🔴LIVE | AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भाद्र १, शनिबार दिउँसो १ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • NEWS PRESENTER : NIRAJ RAJ JOSHI
    HEADLINES :
    १.रक्षामन्त्री राइ नेतृत्वको टोलीद्वारा सोलुखुम्बुको बाढी प्रभावित क्षेत्र अवलोकन,राहत तथा उद्धारकार्य जारी,तटीय क्षेत्रमा उच्च सतर्कता
    उद्धारकार्य जारी
    तटीय क्षेत्रमा उच्च सतर्कता
    २.अर्थतन्त्रलाई सबल बनाउन सरकार केन्द्रित रहेको उपप्रधान तथा शहरी विकासमन्त्री सिंहको भनाई, सामाजिक न्याय र सुशासनको प्रतिबद्धता
    सुशासनको नारा
    सामाजिक न्याय र सुशासनमा जोड
    ३.भक्तपुरका सहायक प्रजिअको नेतृत्वमा गठ्ठाघर दुर्घटनाको छानबिन गर्न समिति गठन,एक साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश
    छानबिन समिति
    साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश
    ४.अध्ययनका लागि क्यानडा जाने विद्यार्थीलाई नेपाली दुतावासको सतर्कता,लहड र उक्साहटमा नलाग्न आग्रह,तयारी विना जाँदा अत्यासलाग्दो झन्झट
    सचेत बनौँ
    लहड र उक्साहटमा नलाग्न आग्रह

    ५.रुसी क्षेत्रमा आक्रमण तिब्र बनाएको युक्रेनी फौजद्वारा कुर्स्क क्षेत्रको पुल ध्वस्त,नागरिक रक्षाका लागि उपयुक्त कदम चाल्ने पुटीनको चेतावनी
    युद्ध अपडेट
    उपयुक्त कदम चाल्ने पुटीनको चेतावनी
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ •