काभ्रेमा हेर्नुहोस... होस्टेल बस्ने विद्यार्थी शनिवारको दिन Bhagya Neupane New Video,Tattato Khabar

Поділитися
Вставка
  • Опубліковано 20 гру 2024

КОМЕНТАРІ • 646

  • @tattatokhabar1
    @tattatokhabar1 5 років тому +261

    सबैमा नमस्कार 🙏🙏
    आजको यो भिडियो कस्तो लाग्यो
    Comment गर्नुहोला।।
    र Share गरेर आफ्नो सबै साथी सम्म पुर्याउनुहोला

    • @bhimlamichhane2657
      @bhimlamichhane2657 5 років тому +3

      एक दम राम्रो दाई हरदिन यस्ता यस्तै भिडियो लय्उनु होला।धेरै भन्दा धेरै राम्रो अावज वाउहरुको।

    • @dhanebabukumal4008
      @dhanebabukumal4008 5 років тому +2

      नमस्ते दादाँ 🇳🇵👋👋👋👋👋🙏🙏🙏👈☕☕☕❤💋

    • @RamailolokchautariNepal
      @RamailolokchautariNepal 5 років тому

      Ramro xa

    • @lokbudha2256
      @lokbudha2256 5 років тому

      U r the real hero of Nepali 🙏🙏🙏

    • @rameshsampangrai9951
      @rameshsampangrai9951 5 років тому

      Ramroxa sir

  • @laxmighimire5929
    @laxmighimire5929 5 років тому +75

    भाग्य बाबू हजुरको हरेक भिडयो राम्रो लाग्छ।।।।।हजुर,दयालु ,मनकारी हुनुनन्छ

  • @SurajSingh-wh4pi
    @SurajSingh-wh4pi 5 років тому +30

    धन्यवाद भाग्गे भाई निकै राम्रो भिडियो लियर आएकोमा म यो भिडियो ईन्डिया बाट हेर्दै छु

  • @bibashgurung6156
    @bibashgurung6156 5 років тому +25

    wow सलाम भाग्य सर तपाइको कला । अनि pls गितार बजाउने भाईलाई उन्को कला को राम्रो गर्न दीनुस सर धन्यवाद

  • @nareshshahi123
    @nareshshahi123 5 років тому +56

    धेरै राम्रो दाइ म तपाई को कुनै पनी भिडियो छुटाउदिन
    यो चाहिँ अलिक फरक पाए धेरै खुसी लाग्यो
    भाइबहिनिको भबिस्यको लागि शुभकामना
    अनि भाग्य दाइलाइ पनि धेरै धेरै धन्यवाद

  • @prasadlimbu4784
    @prasadlimbu4784 5 років тому +17

    दृष्टिबिहीन भाई बहिनीहरुमा पनि यस्तो राम्रो प्रतिभा छ तर नेपाल सरकारको तर्फबाट कुनै सहयोग छैन भाग्य सर तपाईलाई धन्यबाद छ

  • @anilbaraili6493
    @anilbaraili6493 5 років тому +1

    प्रतिभाको धनीहरु सलाम छ !

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 5 років тому +4

    सलाम छ भाग्य नेउपाने सर । राम्रो लाग्यो ई भाई बैनी को पर्तिभा हुहा हरु ले थुलो सयोग पाउन्😍

  • @सपनाराइ-ब7ब
    @सपनाराइ-ब7ब 5 років тому +18

    सारै मिठो गित गाउनु भएको छ बधाई छ भाई बहिनीलाई 😘😘😘😘😘😘😘😘😘

  • @rajkhushi5504
    @rajkhushi5504 5 років тому +1

    आह कति मिठो स्वर भाई बहीनी लाई ।

  • @बिपिपुनमगर
    @बिपिपुनमगर 5 років тому +3

    भाग्य शरको हरेक भिडियो हेर्ने गर्दछु...धेरै खुशी लाग्छ,,,,,धन्यबाद

  • @jibanlimbu8278
    @jibanlimbu8278 4 роки тому

    चार जना को अन्तक्षेर धेरै राम्रो लाग्यो यस्तै खल को रमाइलो भिडीयो हरु खोजी खोजी बनाउनु होला हामी मुग्लानमा देशमा रहेर पनि हेर्ने छौ है भाग्य सर ज्यै नेपाल

  • @bibashgurung6156
    @bibashgurung6156 5 років тому +18

    सलाम गितार भाई शुभकामना छ तपाई को कला । go strong best off luck

  • @suman.khadka2254
    @suman.khadka2254 5 років тому +153

    सारै मनकारी छौ तिमी
    भाग्य होइन भगवान हौ तिमी

  • @manigurung1469
    @manigurung1469 5 років тому

    सारै राम्रो रमाईलो भिडीयो ल्याऊँनु भयो भाग्य भाई लाई मुरी मुरी धन्यबाद ।

  • @bikasharyal2082
    @bikasharyal2082 5 років тому

    वा वा कति मिठो दोहोरी हो सुफलताको सुभकामना

  • @somthapamagar4745
    @somthapamagar4745 5 років тому +6

    गीतार बजाउने भाईको स्वर मिठो छ वहाँलाई संगीत सिक्नु भए एकदम राम्रो हुने छ

  • @manugiri7903
    @manugiri7903 5 років тому

    कसरि कमेन्ट गर्ने र कुनै शब्द प्रर्याप्त नै हुदैन भाग्य नेउपानेको लागि म भाग्य नेउपाने जन्मेको देश मा जन्मे को चेलि हु गर्व लाग्छ भाई बहिनी को प्रतिभा सारै राम्रो मिठो स्वर + उनिहरु अाफै मा धेरै खुसी देखे दुवाइ बाट हेर्दैछु म चै

  • @bijayabhulun5523
    @bijayabhulun5523 5 років тому

    गितार बजाउने दाजुको कलालाई सम्मान गर्नुपर्छ मतलब सबैजनालाई तर उहाँको गितार बजाउने कला अनि गित गाउनु भएको धेरै राम्रो छ अहिले पैसाले गाएक र नायक बन्नेहरु हेर तिमिहरुको भन्दा कायम कला उहाँ दृस्टृबिन दाजुमा हुनुहुन्छ साथै सलाम छ भाग्य सर हजुरलाई

  • @tashideleonlinetv5988
    @tashideleonlinetv5988 5 років тому +51

    भाग्या दाइ दुखी हरुको भगवान हो को को सहमत ?

  • @Rani-ze8ml
    @Rani-ze8ml 5 років тому

    अतेन्तै राम्रो भिडियो मनै छुयो भाग्य नेउपाने ले कतिको भाग्य चम्किलो बनाइ दिनु भयो एहा पनि कस्तो मन छुयो धेरै अझै राम्रो काम गर्दै जानू शुभकामना 😍😍😍

  • @गुरुङरवि
    @गुरुङरवि 5 років тому

    भाग्या सर सारै रमाइलो लाग्यो भाग्या सर को जय होस सारै राम्रा राम्र भिडियो हरु हेर्न पाईने

  • @Chandra-600
    @Chandra-600 5 років тому +1

    एकदम राम्रो छ💕😍

  • @devrajkadayat9605
    @devrajkadayat9605 5 років тому

    खुसीलाग्यो भाग्य सर म प्राय
    हजुरको सबै भिडियो हेर छु फुर्सथको बेला म भारत देखी हेर्दै छु साथै भाईबहीनीको भबिस्य खसुखमय बितोस्

  • @fastlove5446
    @fastlove5446 5 років тому

    good job Vagya Neupane Sir hjr haru dubai jana lai dherai dherai danyabad.

  • @keshavtimalsina2035
    @keshavtimalsina2035 5 років тому +6

    धेरै राम्रो लाग्यो नयाँ प्रतिभाको खोजी गर्दिनु भयो म कतार् baat

    • @netragmail
      @netragmail 5 років тому

      तलाईत कतारैमा बस्ने भन्छनत नेताहरुले

  • @jitlaltamang9691
    @jitlaltamang9691 5 років тому +1

    Good job bhagya neupane sir bhai bahini ko ati nai ramro prativa mind blowing.. Super...

  • @JpsSnr
    @JpsSnr 5 років тому

    पहिलो कुरा भाग्य सर लाई नमस्कार छ! र अखेरी आँखा नदेखे पनि के भो र? कला गाला को खानी भएकोका दृष्टि बिहिन भएका भाइ बहिनीहरुको अनि नै मिठो स्वर छ र चारै जना लाई साथ सहयोग गरेर भबिस्य उज्यालो बनाउने काम प्रती सरकार देखि देश बिदेश को सम्पुर्ण तीन करोड नेपाली जुटौ भन्छु म त!Kwt

  • @laxmighale8388
    @laxmighale8388 5 років тому +2

    wow wow wow
    दामी भोईस सरसवति को बाँस छ गला मा
    र सधै रहि रहोस 👏👏👏👏👏👏 best of luck 👏👏👏👏

  • @bindashpoon8191
    @bindashpoon8191 5 років тому +1

    कति मिथी सोर अनि गित भाइ भहिनिहरुको यहाहरुलाई सक्दो सहयोग मिलोस ।बेस्त अफ लक भाइ बहिनिहरु।बिन्दाश मगर रोल्पा
    हाल कुवेत ।

  • @bibashgurung6156
    @bibashgurung6156 5 років тому +5

    गितार भाइ नारायण गोपाल धेरै राम्रो सलाम

  • @rohitprasaddahal9749
    @rohitprasaddahal9749 5 років тому +1

    Wawawa sarai ramro voice bhai bhahine haruko

  • @mahendrapurbeli1384
    @mahendrapurbeli1384 5 років тому +1

    अाहा कति राम्रो प्रतिभा

  • @susmabhattarai268
    @susmabhattarai268 5 років тому

    धेरै मिठाे स्वर भाई बहिनीकाे धेरै धेरै धन्यवाद भाग्या भाईलाई

  • @RajendraKumar-de5uw
    @RajendraKumar-de5uw 5 років тому +8

    *विदेशी भूमिबाट 🇳🇵💕 भग्यनेउपने😍💕 लाई हेर्ने कोको हुनु हुन्छ यता 👈👈हाजिर😍 गर्नु होस्।।।।।💗😍*

    • @netragmail
      @netragmail 5 років тому +1

      तलाईत नेताहरुले विदेशैमा बसाल्ने भन्दैछ

    • @rajkumarkhatri3863
      @rajkumarkhatri3863 4 роки тому

      राम्रो छ सबै जानाको

  • @younakhabar7448
    @younakhabar7448 5 років тому +12

    Tatato khabar sadhai herne jati yata aaunus hai ☝️ 😍☝️ ☝️🇳🇵🇳🇵🇳🇵😍 😍🇳🇵

  • @arjunrai2675
    @arjunrai2675 5 років тому +1

    सबै काे मन भाग्य सर काे जस्तै भएकाे भए देश ले चादै काचुली फेर्ने थियोे

  • @KP-dw8mw
    @KP-dw8mw 5 років тому

    भाग्य भाइ को यस्तो कार्य लेमल अत्यन्तै खुशी बनाउछ ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 років тому +1

    भाग्य भाइ नानिको सोर चही कँमछैन यी नानिलाई गित रेकर्डिङको ताल माल मिलाई दिनु र असोक दर्जी र मनिस लिम्बू लगाईतका केटा हरुलाई नी भाग्य भाइ तपाईकै मिडिया द्रोरा भाईर भएर अहिले टंक बस्नेतले पड्ने बेबेस्ता लगाईत गितबाट नी लाखौम पुगे असोज सचै सयोग गर्नेले ऐस्ता दृष्टि बिन हरुलाई सयोग उठाऐर बस्ने घर बनाई दिद्दा हुन्थ्योनी

  • @bhupendraghorsai2660
    @bhupendraghorsai2660 5 років тому +5

    सेवानै धर्म हाे भाग्य दभइकाे काम राम्राे द्द दुख पिडामारहनुहुने सबैलाइ माया दिनुहुन्द्द

  • @somlama1845
    @somlama1845 5 років тому +6

    चारै जान भाइ र भहिनिको प्रतिभा राम्रो छ

  • @umeshsubedi2782
    @umeshsubedi2782 5 років тому +20

    भग्यले गरेको काम यो मात्रै होइन जति लेयको भिडियो सबै राम्रो छ

  • @anjuanju6073
    @anjuanju6073 4 роки тому

    सफल्ताको सुभकामना यो अन्धकारको जिन्दगीबाट छिटै मुक्त होस यहि कामना गर्छु।

  • @hariparsad6410
    @hariparsad6410 5 років тому +9

    भाइ बहिनीलाई केही ठाउँ दिनु पर्छ बिचरा राम्रो कला रहेछ भा्ग्य भाइ लाईपनि धन्यवाद

  • @Littlegirlvlogs1996
    @Littlegirlvlogs1996 5 років тому +6

    Music Industry maa change dinu parx yo nani harulai eakdam ramro pratibha chha nani haruko sabai Nepali haru maa mero anurodh chha yo video lai like comment share garera help garnu hola
    nice job bhagya dada i am proud of you dada

  • @nehashrestha9569
    @nehashrestha9569 4 роки тому

    कति दयालु हुनुहुन्छ सबैलाई अाफ्नै ठान्नु हन्छ र सबैलाई सहयाेग गर्नुहुन्छ लाग्छ हजुरकाे मुहारमा भगवान देख्न पाईन्छ

  • @rabinsmartlearning7596
    @rabinsmartlearning7596 5 років тому +2

    Ekdam Ramailo lagyo
    #RabinSTL

  • @manojchy7049
    @manojchy7049 5 років тому +12

    एक दम सारै सुरिलो स्वर र मिठो आवाज छ उहाँहरुको मलाई मन पर्यो र हजुरहरुलाई कस्तो लाग्यो नि हाजिर गर्नुस् हजुरहरु

  • @tmgaashish1608
    @tmgaashish1608 5 років тому

    Bhagya Neupane dada ko video ramro lagxa molai..♥️♥️♥️♥️tapai lai dherai dherai dhanyabad ...

  • @bamjanonlinetv2717
    @bamjanonlinetv2717 5 років тому

    wowow गितार बजाउने भाइ को सारोइ राम्रो प्रतिभा सबै जनाको राम्रो छ तर गितार बजाउने भाइ नेपाल आइडल मा जानू भने केही गर्थ्यो गितार बजाउने भाइ ले

  • @chandrabebas6277
    @chandrabebas6277 5 років тому

    vagya vai sachei dyako vandar hunu hunxa ...dukhiko lagi vagwan nei hunxa ...sarei mitho sora vai bahini haruko... all the best. ..👍👍👍

  • @tikaramtamang83
    @tikaramtamang83 5 років тому

    धेरै राम्रो छ यसरी लुकेर रहेको प्रतिभा अस्यको लागि बत्ती बलेको छ

  • @tamanglaxuman6110
    @tamanglaxuman6110 5 років тому

    सलाम छ भाग्य सर😍😍😍

  • @gsfh2152
    @gsfh2152 5 років тому

    भागे भाई धेरै राम्रो काम को लागि बधाई धेरै धेरै

  • @8pm656
    @8pm656 5 років тому

    भाग्या निउपाने जि धेरै धेरै खुसी लाग्यो यो भिदियो हेरेर आगमी दिन्मा पनि यस्तै खाल्का भिदियो लियर आउनु होला साथ सपोत को लागि हामी छौ 💘💘💘💘 love you god 😍😍

  • @sikhamagar7302
    @sikhamagar7302 5 років тому

    धेरै राम्रो अनि मन छुने भिडियो ।

  • @Suppalama
    @Suppalama 5 років тому

    भाग्य सर हजुरको नाम राख्ने र जन्म दिनु हुने आमा बाबालाई हृदय देखि नै धेरै धेरै धन्यबाद।।।मैले तपाईंको प्राय इन्टर विउ हरु हेर्ने गर्छु कति महान अनि नायक हुनु हुन्छ तपाईं।।।यसरीनै सबैको माया र आशीर्वाद मै रमाउनुस हाम्रो माया सधैं तपाईंलाई।।।भाई बहिनीहरूलाई हृदय बाट नै न्यानो माया।।।(UAE)

  • @bashanticherty309
    @bashanticherty309 5 років тому +1

    Tattato khabar halilai dheri dheri ramro lagxa Ani bhagya Dada Lai Pani dheri ramro hunu xa 😌😌😌

  • @krisalama1885
    @krisalama1885 5 років тому

    Vagya sir ko karyakram sabai herxu .sarai man parx khoji khoji herne garxu . korea dhekhi herdai xu 🌹🌹🌹🌹🌹🌹🌹

  • @tmgprince3153
    @tmgprince3153 5 років тому +1

    डिसलाइक हान्नी डाम्ना हरु कोको हुन यी..?
    nice video vaagge bro...u are the great man.good job bro ..

  • @FirstLast-hp6jb
    @FirstLast-hp6jb 5 років тому +4

    बिचरा कति दुख लाकदो भागे भाइ धेरै रामो् छ 🙏🙏🙏👏👏🤚👍️👌😢😭😭😭😭

  • @samalarai7129
    @samalarai7129 5 років тому +1

    Bhagya vaiko sarai ramailo ramailo karekaram hernu paen6 dhanybat ra bichara diristi bihin nani babuko kala hernu paiyo

  • @dhanebabukumal4008
    @dhanebabukumal4008 5 років тому +32

    भाग्गे दादाँ हजुर कमलाई मेरो 10 एउला जोडि सलाम गर्छु

    • @dhanebabukumal4008
      @dhanebabukumal4008 5 років тому +1

      म साउदि देखि हेर्दै छु ल दादाँ

    • @rajupaudel6416
      @rajupaudel6416 5 років тому

      Good m Qatar bat

  • @basantathapa725
    @basantathapa725 5 років тому

    अती सुन्दर भीडीयो सलाम छ भाग्य जी

  • @rabinrai4160
    @rabinrai4160 5 років тому +1

    God bless you charai janalai
    Ani salamcha vagrant daiko kamlai ani dharai ramailo lageyo mo sikkim bata herdaichu ani dharai metho voice cha

  • @lnachary7642
    @lnachary7642 5 років тому

    दामी रमाइलो म दुबई देखि ।

  • @लक्ष्मणतामाङ

    भगवान नाम राखिदियेको छु हजुर लाई नरिसाउनुहोला है साउदी अरब देखि हेरिरहेको छु भाइ बैनिमा उज्ज्वल भबिस्यको सुभकामना

  • @moktankarna2466
    @moktankarna2466 5 років тому

    Wow vhyagye sir hajur le garnu vayeko kam prati dherai dherai garba lagx

  • @marthalamamarthalama2922
    @marthalamamarthalama2922 5 років тому

    I am watching from tamil nadu bhagya bhai u r great all 3bro 1sis God bless you I always be pray for God

  • @comedy-j9v
    @comedy-j9v 5 років тому

    धेरै राम्रो काम गर्दै हुन्छ भाग्य नौपाने जि

  • @comedy-j9v
    @comedy-j9v 5 років тому

    कति मिठो भाका अनि झनै मिठो सोर छ खुशी लाग्यो

  • @roshanbista3749
    @roshanbista3749 5 років тому +1

    Good job #bhagay sir sathma ४ otaa bhai bahiniharulai dheari dherai badhai xa .

  • @shovagurung3212
    @shovagurung3212 4 роки тому

    Kati ramro ra talent nani ra babuharu ani god bless to you Bhagya bhai

  • @rameshg.mg.m3550
    @rameshg.mg.m3550 5 років тому

    धेरै राम्रो भाग्य सर

  • @nabingotame6099
    @nabingotame6099 4 роки тому

    अति राम्रो गाउनु भो भाइ बैनी हरु ले बधाई छ है

  • @krishnakhan2901
    @krishnakhan2901 5 років тому

    धेरै राम्रो भागे सर।

  • @purnotamang8142
    @purnotamang8142 5 років тому +4

    Dammi cha hai song mo assam bora herdai chu

  • @binodsapkota8441
    @binodsapkota8441 5 років тому

    धेरै राम्रो भाग्य भाई

  • @changename6800
    @changename6800 5 років тому +3

    खै मेरो त शब्द नै भएन कुन शब्दले सम्बोधन गरौं शब्द नै भेटिन।तपहरुलाई उज्जल भविष्य कामना गर्दछु।सबैजनालाई

  • @babitabantama711
    @babitabantama711 5 років тому

    लसारै दाम्मि छ भाई भागै भाइ सारै राम्राे भिदि याे बधाई छभाई

  • @goleydon5573
    @goleydon5573 5 років тому

    राम्रो छ सबै जना भाई बहिनी को भोइस्

  • @gitaupadhayay2852
    @gitaupadhayay2852 5 років тому

    Bhai bahini ko song ramro xa congratulations god bless you all

  • @sewaram398
    @sewaram398 5 років тому

    Ramro lagyo.bhaibaini haru vabisya ujalrahos.

  • @geetalimbu3331
    @geetalimbu3331 5 років тому

    Ekdam ramro lagyo bhagya bhai

  • @yubrajmongolbishwakarma9907
    @yubrajmongolbishwakarma9907 5 років тому +4

    Wow wow maja aayo bhagya dai

  • @kopilanepal5403
    @kopilanepal5403 5 років тому

    Very good job bhayga Bhai & nice song Bhai Bahini ko

  • @kirankarki4740
    @kirankarki4740 5 років тому

    एकदमै राम्रो भिडियो छ भाग्य जि।।।

  • @bijayagiri4724
    @bijayagiri4724 5 років тому +1

    Dherai rammro kam gardai hunuhunxa bhagya sir ma china bata herdai xu

  • @nishansunar8488
    @nishansunar8488 5 років тому

    good broo always hjr yestoi ramro ramro video hami sam pigaidinu hola hoii dai and thank u

  • @lileedarai9633
    @lileedarai9633 5 років тому

    wow sarai mitho gari gaunu bhyo babu nani tapai haru lai dherai dherai badhai chha nani babu

  • @SagarSagar-eh2zs
    @SagarSagar-eh2zs 4 роки тому

    सारै दामी छ हजुर भाग्य दाइ तपाईं त भगवान नै हुनुहुन्छ

  • @महाननेपाल-प8ग
    @महाननेपाल-प8ग 5 років тому

    सबै लाई बधाइ अनि नमस्ते भाग्गे दाइ लाई धन्यबाद

  • @jaySinghVlog25
    @jaySinghVlog25 5 років тому +14

    wow very nice voice god bless you all nice job bagyha dada😍🙏🙏🙏

  • @komalmgr4426
    @komalmgr4426 4 роки тому +1

    Wow bahbaal🤗🤗🤗🤗😚

  • @singarsantosh1841
    @singarsantosh1841 5 років тому

    Good jub hjr lai dherai dherai धन्यबाद x

  • @dipakbk30
    @dipakbk30 5 років тому

    congs dai tapaiko video so dami ramro xa...sadhai yesari nai sath dinu hunxa hola vannu dherai aasha gardacham..
    mah poni afno taraf bata k he sayog garna chahancu

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 5 років тому +1

    दृस्टी बिहिन भएर पनि यति ठूलो प्रतिभा सबैले सेयार अनि कमेन्ट गरेर धेरै भन्दा धेरै सामु पुर्‍याऊँ ल

  • @KavitaSharma-ip4qj
    @KavitaSharma-ip4qj 5 років тому +9

    Good job everyone.
    ..hal India Delhi Delhi
    ..god bless you all

  • @junulimbu5495
    @junulimbu5495 5 років тому

    साराइ राम्रो छ

  • @prengalmagarni6449
    @prengalmagarni6449 5 років тому

    Bhagiya hoina Bhagawan vnxu ma hjur astae dukhe hru ko Bhagawan ho dai hjur lae hurdae dekhe salam xa dai