मार्मिक कथा वस्तु सङ्गै गुरुङ समुदाय संस्कार झल्किने फिल्म एकदमै राम्रो लाग्यो जिन्दगी साच्चिकै सपना, रहर , बाध्याता अनि आवस्यकताले लुट्दा लुट्दै सकिने रहेछ मन छोयो फिल्मले सम्पुर्ण टिममा हार्दिक आभार😍😍😍
नेपाली जनजाती हरुको यति राम्रो सन्स्कृती छ, तर बिदेशी धर्मले यी सन्स्कृतिहरु लाई च्याप्दै लगेको देख्दा दुख लाग्छ। सबैले आफ्नो जातजाती सन्स्कृती अनि रितिरिवाजको जानकारी र गर्व नभए सम्म जगेर्ना सम्भब छैन।
अरुको लागि कति सम्म गर्न सक्छ मान्छे, यो मान्छेको चिनारी हो, अनि तागतदार समयको अघि सबै कुरा फिक्छ ,साँच्चै राम्रो कथा छ,। फेरि पनि आउनुहोला यस्तै कथा बोकेर
फिल्म को नाम "तिस्ता पारिको साहिनो" नाम सुन्दा कती गर्भ लाग्छ६ ।नेपाली नेपालीपन र सास्क्रेती र भाषा जहिले पनि अमर रहोस ।जै गोर्खाली जै नेपाल । फिल्म अति राम्रो ।मन थाम्न सकेन र आसु को धारा बगिरहे ।फिल्म त अस्तो हुनुपर्६ ।खुशी लगीयो । 😍😍😍😙😙
dherai vabug banayo yo tista pariko saino dherai choty aashu jharyo ajhai arko vag 2 pani banaunu hola hami aasa gardaxaum yo movie katha lekhnu hune ra fliem nirmata ra sampurna work teem lai dhanayabad sathai dherai badhai suvakamana chha
म लिम्बु हु तर गुरुङ सस्कृतिमा आधारित चलचित्र असध्यै मन पर्यो एउटि गुरुङ्सेनि चेलिको प्रेम अनि आफ्नो भाषा, धर्म ,सस्कार अनि ,सस्कृति प्रतिको मोह ले मलाई छोयो सबै हामी आदिवासी हरु को यस्तै चेतना भै दिएको भए हाम्रो भाषा सस्कार लोपुन्मुख आवस्था मा पुग्दैन थियो होला। सास्कृतिक पुनः क्रान्ति आजको आवस्यकता
Flim ramro hit hunalai ka ramro hero ra heroein chahinxa ra ramro acting ra script chahine raxa too good to watch it😘😘😘😘😘😘😘😘😘😘 omg each and everything sachikai gaule bhesbhusa ra Sanskrit lastai ramro sachikai manparyo tqs alot sabai team Lai ramro Kam ko laagi
यो नेपाली चलचित्र १ अाफैमा उत्कृष्ठँ त् छदैंछ त्यसमाथि पनि भाषा र सँस्कृति जगेर्ना गर्नमा जुन नायिकाको भूमिका दमदार लाग्यो साथै गोरखा बरपाकको घटनाले मर्महात स्वरूप वहाँहरूको चीरँ अात्मको शान्तीको कामना सहित हार्दिक श्रृध्दाँ सुमन अर्पण गर्दै यस चलचित्रका परिकल्पना तथा उत्पादक ,निर्देशक र सम्पूर्ण यूनिटमा मेरो सलाम ! चलचित्रको सफलताको सदैब कामना गरि रहनेछु र सम्पूर्ण भाषी दर्शकहरूमा कृपाय यस चलचित्रलाई सदैब अपारँ माया दिई रहनु होला भनी हार्दिक अनुरोध पनि गर्न चहान्छु ! धन्यवाद !
टिकटक को छोटो सानो मिठो क्लिप ले मलाई यो फिल्म हेर्न बाध्य बनायो। अनि हेरे पनि फिल्म सच्चिकै उत्कृष्ट लाग्यो। हाम्रो संस्कृति, हाम्रो पहिचान हाम्रो सभ्यता सच्चिकै उत्कृष्ट ।सबैले यो फिल्म हेर्न जरुरी छन।
अतिउत्तम मुभी !!!..... पोस्टर, हिरो , हिरोइन , भिलियन , मात्र राम्रो हेरेर हुदैन, कहानी , पात्र - पात्रा , अभिव्यक्ति , संस्कृतिक भेसभुसा पनि उत्तिक्कै राम्रो हुनु जरुरी छ !
great gurung film and Laprak village in hilly region my birth-place I respect to all actors love u tista pariko saino in my favourite gurung movi jay gorkhali
लकडाउनमा गुरुङ चलचित्र धेरै हेरे यस्काे कथा राम्रो छ मिलन बिछाेड अनि मिलन गराय पछि सुखद अन्त्य नभै दुखद अन्त्य भयाे बिच बिचमा भावुक अनि अाँखा रसाउने भैरहे जेहाेस नायक नायिका दुबै काे अभिनय धेरै राम्रो लाग्यो ।
Tista pari ko saino dammiii.. film hos ta yasto afno vasa Saskriti le vari purna Gurung culture great lagyo culture film madye gurung film nai best lagxa malai
टिस्टा पारी को साईनु नै काफी छ। चलचित्र को काहानी त एति सुन्दर ता भनेर साध्य छैन। किनकि एक नम्बर मा हिरोको रोल एक्टिङ अतिनै लोकप्रिय छ साथै हिरोइन को काहानी को भुमिका एक्टिङ अतिनै लोकप्रिय शिल छ कति राम्री पनि हुनुहुन्छ । आमा पाठ हिरो पटि अति राम्रो। हिरोइन Dad good acting हिरोको साथी कमेडि अति राम्रो र हिरोइनको Granpa good ecting र लापरा ठाउँ हिमाल execllent, सिक्किम very nice place, र सबै कलाकार हरूको पाठ अतिनै काहानी मिलको । र यो movie जति हेरे पनि मलाई नयाँ जस्तो लाग्छ । चलचित्र र काहानी स्थापित कलाकारहरुको नाम उच्च स्तरिय मा गनिन्छ । धन्यवाद । from kathmandu nepal mount Everest bir gorkha nepal,
really so heart toching this video so i love this video dheraii dheraii dheraii naii ramro lagyo yo gurung samudaye ma bane ko flim ani jibwan ko tyo aanusha mathi ko chokho maya tesaiile ta vane garxa nee chokho maya kaiile mardina 😘😘😘😘😘
यदि नेपाली फिल्म दोर्र्ह्याइ तेर्र्ह्याइ हेरेको छु भने त्यो हो टिस्टा पारीको साइनो... सार्र्है मन छोयो ।
मार्मिक कथा वस्तु सङ्गै गुरुङ समुदाय संस्कार झल्किने फिल्म एकदमै राम्रो लाग्यो जिन्दगी साच्चिकै सपना, रहर , बाध्याता अनि आवस्यकताले लुट्दा लुट्दै सकिने रहेछ मन छोयो फिल्मले सम्पुर्ण टिममा हार्दिक आभार😍😍😍
नेपाली जनजाती हरुको यति राम्रो सन्स्कृती छ, तर बिदेशी धर्मले यी सन्स्कृतिहरु लाई च्याप्दै लगेको देख्दा दुख लाग्छ। सबैले आफ्नो जातजाती सन्स्कृती अनि रितिरिवाजको जानकारी र गर्व नभए सम्म जगेर्ना सम्भब छैन।
धेरै राम्रो राइछ आँसु आयो मेरो त्❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यो फिल्लिम सरै मन पर्यो पुरानो याद आयो हाम्रो गाउँ घर पनि यस्तै थियो अबा त यस्तो कल्पना मत्रै नह्न्छ
हाम्रो संस्कृति हाम्रो पहिचान , हाम्रो गौरब हाम्रो सभ्यता । सधै सधै मुटुमा छ । सबै नेपाली भाषीले यो सिनेमा हेर्नू हुन अनुरोद छ ।
अरुको लागि कति सम्म गर्न सक्छ मान्छे, यो मान्छेको चिनारी हो, अनि तागतदार समयको अघि सबै कुरा फिक्छ ,साँच्चै राम्रो कथा छ,। फेरि पनि आउनुहोला यस्तै कथा बोकेर
यो फ्लिम एकचोटि हेर्नैपर्छ सबैले।
माकसम यो फ्लिम हेरेर मेरो आखा रसायो।😓😓
बेल्ले छ्याबा मुना टिष्टापारिको साइनो कथाले मनै छोयो नि बरै👌👌👌👌
सबै जनाले एकफेर हेर्नै पर्ने फिल्म रहेछ साह्रै मन छुने काथा रहेछ
फिल्म को नाम "तिस्ता पारिको साहिनो" नाम सुन्दा कती गर्भ लाग्छ६ ।नेपाली नेपालीपन र सास्क्रेती र भाषा जहिले पनि अमर रहोस ।जै गोर्खाली जै नेपाल । फिल्म अति राम्रो ।मन थाम्न सकेन र आसु को धारा बगिरहे ।फिल्म त अस्तो हुनुपर्६ ।खुशी लगीयो । 😍😍😍😙😙
dherai vabug banayo yo tista pariko saino dherai choty aashu jharyo ajhai arko vag 2 pani banaunu hola hami aasa gardaxaum yo movie katha lekhnu hune ra fliem nirmata ra sampurna work teem lai dhanayabad sathai dherai badhai suvakamana chha
head up to all entailer team... this is how we all have to save our cultural , it's heart touching movie for our coming generation ... really great.
म लिम्बु हु तर गुरुङ सस्कृतिमा आधारित चलचित्र असध्यै मन पर्यो एउटि गुरुङ्सेनि चेलिको प्रेम अनि आफ्नो भाषा, धर्म ,सस्कार अनि ,सस्कृति प्रतिको मोह ले मलाई छोयो सबै हामी आदिवासी हरु को यस्तै चेतना भै दिएको भए हाम्रो भाषा सस्कार लोपुन्मुख आवस्था मा पुग्दैन थियो होला। सास्कृतिक पुनः क्रान्ति आजको आवस्यकता
गर्ब लाग्छ गोर्खाली भएर जन्मनु पाउदा आफ्नै गाउ ठाउको सिन देख्दा आखा बात आशुनैइ खश्यो
यो flim हेर्दा सरै मन रोयो ।
फेरि आज कसै को याद दिलाइ दियो😅😅😅
धेरै राम्रो छ🎁🎁
अति राम्रो लाग्यो।।
हजुर हरु को यो अभिनय ले धुरु धुरु रोय म।।
यो म देखि लुकि रहेको आज पो बल्ल हेर्नु पाँए। मेरो निम्ति कुनै scene मा एकदमै 😢😢😢 र कुनैमा भने ❤❤❤😊।
एकदमै राम्रो लाग्यो।
Mero gowma banako movie aja pheri herdai cha..❤❤lots of love.
Tqsm for lovely movie....sachei nei dherai ramro cha movie.....love u nepla love u sikkim
Flim ramro hit hunalai ka ramro hero ra heroein chahinxa ra ramro acting ra script chahine raxa too good to watch it😘😘😘😘😘😘😘😘😘😘 omg each and everything sachikai gaule bhesbhusa ra Sanskrit lastai ramro sachikai manparyo tqs alot sabai team Lai ramro Kam ko laagi
यो फ़िल्म हेरेर आँशु अऊने जातिको यता हाजिर गुरुम् त
Saroj Gh
Saroj Ghale like
saroj g like
Saroj Ghale mero tw suru Mae aasu jharyo
Me
यो नेपाली चलचित्र १ अाफैमा उत्कृष्ठँ त् छदैंछ त्यसमाथि पनि भाषा र सँस्कृति जगेर्ना गर्नमा जुन नायिकाको भूमिका दमदार लाग्यो साथै गोरखा बरपाकको घटनाले मर्महात स्वरूप वहाँहरूको चीरँ अात्मको शान्तीको कामना सहित हार्दिक श्रृध्दाँ सुमन अर्पण गर्दै यस चलचित्रका परिकल्पना तथा उत्पादक ,निर्देशक र सम्पूर्ण यूनिटमा मेरो सलाम ! चलचित्रको सफलताको सदैब कामना गरि रहनेछु र सम्पूर्ण भाषी दर्शकहरूमा कृपाय यस चलचित्रलाई सदैब अपारँ माया दिई रहनु होला भनी हार्दिक अनुरोध पनि गर्न चहान्छु ! धन्यवाद !
Very nice 👍😊 movie pahare since haro derai ramro beautiful
A very good Gurung movie. Congratulations and wish you a huge success.
derai ramro xa yo movie ...😍😍❤❤❤👍👍👍👍
आफ्नो भाषा र सँस्कु्तिको रक्षा गराोैँ जय नेपाल
नेपाली भय पछि यो फिल्म हेर्नै पर्ने कस्को आँखा बाट नझर्ला र 💔💔
होनि आफ्नु रितिरिवाज आफ्नु सस्कृती हाम्रो देश को भूगोल सस्कार अनि यो दुख को जिन्दगी
प्रकृति ले सजियको हाम्रो देश्💖
Kun Des ko kura ho. Sikkim Kun Des ho?
टिकटक को छोटो सानो मिठो क्लिप ले मलाई यो फिल्म हेर्न बाध्य बनायो। अनि हेरे पनि फिल्म सच्चिकै उत्कृष्ट लाग्यो। हाम्रो संस्कृति, हाम्रो पहिचान हाम्रो सभ्यता सच्चिकै उत्कृष्ट ।सबैले यो फिल्म हेर्न जरुरी छन।
Molaii saraii mon paryo ❤❣ film vaneko makasm Esto ho k I💜U ..
मूवी होसत टिस्टा परिको साइनो जस्तो आफ्नो रीतिरिवाज परम्परा भेसबुशा अनुसार भनायको छ आज आयर गर्ब लागियो धन्यबद्द।।।
Saroj Ghale 😍😍
2 years agadi hereko thiya aaja feri search garera herdai xu
A ho r
Bhohut ramro gurung movie ❤️❤️❤️
फिल्मको कथा बस्तु सारै मार्मिक छ झनै ति शब्दहरुले मेरो पनि आखाँ रासयो अति नै राम्रो लाग्यो।।
Dheraii ramro movie kata bastu bokeko mero jilla Gorkha laprakko seenharu katti mitho story badhaii x sabai janalaii
❤️❤️Film ekdam ramro lagyo ❤️❤️
Gurung move vaya pani nepali vasama paryog gareko ma derai ramro lagyo ramro stori rahexo 2 pani aunu paryo 😍😍
मनै छुने अति राम्रो गुरुङ कथा वस्तुलाई समेटिएको लप इस्टुरी गुरुङ फिल्म , राम्रो लाग्यो मलाई ।।
❤❤❤❤❤❤❤❤❤❤ धेरै राम्रो फिल्म ❤❤❤❤❤ प्रत्यक महिना हेर्छु ❤❤❤❤
धेरै राम्रो लाग्यो । best of luck bhai
Very emotional and so beautiful movie ❤️❣️👌 Teesta pari ko saino 🤝❤️
फिल्म सारै राम्रो लग्यो ।।।। मो गुरुङ नभयेपोनि फिल्म असदै मन परेछ ।।।।।।
कताको सिन देखाको रैछ यो । जान मन लग्या छ भन्दिनु हुन्छ।।।।।
yo film dherai raamro xa
aakha baata aasu nai aayo 2/3 patak ta
dherai raamro movie baneko xa thanks all of team
अतिउत्तम मुभी !!!.....
पोस्टर, हिरो , हिरोइन , भिलियन , मात्र राम्रो हेरेर हुदैन,
कहानी , पात्र - पात्रा , अभिव्यक्ति , संस्कृतिक भेसभुसा पनि उत्तिक्कै राम्रो हुनु जरुरी छ !
Great movie 😍👌
Hero heroine ko acting 👌👌
Next movie ma hero heroine sangae ko movie herna waiting ma 🙏
Jamu Thapamgr yes i also wait
Proud to be nepali. Ek dam ramro film and presentation
very nice movie love story ramro lagyo aasu aayo ...
great gurung film and Laprak village in hilly region my birth-place I respect to all actors love u tista pariko saino in my favourite gurung movi jay gorkhali
अरु गुरुङ सस्कार रितिरिवाज मा बनेको फिलिम भन्दा यो फिलिम सरै राम्रो लाग्यो मलाई
Surya Gurung 😍😍
Honi mero pani febret ho
Wow filem bhaneko ta eyssto po hota herdai aakha bhada 2thupa aasu aaune so nice movie
sarae ramro lagyo filim
Supr se upr...dammi lgyo
सारै मनप्रो हजूर 🎉🎉🎉🎉🎉🎉
yati man xuyo movies le thanks tista pariko saino pariwor yastai movies baudai janu hola best of luck
Aakdam damee movi love it❤💖💖
We end ,but true love never end,heart touching movie !👌👌👌👌
Very nice movie...must watch..😍😍
राम्रो छ फिलिम..म त कि घाम लाग्यो भने पिउछु । कि लागेन भने पिउछु।। कि आकासमा जुन लाग्यो भने पिउछु । कि लागेन भने पिउछु।।
Ma Newar vayera yo film 2 3 choti herera aasu thamnai sakena heart touching 😢
लकडाउनमा गुरुङ चलचित्र धेरै हेरे यस्काे कथा राम्रो छ मिलन बिछाेड अनि मिलन गराय पछि सुखद अन्त्य नभै दुखद अन्त्य भयाे बिच बिचमा भावुक अनि अाँखा रसाउने भैरहे जेहाेस नायक नायिका दुबै काे अभिनय धेरै राम्रो लाग्यो ।
यो फिल्म सुपरहिट छ ।धेरै राम्रो छ। story so good .
😘😘😘 I love Gurung Cultural movie 🎥 😘👏👏
Sarai manxune move aasu aaye Kai pattai vayena 😢😢😢❤
i loved the movie very much. Thanks to all the person who made it.
एकदमै समय सान्दर्भिक,जनचेतनामूलक र मर्मस्पर्शी मुभी राम्रो छ। ४ पल्टक सम्म मेरा आखाहरु रसयो।
सेवारो, टासि देले,झोर्ले, फ्याफुला सेउपाखा, सेवा। इलाम।
Jiban's Aama act as real.
Really heart touching 😭😭😭
Proud to be gurung 🇳🇵🇳🇵🇳🇵
Wow 🙏🙏🙏❤️😘wow wow 😢😢😢
❤️😘😘Yo jodi ko next movies herna paaam
jati here pani na pugne yo movie movie hos ta yasto hos wow aashu nai thamna na sakne yo movi herda wow
Dherai nai ramro x👌👌
टिस्टापारिको साईनो एक्दम राम्रो फिल्म story पनि दामिछ supper nice np muvei.
कति हेर्नू के
जति हेरे पनि हेरम हेरम लाग्छ ।
फेरि पनि हेर्नै पर्यो ।।। धेरै राम्रो छ ।
Tista pari ko saino dammiii.. film hos ta yasto afno vasa Saskriti le vari purna Gurung culture great lagyo culture film madye gurung film nai best lagxa malai
मन नै छोयो यो फिल्म ले धेरै राम्रो छ
मलई याे फिलिम सारैमन पर्याे अाई लाईक
टिस्टा पारी को साईनु नै काफी छ। चलचित्र को काहानी त एति सुन्दर ता भनेर साध्य छैन। किनकि एक नम्बर मा हिरोको रोल एक्टिङ अतिनै लोकप्रिय छ साथै हिरोइन को काहानी को भुमिका एक्टिङ अतिनै लोकप्रिय शिल छ कति राम्री पनि हुनुहुन्छ । आमा पाठ हिरो पटि अति राम्रो। हिरोइन Dad good acting हिरोको साथी कमेडि अति राम्रो र हिरोइनको Granpa good ecting र लापरा ठाउँ हिमाल execllent, सिक्किम very nice place, र सबै कलाकार हरूको पाठ अतिनै काहानी मिलको । र यो movie जति हेरे पनि मलाई नयाँ जस्तो लाग्छ । चलचित्र र काहानी स्थापित कलाकारहरुको नाम उच्च स्तरिय मा गनिन्छ । धन्यवाद । from kathmandu nepal mount Everest bir gorkha nepal,
हाम्रो नेपालमा यस्तो किसिमको MOVI बन्नुपर्छ अब !!!
राम्रो छ । टिस्टा पारिको साईनो।
dheraii khusii ra garva lagcha yesto movie hernu pauda. Grg hunu pauda garva lagcha. laprak ghumnu Jane Udesyaa banako xu ava maile. :)
Abhi Grg molai ni grg huna ma Garv lagx
संस्कृति र प्रेम धेरै रा्माे लाग्याे ।
राम्रो रैछ 👍️🙏
Wow dherai ramro lageu dammi xa😘😘😘😍😍😍💝💝💝💝💝👍👌👌
dadakada पहाड् पर्बत खोला नाला र पखहरु हाम्रो नेपाल स्वर्ग भन्दा प्यारो छ
ट
Lalit Chaudhary
L
Nbvczilplkj
9256
Nepal bhanda sikkim ko dherai xa hajur yo video ma
जय मंगोल जय मंगोलियन जय मुलबासी मंगोलियन एक हौ र आफनो सँस्कृति बाटै आजै आफै अगाडि बढौ .
एकदम राम्रो छ। लोप हुन लागेको गुरुङ जातीको सस्कार लाई दर्शाईको छ।
True love never end heart touching movie
राम्रो छ फिल्म जति हेरेनी मन भर्दैन
really so heart toching this video so i love this video dheraii dheraii dheraii naii ramro lagyo yo gurung samudaye ma bane ko flim ani jibwan ko tyo aanusha mathi ko chokho maya tesaiile ta vane garxa nee chokho maya kaiile mardina 😘😘😘😘😘
Tika ram dai lai pani derai ramro ramro filim banauxo affno gauu ko daju thanks for you all best dadjai
Nepali gauthauko yadma ramailo lago hau j hos. Katha Chai mileko xa nice
So beautiful movie ❤️😍❤️❤️
100% Heart touching... Thanks for making this type of movie...
Wow , socheko bhanda ramro. story pani
Dhari ramro lagey
Firstly proud to be gurung❤
N love this movie 🎬 make me 😭😭 lots of love from my gurung's family to HERO💞
Sarai ramro xa yo movie naramro vana mikdaina kasahile pani malai tw aasu nai aayo ekdam yad aayo gau tira ko
khil prasad dai hajurko aagethagu ra yo movie sarai manparyo
नेपाली यथार्थ कथानक चलचित्र superb movie
सारै राम्रो लागो यो फिलिम
bastab ma filim dherai ramro lage ko xa. dhanwad dna chahan xu director and camera men its clear video. thank you hol intaer team.
Oye Amir, I never expected you to be playing hero of any movie. Anyway great movie and keep up the good work..
I love thies movie very much😍😘😘