गुरुजी म २०१५ साल ज्येष्ठ ४ गते बिहान ७ बजे पछि आठ बजे भित्र को समय आमाले बताउनु भएको थियो त्यो बेला पहाड को ठाउँ घडीहुन्थेन घरको अगाडी पहिलो किरण नै पर्दथ्यो औशीको चतुर्दशी तिथि थियो त्यो बेला मेरो हजुर्बा ज्योतिष हुनुहुन्यो वहाले मेरोनाम लिलुलेला भरणी नक्षत्र लिलानाथ नामजुराइ दिनु भएको थियो जन्मस्थान तेह्रथुमको छ्थरपोखरी पन्चकन्या फाक्चामारा मा थियो मेरो जन्मपत्र छैन हरायो अब मेरो जन्म कुण्डली बनाइदिनुप्र्यो।
गुरु जि मेश्रशीको ९ ग्राह को नै भिडियो बानाइ दिस्योन हजुर
जय गुरूदेव
जय श्री राधे जय श्री कृष्ण
Jay mata
Jay mata ji
Guru ❤❤🙏🙏🙏🙏
Om namaya shivaya
❤❤🙏🙏
🙏🙏🙏🙏🙏🌺💐
🙏🙏🙏🙏🙏