयन्त्र छुद्र छलकपट लत्पतिए को दिग्भ्रमित बैदिक सनातन हिन्दूबादी लिडरशिप मा कानुन को केही चल्ने छैन,....
Party ko jhole ko kam 😂
MAOBADI, CONGRESSS ra AMALE ko business partnerharuko dadagiri
Oli lai pani Bangladesh ko pm ko jastai halat banaune din kahele aux hola 😂
Hami ta najaane andolanma😂😂😂😂
Bhuke Chapal layera aayeka Neta haru aaja Bangla , gadi ma xan ta hami voters le K birod garnu😀.
Yiniharule Janta lai jukayekai hun TARA pani MERO vote tenai dinxu ta 😢.
Unless an until we will be aware than these Old fashioned ( corrupt) leaders will rule us AS ALIKE 🤗.
Natirda samma line Kati dinu parcha...Chor thag vrastachari a male ...ho Chor ushai Ko thulo shor
Nanile chasma chodin?
😂😂 aba suru bhayo su-Sashan 😂😂 batti Baala paisa tirnu pardaina Nepalile chhaneko 😂😂
बक्यौता नतिरे केपि ओलिले तिर्नुपर्छ
नत्र केपि ओलि र त्यो उदोग सन्चलग सबैलाइ येकै ठाउम राखेर जलौनु पर्छ ।
Prachanda dwara uchaliyeka ho kulman... afno sarkar huda khoya heri basya... maobadi ko ek mukhya astra pani ho kulman... dekheko kura sabai satya hudaina😊
😂😂 ho sahi ho tapaiharule garda nai ho aaja yo desh yati bikas bhayako 😂😂 Sahi kuralai ni Sakshi chaahine 😂😂 yo desh tapaiharuko ho neta tapaiharuko ho jaslai iksha laagxa chunnu samsad banaaunu desh chalaaunu 42 lakh yuba yubati Jo jalda balda xan uniharule ta vote Dina paako bhapo 😂😂 tyahi bhayera yo rajhaai bhayako deshmaa
Kulman sir jindabad ✊✊✊✊✊✊✊ giribandhu ko 1000 biggha jagga tikapur ko 15 hajar biggha lalita niwas 70 karod pani tanki ko paisa 33 kg sun ommani kand machaune Emale haru 👎👎👎👎👎👎👎 yo desh chalaune kun jati xa ? Kun jati le desh dubayo janta le bujadai xa hijo ko janta ra aja ko janta ma dherai farak xa ni
चोर र ठगले चलाएको देशमा यस्तै ठगहरुकै राज्य चल्छ सरकारको नीति पनि चोर ठग जोगाउने मात्रै छ