औषधीय गुण भएको गानोडर्मा च्याउको बजारीकरणमा समस्या | Kantipur Samachar

Поділитися
Вставка
  • Опубліковано 27 січ 2025
  • नेपालमा एक वर्षअघिदेखि औषधीय गुण भएको गानोडर्मा च्याउको व्यवसायिक खेती सुरु भयो । हिमाल, पहाड, तराई तीनै भेगमा यो च्याउको उत्पादन गरी विदेशसमेत निर्यात भइरहेको छ । तर सरकारले केही सहयोग नगर्दा च्याउ उत्पादन, प्रशोधन र बजारीकरणमा समस्या हुनथालेको छ ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ •