भ्रस्ताचार अनि भ्रस्ताचारिको सरक्षक के पि ओ लि ले यक पछि अर्को गर्दै बिस्तारै आफ्नो अराजक अनि निरङ्कुस शासन नैतिकताबिहिनको को खाल्डो ख खनिरहेका छन उनी त्यो खान्डोमा नराम्रो सङ्ग फस्ने छन के पि को राजनिती अब अन्त्य निश्चित भैसकेको छ
🎉 एमाले मा हुँदा होस्। या बाहिरिँदा पनि मलाई मन् पर्ने नेता मा Dr. भीम रावल सारैनै मन् पर्छ। अब हजुर ले एमाले लाई देखाउन लाई नै पनि नयाँ पार्टी खोल्नु पर्छ।
जे भए पनि भिम रावल मलाई चाहिँ ठीक लाग्छ है।नयाँ पार्टी खोल्ने नै हो भने आफू जस्तै देश का निम्ति काम गर्ने व्यक्ति हरु को चयन गर्न पर्यो,जस्तो पायो त्यस्तो लाई चाहिँ समावेश नगरौं।
एकदमै महत्वपूर्ण कुरा उठाउनुभयो कमरेड भिम रावल ज्यु राम्रो काम गर्ने कार्यकर्ता को भलो चाहदैन भरषटचार गरन पाईदैन भनेरै दबाबमा पारि रहन्छ।सलाम छ हिम्मत कसेर मुरव तोट जवाफ दिनु भएको मा हिर्दय देरवी नैं सलाम धन्यबाद छ
भीम रावल ज्यू, म यो देश को समृद्धि को सूत्र खोज अनुसन्धान कर्ता "खोज र थाहा" अभियान को संयोजक। 9 वर्ष लगाएर आफ्नै निजी साधन स्रोत खर्च गरेर यो देश को समृद्धि को सूत्र खोज अनुसन्धान गरेर मिसन पूरा गरेको छु।सब योजना फिट छन।आउनु होस मिलेर काम गरौं।यो देश मा काम गरेर खाने वर्ग को पक्ष मा हरेक पेशा र व्यवसाय लाई आत्म निर्भर बनाउन सबै काम गरेर खाने पेशा र व्यवसाय लाई राज्य को सबै हक अधिकार ( राजनीतिक,सामाजिक,आर्थिक र प्रशासनिक )प्रदान गर्ने गरी नयाँ मौलिक पार्टी गठन गरेर सबै स्वतन्त्र विचार भएका मानिस हरु लाई जोड्न शुरू गरौं।
भिम रावलको मुखबाट जनताको आत्मनिर्णयको अधिकार भन्ने शब्द निस्कनु भनेको झुक्केर मात्रै हो । थारुवानको आवाज कुल्चेर हजारौं थारुहरूमाथि दमन शृङ्खला चलाउने अपराधी हो भिम रावल । अरू पनि छन : शेरबहादुर देउवा र लेखराज भट्ट ।
माओबादिमा गएर जनताकाे सेवा गर्नु भिम जि जस्तै नारायणकाजि श्रेष्ठ पनित जनयुद्ध लडेर आएकाे हैन पछि माओबादिमा छिरेर उनले कति राम्रो काम गर्नु भयाे तपाईं पनि तेसै गर्नु, एकीकृत समाजबादिमा जानू भन्थेँ तेहा जनमतनै छैन तपाईं जानू भएर जनमत बटुले मात्रै हाे नत्र तेहा काम छैन राष्ट्रिय स्वतन्त्र पार्टिकाे पनि जनमत खस्केको छ हुनत तपाईं लाई जे ठिक लाग्छ तेहि गर्नु हाेला
काङ्ग्रेस पार्टीमा चन्द्र भण्डारी र सुनिल शर्मा अरु एमालेमा हाम्रा भिम रावली नेता भने महान्यतान यिनीलाई सम्हालेर राख्ने नेपालको हितमा छ नेपालीले सपोर्ट गर्छन् तिमीहरू मिलेर जानु सबैले साथ दिन्छ
भिम रावल ले अब नया शक्ति हरु लाई साथ मा लियर एक नया दल खोलेर आफ्नो राजनिती लाई नया तरिका ले लानु पर्छ:हैन भने माकुने हरु जस्तै बिलायर कौडिको भाउ मा जानू हुन्छ ,ढुक्क ले पार्टी खोल्दा हुन्छ ,जब सम्म तपाईं सहि र जायज तब सम्म जनता तपाईं को साथ मा हुने कुरा आश्वासन दिन चहान्छु
जे भयो राम्रै भयो डा. भिम रावल जी !! बिगतलाई बिर्सिएर अब रास्वपा मा जानुहोला हजुरलाई 80% जनताको सपोट मिल्छ 84 को निर्वाचनमा हजुरको जित पक्का छ ! ओराली लाग्दै गरेको पार्टीमा बस्नुको कुनै औचित्त नै छैन !! 🔔🔔🔔🔔
Bhim rawal sir malai dherai man parne neta hunuhunxa hunata ma kunai partyko karyakarta ani kunaima aastha rakhne panxe haina tara pani har partyma 1)2 jana asal,haakki,nispakchhya desbhakti netaharu chhan,salute chha👍
हुन त म एमाले काङ्ग्रेस कुनै पनि पार्टी मा आबद्द छैन तर भिम रावल सार एकदमै ठिक लाग्छ।यो केपी ओलि र शेर बाहदुर अनी अर्जु राना गांगन कुनै पनि नेता मलाई मान पर्दैन ।
भिम रावल जि तपाईं यदि पार्टि खोल्नु हुन्छ भने भुमि पुत्त्र पार्टि नेपाल भनेर खोल्नुहोश त्यसो हुदा अाधिराज्य ब्यापि बाट सहयोग हुन्छ म बागदल चेम्जोङ झापा बाट ।
केपि ओली सकीयो एमाले सकीनु पर्छ हाम्रो देश को लागि घातक छ केपि ओलि
100% सही कूरो भ्रस्टचारी केपी चोर देश र जनता को लागी घातक रोग हो
भ्रस्ताचार अनि भ्रस्ताचारिको सरक्षक के पि ओ लि ले यक पछि अर्को गर्दै बिस्तारै आफ्नो अराजक अनि निरङ्कुस शासन नैतिकताबिहिनको को खाल्डो ख खनिरहेका छन उनी त्यो खान्डोमा नराम्रो सङ्ग फस्ने छन के पि को राजनिती अब अन्त्य निश्चित भैसकेको छ
koe pane shakeyo bhane pane Nepal shaken xana balen harkale Nepal bachauna g shahe melera
काङ्ग्रेश को चन्द्रभण्डारी र,
एमालेको भीम रावल यी दुवै
जना राष्ट्र लाई चाहिने नेता हुन
🇳🇵🇳🇵🇳🇵❤️❤️
नेता भिम रावल सर्बोत्कृस्ट हुनु हुन्छ 🎉 एसमा २ मत छैन !🎉
के पि ओलि को आचिखाने ऐ मा ले का अन्यनेता हरु लाई भिम रावल जस्तो बिधदुवान कुरायिनिहरू को दिमाग मापसदैन
Paarti kholera kp laai maasnu paro.
Bhimraaol sir le paarti kholnu paro .kp yo deshko ghaado ho yaslaai ghokrethaak lagaayaar khednuparchha.
खुसिलाग्याे नयाँपार्टि खाेल्नुस शुभकामना छ । बधाई छ भिम सर।
हजुर जस्तो महान नेता देश ले पाउनु नै हामी नेपाली हरु को लागी ठुलो प्रेरणा हो एमाले मा बस्नु भन्दा एमाले बाहिर रहनु नै ठिक हो हजुर लाई🎉🎉🎉
100%right ❤❤
भिम रावोल जि ले सहि भन्नू भयेकोछ m c c मा पनि आबाज उठाउनु भयेको थियो
भीम रावल जी एक सक्षम र ईमान्दार नेता हुन् ।
शाेतन्त्रपाटि मालागउ भिमरावल ज्यु
🎉 एमाले मा हुँदा होस्। या बाहिरिँदा पनि मलाई मन् पर्ने नेता मा Dr. भीम रावल सारैनै मन् पर्छ। अब हजुर ले एमाले लाई देखाउन लाई नै पनि नयाँ पार्टी खोल्नु पर्छ।
अाेलि काे अाखामा बिझाएका नेता। नया दल खाेल्नु पर्छ
नयाँ पार्टी नखोली बरु हजुर जस्ता महान ब्यक्तित्वको रा स्वतन्त्र पार्टीमा जानू उचित होला डा. भीम रावल ज्यु लाई हृदय देखिनै अनुरोध गर्दछु।
Ma pani 100% sahamat chhu
ठिक बोल्दै हुनुहुन्छ नेता ज्यु
भिम रावलले नृतृत्व गरेकाे पाटीमा मेराे पूर्ण साथ हुनेछ।।दासत्वमा बाँच्नु भन्दा विद्राेह गर्नु ठूलाे हाे ।
100%
अघि बढ भीम रावल जी हामी साथ दिने chhou
Vimrauljiko bicarthkcha a ma le patiko ramro neta vimji ho k p kukur ko pichama nhifekohunale patile karbahighreko
केपि ओलिले आफ्नो खुट्टामा आफै बन्चरो हान्दैछ।अहंकार र घमण्डले आफनै एमाले पार्टी सकिने निश्चित छ।यो त धेरै खुशीको कुरा हो।
एक्दम सहि भन्नू भयो सहि गर्नु भयो
मौरी भएर गुहिए माखा को पछि लागेर फोहोर तिर जानू राम्रो हुदैन फुल तिर जानू होला 👍️👍️👍️👍️👍️👍️
तपाई हरु जस्तो नेता नचिन्ने ओली शासन सबैले छोड्दा हुन्छ यसरी धक्का दिएर निकालिनु भन्दा
वलीकाे शासन पंच राणा र राजाकाे शासन भन्दा धेरै घृणायाेग्य छ।वलीशासन जति सफाई लिय गरेपनि अालाेचित् नै छ ।
जे भए पनि भिम रावल मलाई चाहिँ ठीक लाग्छ है।नयाँ पार्टी खोल्ने नै हो भने आफू जस्तै देश का निम्ति काम गर्ने व्यक्ति हरु को चयन गर्न पर्यो,जस्तो पायो त्यस्तो लाई चाहिँ समावेश नगरौं।
एमाले भित्र हुदा पनि फटाह कुरा नगर्ने एमाले का महान नेता भिम रावल एक जना मात्रै हो
महान् लिडर ❤❤
एमाले मा एक मात्र ईमान्दार नेता भिम रावल लाई म उच्छ सम्मान गर्दछु । जय रबि जय घण्टि 🔔🔔🔔🔔🔔🔔🔔
अति राम्राे बिचार बिश्लेशन गर्नु नेकपा माओबादिमा श्वागत गर्न तयार छौ
सत्त्य तथ्य र शन्दर्भपरक बीचार ! सलाम छ कमरेड !
एमाले पार्टि भित्रमा सबभन्दा राम्रो नेतानै भिमरावल थिय!उहाँलाई पनि निकाले अब एमाले/एमाले हैन बामाले भैसक्यो
देशभक्त रावल जि लाई सलाम
एमालेमा राणा शासन भन्दा पनि अति भयो , त्यहाँ भिन्न मतको कदर भएन
अब प्रधानमन्त्री तिमी नै हुन्छौं
डा भिम रावल एमालेका सत्यबादी नेता हुन ,अब एमालेमा भुँइचालो आउँछ ,सारै नराम्रो लाग्यो ,सत्यको जयहोस।
एकदमै महत्वपूर्ण कुरा उठाउनुभयो कमरेड भिम रावल ज्यु राम्रो काम गर्ने कार्यकर्ता को भलो चाहदैन भरषटचार गरन पाईदैन भनेरै दबाबमा पारि रहन्छ।सलाम छ हिम्मत कसेर मुरव तोट जवाफ दिनु भएको मा हिर्दय देरवी नैं सलाम धन्यबाद छ
भिम रावलजी mcc फाल्नुपर्छ ,सलाम
एकदमै महत्वपूर्ण
भीम रावल ज्यू, म यो देश को समृद्धि को सूत्र खोज अनुसन्धान कर्ता "खोज र थाहा" अभियान को संयोजक। 9 वर्ष लगाएर आफ्नै निजी साधन स्रोत खर्च गरेर यो देश को समृद्धि को सूत्र खोज अनुसन्धान गरेर मिसन पूरा गरेको छु।सब योजना फिट छन।आउनु होस मिलेर काम गरौं।यो देश मा काम गरेर खाने वर्ग को पक्ष मा हरेक पेशा र व्यवसाय लाई आत्म निर्भर बनाउन सबै काम गरेर खाने पेशा र व्यवसाय लाई राज्य को सबै हक अधिकार ( राजनीतिक,सामाजिक,आर्थिक र प्रशासनिक )प्रदान गर्ने गरी नयाँ मौलिक पार्टी गठन गरेर सबै स्वतन्त्र विचार भएका मानिस हरु लाई जोड्न शुरू गरौं।
सहि कुरो गर्नु भयो कमरेड रावल जि 🎉
भीम सर हजुर रबी दाईको पाटिमा जानू हामी साथमां छु
देस को लागि चाहिने नेता हो भिम रावल 🙏🙏🙏
नयाँ पार्टी खोल्नु होस
सुभकामना छ 🎉
देश। भक्ति।नेता। भिम रावल। जिन्दाबाद
जै भिम रावल ज्यु रास्ट्रभक्त हुनु होस जन्ता साथमा छौँ
इमानदार नेता,कार्यकर्ताहरु अरु कोहि बाकी छन भने भिम रावल लाई समर्थन गर्दा हुन्छ होइन भने कति गुलाम बनेर बस्छौ
भीम रावल नेकपा एमालेको एक राम्रो नेता हुन् सक्षम नेता हुन् मलाई तेस्तो लाग्छ साथी भाई हो।।।
पहिले नै पार्टी खोल्नु पर्ने हो, मलाई भिम रावल जि असाध्यै मन पर्ने मान्छे हो
कमरेड सलाम🙏
राजा ल्याऊ, देश बचाउ,गृहमन्त्री चलाउ।
भिम रावलको मुखबाट जनताको आत्मनिर्णयको अधिकार भन्ने शब्द निस्कनु भनेको झुक्केर मात्रै हो । थारुवानको आवाज कुल्चेर हजारौं थारुहरूमाथि दमन शृङ्खला चलाउने अपराधी हो भिम रावल ।
अरू पनि छन : शेरबहादुर देउवा र लेखराज भट्ट ।
केपि वलीको तुलनामा डा. भिम रावल स्पष्ट वक्ता र राम्रा नेता हुन अहिले को यो परिस्थितिमा।
आहा कति राम्रो तर्क असल हिम्मतिलो नेता भिम रावल ज्युको सम्मान छ
सच्चा नेता हो भिम सर
माओबादिमा गएर जनताकाे सेवा गर्नु भिम जि जस्तै नारायणकाजि श्रेष्ठ पनित जनयुद्ध लडेर आएकाे हैन पछि माओबादिमा छिरेर उनले कति राम्रो काम गर्नु भयाे तपाईं पनि तेसै गर्नु, एकीकृत समाजबादिमा जानू भन्थेँ तेहा जनमतनै छैन तपाईं जानू भएर जनमत बटुले मात्रै हाे नत्र तेहा काम छैन राष्ट्रिय स्वतन्त्र पार्टिकाे पनि जनमत खस्केको छ हुनत तपाईं लाई जे ठिक लाग्छ तेहि गर्नु हाेला
सहि कुरो हो सर गज्जब राम्रो कुरा
जय भिमरावल जय नेपाल
डा. भिम रावल देश भक्ती नेता हुनुहुन्छ
काङ्ग्रेस पार्टीमा चन्द्र भण्डारी र सुनिल शर्मा अरु एमालेमा हाम्रा भिम रावली नेता भने महान्यतान यिनीलाई सम्हालेर राख्ने नेपालको हितमा छ नेपालीले सपोर्ट गर्छन् तिमीहरू मिलेर जानु सबैले साथ दिन्छ
कमरेड भिम रावाल सर पार्टीमा सत्यकुरा पछि नहट्नुहोस् हामी समार्थक इमानदारी कर्यकर्त तपाईको साथमा छौ।
DR bhim sir hajurko sathma janta chha
Good leaders bhim sir 🎉🎉🎉🎉🎉🎉
पाटी खोलेर बाबुराम जस्तै घर न घाट को हुनु भान्दा सोतोन्त्र बालेल लाई साथ् सपोट मिलेर जानुस हजुर ले देखेको नेपाल र बालेन ले देखेको नेपाल 100% बन्छ ❤❤❤
केही हुन्न केही दिन को हल्ला मात्र
बिचारा के पि sharma oli राम्रै गर्नु भाको छ एमाले नेताहरुला सिध्याउन खुज्नु भाको छ एमाले नेता शिध्ध्येर नेपाली कांग्रेस को नेता बन्दै हुनुन्छ
सही ढंगले विश्लेषण गरी अगाडी बढनू होला, अग्रिम शुभ कामना ।
भिम रावल ले अब नया शक्ति हरु लाई साथ मा लियर एक नया दल खोलेर आफ्नो राजनिती लाई नया तरिका ले लानु पर्छ:हैन भने माकुने हरु जस्तै बिलायर कौडिको भाउ मा जानू हुन्छ ,ढुक्क ले पार्टी खोल्दा हुन्छ ,जब सम्म तपाईं सहि र जायज तब सम्म जनता तपाईं को साथ मा हुने कुरा आश्वासन दिन चहान्छु
राप्रपा र रास्वपालाई समेटेर नयां पार्टी गठन गर्नु मेरो सहमत हुनेछ ।
सुदुर पश्चिमबाट केपीलाई बहिस्कार गरौ
Boycott kp Boycott kp Boycott kp
Don't come sudur paschim
भिम रावल सच्चा व्याक्त्ति
अब भिम रावल, गंगा चौधरी काङ्ग्रेसका चन्द्र भण्डारी लगायत राप्रपा सुधार र पुनर्गठन तिर लाग्नुपर्छ । देशलाई सुधारिएको ०४७ को संविधानको खाँचो छ ।
राम्रो सन्देश
देश भक्ति सच्चा कम्युनिष्ट नेता जि केही समय पर्खंदा राम्रो
हजुरको बिचारसँग मिल्ने लाखौं छन् , त्यसैले पार्टी खाेल्न पर्छ ।
भीम रावाले साही गर्नु भयो यदी के पी ओली संग बस्नेहरूको त राजनिती आन्त हुन्छ
एक दम सहि भन्नु भयो हजुर
good sar
धन्यवाद के पी बा नेपाली कांग्रेस मा सामिल हुनु ल
भिम रावल सहिनेता हुन एमाले को सकिने दिन आयो ❤❤❤❤
धन्यबाद भिम सर
जे भयो राम्रै भयो डा. भिम रावल जी !! बिगतलाई बिर्सिएर अब रास्वपा मा जानुहोला हजुरलाई 80% जनताको सपोट मिल्छ 84 को निर्वाचनमा हजुरको जित पक्का छ ! ओराली लाग्दै गरेको पार्टीमा बस्नुको कुनै औचित्त नै छैन !! 🔔🔔🔔🔔
Bhim rawal sir malai dherai man parne neta hunuhunxa hunata ma kunai partyko karyakarta ani kunaima aastha rakhne panxe haina tara pani har partyma 1)2 jana asal,haakki,nispakchhya desbhakti netaharu chhan,salute chha👍
Great 🎉🎉
एक रास्ट्रप्रेमी नेता भिम रावल
यिनि हरुका पशु प्रवित्ति को कुरा गर्नु भयेको हो भिम रावल सर।
Dr Rawal Jindabad.
Good कॉमरेड भीम रावल
Best of Luck Mr.Bhim Rawal Sir.
भीम रावल सरलाइ मेराे सुझाव याे छ पहिला पार्टि खाेल्ने भन्दा मन मिल्ने साथिहरु कति हुनुहुन्छ याे तिर ध्यान दिन जरुरि ठाने बाँकी हजुरकै बिचार।
Absolutely right Rawal jii ❤❤❤
Wow nice sir
भिमरावल राम्रो नेताहुनुहुुन्छ यसमा दुईमत छैन,नेपाली जनता रावलकाे पक्षमा छन् ,
हुन त म एमाले काङ्ग्रेस कुनै पनि पार्टी मा आबद्द छैन तर भिम रावल सार एकदमै ठिक लाग्छ।यो केपी ओलि र शेर बाहदुर अनी अर्जु राना गांगन कुनै पनि नेता मलाई मान पर्दैन ।
मान्छे हो कैले काहिँ गल्ति हुन सक्छ तर भिम रावल सहि मान्छे लाग्छ ।
तपाइको बिचार महान छ देश निर्माणको लागि तपाइको आब्श्यकता छ
Dear.. Sir. Vim rawal. Jee. 🙏
God bless you.
भिम रावल जि तपाईं यदि पार्टि खोल्नु हुन्छ भने भुमि पुत्त्र पार्टि नेपाल भनेर खोल्नुहोश त्यसो हुदा अाधिराज्य ब्यापि बाट सहयोग हुन्छ म बागदल चेम्जोङ झापा बाट ।
कमरेड एमाले ओलिको दाईजो हो र हामीले पनि धेरै दुःख गरेकाछौ।त्यसै नछोड्नुस है
Good work daju
राष्ट्र बादि नेता हो भिम रावल जि एमाले का झाेले सबै भ्रष्ट छि छि
Bhim Rawal good Neta good luck 💯🤞
ठीक कुरा
भिम रावल धेरै राम्रो मान्छे हो । त्यसैले एमाले ले चिनेन❤❤
Right sir
Jai dr.bhim rawal Sir
💯bim sar 🙏
सबैलाई अध्यक्ष हुनु पर्याे
Visionary and selfless leader.. Huge respect...