सरकार माफियाको प्रभावमा कि डा केसि द्वन्द्व उद्धमीको ! AP CENTER || TIKARAM YATRI

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024

КОМЕНТАРІ • 96

  • @saurabraut1922
    @saurabraut1922 5 років тому +13

    देव प्रकाश त्रिपाटीको सोच बिचार भनाइ एक दम सहि छ।

    • @bishnusubedi5831
      @bishnusubedi5831 5 років тому

      डाक्टर केशि ले उठाएकने माग तीन कराेड नेपालिकाे हाे तर कतै कतै बङ्गाउनु काे अर्थ के हाे

    • @millerzion6863
      @millerzion6863 3 роки тому

      i guess it is kinda randomly asking but do anybody know a good site to stream newly released tv shows online?

    • @zaidalvaro9474
      @zaidalvaro9474 3 роки тому

      @Miller Zion Flixportal :D

    • @millerzion6863
      @millerzion6863 3 роки тому

      @Zaid Alvaro Thank you, I signed up and it seems to work =) I appreciate it !

    • @zaidalvaro9474
      @zaidalvaro9474 3 роки тому

      @Miller Zion you are welcome =)

  • @manikumarlimbu7862
    @manikumarlimbu7862 5 років тому +1

    म सुरेन्द्र भणडारिलाइ सलाम गर्द्छु ।

  • @parshuramkatuwal7098
    @parshuramkatuwal7098 5 років тому +1

    सारै राम्रो जानकारी टिका सर लाइ धेरै धेरै धन्यबाद

  • @dipakbudhathoki1969
    @dipakbudhathoki1969 5 років тому

    वाइडबडी प्रकरण् देउबातिर सरेपछी जनताको ध्यान् भंग गराउन सन्सद्मा भाड् भैलो मचाउन यि दूबै पार्टी मीलेको हो कि !

  • @samayanepal6645
    @samayanepal6645 5 років тому +3

    त्रिपाठीले भन्नु भएको प्रति मेरो सहमति छ| के.सी. को मागहरु जायज छन् कि छैनन् भनेर गहन बहस , अध्यन र अनुसन्धान हुनु जरुरि थियो तर डाक्टरहरुले हड्ताल गरे पछी सरकारले आफ्नो अधिकार छेत्र भित्र नपर्ने कुरा मा पनि सम्झौता गरेको देखिन्छ| अहिले केहि मेडिकल कलेजहरुले एकाधिकार प्रयोग गरिरहेका छन् जसले गर्दा बिध्यार्थीहरुले अत्यन्त महगो महसुल तिर्नु परेको छ | तेसैले कि त सबै मेडिकल सिक्ष्या सरकारीकरण हुनु पर्छ अन्यथा एउटा निश्चित मापदण्ड बनाएर र प्रभाबकारी अनुगमन गरेर अरु कलेज हरु पनि खोल्न दिनु पर्छ जसले गर्दा कलेजहरुमा प्रतिस्पर्धा हुन्छ र न्युनतम शुल्क मा गुणस्तरीय सिक्ष्या दिने छन् | एक छाक भात खादै मा conflict of interest देख्ने र एक जनाले दिमागी हालत ठिक छैन भन्दैमा जाच गराउनु पर्ने भन्ने भए त डा. भण्डारीको पनि गर्नु पर्ला र अरु धेरैको गर्नु पर्ला| डा. भण्डारीलाई के अनुरोध छ भने यदि तपाई को पनि कुनै conflict of interest छैन भने छेस्को लाई भाटो बनाएर नहिडदा राम्रो हुन्थ्यो कि? यसै सन्दर्भ मा दिपक गजुरेलले एउटा अन्तरबार्ता मा भन्नु भएको कुरा याद आयो | यहाँ मुद्दा के हो भन्ने भन्दा पनि मुद्दा कसले उठाको भन्ने कुरालाई बढी महत्वो दिईन्छ| के. सी. लाई थाहा छ कि वहाले जे मुद्दा उठाए पनि डाक्टरहरुले साथ् दिन्छन र हड्तालमा उत्रिन्छन र सरकार झुक्न बाध्य हुन्छ| अनि यसको राप र ताप मा रोटि सक्नेहरु धेरै निस्कन्छन|

    • @premsubedi3048
      @premsubedi3048 8 місяців тому

      Tyo mad aghori go back sala animal

    • @premsubedi3048
      @premsubedi3048 8 місяців тому

      Yo pani rastra ko aparadhi ho desh nepal 🇳🇵 ko so

  • @ranjanshrestha4173
    @ranjanshrestha4173 5 років тому

    Dev Prakash sir ko kura derai thik Ra sahi lagyo.Dr Surendra jasto Hawa na tarka less kura sunera haso utyo.haina ma Pani Dr kc ko mental health test ko maagh Garda chu.

  • @bibashgurung6156
    @bibashgurung6156 5 років тому +2

    thanks to both salaam sir best of luck

  • @wanemdiwash7575
    @wanemdiwash7575 5 років тому

    बिदेशी medical माफियाको दलाल हो यसले नेपालमा अनेक बहानामा medical कलेज खोल्नु नदिने हो मेडिकल कलेज खोल्नु नदिएर मेडिकल पढ्न चाहनेलाई बिदेशी कलेज मा जानू बाध्य बनाई दलाललाई फाइदा पुर्याउने हो तर सरकारले बिधेयक पास गरेर ठिक गरेको छ अब नेपालमा मेडिकल पढ्न पाउने भए

  • @wanemdiwash7575
    @wanemdiwash7575 5 років тому

    गोलो चस्मा टोपी लगाउने कार्टुन जस्तो देखिने मुजि को कुरो सुनेर वाक्क लाग्यो

  • @pujakc4420
    @pujakc4420 5 років тому

    Surendra Bhandari ko medical check garda k hola

  • @ruppun1558
    @ruppun1558 5 років тому

    tripathi ko kura thk lagena

  • @binodlamayonjan590
    @binodlamayonjan590 5 років тому +1

    great

  • @mingmasherpachyawachyawa6452
    @mingmasherpachyawachyawa6452 5 років тому

    अब मेरो माग पूरा गर्न सक्नु हुन्छ ??? भ्रष्टाचार विरुद्धमा म अस्पताल मा पाइपबाट खाना खाएर अनशन बस्ने छु ।

  • @wecookeasy
    @wecookeasy 5 років тому +2

    देबप्रकश त्रिपाठी जि को बिचारलाई सलाम छ । निस्पक्ष्य विश्लेषण गर्नु भयो । कुनै आग्रहमा जहाँ जसरि पनि व्याख्या गर्न सकिन्छ । तर यथार्थ चाहिँ देबजी ले भन्नू भएकै हो ।

  • @sopanbohara9295
    @sopanbohara9295 5 років тому

    Sarakar nai mafiya ho, neta haru ko chor prabiti kahile pani badali dina, aaja parliament ma, uchha seat ma tinai janata mara, bank lootera, bhrastachari haru nai chan, ani janatale kasari mannu ki tini haru le ramro kaam garlaan.

  • @nakulbaniya3149
    @nakulbaniya3149 5 років тому +1

    No No no it is essential to implement according to the agreement.

  • @premsubedi3048
    @premsubedi3048 8 місяців тому

    Jell ma 5 years rakhaum so cleare so rabi party not involvement in there's?

  • @dharmakumal5956
    @dharmakumal5956 5 років тому

    यो टोपी लगाउने सुरेन्द्र काम छैन

  • @anilkarki2928
    @anilkarki2928 5 років тому

    सार्‍है ढिला अपलोड किन ? अन्य मिडियाले प्रायः तत्काल अपलोड गर्छन् तर एपिले असाध्यै प्रतीक्षा गराउने । सुधार गरियोस्

  • @jethodai5947
    @jethodai5947 5 років тому +1

    संसदीय दलहरूले अा,अाफ्नै स्वार्थकाे लागि प्रयाेग गरे याे नै दलहरूलाई अभिशाप हुने भयाे ,खास जनतालाई नै पङ्गु मात्रै बनाए दलहरूले।

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 5 років тому

    देवप्रकाश सरको भनाइलाइ १००००% सहि छन। अनसनले कुन राज्या चलाउछ? यो खाते अर्को कुन खुब कङ्रेसको गु चाट्छ

    • @dr.rasaily4878
      @dr.rasaily4878 5 років тому

      Aafno mudda prastut garna dr kc sanga aru ke plan cha ra... prachanda le jasto banduk liyera 17000 nepali lai jiban daan garauna euta dr bata samvab chaina..baru afei marchu vanna payincha hola!!!

  • @ramprasadkoirala1519
    @ramprasadkoirala1519 5 років тому

    के सि भनाऐ इलाम चै हसपिटल चाइने झापि माकिन नहूने जबाफ सोधियोश पत्रकार सर

  • @rajanadhikari1556
    @rajanadhikari1556 5 років тому

    पटकपटक १५ औं सम्झौताको मात्रै किन कुरा गरिन्छ ? कि त्यो भन्दा पहिलाका सरकार संग बहुमत थिएन ? बिद्रोहिको माग १००% पूरा भएको कहाँ छ ? लोकतान्त्रिक अभ्यासमा ब्यक्ति सर्बैसर्बा हुन्छ र ?

  • @wanemdiwash7575
    @wanemdiwash7575 5 років тому

    गोबिन्दे पागल भैसक्यो त्यसले आफुले के गर्दैछु भन्ने थाहै छैन

  • @deepakmaharjan5022
    @deepakmaharjan5022 5 років тому +1

    Marshi chamal khayapachi nunko sojho pani ta garnu paryo ni hoina ?

  • @rajanadhikari1556
    @rajanadhikari1556 5 років тому

    यो सुरेन्द्र भण्डारी भन्ने महान कहाँ पढेर आउनु भएको हो सोधिदिनुस कृपया ?

  • @sujankarki5795
    @sujankarki5795 5 років тому +1

    प्राय आम नागरिक ले पढेको चाइ छैन है वास्तवमा😁।

  • @mingmasherpachyawachyawa6452
    @mingmasherpachyawachyawa6452 5 років тому

    भण्डारी आफै भ्रष्टाचार र अनियमित गर्दै आएको हुदा भ्रष्टाचार गर्नु हुँदैन भन्ने सिकाउनेलाई सिकाउने ??? यदी सिकाउने हो भने चुनाव जितेर आउने अनि सिकाउने । अस्पताल र अदालत कति भ्रष्टाचार छ्न भन्बे कुरा नेपाली जनता लाई थाहा छ्न कंग्रेस कति भ्रष्ट छ्न भन्ने पनि नेपाली जनता लाइ सिकाइ रहनु पर्दैनन् ।

  • @krishnalimbu5780
    @krishnalimbu5780 5 років тому +1

    उम्हु.......के पि ओलि को medical test गर्ने team पो बनाउने भन्छन त....के हालत होला यस्तो अवस्था आए मा......

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 5 років тому

    Government ko le chayeko cha ta? Question to Mr. Dev? Hope honestly will answer to people of Nepal with examples.

  • @thesonofnepal
    @thesonofnepal 5 років тому +1

    हैन बोल्दा बोल्दै बिच बिचमा अङ्ग्रेजी शब्द प्रयोग गर्दैमा आफुले आफुलाइ विद्वान भन्ने ठाँन्छन कि के हो? शुद्ध नेपाली बोल्न नाआउने होकि आफ्नै भाषाको हेलना गरेको हो?

  • @ampmskm
    @ampmskm 5 років тому

    Dr kc' demands r very good and for the greater benefit of the public. Some of his process might not be correct.

  • @भिमकान्तपौडेल

    डा. सुरेन्द्र ज्यु अघि बढ्नुस।जन्ता साथमा छौँ।यो कपू तन्त्रे सरकारको काम छैन।solidarity for डा.गोबिन्द के सी।धन्यवाद टिकाराम यात्री ज्यु।

  • @rajanadhikari1556
    @rajanadhikari1556 5 років тому +6

    यो सुरेन्द्र भण्डारी भन्ने मान्छे पश्चिमाले भाडामा पठाएको खेतालो रहेछ !

  • @kbchauhan4261
    @kbchauhan4261 5 років тому

    Dr Bhandarijeeko kura ekdamai jan sadharanko pakshma hitma chha yathartha ho, kasaile kehi bhannu bhanda pahile Dr Bhandariko kura sabai suni sakera ramro hunchha hola, tara khoita rajyale garnu parne kura ? Aile sammako bikriti chai kasle gareko tyasko kura chai Tripathijeele khoi uthaeko ? Tripathijee Congress ko hunuhudo rahechha tyasle Bhrashtacharma kehi mile mato chhaki jasto andaj garna sakinchha

  • @dipakbhandari172bhandari3
    @dipakbhandari172bhandari3 5 років тому

    डा के सि ले शिक्षा निति को बारेमा बोल्नु प

  • @churamanipanthi4672
    @churamanipanthi4672 5 років тому

    Yo.bhandari.ko.kam.chaina.yo
    Yo.cangess.rgobinda.k.c.camisan
    Khor.ho.bhahir.bidhathi.pathaar
    Kmisan.khane.dalare.hun.
    Yastasang.katipatak.barta.garnu.parne.ho

  • @prakashshrestha4631
    @prakashshrestha4631 5 років тому +1

    dev prakash patrakar hoki prawakta ?

  • @dhorbarahikhabar5830
    @dhorbarahikhabar5830 5 років тому

    यो टोपी वाला भन्डारी साला नेपाली जनताले ल्यायको गणतन्त्र का विरुद्ध राजतन्त्र बिकल्प हुनुपर्छ भन्छ खाते हजारौ मान्छे रगत र पसिनाले आयको गणतन्त्र हो

  • @chetanathniraula1643
    @chetanathniraula1643 5 років тому +2

    डाक्टर सुरेन्द्र भन्डारी को अध्ययन को स्तर धेरै उच्च देखियो।तृपाठिको स्तर सतही र राजनितितिक प्रदुषण बाट गिजोलिएको ब्यक्तिको रुपमा देखियो। घुमाइफिराइ आग्रह,पुर्वाग्रह पालेको प्रष्ट देखियो।

  • @keshabsapkota948
    @keshabsapkota948 5 років тому +1

    देब प्रकाश त्रिपाठीको जास्तो फ़राकिलो सोच भएर बयाखयाबिशलेशन हुनु ज़रूरी छ सुरेन्द्रको विश्लेषण झोले एक्लौटी भयो

  • @rajumaratha4473
    @rajumaratha4473 5 років тому +13

    यो टोपी लाउने हावा रहेछ। यस् ले के सी लाइ मार्ने रहेछ।

  • @suryalimbug9890
    @suryalimbug9890 5 років тому +5

    यो बिसयमा डा भगवान कोइरालाले मात्र स्पष्ट गर्न सक्छन्।भगवान कोइरालालाई बोलाउनु पर्यो।

    • @Garbuja
      @Garbuja 5 років тому

      भगवान काेईराला राम्रो डाक्टर हुन,तर उपेन्द्र महताेकाे कालाे धन बाट बनेकाे मेडिसिटी हस्पिटल चलाउने मुख्य जिम्मेवारी पाए पछि,डा. केसी बिरुद्ध बाेल्ने नै भए ।

    • @dr.rasaily4878
      @dr.rasaily4878 5 років тому

      I have seen interview of dr vagwan. I knew he believe he cannot fight with goverment like dr. Kc.

  • @jibanrai911
    @jibanrai911 5 років тому

    haina yo ansan kariko samarthak ke nam suneko chhu ahikenai tara malai paryo tatyo mero khun umlina thalyo tesko kura sunera tesko nam pani ma lina chahina ! तेस्लाइ सोद्न मन लागेको कुरा कोइ मुला जायेज हो या ना जायेज माग गरेर मेरो माग हु बहु हुन पर्यो भनेर भन्छ भने किन चुनाब गराउनु अरबौ अरब खर्चेर ? सबै जाना अन्सन बस्ने मेरो देश अमेरिका बनाइदे uk बनाइदे भनेर बस्दा के हुन्छ र ? न्ये सम्बद जानू पर्छ कानुनी प्रब्धान हरुलाइ हल गर्दै जानू पर्छ न जायेज लाई निरुद्साहिद गर्ने र जायेज्लाइ कारुनायेन गर्ने हो येसैको लागि दुइतिहाइको सर्खार जनताले दियेर पथाको छ kc अन्सन बसेको भर्मा येत्रो चुनायेर पथाको जनताका प्रतिनिधिलाइ काम गर्नै नदिने ले सि ले ? हो येस्तै ततुहरुलाइ निरुद्साहिद गर्न को लागि दुइतिहै हो बुझे हुन्छ सर्खार go ahead के सि होस या कोइ नसुन आफ्नो कम मा सधै लक्नु होस हमिछौ चाहे सदक मा जानू परोस चाहे कहि पनि सर्खार्ले काम गर्नु पाउनु पर्यो हामिलाइ बिकाश चाहियेको छ बिकाश गर्न लाई कानुन को बाधा हरु छितो भनदा छितो बनायेर अघि बद्नु होस हामिछौ पछि !

  • @bishnulimbu6470
    @bishnulimbu6470 5 років тому

    गोबिन्द के सि हठी आफु मात्र सहि जान्ने बिसेसज्ञ ठान्दै बस्ने का. को खोल हो

  • @purnasingh4518
    @purnasingh4518 5 років тому +1

    सहि बिस्लेसन देब प्रकाश सर को

  • @mirrormirror1864
    @mirrormirror1864 5 років тому

    yo kasto manche ho ramro kura sab sombodhan bhako ni ramro ho hoina yesko ghar banauda 95 percent ramro cha 5 percent chahi yesla bhana jasto bhayana bhana yeslai thik huncha tyo bichar garnu paryo ni ramro cha bhana 100 percent follow gharyo bhana k huncha tahi ahila ko sarkar la ramro garyo ta bhan cha ni ani po arko chunab ma jitcha arko chunab huncha bhanna sure chaina hola tesai la ahila nai khanu parcha bhanna soch cha

  • @binodbudha4780
    @binodbudha4780 5 років тому

    Gaphadi tirpati ktm kaha basxan 85 lakh janta nepal ko data here ko ho here ko hoina bhane ghargayar hernu jhut kura garne haina

  • @ishworlama9177
    @ishworlama9177 5 років тому

    Part of kangresh braking on necessary don't teach us

  • @mohanghimire9700
    @mohanghimire9700 5 років тому +2

    डा सुरेन्द्र भण्डारीको स्तरबाट नेपाललाई बुझ्ने हो भने देश ५ बर्षमा स्विजरलेण्ड बन्छ । यी अर्काको पैसा खाएकाले पर्टिको कुरा मात्र गर्छन् । भण्डारीको कुरा १००% सही छ । नबुझ्ने लाई यो यस्तै हो ।

    • @akkha1719
      @akkha1719 5 років тому

      Yin le Paisa khannan dollar khanchan !

  • @numafung007
    @numafung007 5 років тому +5

    डाक्टर केसि ले आफ्नो टिचिङ्ग हस्पिटल लाई राम्रो बनाउनु होस नत्र अनसन बसेर नाटक नदेखाएको नै राम्रो

    • @dr.rasaily4878
      @dr.rasaily4878 5 років тому

      Dr kc ko ladai..yeti saano hoin..euta hospital Lai banaune... dr devkota improved his neuro department , not even bird hospital...you can see neuro with metal plate board everywhere and see their Emergency department...dr kc teti saano bichaar ko maanche hoin hola...

    • @numafung007
      @numafung007 5 років тому

      मित्र यत्रो english नहाकेको नै राम्रो बहस गर्ने हो भने नेपाली गर ,, केसि को पटक पटक को अनसन ले कुन गरिब निमुखा लाई योगदान पुगेको छ?? आज सम्मको अनसन मा कस्ले के के उपलब्धि गर्यो ?? र कुन सरकार ले उहाँ को माग पूरा गरे पटक पटक को अनसन ले सर्बसाधारण लाई कति मार्का परेको छ यो कुरा को समिक्षा बुद्धिजीवी भनाउदा हरु बाट समिक्षा भएको छ?? उहाँले काम गर्दै गरेको अस्पताल मा कति ब्यतिथी छ त्यसको सुधार चाहिँ केही होइन ?? मित्र सबै ले सकारात्मक तरीका ले हेर्ने बानी बसालेको नै राम्रो

  • @binodbudha4780
    @binodbudha4780 5 років тому

    Kati dhate ko tirpati lajai mardo

  • @dr.rasaily4878
    @dr.rasaily4878 5 років тому +1

    Dr kc kunei vagwan hoinan... tara public Lai maya garne ra neta grina garne unko baani ...ramro vana ya ma ramro vana...simple man but positive ..ua-cam.com/video/qQzkaACimzw/v-deo.html

  • @dr.rasaily4878
    @dr.rasaily4878 5 років тому +1

    Dr kc ko Barrema bujna lai...jindagi ma ekpatak yo dherei purano interview herau ua-cam.com/video/qQzkaACimzw/v-deo.html

  • @surajsharma9713
    @surajsharma9713 5 років тому +1

    प्रजातन्त्रले नेपाल खान्छ नेपालमा प्रजातन्त्रको काम छैन।भेडाबाख्रा नेता जनता भएको देशमा कुनै न कुनै रूपको निरंकुसता जरुरी छ।dr भणडारि खराब कुरालाई पनि आफ्नु स्वारथमा गलत ब्याख्यागरिरहनु भएको छ।

  • @devmahatdev8421
    @devmahatdev8421 5 років тому

    Yooo muji jhola adhibakta.....kam chhina.......

  • @dr.rasaily4878
    @dr.rasaily4878 5 років тому +1

    Nepali hunu ko nata le sarkar lai jati sukei sarokar ma pani bolna paayincha....dr kc ka harek mudda ko sarkar le sakcha vane clarify gare vayi halyo ni

  • @harkachhabtel4184
    @harkachhabtel4184 5 років тому

    yo muji kangresh ko halo jotbr muji ho

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 5 років тому

    चस्मा लाउने ब्याक्ती साचिकै काङ्रेसको पसिनाले लाएको चस्मा रजेछ। गाणुलाइ बिगतको नजिरको याद आएनछ। संसदिय ब्याबस्थामा बहुमतले ठिक भनेपछि ठिक हुन्छ भन्ने कुरा यो मुर्खलाइ कसले सिकाउने? हाम्रो सम्बिधान र बिगतका सिस्टम लाई फलोअप सगै अहिले आएका बिधयक संबैधानिक छन।

  • @sagarmagar6433
    @sagarmagar6433 5 років тому +1

    सुरेन्द्र भन्दारीको मेडिकल चेक गर्नु परो।

  • @mounteverest939
    @mounteverest939 5 років тому

    Dr kc ta marda hunxa...aba

  • @arjunjhapali8629
    @arjunjhapali8629 5 років тому +9

    गोविन्द के सि मरे हुन्छ

    • @ramsharandulal1018
      @ramsharandulal1018 5 років тому +1

      Gobinda kc aba chunab maa aaunu par6.haami sahayog garchhaun...

    • @dr.rasaily4878
      @dr.rasaily4878 5 років тому +1

      Mitra, yeti Tito sabda bolnu vanda pahila yo interview hernus...aafu le ke garnu vayo kaseiko laagi tyo sochanus...ua-cam.com/video/qQzkaACimzw/v-deo.html

    • @NepaliGyan0
      @NepaliGyan0 5 років тому

      Nabige cmt nagarnus na ...

  • @ganeshsigdel4382
    @ganeshsigdel4382 5 років тому +3

    गोबीन्दे आलु जस्तो कुरा गर्छ यार ।।

  • @dineshlama2561
    @dineshlama2561 5 років тому

    yo khate dr ko ho sala kukur

  • @vinaykirati9683
    @vinaykirati9683 5 років тому

    Kagresi karyakarta Dr gobind kc ansan todnus kam xaina abo Nepal aghi badhi sakyo.
    Ani Dev prakas tripati ji ko bichar 100% sahamat

  • @binodbudha4780
    @binodbudha4780 5 років тому

    Gaphadi patrakar pauna

  • @gangathing1755
    @gangathing1755 5 років тому

    Malai chai ajako karyakram ko dubaijanako kuralai madhya najar garda dr kc ko pani euta kajori lagyo . 15 patak samma kunai kura pura vaeko thieyna vane ajako dinma ta dherai kura pura gareko rahechha ta . Kina sabai mero mag pura hunu parchha vannu thik lagena ali ali baki ta arko patak ko sarkarlai pani rakhde vo ani aula ta deyko chha dudula nai chaiyo vanda . Samasya ta hunchha .ani sarkar le pani pardarsi kahile hudaina yo yo kura hamile pura garyu aru ali garo vo vane vai halchha . Kina daraune . Ani dr kc ko mag rajniti tira dhakelieko man parena . Ani badi nai yo sarkar sanga khaninu hami aam sa het nagarik pani sasangkit hudaichhau . Bichar dubai paxa le garos ?

  • @ErHemkumarrai
    @ErHemkumarrai 5 років тому

    Dr Bhandari making confusion

    • @chhabisharma4417
      @chhabisharma4417 5 років тому

      Conflict of intrest Dr Bhandari ko chha.

    • @satyaramgiri9055
      @satyaramgiri9055 5 років тому

      जति विद्वान भनियपनि विद्वान वन्धकवन्दोरहेछ भन्ने लाग्यो,म जस्तो सामान्यनागरिकलेपनि वुझेक‍‍ो तोकिएको बिधिको शुशासन,अर्थात वर्तमान संविधान,ऐन,कानून अनुसार व्वसथापिका,कनर्यपालिका र न्यायपालिका चल्नेहो।मलाई लाग्यो यी कसैले पालना गरेन,सिवाय सरकारले बहुमतको अाधारमा विधेयक पास गरपनि,न्यायमाग्नेहरुको अवस्था कानून विपरित हुंदापनि कार्वाही गर्ने अांटगर्न सकेन,अर्को डा केसि शुरुका अनशनमा राम्रा माग,सुधार्नै पर्ने विषयका रुपमा अाएका थिए,र व्यापक जनसमर्थन पनि भयो।तर वाहां क्रमश अाफुलाई द्वत्वकरण गर्दै बढनु भयो र निकम्माहरुले वाहांलाई प्रयोगको भांडो वनाऊंदै गएकाहुन,पछिल्लादिनहरुमा यी कथितहरु सरकारका जिम्मेवार निकायमा अाएभने यिनले तथष्ठ र कानून सम्मत काम गर्ने हैसियत राख्दैनन ।अहिले डा केसि ले भनेकैठिक -,नेपालमा पढनखोजेने,सहि उपचार नपायर अकालमा अमर्नवाध्य पारियका विमारी,रर जनता वेठीक देख्ने अांखा र दिमाग वर्तमान व्यवस्थैको विरोधि होईनर भन्या?