Harke Haldar - बाटुलीलाई लिएर पोईला !!! | 29 October 2023 (Ep 623)
Вставка
- Опубліковано 11 жов 2024
- Harke Haldar - बाटुलीलाई लिएर पोईला !!! | 29 October 2023 (Ep 623)
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
हुनेलाई दशैँ रहेछ, नहुनेलाई दशा !!! | 22 October 2023 (Ep 622)
👉 • Harke Haldar - हुनेला...
६५ हजारको दशैँ सामान | 15 October 2023 (Ep 621)
👉 • Harke Haldar - ६५ हजा...
पुर्खौली सम्पत्ति | 08 October 2023 (Ep 620)
👉 • Harke Haldar - पुर्खौ...
पुरानो घरको लालपुर्जा | 01 October 2023 (Ep 619)
👉 • Harke Haldar - पुरानो...
काँक्रोको अचार कि फेसियल ? | 24 September 2023 (Ep 618)
👉 • Harke Haldar - काँक्र...
पात्ले गाउँमा तीजको रौनक !! | 17 September 2023 (Ep 617)
👉 • Harke Haldar - पात्ले ...
जिन्दगी रमाइलो लभ गर्दा मात्र हो !!! | 10 September 2023 (Ep 616)
👉 • Harke Haldar - जिन्दगी...
कमलो मन !!! | 03 September 2023 (Ep 615)
👉 • Harke Haldar - कमलो मन...
हुन नसकेको काकी आमा !!!l 27 August 2023 (Ep 614)
👉 • Harke Haldar - हुन नसक...
दूध खाने काका!! l 20 August 2023 (Ep 613)
👉 • Harke Haldar - दूध खान...
कलेज काण्ड !!! l 13 August 2023 (Ep 612)
👉 • Harke Haldar - कलेज का...
घोप्टे बाबा !!! l 06 August 2023 (Ep 611)
👉 • Harke Haldar - घोप्टे ...
४५ किलो सुनको मुख्य नाईके !!! l 30 July 2023 (Ep 610)
👉 • Harke Haldar - ४५ किल...
मेहंदी र चुरा l 23 July 2023 (Ep 609)
👉 • Harke Haldar - मेहंदी ...
छोरी मात्र दिए पुग्छ !!! l 16 July 2023 (Ep 608)
👉 • Harke Haldar - छोरी म...
👉अस्ट्रेलियाको पीआर होल्डर !!!! l 09 July 2023 (Ep 607)
• Harke Haldar - अस्ट्रे...
👉लाउरे को ज्वाई !! l 02 July 2023 (Ep 606)
• Harke Haldar - लाउरे क...
👉 यो सिन्दूर कसको हो ? l 25 June 2023 (Ep 605)
• Harke Haldar - यो सिन्...
👉घाममा पकाएको रोटी l 18 June 2023 (Ep 604)
• Harke Haldar - घाममा प...
👉पैसाको खोला !!! l 11 June 2023 (Ep 603)
• Harke Haldar - पैसाको ...
👉सभ्य झगडिया विष्णे !!! l 04 June 2023 (Ep 602)
• Harke Haldar - सभ्य झग...
👉पात्ले गाउँमा चोर पस्यो !!! l 28 May 2023 (Ep 601)
• Harke Haldar - पात्ले ...
👉छोरा मान्छे रुनु हुँदैन !! l 21 May 2023 (Ep 600)
• Harke Haldar - छोरा मा...
👉मोई खान खोज्दा दाँत झर्ला भन्ने चिन्ता !!! l 14 May 2023 (Ep 599)
• Harke Haldar - मोई खा...
👉 प्रतीक्षाको फल मिठो हुन्छ !!! l 07 May 2023 (Ep 598)
• Harke Haldar - प्रतीक...
👉 झगडिया विष्णेको दिन गन्ती सुरु !!! l 30 April 2023 (Ep 597)
• Harke Haldar - झगडिया...
👉बस्नलाई छाप्रो छैन मेरो छोरीलाई लिएर कहाँ राख्छस् ? l 23 April 2023 (Ep 596)
• Harke Haldar- बस्नलाई ...
👉जसको कोही हुँदैन उसको भगवान हुन्छ l 16 April 2023 (Ep 595)
• Harke Haldar - जसको को...
👉Harke Haldar - मायाको अग्नि परीक्षा ! l 09 April 2023 (Ep 594)
• Harke Haldar - मायाको ...
👉प्रेम गर्नु महापाप हो !! l 02 April 2023 (Ep 593)
• Harke Haldar - प्रेम ...
#HarkeHaldar #Harke #Comedy
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society.
Harke Haldar Team :
Artists : Surendra K.C., Shyam Rai, Roshani Sapkota, Indra Dong Lama, Saru Dahal,Reshma Timalsina, Shanti Basnet, Manoj Khadka, Sasmita Giri, Rajendra Giri, Arjun Dumjali
Sushila Niraulaa ( bimli),Prem Khatiwoda, Laxman Chaulagain, Milan Luitel
Writer : Manoj Khadka
Director: Indra Dong Lama
Editor : Raaz Karki
Sub. Editor : Suman Berdewa
Work Station : AADHYA CREATION 9869853763
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Ketchen : Govinda Bhattarai, Renuka Parajuli
Cinematography : Prabesh Pokhrel/ Sanjaya Rai
Legal Advisor : Naradmuni Pyakurel, Bhoj Raj Acharya
Make-up : Raju Waiba
Sport : Shyam Tamang
Post Production : Khambe Entertainment
Shooting Studio : Harke Haldar Studio, Dharmasthali - 9851011576
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
देउति बहिनी रिठ्ठे भाई निशा बहिनी धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् 🎉😂❤
झगडा बिस्ने दाइ बिनाको यो सिरियल म चाहिँ कल्पना समेत गर्न सकिन्न 😂😂😂तपाइहरुलाइ कस्तो लाग्छ😂😂😂
Yo serial ati ramro chha ho
रिठे❤❤❤निशा❤❤❤❤
आजकल हिन्दी फ़िल्म भन्दा नेपाली comedy हेर्ने कति हुनुहुंनछ?
अब पुराना कलाकार उपस्थित हुनु पर्छ भने जति हाजिर हुमत ❤्❤्❤❤
मलाई नेपाली सिरियल मध्ये सबै भन्दा राम्रो लाग्ने यहि हर्के हल्दार हो है
नेपाली कला र सस्कतिलाइ माया गनेॅ जति यता हाजिर है
सबै भन्दा मन नार्नी नङ्गे हो मलाई तपाईं हरुलाई कस्तो लाग्छ। नपर्नी ले कमेन्ट पर्नी ले लाईक लुत
यो सिरेल धेरै राम्रो लाग्छ भाग एक देखि नाछुटाई हेर्न यता
मनोज खड्का हर्के हल्दारमा आएदेखि रौनक छुट्टै (रिठ्ठे) बेताली बाट ❤
हरेक हप्ता यो सिरियल हेर्ने हेटौंडा बाट को को हुनु हुन्छ 🙌🏻🙌🏻 lots of love from Hetauda ♥️♥️
❤❤❤❤❤❤❤यो सिरियल हेर्न हरुलाई धेरै धनेबात ❤❤❤
बुनु मेेेचा handsome तसकेँ बाँ लाँ। अलि कडा नेवारी शब्द पनि बोले झन् राम्रो हुन्छ, जस्तै छिम अबु (तेरो बाउ) ।
काठमाडौ फर्के पछिको तातातो भाग,,,म त बाटुली पोइला गयो भनेक्क त ताउको मा चोत को छ त?
यो रिथेले हसाउछ ,,,,अस्तिको भाग्मा रुहायो
यो सिरेल नछुताई किन हेर्ने जति यता हाजिर हुम त ।😊😊
Aaja jasto ramailot ahile samma lageko thena khusi xu 😅😅
नाम चाहिँ छ हर्के हल्दार उनै हर्के हल्दार भने छैन यस भित्र, यो चाँहि पटक्कै भयन है,, खल्लो भयो !!
राम्रो छ संधै हेर्ने गरेको छु
आहां सारै राम्रो हजुरको सुन्दर प्ररस्तुत्त सबैको मन्न मुटु भित्र बस्न सफ़ल 👌👌👌👌🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺 iiiiiiiiiiii
Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Use the edit icon to pin, add or delete clips.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Tap on a clip to paste it in the text box.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 ho
r.
यक भाग नछिटाइ हेर्छु मेरो मन मुटु हो यो सिरल
असाध्यै राम्रो टिम 👍🌺☘️🍀🌺
Yo serial chai ekdamai man parxa Malai ta 😮
1 and 1 kalakar ko rol good
दामि छ है हर्केहल्दार संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै
खम्बे दाईलाई पो गाह्राे परीरहेको देख्छु🤣😂 my best खम्बे दाई😍
राम्रो छ
Thanks harkehaldar all tim lai ...katha etiko thikai ho ramrai xa ...tara ali xoto bhayo hai Aajako bhag aghillo bhag haru bhanda .....ani deuti baini ta aghi halka ramailoma balxi sanga biha garnu janu bhatyo ta feri eta kati khera aaunu bhayo ta
Jhagade bishne 🎉🎉
कति हासनु बाटुलि पोइला जादा 😂😢😮❤❤
आफू त सडेल को बिग फेन परियो ❤❤
Ek damai ramro serial harke haldar rrithe ra nisha ko jodi dherai ramro xa ❤❤❤🙏 🙏
कमेडी सिरियल मध्येको आफ्नो छुटै पहिचान बोकेको नम्बर वान सिरियल❤❤❤ स्याबास खम्बे साथै सबै टिमलाई....स्याबास स्याबास स्याबास.....।
सेबा सेबारो सबैलाई रमाइलो धेरै रमाइलो
Love you debki ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤m kearala india bat hardai chu nice seril my fetebeat seril harke harder ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ दिपावली तथा न्हु दया भिन्तुना ११४४ को लागि अग्रीम हार्दिक मङगलमय शुभकामना !आहै ! भन मेरा भाइ हो - ध्यौसुरे
आहै ! राम्ररी भन - ध्यौसुरे
श्वोर मिलाईकन - ध्यौसुरे
भन न भन - ध्यौसुरे
हे ! राम्ररी भन - ध्यौसुरे
हे !मेरा भाइ हो - ध्यौसुरे
औसीको रातमा - ध्यौसुरे
४ भाइ साथमा - ध्यौसुरे
आकाशका तारा - ध्यौसुरे
झिलिमिली सारा - ध्यौसुरे
हे !रातो माटो - ध्यौसुरे
चिप्लो बाटो - ध्यौसुरे
लड्दै पड्दै - ध्यौसुरे
हे !आएका हामि - ध्यौसुरे
ए ! ध्यौसी खेल्न - ध्यौसुरे
ए !भन न भन - ध्यौसुरे
मेरा भाइ हो - ध्यौसुरे
राम्ररी भन - ध्यौसुरे
श्वोर मिलाईकन - ध्यौसुरे
यो घर कत्रो - ध्यौसुरे
सिंह दरबार जत्रो - ध्यौसुरे
दिन्छन दिन्छन - ध्यौसुरे
दिनै आँटे - ध्यौसुरे
गाऊ भाइ हो - ध्यौसुरे
मै मागी दिउला - ध्यौसुरे
आकाशका तारा - ध्यौसुरे
सेल खाने दारा - ध्यौसुरे
हे !आखाम बाखम - ध्यौसुरे
सेलापुरी चाखम - ध्यौसुरे
ए !भन न भन - ध्यौसुरे
ध्युसेरे भन - ध्यौसुरे ! सुख, शान्ति तथा समृध्दि ! हर्के हल्दार परिवार!
My favorite😍🥀
Rithe ra nishaa lai hernako lagi aako ma ta❤❤❤❤❤
Jhagade bisne Ji is great actor, without him harke haldar is doomed
❤❤❤❤❤❤❤
नेपाली टेलि श्रींङ्खलाहरु मध्ये अति नै रोचक लाग्ने हर्के हल्दार ! सवै पात्रहरुको उत्कृष्ट प्रस्तुती यसेरी नै लगातार अघि बड्दै जानू होला सम्पुर्ण टोलिलाई शुभकामना ।
Sweet
My favourite serial 🥰✋ Mero Pyaro Nepal 🇳🇵 Desh ❣️
म ई बिग्रेको आफन्त ले😁😁😁😁
Nice serial
याे झगडे बिसने कसताे असाति हाे छाेरि जसताे मानछेलाइ बिहे गरना लाई लाज नलागेरा 😢😢❤❤
Besasta nai yahi ho
निसा बैनी रिट्ठे भाई को
जोडी़को मिठो कथा अनी अल टिम लाई
धेरै सम्जेको छु है
म अमेरिका को नियोर्क बाटो हो।
रिठ्ठे र निशाको पनि हुने खाने सम्पन्न भको कथाकैले आउछ
सारै दामि छ ❤❤❤
10:50 *दिन उमेर खाको राम्रो सँग दारि जुँगा मात्रै नआको हो।* _😂😂😂😂_
अति राम्रो क्ष 😮😮😮😮 अहिले त यो सिरियल 😮😮😮😮
हर्के हल्दार नया भाग ६२३ अायो है हेर्नु नछुटाउनु होला कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला धन्यवाद ❤
😂Ma xu❤❤
wow ❤❤
Rithe ra nishako bihe garera xuttai rakhdins paro ani ramro hola
राम्रो सिरियल
My favourite serial
Nice sirel❤❤❤
Derai ramroxa harke haldar program congratulations to all team
Good
दामी लाग्छ यो सिरेल ❤❤❤❤
Ramro xa ❤ ❤❤
Best 👌 👍 ❤❤❤🎉🎉of luck ♥️ all tim
मलाई मन् परने् सिरीयल
❤❤❤❤❤
Hrke hawatar ❤❤❤🎉🎉🎉😂😂😂
Hehe rithelai upahar kot re😂😂😂😂
Rithe ko jodi dami xa🎉❤🎉🎉❤
दामि छ समपुरना टिम लाइ बदाइ छ
👌👌👌🙏
देउतिको नम्बर चै पाईयो यो सिरेल हेरेर भन्ने को को छ हाजिर हु त
Dami Xa Hajur
Halke haldar ko best actress suru dahal !! Debki mind blowing acting!! Ani so beautiful Indra dong lama ji ko wife!!!!!
अहिले सम नदिन तेरो टाउकाे अाधारातमा काेले हेरछ
Ball herdai xu dherai ramro lagyo
Good🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अत्यन्तै राम्रो छ हर्के हल्दारमा सबैको अभिनय 🎉 यहाँ हरु सबैमा तिहारको शुभकामना छ 🎉🎉🙏🙏
दामिछ
Jhagadiya bisne khatra
म पनि छु न छुट्टाई हेर्ने❤❤
हैन यो बासिभाते निशा र रिठ्ठेको जोडि कति मन परियो हो मलाई देउती /रिठ्ठे र निशा नहुनु भनेत म हेर्दिन थिय होला हौ यो शिरियल झन बुनु मैचाको को त कुरै नगरुम मसला माथी मसला भयर हो हेरिया अज्जै राम्रो गरिया देख्नु पाउ है मेरो एकदमै मन पर्ने शिरियल मा पर्छ हर्के हल्दार
यो कथा लेख्ने को हो?? यसमा यो झगडे बिस्ने लाई किन खेलाएको फिटिक्कै मन पर्दैन, त्यही बिस्ने ले गर्दा राम्रो हुदैन, न कुनै कमेडी ,न सुझाव , न सत्य तातो न छारो , फेरि त्यसैका भरौटे हाहाहा ,अनि कुबिन्डे त्यस्तै ती हातमा 10/10 किलो को ढुङ्गा झुन्ड्याउनु पर्ने भयो, अलिक राम्रो कथाबस्तु बनाउनु नि हौ ।
Yo ho ne tarika
Daami❤❤❤❤
My favourite serial ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Rithe r nisha ko jodi molai dherai man parxa anda bunu maicha hernu maja lagxa 😁😁😁😁😁😁👍👍👍👍👍👌👌👌
👍️
❤❤🎉❤❤
Malai ni ati man parxa yo seriayal tar ma tvma harna chahanxu tyasaEle kun bar kati smayama prasaran hunxa ktvma jankari pauna pleses..
रिठे र निशाको जोडी साँचिकै बबाल लाग्छ❤❤❤
❤ same
My favourite seral❤❤❤😂😂😂
😮😮😅😮
रिठ्ठे लाई कुटाइ अलि धेरै भयाेक्या
Harme haldar sirel ma nachuti herchu kina ki aaru sirel Vanda harme haldar sirel ni malai man parcha
Sadei herxu
Im so crazy after this Serial, fan of bhai Khomby .😅
यो सिरियलमा रिठ्ठे र निसाको निर्मल प्रेम माथी भिलेन बन्ने झड्या बिष्णे र खम्बे जस्तो दयाबीर दानबीर बिरूद्ध लाग्ने बागमति र कुभिण्डे जस्ता चरित्रहरू बास्तबमा दानब जस्तै लाग्छ , निसा र रिठ्ठेको पबित्र चोखो माया सफल भएको हुनुपर्यो।
Rithhe vaai KO acting chai malai babal laagxa bolyo ki dialoug pichave hasaauxa haaaa haaaa haaaa haaaa
रिठे ले कमाउर भन्दा निशाले कमाउने नराम्रो भय
😃🤣🤣🤣🤣🤣🤣🤣😜😜
धेरै राम्रो छ हर्के हल्दार टिमलाई आइ रहेकोे तिहारको हार्दिक मङ्गलमय शुभकामना छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉