नमस्ते म लोक दोहोरी गाईका बबिता बानिया जेरि,,,हजुर हरुको माया निरन्तर पाइरहनु लाई आफ्नो सौभाग्य ठानेको छु,,केही समय को अन्तराल पछि फेरि दोहोरी लिएर आएको छु,,मेरो सृजना गरेको भाका मा आदरणीय गाएक लोक स्वोर सम्राट गाएक राजु परियार दाजु अनि सुन्दरी र सुमधुर आवाज का धनी गाइका पुर्णकला बिसि दिदी र हाम्रो समस्त टिम को दोहोरी लिएर आएका छौ,,कस्तो लाग्छ प्रतिक्रिया को अपेक्षा गर्दछु,,,ओरजिनल एल्बम mayaako dori,,sunita dulal youtubechannel मा छ है
कृष्णजि को बासुरिमा राधा नाच्ने बन दहि जमे त ठिकै हुन्थ्यो हिउँ झै जम्यो मन आहा कस्तो मीठो शब्द 🙏🙏 नेपाली लोकदोहोरी क्षितिजको उज्ज्वल नक्षत्र मन देखि नमन।
नमस्ते म सुनिता दुलाल बबिता बानिया जेरीको मिठो लय शब्दमा मेरो र प्रताप दासको स्वर रहेको छोटो समयमा हजुरहरूको माया पाउन सफल गीत मायाको डोरी भाकामा दोहोरीको बादशाह लोक स्वर सम्राट आदरणीय दाई दाई राजु परियार र सुमधुर स्वरकी धनी प्यारी बहिनी पूर्णकला बि सीको मिठो स्वरमा दोहोरी सुन्नु होला। मायाको डोरी गीतको पुरै भिडियो सुनिता दुलाल यूटुब च्यानलमा आईसकेको छ। यो साथ र मायाको लागि धेरै धेरै धन्यवाद 🙏❤️ ua-cam.com/video/SMJr9VWAUsM/v-deo.html
सलाम छ स्वरसम्राट लोक गायक राजु दाइ सबैको प्यारी आवाजकी किन्दरी दिदी पुणकला गित मेलोडी उत्पादन गर्नुहुने सबैलाइ आज २/३पल्ट दोहोर्याए हेरे सुने कति मीठो अलौकिक गित उठान शब्द उत्पादन मात दुबै माहिर हुनुहुन्छ सफल होस ।।
Maile khojeko jasto dohori balla yo ho Raju sir hjr bata yesto sabda haruko aas gareko hunxu but Aja vane sarai chitta bujeyo n thanks Jeri ma'am and ati nai ramro vaka raixa wow🙏🙏🙏
वाह क्या शब्द स्वरको त झन बयान गरेरै नसकिने ! लोक स्वर सम्राट दोहोरीका बादसाह आदरणीय दाइ राजु परियार र सुमधुर स्वरकी धनी दिदी पूर्णकला बिसि प्रती उच्च सम्मान साथै शुभकामना ।
कलाकार राजु परियार भाई लाई उच्च सम्मान अति मिठो स्वर का धनी पूर्णकला बैनी लाई पनि उच्च सम्मान अति मिठो स्वर शब्दमा भरिएको गीत यहाँहरु को कलालाई भित्री मन देखि सम्ममन् छ।यस गीतमा सम्लग्न सबै लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
आहा धेरै समयको पर्खाइ पछि आदरणीय लोक सोर सम्राट दोहोरी किंग राजु दाई र पूर्णकला दिदी को लाइभ दोहोरी सुन्न पाइयो धेरै खुशी लाग्यो .दोहोरी सुन्दा आनंद आयो
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका पुर्णकला बि सि को गित एकदम राम्रो छ। साथै चर्चित गायिका बबिता बानियाँ जेरि को गित एकदम राम्रो छ।
आहा कति सुन्दर असाध्यै राम्रो दाेहाेरि जति तारिफ गरे पनि कमै हुन्छ असाध्यै मन पर्याे बेस्ट अफ लक राजु लगायतका सम्पुर्ण टिमलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु हाल मलेसिया देखि हेर्दै छु 🙏🙏🌺💗
Mitho rw ramailo xa Super King rw bahucharchit singar Purna kala sis ko sabdanai dherai mitho ra man murunai xunxa hjr haru KO dohori le namaskar 🙏 xa sammpurna team lai
लय शब्द एकदम राम्रो छ दोहोरी पनि त्यतिकै राम्रो छ अलि लामो दोहोरी भको भए दर्शकलाई पनि त्यतिकै आनन्द आउथ्यो होला फेरि यहि लय शब्दमा अलि लामो प्रस्तुति दिए दर्शक स्रोताको मन छुने थियो ।
राजू दाई को शब्द चयन अति कडा र सफा लाग्यो तर पूर्णकला दीदी को टिम चै अलिक अतालिएको र शब्द मा अलमल भएर प्रस्तुति गर्नु भयो जस्तो लाग्यो अर्को चोटी आउदा अलिक तयारी भएर आउनु होला 🙏🏽
नमस्ते म लोक दोहोरी गाईका बबिता बानिया जेरि,,,हजुर हरुको माया निरन्तर पाइरहनु लाई आफ्नो सौभाग्य ठानेको छु,,केही समय को अन्तराल पछि फेरि दोहोरी लिएर आएको छु,,मेरो सृजना गरेको भाका मा आदरणीय गाएक लोक स्वोर सम्राट गाएक राजु परियार दाजु अनि सुन्दरी र सुमधुर आवाज का धनी गाइका पुर्णकला बिसि दिदी र हाम्रो समस्त टिम को दोहोरी लिएर आएका छौ,,कस्तो लाग्छ प्रतिक्रिया को अपेक्षा गर्दछु,,,ओरजिनल एल्बम mayaako dori,,sunita dulal youtubechannel मा छ है
ङ
My,
Ii
Hvj
Jc
राजु परियार्को नान र फोटो देख्न बित्तिकै हेर्न मन लाग्छ आहा राजु दाइ
धेरै पछि जेरी बैनी ले दोहरी लियर अाउनु भयो बधाई छ
jeri baini yekpatak tika sanu ra raju kc bhai ko dhori ko ashama xu yo channel ma
दाेहाेरि गित सम्राट राजु भाइ र बैनि पुणृकलाकाे गितले लठ्ठै पारयाे धेरै धेरै धन्यवाद छ।
भाका निकै मीठो लाग्यो तेसै माथि मीठो स्वरका धनी पूर्ण कला र राजु दुबैलाई बधाई छ
कृष्णजि को बासुरिमा राधा नाच्ने बन
दहि जमे त ठिकै हुन्थ्यो हिउँ झै जम्यो मन
आहा कस्तो मीठो शब्द 🙏🙏 नेपाली लोकदोहोरी क्षितिजको उज्ज्वल नक्षत्र मन देखि नमन।
Tehita kati mitho sabda🙏🙏
नमस्ते म सुनिता दुलाल बबिता बानिया जेरीको मिठो लय शब्दमा मेरो र प्रताप दासको स्वर रहेको छोटो समयमा हजुरहरूको माया पाउन सफल गीत मायाको डोरी भाकामा दोहोरीको बादशाह लोक स्वर सम्राट आदरणीय दाई दाई राजु परियार र सुमधुर स्वरकी धनी प्यारी बहिनी पूर्णकला बि सीको मिठो स्वरमा दोहोरी सुन्नु होला। मायाको डोरी गीतको पुरै भिडियो सुनिता दुलाल यूटुब च्यानलमा आईसकेको छ।
यो साथ र मायाको लागि धेरै धेरै धन्यवाद 🙏❤️
ua-cam.com/video/SMJr9VWAUsM/v-deo.html
Didi bala tha vo hajurko geet
दोहोरीका बादशाह र दोहोरीकी रानी दवैजनालाइ नमस्कार तपाइहरुको गीत सुन्दा सुन्दै यहाँसम्म आइयो हजुरहरुको उपस्थिति नै काफी छ।
स्वरको लागि पुण्णकला बैनी हो तर टुक्काको टीका सानू हन पर्छ
Raju dai ko fan hajir hum ta
दोहोरी का राजा लोज स्वर सम्राट आदरणीय दाइ राजु को दोहोरी सुन्दा यत्ति मज्जा आउच्ग कि असाध्यै राम्रो रमाइलो लाग्यो
आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद
आहा स्वर कि धनी पुर्णकला बिसि र राजु दाइले यक दम रमाइलो दोहोरी गाउनु भो
दोहोरिको राजा राजु परियार प्रती उच्च सम्मान साथै पुर्णकला बिसि प्रती पनि उच्च सम्मान ब्यक्त गर्दछु 😍
Ramachandra sewa
सलाम छ स्वरसम्राट लोक गायक राजु दाइ सबैको प्यारी आवाजकी किन्दरी दिदी पुणकला गित मेलोडी उत्पादन गर्नुहुने सबैलाइ आज २/३पल्ट दोहोर्याए हेरे सुने कति मीठो अलौकिक गित उठान शब्द उत्पादन मात दुबै माहिर हुनुहुन्छ सफल होस ।।
राजु परिवारको यो दोहोरी अति उच्च प्रस्तुति लाग्यो मुखमा सरस्वती नै बसेको पाईयो शब्द अहिले सम्मकै नयाँ छन उच्च सम्मान छ ।
Maile khojeko jasto dohori balla yo ho Raju sir hjr bata yesto sabda haruko aas gareko hunxu but Aja vane sarai chitta bujeyo n thanks Jeri ma'am and ati nai ramro vaka raixa wow🙏🙏🙏
स्वोरका धनी,कलाकाखानी गायक राजु परियार र गायिका पुर्ण कला बिसी लाई सम्मान सलामछ।मिठ्ठो गित सुनाउने ,केपी ओली सरकार बिरोधी जेरी,बबिता बैनीलाईपनि धन्यछ।
वाह क्या शब्द स्वरको त झन बयान गरेरै नसकिने ! लोक स्वर सम्राट दोहोरीका बादसाह आदरणीय दाइ राजु परियार र सुमधुर स्वरकी धनी दिदी पूर्णकला बिसि प्रती उच्च सम्मान साथै शुभकामना ।
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
लोकसम्राट राजु परियार को शालिनता शब्द चयन उत्कृष्ट उस्तै स्वरकि किनरि पुर्णकला बि सि एकदमै राम्रो लाग्यो मज्जा आयो
Raju dai sadai agadi badako dekna pau hami sabai chahana
राजु दाइ को फोतो र भिडियो सब भन्दा बडि हेर्ने त मै हुम्ला❤❤❤❤🎉
कलाकार राजु परियार भाई लाई उच्च सम्मान अति मिठो स्वर का धनी पूर्णकला बैनी लाई पनि उच्च सम्मान अति मिठो स्वर शब्दमा भरिएको गीत यहाँहरु को कलालाई भित्री मन देखि सम्ममन् छ।यस गीतमा सम्लग्न सबै लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
😅😅😅😅 कुरै नगरु भो येति सुन्दर गायक गयिका हार्दिक समर्पन गर्दछु राजु र पुर्नकला लाइ🙏🙏🙏🙏
Raju dai tapai mahan hununx! Kaha bata aaux yati mitha sabda sadhi tapailai dekhi rakhna pau yasarinai...
King is king hamro raju daju le gayeko geeth aafi ramro hunx savya hunxa family sanga baser hern milxa❤❤❤❤❤🙏🙏🙏
राजु सर नमस्कार पुर्णकला जि लुप युज जति सने पनि सुनौ सनौ लाग्छ पुर्ण जि र राजु सर❤❤❤
आहा राजु दाइ सग सुबाउदो भोइस कति मिठो दोहोरी कति मिठा शब्द राजु दाइ सलाम छ
Jata Raju dai tetai ramailo
Best xa .
यो जेरि दि अनि पुर्ण कल बोउत राम्रो गित त गाउछन तर इनिहरु आफ्नो मेन्नटेन नगरेर भैसि को जस्तै बडि देखेर रिस उठ्छ लुगा लगाएको पनि त्यस्तै हो।😘😘😘
आहा धेरै समयको पर्खाइ पछि आदरणीय लोक सोर सम्राट दोहोरी किंग राजु दाई र पूर्णकला दिदी को लाइभ दोहोरी सुन्न पाइयो धेरै खुशी लाग्यो .दोहोरी सुन्दा आनंद आयो
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका पुर्णकला बि सि को गित एकदम राम्रो छ।
साथै चर्चित गायिका बबिता बानियाँ जेरि को गित एकदम राम्रो छ।
अति सुन्दर लोक दोहोरी, हजुर हरू सबै लाई धन्यवाद ।एवम् स्वर सम्राट दाजु नेपाल को लोग धरोहर हामी नेपाली हरूको सान- मान हुनुहुन्छ।
ताराले राजु दाईको कतिपय राम वाण शब्दहरु बुझेकै छैन।
भाका पनि नया रहेछ। टुक्का दुबै जना बाट बराबर आयको छ।अनान्दले सुनीयो सम्पुण टिमलाई मनै देखी नमन अनी सम्मान
आहा कति सुन्दर असाध्यै राम्रो दाेहाेरि जति तारिफ गरे पनि कमै हुन्छ असाध्यै मन पर्याे बेस्ट अफ लक राजु लगायतका सम्पुर्ण टिमलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु हाल मलेसिया देखि हेर्दै छु 🙏🙏🌺💗
धेरै राम्रो लागो राजु जि पुर्ण कला जि लाई बधाई छ
अागामि एपिसोठमा सुनिता बुढा र बिजय बानियाको स्वारमा दोहोरी सुन्न मन छ
आहा प्यारा प्यारा अग्रज दाजु दिदिकाे
असाध्यै रमाइलो सन्देश मुलक दाेहरि
गितको भाका लयसब्द धेरै राम्रो छ तेसैमा उतकृस्त दुबै गायक गाइका सम्मान छ दुबैजनालाइ जय लोकसङ्गित
स्वर सम्राट राजु परिवार शब्दको खानी तेसैमा पुर्णकला धेरै राम्रो।
मन नफेरने र नबदलिने त राजु भाई नै हो हजुर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
असाध्यै मन पर्ने कलाकार
Mitho rw ramailo xa Super King rw bahucharchit singar Purna kala sis ko sabdanai dherai mitho ra man murunai xunxa hjr haru KO dohori le namaskar 🙏 xa sammpurna team lai
Wow kati ramro sabda haru dd ra raju daiko kati andha lagyo sunera😍😍🙏🙏
राजु दाइ का शब्द काहा बाट आउँछन होला यस्ता शब्द!तेसै होर सम्राट् भनेर्❤️
कसम राजु दाईको शब्दहरु अति मार्मिक अनि अर्थ र भाव पुर्ण हुन्छ जहिले नि।
धेरै राम्रो दोहोरि समय अलि कम भयो भाग २ पनि हेर्न पाईयोस
हाम्रो रोल्पा को कलाकार बांसुर बजावने करण परियार को बांसुरी बजाओने मन परछ
बहुचर्चित असल लोकप्रिय, गायक, गायिका दुईको रमाइलो गित हेरियो शब्द चयन रोमान्टिक पाराले गाउनु भयो मचालाग्यो,, /
Aha kati ramro dohori purnakalako swar ra sabda my best singer👩🎤
लय शब्द एकदम राम्रो छ दोहोरी पनि त्यतिकै राम्रो छ अलि लामो दोहोरी भको भए दर्शकलाई पनि त्यतिकै आनन्द आउथ्यो होला फेरि यहि लय शब्दमा अलि लामो प्रस्तुति दिए दर्शक स्रोताको मन छुने थियो ।
जेरि दिदी भन्दा पुर्ण कला दिदी जेठी होर मलाई त तेस्तो त लाग्दैन नि मलाई
जति सुने पनि सुनुसुनु लग्ने अग्रज कलकारहरुको गितका शब्द नै सुन्न मजा आउँछ।all team लाई नमन छ।
Jeri ma'am yo vakama Raju sir and Nita pun Didi lai gauna launu pareyo thank you 🙏
राजु परियार भनेको राजु नै हो । पुर्णकला आज किन अलमल ? किन कमजोर ...?
King 👑 Raju dai
साह्रै मनपयो दोहरी दुवै जना को मलाई धेरै धेरै धन्यवाद छ
सम्पूर्ण टिम लाई दर्सन नमस्ते 🇳🇵👌❤🙏 हाल तुर्की बाट सुन्दै छु
Purana hasti haru Raju dai ani Purnakala BC didi ko sarai mitho Dohori.❤️❤️❤️❤️❤️💐💐💐
Raju dai tapai sadhi mahan hununx tapai binako lok dohori rw hami sadhi adhuro hunxau
राजु दाइ को प्रत्येक गित सभ्य भाषामा मात्रै हुन्छ! उहालाई भानिन्छ वास्तविक लोक गायक।
Ekdam ramro chha Jeri haini raju ra purnakala baini ko geet ta sadhhai ramro hunchha good
Raju dai vasi dohori ta tesai babal nai hunxa ❣️❣️❣️
Adarniya swar Samrat Raju pariyar and rani purnakala bc❤❤❤ Dubai lai samman xa ❤❤❤❤
Afu jeri ko fan pariyo ajako dohori kati ramro hau
कति मीठो शब्दहरु चयन ,शोर उस्तै,सलस्म छ गायक हरुलाइ
Lok geet mahagayak raju daie🙏🙏🙏🙏🙏
आहा अति नै मिठो आहा लोक दोहोरी का राजा र रानिको आहा
एलब्म भन्दा live दोहोरी राम्रो छ यहीँ जोडीले नै एलब्म मा स्वर दिएको भए धेरै राम्रो हुन्थ्यो ।
Ma Saudi Dekhi tapaiko chanel ko Naya subscriber
राजू दाई को शब्द चयन अति कडा र सफा लाग्यो तर पूर्णकला दीदी को टिम चै अलिक अतालिएको र शब्द मा अलमल भएर प्रस्तुति गर्नु भयो जस्तो लाग्यो अर्को चोटी आउदा अलिक तयारी भएर आउनु होला 🙏🏽
Dohori ko raja hamro Raju dai budo huna janu hudaina Ka ho sadai jaman
Raju dai rocks 💯🙏🙏👍
दोहरी king राजु सर को शब्द नै काफी छ
Damii 6 hajur miss you all ❤️❣️
Very nice song watching from Macau
Aaha kati ramailo marmik dohori Jeri jeeko aafnài geet rahexa khusi lagyo badhai ani subhakamana ani Sankar jee kaha hununxa ahile dekhinuhudaina??
Aaha kati ramro sabda ma gaunu vayo
Raju dai Lai sadai khusi dekna pau
Jare thanks bunu lai sabda sangit mitho xa hai yastai 2 sirjann furi rahoss
राजुपरियार पुrnaकला बि.सिकाे मिठाेप्रस्तुति लाइधन्नेबाद
Sarai ramro dohori ekdam man paryo raju dai ko swor nai mitho ani purnakala dd ko pani best of luck all
मायाको डोरी ----- रसिलो र कसिलो भाका - राजु भाइ लाई कोटि कोटि नमन । पूर्ण कला बहिनीलाई शुभकामना ।
अति दामी दोहोरी धन्यवाद सबैलाई
Sor lok samrat raju sar sis nice sor sabtha veri nice
Samman xa sampurna kalakar timlai aati uttam..... 🙏🙏🙏😍😍
आहा सारै रमाईलो भयो, मेरो respect राजु दाजी,गायिका पुर्णकला जि को समुधुर आवाजमा समिजिएको दोहोरी सबैले सुनेर सल्लाह र सुझाब दिनु है धन्यवाद।🙏🇳🇵🇲🇾
Sor samrat Raju pariyar dai
Aja Raju dai ra purna kala dd ko dohori sunara sary Maja ayo
King always king love you Raju sir
कसम बरिष्टै हो राजु दाईको शब्दहरु !
My favorite पुर्ण कला बिसी
Raju dai vane ko raju dai ho jasto geet pani ustai mitho gauni i miss you dai
अति राम्रो छ दोहोरी हजुर thank so much
आहा कति मिठो गायको दोहोरी को किङ राजु दाई र पुर्णकला दिदी सारै रमाइलो लाग्यो 💚💚💚
Lok samrat ra purnakala yo naya dohori Ati man paryo pheri pani sunna paiyos subhakamana
Aabo jodi Raju pariyar Tika pun purano kunanai lok dohori Aaunu paryo