ठेलागाडा उठाउँदा सब ले, गरिब लाई गरी खान दिएनन् भने, ल अब करौडौ को ब्यापार गर्ने लाई पनि छोडेनन् , नियम अनि कानुन सब लाई बराबर हुन्छ भन्ने कुरा प्रमाणित हुँदैछ। जय नेपाल।
राम्राे काम गर्ने लाई यस्तै झोले हरु ले गर्न दिँदैनन् त्यसको बोली अनुसार को जवाफ दिएका छन् बालेन् शाह ले त्यसरी नबोले यस्ता झोले हरु मान्दैनन् ठोक्नै परे पनि पछि nahatnu बालेन sir
Aab bato saguro vo vanne hami Janata Ani balen Sha Le cei k Aakash ma udaune gadi Ani manxhe he Janata neta ko ni marma bujha na he bato ma jam nagarum balen Sha kinda wad 👍👍👍
अबाे क्षति पुर्ति काे कुरा लराई झगरा गरेर काम् छैन जग्गा मिच्ने जत्ति अट्टेर् गर्ने जत्तिलाई यस्तै गर्नु पर्छ👍️👍️👍️पाटि पाटिमा लुटुपुटु गरे जस्ताे दिन् गय🤣
बालेन शाह को कदम स्वागत योग्य छ म पनि सपोर्ट गर्द छु तर ती बिचल्ली परेका जनताको हेर खोज कसले गर्ने के ती नेपाली जनता हैन्न के ती भोटर हैन्न अवैध संरचना जहाँ कहि पनि छ त्यसलाई कानुन बमोजिम ध्वस्त पारियोस त्यसमा कसैलाई पनि आपत्ति हुनुहुदैन तर ती बिचल्लीत जनताको पनि हारगुहार हुनुपर्छ
सलाम छ बालेन ज्युलाई स्वतन्त्रले आफ्नो शक्ति प्रयोग गर्ने स्थानीय तहमा हो नियम संगत कम्तीमा 50 बर्षको आवश्यकता हेरेर अव्यवस्थित शहरलाई ब्यवस्थित गर्नु पर्छ बाबुराम भट्टराईले आँट गर्नु भयो अरु कसैले सकेनन् तपाईं आट्नुहोस आधुनिक र सुरक्षीत काठमाडौ शहर चाहाने सबै तपाईंको साथ हुनेछ। पैदल यात्री जाम मात्र होइन संकटको बेला चाडो भन्दा चाडो सहयोग पुग्ने गरी सडक बिस्तार पनी गर्नु पर्छ।
he is still wearing his coat and speaking, don`t make him take it off and put on his waist-coat to speak out his heart out cause we have already seen him do that in the Raw Barz
महानगर द्वारा दिइयको सुचना सम्पुर्ण महानगर भित्र पर्ने सबै जनताको लागि हो हरेक घरवाला ब्यापारीलाई घर घरमा गयर दिइदैन । यो सबै सम्पत्तिवालाहरुले बुझ्नु पर्छ । ३५ दिन पहिला देखि नै पत्रीका मार्फत सम्पुर्ण जानकारि गराइयको छ । निर्देशन मादैनन भनी कडा कारवाही गर्नु पर्छ ।
ठेलागाडा उठाउँदा सब ले, गरिब लाई गरी खान दिएनन् भने, ल अब करौडौ को ब्यापार गर्ने लाई पनि छोडेनन् , नियम अनि कानुन सब लाई बराबर हुन्छ भन्ने कुरा प्रमाणित हुँदैछ। जय नेपाल।
Ramro comment
U r absolutely right... rule is rule..chahae thulo hos ya sano..we have to follow
Yes you are right ✅
Agreed your word
बालेन भाई नछोड्नु, नडराउनु।दलाहरुको सेखी झर्छ।सर्बसाधरणको बाटो खुल्छ।राष्र्टको सम्पती जोगिन्छ। बधाई छ राम्रो कामको लागी।
धेरै राम्रो काम गर्नु भयो नक्सा मिची मिची भबन बनाउने नीति नियम नमान्नेलाई छोड्नु हुदैन ।
नेपाल को पैलो अनि रेल हिर्यो बलेन सहा अक्दम राम्रो काम गर्नु वयो शुभकामना छ हजुर लाई 👍️👍️👍️👍️👍️
बालेन टिम उर्जाशिल टिम रहेछ!
अति राम्रो काम!! जय होस्!!!🌹🙏
Nargajun darbar ko map x xain sakxw herne himmt kam ramro ho balen ko tyo. Pani vatkae
Waoooo ok
Balen जि... नक्शा पास नभएको घरहरु मात्र हैन..... १० पास नभएको नेताहरुलाइ पनि यसैगरी JCB dozer ले कोपर्नु पर्यो के...🙄😂
Ho haii ho😁🤣😂😂😀
😂😂😂
🤣🤣🤣🤣🤣🤣🤣
🤣🤣🤣
स्वतंत्र ले के गर्छन सबैले हेरौ ..आउने चूनाव मा सबै ले यूवा स्वतंत्र लाई जिताऊँ
हो......... नगर प्रमुख भनेको यस्तो हुनुपर्छ
Ho Nagar parmukh asto hunu parch Jay nepa sir
जनताको पहिलो नायक बालेन शाह you r great brother
बालेन सर भद्र सोजो बोलिले हुदैन काठमाडौको पाटिका भ्रस्ट ब्यापारीहरुलाई गुड बालेन जि।
दाइ सोझो बनेर हजुर भनेर यो देस्मा परिबर्तन हुन्न यहाँ त तपाइको गित मा भनेझै बागे झप्पु हान्न पर्छ
Well said
Wow... good एक्सन बालेन जि 🙏🙏 एस्ता गद्दारहरुलाइ एस्तै हो
राम्राे काम गर्ने लाई यस्तै झोले हरु ले गर्न दिँदैनन् त्यसको बोली अनुसार को जवाफ दिएका छन् बालेन् शाह ले त्यसरी नबोले यस्ता झोले हरु मान्दैनन् ठोक्नै परे पनि पछि nahatnu बालेन sir
के त जनताकाे प्रतिनिधि हुदा चाहिँ जनताले नियमकाे उन्लङघन गर्दा मेयरले चाटेर बस्ने त? अनि हुन्छ बिकाश अनि हुन्छ शहर सफा आपे कुरा
बालेन सर सलाम छ हजुरको कामलाई कसैलाई नछोड्नु होला।यी ठुला भनाउदालाई त १मिनेट समय पनि नदियर हटाई दिनु होला।जन्ता छ साथमा
बालेन को हरेक पाइला पाइला हरु मा साथ अनि सपोर्टमा सम्पुर्ण जनता एक हुनेछ,यसरी नै निरन्तरता र सफलताको लाखौं लाख शुभकामना बालेन दाइ 🇳🇵🙏💪👈️
थर्काएको होईन भिड भाडामा अली कम सुनिन्छ भनेर। अवाज अली ठुलो गरेको मात्र हो।
गलत शब्द वालेनले प्रयोग गरेकै छैन।
Sahi kuro agreed your word
Absolutely true
Sahi kura ho
Good job balen sir. keep going.
Very good job Balen sir you re great mayor
Balan dan ho ra
Gd JB sir .don ko Kura hoin hjr ramro kam.garne lae j .sangya diye ni hunx hjr
Aab bato saguro vo vanne hami Janata Ani balen Sha Le cei k Aakash ma udaune gadi Ani manxhe he Janata neta ko ni marma bujha na he bato ma jam nagarum balen Sha kinda wad 👍👍👍
nice
अतिरामरो गरमी भा छ
Very good job balen sir ❣️❣️
You have done a very good job, Mayor Balen Shah, I am very happy with your work. The law is equal for everyone, rich or poor. Keep up the good work 💗🦋
Agreed your word
सबै भत्काउनुस आफ्नो अधिकार भित्रको जय बालेन
धेरै धेरै धन्यवाद बालेन सर हजुर ले एकदम राम्रो काम गर्नु भाको छ
Well done Mr Balen keep up the good work.... keep shining
Public Hami ek jut hunu parxa sabai hai, Balen Lai full support ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍
एकदमै राम्रो अति उत्कृष्ट छ ।
सुभ दिन❤️🙏फेरि फेरि पनि यस्तै यस्तै नयाँ नयाँ राम्रो काम हेर्न पाइयोस्❤️🙏
धेरै राम्रो छ बालेन को कानुन बमोजिम कारबाही गर्नु पर्छ दलाल लौ को बेपारी लाई साईट लगाउँनु होस जनता तपाईं को साथ मा छ
Good work balen sir 🥰 keep going
बालेन ज्यू सबै लाई कानुन बराबर हुनुपर्छ भन्ने मान्यता तपाई बाट सुरु हुने भएको छ जै नेपाल
बालेनलाइ स्वागत छ,जनताको साथ र समर्थन छ।
Good work balen sir keep it👍
अबाे क्षति पुर्ति काे कुरा लराई झगरा गरेर काम् छैन जग्गा मिच्ने जत्ति अट्टेर् गर्ने जत्तिलाई यस्तै गर्नु पर्छ👍️👍️👍️पाटि पाटिमा लुटुपुटु गरे जस्ताे दिन् गय🤣
Worthy work by Balen sir.
#keepgoingBalen sir
बालेन शाह को कदम स्वागत योग्य छ
म पनि सपोर्ट गर्द छु
तर ती बिचल्ली परेका जनताको हेर खोज कसले गर्ने
के ती नेपाली जनता हैन्न के ती भोटर हैन्न
अवैध संरचना जहाँ कहि पनि छ त्यसलाई कानुन बमोजिम ध्वस्त पारियोस त्यसमा कसैलाई पनि आपत्ति हुनुहुदैन
तर ती बिचल्लीत जनताको पनि हारगुहार हुनुपर्छ
बालेन सर जिन्दावाद हामिलाई यस्तै नेताको खाचो छ
यस्तै गर्नुपर्छ बालेन सर लाई सलाम 🇳🇵🇳🇵🇳🇵🙏
Always keep up good work balenshah sir🙏🙏🙏🙏🙏🙏I salute u sir 🙏🙏U m so proud of u sir 🙏🙏🙏🙏
बालेन्द जिन्दाबाद बालेन जि छोद्नु हुदैन हामी जन्ता साथ्मा छौ राम्रो काम गर्दै जानुश थेगाना लाउनु पर्छ यस्तो पातिको झिलेहरुलाइ
जय होस बालेन......यो देश ले बल्ल एउटा मान्छे पाएको छ सबैले साथ दिउ
सलाम छ बालेन ज्युलाई स्वतन्त्रले आफ्नो शक्ति प्रयोग गर्ने स्थानीय तहमा हो नियम संगत कम्तीमा 50 बर्षको आवश्यकता हेरेर अव्यवस्थित शहरलाई ब्यवस्थित गर्नु पर्छ बाबुराम भट्टराईले आँट गर्नु भयो अरु कसैले सकेनन् तपाईं आट्नुहोस आधुनिक र सुरक्षीत काठमाडौ शहर चाहाने सबै तपाईंको साथ हुनेछ। पैदल यात्री जाम मात्र होइन संकटको बेला चाडो भन्दा चाडो सहयोग पुग्ने गरी सडक बिस्तार पनी गर्नु पर्छ।
Good job balen sir, यसरी नई काम गर्दई रहनु, काम गर्न नदीने हरु नई लास्ट मा के काम गर्नु भयो तपाई ले सोधने छन |
Right
बालेन साहा भेरी गुड जे गरौ ठिक गरे 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
You are great sir for kathmandu,then harka sampang also great for dharan.so you to great for our country.🙏👍❤️❤️.frm drn
Tapai ko sath ma hami youth xau balen sir keep going🌸
बालेन सर ! नगरपालिकाका कर्मचारिहरुको धरको पनि एक पटक चेक गर्न निबेदन गर्दछौ ।
Aja America jun America vako cha..tesko suruwat esari nai vako thio 👍 great job by Balen 👍 We public r with u 👍
तकलुको को सात्तो गयो , यसै गरि थर्काउने हो मुला चोरहरूलाई अहिले सम्म के हेरेर बसेको थियो मुला हरू🤗🤗🤗🤗
एक दाम राम्रो काम गर्नु भयो दादा हुनन्त राम्रो काम गर्नेहरु लाइ वाद त आइहाल्छ तर ती बदा लाई जेल्नु नै ठुलो काम हो हजुर्💪💪👌👌👍️👍️👏👏
मान्छे लाई आफ्नो घर सम्हाल्न गाह्रो हुन्छ बालेन् सर ले देश सम्हाल्न लाग्नु भाछ सबै ले सहयोग गर्नेु होला
हो नगर प्रमुख भने को यस्तो हुनुपर्छ great job 🤘🤘
बालेनकाे राम्रो कामलाई सबैले सपाेट दिनु प्रछ
ठाडो action मा नउत्रि नेपाली जनताले टेर्दैन! जाग्नु पर्छ अब नेपाली साराले!! good job balen sir!! Go ahead!!we support you forever !!
Ekdam ramro balen sir 💞💞💪 good job sir 👏👏
Sadhai bhari cool 😎 bhayera pani hudaina chahiyeko bela anger pani important 6 good job balen dai
नेपाल को सबै जीला मा यो एक्शन हुनु पर्छ
सबै ठाउँमा यसरी नै जग्गा हडपेर बसे का छन बिना कर तिरी
Very good job balen sir🙏🌹👍
बलेन सर अगडी बडनुस हामी तपाईको सपोटमा छौ 💪💪💪💪💪👌🏾👌🏾
good work Balen sir aajai easarinai kam gardai janu holaa
Balen sir is doing great job…
नियम कानुन धनी गरिब सबैलाई बराबर,,,गर्ने बालेन शाह,,जस्तै धेरै नेपाल आमाको छोरा आउनुपर्छ,,,,अनि नयाँ नेपाल हुन्छ,,
सेलुट छ बालेन शाह हजुर लाइ
Good job im so happy Balen sir 👏👏👏🙏🙏🙏👍👍👍👍
कानुन सबै लाई बरबर दने र गरिपा भाजे र छुटोनु मिल्दैन सहि गरे मेयर सर ले🙏🙏🙏🙏🙏👍️👍️😄
Great work balan sir sabai lay sath saport denu parxa
Great Job Er. Balen❤️👏
बालेन शाह जिन्दाबाद हजुरको जय जय होस 🇳🇵🇳🇵🇳🇵🙏🙏💐❤️
Great job👍
Good👍 ramro kam.
Great job go ahead donot turn move left right
Must b appreciate..👌👌👌
Ballin sir Dami lageo..👍👍👍
ठिक छ यो राजनिति छाया हटाउनु होला बालेन सर
great job
जरुरत परेको खण्ड मा येस्ता चोर हरु लाई टाउको फुटेको हुनुपर्छ ।
Veri Good balend sir
बालेन सर लाई सपोत दिन्नु पर्छ ।। आबो बालेन सर ले झाको झार्नु पर्छ।
#Balen sir🙏🔥🔥🔥 lots of love and support for Balen🙏
P
Perfect kaaam gardai hunuhunx balen sir, salam x hjr lai , jai nepal
Good work
good worked 🙏🙏🙏
नक्सा बालेन सग मागछ याे फटाहा बुडालेयाे मान्छे काे दात झारनु परछ
😂😂🤣🤣
Good job balen sir🙏🙏🙏🙏
बालेन,सर,काे,राम्रो ,काम,छ,
बालेन् साह ले राम्रो काम गर्नु भयो अब देश मा केहि हुने छ
Good job balen (balen sah jindabad)tapailai notice personally aauxara vanda majja lagyo
जय बालेनशाह🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️
thanks balen sir
Good job balen sir.I am so proud of you
थर्काको हैन हो बालेन जि को बोल्ने शैली हो त्यो ।आफ्नो घाटा हुने भयो भन्दैमा आरोप नलगाउनु न अल्फा का मालिक साब
good job
एसरी माफ दिन मिल्दैन मेयर बालेन ले ठिक गर्नु भयाे
Balen sir🔥🔥🙏 we support you🙏🙏
he is still wearing his coat and speaking, don`t make him take it off and put on his waist-coat to speak out his heart out cause we have already seen him do that in the Raw Barz
Super good 🕉🕉🕉
महानगर द्वारा दिइयको सुचना सम्पुर्ण महानगर भित्र पर्ने सबै जनताको लागि हो हरेक घरवाला ब्यापारीलाई घर घरमा गयर दिइदैन । यो सबै सम्पत्तिवालाहरुले बुझ्नु पर्छ । ३५ दिन पहिला देखि नै पत्रीका मार्फत सम्पुर्ण जानकारि गराइयको छ । निर्देशन मादैनन भनी कडा कारवाही गर्नु पर्छ ।
Apparently you are doing good
Congratulations Bhai best of luck from Sikkim
यसरिनै लुटेराहरुलाइ तह लगाउनुपर्छ।
Good sir
Action speaks Louder than Words,great job
आफ्नु नक्सा आफू सङ नभएर को सङ हुन्छ त। मेयरले बोक्दै हिड्छ। अझ ठुलो कुरा गर्ने।
Good job balen dai