रबि र दुर्गालाई जेलबाट निकाल्नुस् भन्दै विप्लवको आगो भाषण,एक्लै भनेर हेप्न पेल्न नसोच दिमागबाट निकाल

Поділитися
Вставка
  • Опубліковано 23 лис 2024

КОМЕНТАРІ • 391

  • @SagarBudhathoki-z5i
    @SagarBudhathoki-z5i 16 годин тому +6

    वा वा वा लाम सलाम कमरेड म पनि हजुर को सहमती मा

  • @ChandraB.k-c7u
    @ChandraB.k-c7u 15 годин тому +4

    रबि सर लाई बालेन दुर्गा लाई साथ दिनु हाेला बिप्लब जि तपाईंको साथमा जन्ता छन

  • @Sandhya-b7q
    @Sandhya-b7q 18 годин тому +6

    केपि ले मान्छे मारे पनि सैइ दुर्गा ले भुइ मान्छेको आवज उठाउँदा चैइ जेल

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 44 хвилини тому +2

    भाषण त बिप्लबजीको सारै मीठो छ । तर भनाई जतिकै कार्बाही पनि भैदिए त आम नेपालीले समर्थन गर्थे नि त !

  • @NaveenMagar-mr1iu
    @NaveenMagar-mr1iu 16 годин тому +3

    राम्रो कमरेड👏👏

  • @rajustha4300
    @rajustha4300 16 годин тому +3

    सहि कुरा जय रबि जि

  • @dattapun3595
    @dattapun3595 17 годин тому +3

    सहि कुरा

  • @BalkrishnaKharel-v7u
    @BalkrishnaKharel-v7u 16 годин тому +4

    Jayghanti jayrabi jaybalen jayprachanda ❤❤❤❤

  • @nischalchhetry3890
    @nischalchhetry3890 5 годин тому +3

    दुर्गाप्रसाई रवि लामिछानेलाई ननिकाले जे पनि हुनसक्छ नेपालमा भ्रष्टाचारीको फाइल खोल्दा जेलमा बन्द गर्ने यो भ्रष्टाचारलाई जनताले अब माफ गर्ने छैनन्।

  • @Bhan1234
    @Bhan1234 17 годин тому +4

    ढिलो आउँछ तर कडा आउँछ विप्लप कोे।

  • @prithvigole7296
    @prithvigole7296 9 годин тому +4

    १००% बिप्लव सही छ ।

  • @HarkaBibash
    @HarkaBibash 17 годин тому +3

    बिप्लप कमरेड भ्रष्टाचारी हरुकाे बिरुद्ध अावाज यसरी उठाउदै जानू जन्ताहरु साथमा छाै।

  • @milanrayamjhi4235
    @milanrayamjhi4235 17 годин тому +4

    Good 👍

  • @sharanshrestha1357
    @sharanshrestha1357 7 годин тому +3

    अरु त्यस्तै हो दुर्गा र रबिलाई निकालेर मिलाएर काङ्ग्रेस एमाले लखेटौ

  • @DhanuDevi-z6w
    @DhanuDevi-z6w 16 годин тому +1

    सभय नेपाली नागरिक र नेपाल देश वाशी सहमत छन् दादा बहुत बहुत धन्यवाद छः तपाई लाई जय नेपाल आमा

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 4 години тому +2

    बिप्लप ज्यु अब देस तपाईंको हातमा आउनुपर्छ ।छिटोभन्दा मुलपार्टी सङ्ग एकता गर्नुस

  • @suneelthapa9758
    @suneelthapa9758 6 годин тому +3

    माओबादिले शहर पसे पछि पैसा मोज मज्जा ऐस आराम दारु लडकी देखे पछि जनताको आवाज नै त्यै मा बेचेको हुनाले आज माओबादी को अस्तित्व सखाप भयो... मोज मस्ती पैसा मा जनताको सपना साट्ने पार्टी माओबादि

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 16 годин тому +3

    Jaya rabi 🙏

  • @NarThapa-dl4wn
    @NarThapa-dl4wn 13 годин тому +2

    मीठो बोलेर मात्र भयन बिप्लप कमरेड गरेर देखाउनु अनि जनता ले बिश्वास गर्ने छ्न

  • @minabista3586
    @minabista3586 15 годин тому +2

    हो सहि हो हाम्राे देश नेपालमा 🇳🇵🙏🎉👍

  • @jeevandhami2024
    @jeevandhami2024 6 годин тому +2

    यो कुरा चाइ ठिक लाग्यो

  • @kajibasnet7346
    @kajibasnet7346 Годину тому +3

    भाषण गरेर मात्रै हुदैन कम्रेड

  • @DillibahadurBudhathoki-s3z
    @DillibahadurBudhathoki-s3z 3 години тому +2

    कुरा सहि हो कमरेड

  • @takgurung8196
    @takgurung8196 16 годин тому +2

    Jay rabi🛎🛎🛎🛎🛎

  • @RajBhatrai-q6m
    @RajBhatrai-q6m 11 хвилин тому +1

    वाउ बिप्लपको सोच धेरै राम्रो जय माओवाद सि

  • @VivoY18-m5t
    @VivoY18-m5t 6 годин тому +2

    अब एक जुट हुनुपर्छ यी दुई तिहाईको झोले सरकारलाई लखेटौ

  • @AalokShahi-l1b
    @AalokShahi-l1b 16 годин тому +2

    अक्षित नेपालको धमिरा हो यो

  • @prashantkhatri2897
    @prashantkhatri2897 13 годин тому +1

    सहि कुरा राख्नु भयो

  • @HastamazeeHastamazee-v2o
    @HastamazeeHastamazee-v2o 13 годин тому +3

    नेपालमा चाहे भने बिप्लव पार्टीले अड्डा जमाउन सक्छ म 100% लेखेर दिन्छु बालेन रबिलाई माया गरे जसरि बिप्लवलाई गरिन्छ कम्रेड

  • @KissorLimbu22
    @KissorLimbu22 2 години тому +1

    विप्लव जि अब बोलेर मात्र हुँदैन ठोक्नुपर्छ

  • @BhimThapa-f9m
    @BhimThapa-f9m 16 годин тому +1

    सहि बात

  • @bhupendrachoudhary7686
    @bhupendrachoudhary7686 15 годин тому +2

    Very good jay ghanti 🔔🔔🔔🔔

  • @LokbahadurAdhikari-j6r
    @LokbahadurAdhikari-j6r 3 години тому +2

    आज भने विप्लव जिको कुरा सही छ है तर म माव्बाडी होइन राजा बालिन् दुर्गा कुलमान ज्ञानेन्द्र साही हरु जस्तै हजुरको कुरा सही लाग्यो

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 17 годин тому +3

    काङ्ग्रेस य् माले यो देसका मुख्य सत्रु हुन

  • @ChakradevBhatt-py3uh
    @ChakradevBhatt-py3uh 15 хвилин тому +1

    जय कमरेड सलाम छः हजुर

  • @Nahbro-y7m
    @Nahbro-y7m Годину тому +2

    यी भषटहरूलाई लखृटने उपाय अघि बढाउनु भाषण मात्रगरेर नेपाल माथी उठदैन

  • @rshrestha929
    @rshrestha929 11 годин тому +2

    Justice for Rabi Lamichhane

  • @YamYamkatwal
    @YamYamkatwal 12 годин тому +2

    बिलब जि तपाईंको पाटीको अध्यक्ष कुन जनजाती छोरा छ तिमी त जनजाति दालीतको छोरो जस्तो लागेन राप्रपा जस्तो लिएर आउनु जनजाति कै छोरो दलितको छोरो या छोरी पाटी अध्यक्ष अनि बल्ल मान्छु

  • @dambarthapa4048
    @dambarthapa4048 4 години тому +1

    बिप्लप जि यतिखेर कुनैबादि भएर होइन आफैबादी भएर देश र नागरिकको मनभावनामा आधारित समसामयिक समयको उपयोग गरि नेतृत्व गर्नुहोस सफल हुनुहुनेछ।

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 5 годин тому +2

    विप्लवले सही कुरा गरिराखेकाछन्

  • @SakunRai-k6v
    @SakunRai-k6v 16 годин тому +2

    अब जेलजाने पालो बिप्लव को होला बाइ,

  • @baburamsharma4937
    @baburamsharma4937 5 годин тому +1

    हेल्प गर्नु पर्यो रबि र दुर्गा लाई बिप्लप सर

  • @Nepalibabut
    @Nepalibabut 15 годин тому +2

    फोहोरी केपी ओली भ्रष्टचारिहरु नेकापा एमालेको अन्त्य गर्नु पर्छ. अनी हाम्रो नेपाल सुन्दर बन्छ,! 🇳🇵

  • @sholtishl2748
    @sholtishl2748 16 годин тому +1

    खै कस्को बिस्वास गर्ने यो देशमा

  • @RatnaAcharya-u7j
    @RatnaAcharya-u7j 13 годин тому +1

    Sahi ho jay rabi good luck 👍👍

  • @birenchaudhary961
    @birenchaudhary961 20 хвилин тому +1

    तपाईलाइ सलाम छ

  • @Gajendra6032
    @Gajendra6032 Годину тому +1

    मावबादी हरु सबै एकबदत्ता हुनु पर्यो।काङ्ग्रेस एमालेलाइ धुलो चटाउनु पर्यो

  • @KajimanBhattarai
    @KajimanBhattarai 15 годин тому +2

    Sahi ho❤

  • @bhandarigopal916
    @bhandarigopal916 2 години тому

    🌅👍🌹🙏💯 % सहि हो सर अब जनताकै काम गर्ने सरकार, अदालत,लगायत सम्पुर्ण निकाय गठन गरम सर अति भयो,

  • @bheshkumarthapa
    @bheshkumarthapa 5 годин тому

    एक दम सहि कुरा गर्नुहुन्छ कमरेड बिपल्प लाल सलाम ✊

  • @nirmalchhetri-m3j
    @nirmalchhetri-m3j 3 години тому +2

    तिम्रो बन्दुक बोक भ्रस्ट्रचारी लाई जनकारबाही गरा

  • @krishnapaneru5066
    @krishnapaneru5066 13 годин тому +1

    तिन दशक देखि देश लाई लुट्न बाहेक अरू केही गरेको छैन कांग्रेस एमाले ले।
    भ्रष्टाचार काण्डमा नमुछिएको कुनै काण्ड नै बाँकी छैन कांग्रेस एमाले को। जबसम्म यो देशमा कांग्रेस एमाले रहन्छ तबसम्म यो देश कहिल्यै उँभो लाग्दैन। अब सबै जनता सचेत हौ भ्रष्ट माफिया बिचौलिया दलाल केपी ओली र शेरे को सरकार लाई बहिस्कार गरौं

  • @dragbob8806
    @dragbob8806 5 годин тому +1

    योचै शुभ लक्षणहो

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 15 годин тому +2

    बिप्लप सर इ दलाल भरस्त लाई ठिक पार्नु पर्छ बिप्लप सर रबि र दुर्गा लाई निकाल्नु होस😮

  • @rajusapkota7711
    @rajusapkota7711 12 годин тому

    बिप्पल सर रभि सबै मिल्नु प्रछ पुराना सम्सद दल बुरुद्ध जयहोस।

  • @Kamal.lama2529
    @Kamal.lama2529 3 години тому +1

    माओबादि सङ्गा एक हुनुस प्लिज।तपाई जस्तो यो देश लाई खाचो छ।नत्र भाई फुटे गावार लूटे भन्या जस्तै हुन्छ।

  • @MsGhmr
    @MsGhmr 5 годин тому +1

    केही हुदैन, वाईघात, १० बर्षेले के गर्यो? केही हुँदै हुदैन। सत्तामा पुग्ने अनि लुटने हो यथार्थ।

  • @TikaramAdhikari-x4z
    @TikaramAdhikari-x4z 17 годин тому +2

    Good🎉🎉🎉🎉🎉

  • @dipakkumarray5214
    @dipakkumarray5214 16 годин тому +1

    Absolutely right Sir 🌺🌺🌺🌺🌺🌺🌺👍👍👍👍👍👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @patledarling366
    @patledarling366 4 години тому +1

    सत्य कुरा गरेनु भयो

  • @GamGurung-l6p
    @GamGurung-l6p 15 годин тому +1

    Very good news sir jai gurkha

  • @ramharidhakal850
    @ramharidhakal850 15 годин тому +2

    जाग जागअब जागन जाग।

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 12 годин тому

    धन्यवाद विप्लव सर आएको विरुद्धमा बोलेकोमा तपाईंलाई धेरै धेरै धन्यवाद। भ्रष्टाचार्यलाई देशैबाट निकाला गर्नुपर्छ। अति भयो देशमा भ्रष्टाचार आआफ्नो ठाउँबाट भ्रष्टहरूका खलनायकहरूलाई सत्ताच्युत गर्न जरुरी छ।

  • @DeepakPariyar-hf1iv
    @DeepakPariyar-hf1iv 4 години тому +1

    तपाईंको भाषण त धेरै सुनियो कम्रेड तर कसैलाई हल्लाउन सक्नु भएन ।

  • @MiraSingh-e1j
    @MiraSingh-e1j 17 годин тому +2

    Great jod

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 4 години тому +2

    त्यो लुकाएर राखेको बन्दुक निकाल्ने बेला आयो विप्लव ज्यू

  • @GoretoTech
    @GoretoTech 13 годин тому +1

    देशलाई खाँचो छ ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 16 годин тому +1

    You are 100% right

  • @gyanukoirala6896
    @gyanukoirala6896 8 годин тому

    विप्लव जि अव देश बचाउ मातृभूमिलाई बचाउ अत्ती भो अब सोझा सिधा सर्वसाधारण जनता बचाउ प्रसाइ बचाउ रवि बचाउ अब अत्ती भो जनता हरु यस्तो घृणित लिडरहरु बाट निस्सासिए आत्तिए बौलाइ सके अब देश बचाउ 🙏🙏

  • @HiraPrashadPokharel
    @HiraPrashadPokharel 5 годин тому +1

    कुरात सत्य गरेहाै बीप्लब ले ।

  • @user-shyam901
    @user-shyam901 12 годин тому +1

    भयो जाठा नभुक ।तैले केही गर्न सक्दैन नेपाल मा।

  • @anupshrestha-tk8zs
    @anupshrestha-tk8zs 5 годин тому

    एकदम सहि हो

  • @Hemraj-um1sy
    @Hemraj-um1sy 15 годин тому +2

    Jay rabi jya durga

  • @SitaSoni-o9b
    @SitaSoni-o9b 10 годин тому

    दुरगा दाइ जीन्दाबाद😢😢😢😢😢😢

  • @RaiHero-z1i
    @RaiHero-z1i 11 годин тому

    अति भयो उठमाउवादि सुतेको शुवायाना ❤❤❤❤❤❤🎉🎉🎉

  • @binoddhami-wh2vn
    @binoddhami-wh2vn 16 годин тому +1

    भासण मात्र त हो

  • @khusilalLal-n7q
    @khusilalLal-n7q 46 хвилин тому +1

    Good speek 👍

  • @silenceshiva5404
    @silenceshiva5404 2 години тому +1

    चर्को स्वोर मात्रै भो!! 10 जना नेताको रगत सडकमा बगाऊ अनि बल्ल मानौला हैन भने तिमि पनि अवसरबादी हौ

  • @limbuamit9413
    @limbuamit9413 4 години тому +1

    खोइ विप्लप ज्यु ले बोलेराइ कति बर्ष बिताउने ? भासन मात्र होइन वडाअध्यक्ष सम्म भएर बिकाश गर्नुहोस् कमसेकम काम गरेँको छ भन्ने आभास होस्।

  • @TheCPJK
    @TheCPJK Годину тому +1

    भाषण मात्र गर्न जानेर हुदैन रैछ ! तिम्रा नेता सत्ता मोह मै रमाए परिवारवाद मै फसे ! करोडको घडी लगाउछन ! कठै !!

  • @rajeshshahhhh6050
    @rajeshshahhhh6050 5 годин тому +1

    तपाईं को भाषन मात्र हो

  • @Raka_gaming-b7t
    @Raka_gaming-b7t 16 годин тому +1

    Good anylisis

  • @Rupakrai-c4j
    @Rupakrai-c4j 6 годин тому +2

    Sahi ho yo Kira chahi janta sachit rahanu hola

  • @keshabAdhikari-q2h
    @keshabAdhikari-q2h 14 годин тому +1

    तिमिले सिग्गदरबार मा बम हान्छौ भन्ने ठुलो बिस्वास थियो तर अब तिमी सग पनि बिस्वास भएन जनतालाई ।

  • @gokulthapa9580
    @gokulthapa9580 5 годин тому +1

    सबै एउटै हौ । सबै नेता चोर हौ । रगतको खोला बगाइदिए भन तर रगतको खोला बगाउने पार्टी नभन

  • @SantaGurung-w2o
    @SantaGurung-w2o 16 годин тому +2

    जय घण्टी जय नेपाल

  • @parnamiofficial113
    @parnamiofficial113 22 хвилини тому

    राजा अाउ देश बचाउ

  • @KrishnaSingh-c8t5p
    @KrishnaSingh-c8t5p 6 годин тому +1

    Good vai

  • @krishnaacharya8332
    @krishnaacharya8332 16 годин тому

    बिप्लव जी तपाईंको कति पिन्ट रगत बग्यो सोध्न मन लाग्यो

  • @bhupalgurung4978
    @bhupalgurung4978 13 годин тому +1

    Good job biblap sir

  • @utsavbakhrel7209
    @utsavbakhrel7209 16 годин тому +1

    भाषण मात्र गर्ने, गर्न केही न सक्ने?

  • @DevKumar-hd6sc
    @DevKumar-hd6sc 15 годин тому +1

    भाषण गरेरमात्र भएन ,..बिकल्प खोजि गरौँ?

  • @RajuRai-u4i
    @RajuRai-u4i 15 годин тому +1

    Sahi sahi jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NarGurung-lv8sh
    @NarGurung-lv8sh 15 годин тому +2

    Aja sahi bolnu vayo jaya biplap

  • @bhimprasad7219
    @bhimprasad7219 16 годин тому

    सहि भनाई

  • @RajuKumal-h1r
    @RajuKumal-h1r 10 годин тому

    सहि कुरा गरनु भयो

  • @ramlaganupadhayay2705
    @ramlaganupadhayay2705 15 годин тому +1

    Wow 👌

  • @dilbdrgrg8779
    @dilbdrgrg8779 17 годин тому +2

    Good

  • @krishnabamjan6235
    @krishnabamjan6235 16 годин тому

    सहि कुरा हो

  • @CooperativeNewsinformation
    @CooperativeNewsinformation 52 хвилини тому +1

    Great