गुरु म १५ वर्षको हुँदा मैले धेरै दुःख पाएँ अनि त्यसपछि २०२२ २५ देखि ३०-४० सम्म सजाय मात्रै पाएँ। अनि अहिले म ४५ वर्ष। को उमेर भयो त्योभन्दा अगाडि दुख मधे पाइयो पीरमार्ग सहन मात्रै गरियो सजाय मात्रै पाइयो हजुरले भने जस्तै यो ३० वर्ष भन्दा अगाडि १५ वर्ष अझै अगाडि म त आमाको कोखमाथि त्यो ३० वर्षको राम्रो दिन मेरो आमा र बाउले पाएको हो। भनु भने आमाले बाउले दुनियाँको चाहिँ दुनियाँ चाहिँको दुख पाएर बच्चाहरूलाई पाल्न शुद्ध धाउधाउ थियो। यो राम्रो दिन कसरी थाहा पाउने गुरुले सम्झाइ दिनुपर्यो
जय शनिदेव देवा दि देव !!
गुरुदेव धन्यवाद जानकारी दिनुभएकोमा धेरैधेरै धन्यवाद हजुर ❤
राम्रो गुरु राम्रो दुखत कहिले पनि जादैन
Thank you ❤❤❤❤🎉🎉🎉
राम्रो विश्लेषण गुरु।
Jay sani dev🙏🙏🙏🙏
सहि हो❤❤❤
Omjay❤jay❤jay ❤🙏🙏🙏🙏🙏🙏😮
❤❤❤❤
Guru ghar nai chain bhane k garnu ni 🙏🙏🙏