मिलनसार, मृदुभाषी अनि सरल स्वभावकी छेकी नानीको लगनशीलताप्रति उच्च सम्मान अनि हार्दिक नमन् छ। भगवान बुद्धको आशिर्वाद उनीमाथि सधैं रहिरहोस्। उनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु साथै आफ्ना बहिनीहरूलाई उच्च शिक्षा दिलाएर ठूलो मान्छे बनाउने उनको मनोकामना अवश्य पूरा होस् भनी कामना गर्दछु। 💐 उनको यो साहसिक व्यक्तित्वलाई हामी समक्ष प्रस्तुत गर्नु हुने भाग्य न्यौपाने ज्यूलाई पनि हार्दिक धन्यवाद।
सारै खुशी लाग्यो नानिको काम र हिम्मत लाई सम्मान छ 🙏 सबै सोचेको पुगोस सधै खुशी नै खुशी मिलोस🙏नानिको यो सानै उमेरको काम र हिम्मत देखेर अरु नानी बाबू र ठूलो मान्छेहरुलाई नि हौसला मिल्ने छ
धन्य छौ नानी तिमी यस्ता नारीहरुलाई त म हिन्त्मतिली एक सफल नारी भन्न चाहन्छु। काम सानो ठूलो भन्ने केही हुँदैन। यस्तानारी नै हुन् सफल नारी भनेका ❤❤❤❤❤ तिमीलाई धेरै धेरै शुभकामना अनि आशीर्वाद छ!❣️❣️❣️🌹🌹🌹❣️
काम गर्न इच्छा हुनुपर्दछ सबै काम गर्न सकीन्छ ती बहिनीलाइ मेरो सलाम छ। नेपालको बिभिन्न ठाउँहरुमा गएर जनताको दुख र सुखमा साथ दिने भाग्य न्यौपाने सर लाई धेरै धन्यवाद छ उहाँको सबै काम सफल होस् कामना छ।
हामी केटा भएर केही गर्न सकेनम एति सानाे उमेरमा यस्ताे जिम्मेवारी काम गर्नु घर व्यवहार चलाउनु भनेकाे समाजकाे लागि उदारनिय काम हाे नानीलाई उच्च सम्मान छ ।
सेर्पेनी सोल्ठिनीलाई पहाडको यस्तो अप्ठ्यारो बाटोमा पनी बलेरो चलायर यति स्यानै उमेर मै अप्ठ्यारो बाटोमा गाडी चलाउने ख्याती प्राप्त गर्नुभएको मा सलाम 🫡 छ All the best God bless you 😊 From London UK 🇬🇧
Pasang lamu sherpa jhai nam rakhun bhabisya ujhawal rahos ......mehenat ra sahasi lai salute xa timlai Best wishes your future ra ma pani sherpa Lots of Love from USA
मेरो त मनै छुयो यो बैनी को कामा लाई देखे र हजुर लाई सलाम छ छोरी मान्छे भने को देउता उहाले जेपनि गर्नु सक्नु हुन्छ हजुर बैनी लाई मेरो तर्फबाट धेरै धेरै सुभकामना छ एस्तै कामा गर्दै जानु होला धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞💞💞🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
धेरै खुसी😊 लाग्छ हाम्रो देश नेपाल पनि आटिला दिदिबहिनीहरु हुनुहुन्छ केहि गर्छु केहि गर्न सक्छु भन्ने जोस जागर छ यस्तै काम गर्दै जानू होला धेरै धेरै सुभकामना 🎉❤
Nani salam xa tapai lai . himmati ra gyani sath ma jaghari hunu ujjyal bhavisya ko chinha ho . derai derai suvakamana xa . 🎉🎉🎉🎉🎉🎉🎉 😮😮😮😮❤❤❤❤❤❤❤ From Kathmandu .
Wow,,,,यति सानो उमेरमा व्यावहारिक जिम्मेवारी निभाउने सिम्पल मान्छे,,आफू राम्रो,बोली मिठो,,,राम्रो ड्राइव ,,, 🥰,,,सम्मान छ,,
जय श्री राम छेकि शेरपा आशीर्वाद छ भगवान् को साया सधै रहोस । भारतीय सेना
बहिनीको हिम्मत,साहस,जिम्मेवारी देख्दा मेरो मन अत्ति खुशी भयो ।
भगवानको सधै आशिर्वाद लागिरहोस्।
मेहनति कर्मशिल छेकि शेर्पा नानिलाइ सम्मान छ । काम सानो ठुलो भन्ने हुन्न जुन काम गरिन्छ पुरा मन दिएर पुर्णता दिनु नै सफल हुनु हो ।
नेपालको साहासी छोरी" छेकि शेर्पा" लाई सलाम छ।साथै भाग्य न्येपाउने लाई धन्यवाद
धेरै खुसी लाग्यो बहिनी प्रति उच्च सम्मान।
उच्च सम्मान छ बहिनी प्रती एउटा साहसिक महिला को उदाहरण दिनु भएको मा।
मिलनसार, मृदुभाषी अनि सरल स्वभावकी छेकी नानीको लगनशीलताप्रति उच्च सम्मान अनि हार्दिक नमन् छ। भगवान बुद्धको आशिर्वाद उनीमाथि सधैं रहिरहोस्। उनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु साथै आफ्ना बहिनीहरूलाई उच्च शिक्षा दिलाएर ठूलो मान्छे बनाउने उनको मनोकामना अवश्य पूरा होस् भनी कामना गर्दछु। 💐
उनको यो साहसिक व्यक्तित्वलाई हामी समक्ष प्रस्तुत गर्नु हुने भाग्य न्यौपाने ज्यूलाई पनि हार्दिक धन्यवाद।
सानी नानीलाई संमान स्वरुप एक लाईक गरौं त साथीहरू 👍️👍️👍️
Ok
61Banai deko chhu malai pani support gari dinu hola❤❤
@@manirai4412 huss
youtube.com/@sagarbasnet-o3y?si=RD1CrINGiL9TE2OD
मारुँ भन्छु सारा दुःख सक्दिन त के गरुँ
ल्याउनलाई सुखै सुख सक्दिन त के गरुँ ।
म मलेसियाबाट हेर्दै छु भाग्य दाइलाई सलाम छ छेकी बहिनिको यति राम्रो कामलाइ प्राथमिकताका साथ सबैलाई हेर्ने मौका दिनु भएकोमा🙏🙏❤️❤️❤️
सारै खुशी लाग्यो नानिको काम र हिम्मत लाई सम्मान छ 🙏 सबै सोचेको पुगोस सधै खुशी नै खुशी मिलोस🙏नानिको यो सानै उमेरको काम र हिम्मत देखेर अरु नानी बाबू र ठूलो मान्छेहरुलाई नि हौसला मिल्ने छ
धन्य छौ नानी तिमी यस्ता नारीहरुलाई त म हिन्त्मतिली एक सफल नारी भन्न चाहन्छु। काम सानो ठूलो भन्ने केही हुँदैन। यस्तानारी नै हुन् सफल नारी भनेका ❤❤❤❤❤ तिमीलाई धेरै धेरै शुभकामना अनि आशीर्वाद छ!❣️❣️❣️🌹🌹🌹❣️
साच्चै महिलाको लागि उदाहरण बनेकी छिन् यी नानी, उच्च सम्मान छ यी नानीलाई
😂❤🎉
@@MayaRijal-r5i back khoi ❤
Personally मेरो बाट छेकी शेर्पा बहिनीलाई बधाई अनि आउदो दिन को निम्ति अग्रिम शुभकामना hattsoff to you watching from Mirik darjeeling India
अहा ! कस्तो राम्रो । छेकी नानीलाई जहिल्यै सोचेको सफलता र खुशी मिलोस् ।
Cheki bhaini you are great job👍👍💕💕💕Sadhai Bhagawanko sath hos bhaini 👏👏👏🫡🫡🫡lots of love from USA ♥️♥️♥️
धेरे खुश लाग्यो बहिनी प्रति सम्मान❤👍
हिम्मत भकै नानी रछ।। गर्व लाग्छ यस्तो छोरा छोरी पाउँदा।।
धन्य होस छेल्की नानी ...! भगवान तिम्रो साथमा रहोस ।
आहा कती ज्ञानि छोरी यसरी नै अगाडि बढ्दै जानुहोस् भन्दै उज्वल भविष्यको कामना गर्दछु भगवान संग ❤️❤️
काम गर्न इच्छा हुनुपर्दछ सबै काम गर्न सकीन्छ ती बहिनीलाइ मेरो सलाम छ। नेपालको बिभिन्न ठाउँहरुमा गएर जनताको दुख र सुखमा साथ दिने भाग्य न्यौपाने सर लाई धेरै धन्यवाद छ उहाँको सबै काम सफल होस् कामना छ।
हाम्रो चेलि छेक्की सेर्पा उन्नति प्रगतिकाे शुभकामना
You are too brave .I proud of you like it. ❤
नानि को हिम्मत लाई सदा भगवानले आशिर बाद दिईरहोस प्रगतिको शुभकामना छ साथै शुभकामणा🙏🙏🙏
स्रहानिय योग्य काम अझ सफलता मिल्दै जाओस् शुभकामना ।
नानि लाई सलाम छ बाहादुरि छोरि प्रगति गर्दै जाउ शुभकामना
एकदम रामो लागयो । बैनिको कामलाई सम्मान गछु।❤❤❤
सराहनीय छ चेली
हिम्मत वाली बैनिलाइ सुभकामना
बधाई छ नानि भगवान सधै दाहिना हुन्
बैनिले सोचेको आटेकाे कुराहरु सबै पूरा होस यति साहासी यति मेहनेती बैनी प्रती मेरो सम्मान 🙏
सॉच्चै सम्मान योग्य काम नानीको आफ्नै ठाऊमा उन्नती अनि सेवा 👍👍👍
साहासी मेहनती नानीलाई भगवान्ले सधैं रक्षा गरुन् ❤️🙏🙏👍️
बल्ल आफू दराइभर भाको मा गर्व लायो good luck भोलि को दिन मा आझै पर्गती हुँदै जवोस सुभकामना नानू लाई ❤❤❤
हामी केटा भएर केही गर्न सकेनम एति सानाे उमेरमा यस्ताे जिम्मेवारी काम गर्नु घर व्यवहार चलाउनु भनेकाे समाजकाे लागि उदारनिय काम हाे नानीलाई उच्च सम्मान छ ।
खुशी लाग्यो बैनी को उजल भबिस्य सुभ कामना होस 👍️👍️🙏
Kasto ramro sochai. Sadhai Bhagawanko sath hos.
एकदम राम्रो छ। बहिनीको काम खुसी लाग्यो मलाई बहिनीको यो भिडियो देखेर❤❤
हिम्मत वालि प्यारी❤ 👌बैनीलाई हिर्दय देखी मेरो तर्फबाट छ सम्मान छ है त🙋♂️
ऐकदम मार्मिक छ यो कथा ❤
सेर्पेनी सोल्ठिनीलाई पहाडको यस्तो अप्ठ्यारो बाटोमा पनी बलेरो चलायर यति स्यानै उमेर मै अप्ठ्यारो बाटोमा गाडी चलाउने ख्याती प्राप्त गर्नुभएको मा सलाम 🫡 छ All the best God bless you 😊 From London UK 🇬🇧
मेहनति बहिनी ल बधाई छ उज्वल भबिश्यको कामना
गर्व लाग्याे यी नानि काे काम लाई सँसार भरिका मानबले सम्मान गराै🙏👍️❤️👌
Exemplary… inspiring…Dherai ramro kura Tara bahini harulai ekdamai High expectation ma rakhera uniharulai pressure nahos… ramro bhayera Jawos krityaga bhayera depression ma najawos.
छोरीले चाहेको हरेक काम सोचेको आटेको पूरा होस❤❤❤❤❤
छेकी बैनी तिमिलाइबधाइ छ सानो उमेरमा नै चालकको जिम्मेवारी लिएकोमा।
छेकी शेर्पा नानीको उत्तरोत्तर प्रगति यवं सुस्वास्थ्यको हार्दिक शुभकामना!!
साहसी र पौराखि हातहरुलाई मेरो सलाम।। सफलताको धेरै धेरै शुभकामना।❤😂❤😢❤😮❤😅❤😊
Ramro bichar Nani ko , dhanyavad .
म अष्ट्रेलिया बाट हेदैछु।भाइ 🇳🇵
Pasang lamu sherpa jhai nam rakhun bhabisya ujhawal rahos ......mehenat ra sahasi lai salute xa timlai Best wishes your future ra ma pani sherpa
Lots of Love from USA
Great video bhai i really appreciate the willing power of this Nani very good luck for your wishes love you much Nani from India
नानी को मेहनत लाई सलुट छ 🙏❤️🙏
Salute You Sister from India Assam...!!!! Lots of Love and Respect...!!!!
धेरै खुशी लाग्यो ❤❤❤❤❤❤❤
मेरो त मनै छुयो यो बैनी को कामा लाई देखे र हजुर लाई सलाम छ छोरी मान्छे भने को देउता उहाले जेपनि गर्नु सक्नु हुन्छ हजुर बैनी लाई मेरो तर्फबाट धेरै धेरै सुभकामना छ एस्तै कामा गर्दै जानु होला धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞💞💞🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
“EXCELLENT XORI GOOD JOB THANKS
# Chhori # Salut timilai 🙏frome new Delhi india😊
टिकटकमा नाङ्गो शरिस देखाउने कुकुरनी हरुले याे सानाे नानि बाट पाठ सिक्नुहाेस सलाम छ बहिनी लाई❤🎉 13:33
सही कूरो 👍👍
So proud of you Chori..... from Bangalore.
धेरै खुसी😊 लाग्छ हाम्रो देश नेपाल पनि आटिला दिदिबहिनीहरु हुनुहुन्छ केहि गर्छु केहि गर्न सक्छु भन्ने जोस जागर छ यस्तै काम गर्दै जानू होला धेरै धेरै सुभकामना 🎉❤
Women power is great power work hard and don’t losse hope you will get success in ur life. Go ahead for better life
धन्यवाद नानि सलाम छ तपाईं लाई कति राम्री मान्छे
खुशी लाग्यो नानू आगामी दिनमा अझै प्रगति होस भगवान 🙏नानुको ❤❤❤❤❤
one of the such a big hearted girl keep it up cheli
Cheki sherpa u are the great himat wali xhori congratulations hajur lai
Good job bhagye sir sahahi nani lai salam
You are the great job ,,,,salute xa
Great doughter great sister 🙏🙏🙏🙏🙏
Cheeki. Nani. Subhakamana phalam.le. sibeko..jasto...chha. plen..udan. samma.ko. ichhya. Samma. Ma jawos. Ra. Bhagya. Le sath. Diyos. Nani. Lai. Very. Very. Very. Suba. Aasirbad
Well done, keep it up.
Dherai samay pachi ramro video ayo, dhanyabad. Cheki nanilai 🙏❤️
धेरैधेरै बदाई र सुभकामना छ बहिनी लाई😊❤❤
Great job.
Good job chheki Sherpa sister 🙏🙏🙏🙏🙏🙏💗👍👍
बहिनी लाई सम्मान साथ सफलता को शुभ कामना 🙏🙏🙏
नानी लाई धेरै -धेरै बधाई छ ल राम्रो सग चलाउनु ल गाडि 🙏🙏🙏
Nani salam xa tapai lai . himmati ra gyani sath ma jaghari hunu ujjyal bhavisya ko chinha ho . derai derai suvakamana xa . 🎉🎉🎉🎉🎉🎉🎉 😮😮😮😮❤❤❤❤❤❤❤ From Kathmandu .
Sahasi bainilai salut gods bless you ❤❤
Derai ramro Nani
WWau so good job sadhai agadi badnu
Sarai khusi laageu sir.ilam tir aunu huda🙏🙏
Dherai dherai maya ani samman x ani afno khyal rakhanu hola
🎉🎉🎉🎉🎉thank you so much
Nani ly selote
God bless you sanooo Nani , you inspired me
Wow nani mero manai dekhi respect xa hai ❤❤❤❤ Hjr ko kam dekhera Khusi lagyo
Good work N God bless you ❤❤
Great 👍👍👍 Nani God bless you all time
म कुवेत देखि हेर्दै छु ठिकै लगियो राम्रो गर्नु सिस
Great job Chheke Sherpa nani, salute xa 👍️🙏😘
सलाम छ नानी लाई ❤
नेपालकी आटीलो अनि साहासी बैनी 👍️👍️👍️😘🙏🙏🇳🇵🇳🇵
Wow very good work sister 😊
बहिनीको मेहनत र काम प्रती सम्मान छ
लाहुरे दाईको रोधिघर तिर झरनुसत साथीहरु ❤❤❤❤❤❤❤❤❤❤❤❤
Nani good job do your's best future will be bright
यस्तो नानि सलाम छ महनत गर्दै जानू ागडि बदै जानु❤😂😊🎉
मानिसले गरेकाे काम राम्रो छ 👌👌👌👌👍👍👍👍
ल इलामेली चेली बधाइ छ
बैनी सहास र मिहिनेत लाई धेरै सम्मान 😘😘👌👌💕👏