नेपाल प्रहरीको तालीम मा सबै कुरा सिकाईदो रहेछ तर अधीकृत लेवल का प्रहरी हरूलाई तल्लो लेवल का बीशेष गरी जवान हवलदार पदमा कार्यरत प्रहरी हरुलाई गर्ने ब्यावहार को बारेमा कुनै कुरा पनी नसिकाईने हूनाले उनीहरूको हेपाहा प्रवृत्ति बढेको रहेछ
+2 वा bachelor पढेका 23/25 वर्षको केटा वा केटिASI/Inspectorजागिर खाएको 2 वर्ष पनि हुदैन 16 वर्ष देखि जागिर खाएकाे र degree पढेकाे हवाल्दार सिपाहीलाई तँ मुजि भनेर बाेलाउने गर्छन्।नैतिक शिक्षाकाे कमि भएकाे छ।अहिलेका युवा officers ले नैतिकता र सहनता ले काम गर्न जरुरी छ।नेपाली भएर नेपालीलाई सम्मान गरेर बाेल्न सिक।
NEPALI SENA LAI KASARI UPGRADE GARDAIXA SARKAR LE? K SARKAR LE YESTOH KURA HARU MA DHYAN KENDRIT GARDAIXA? Vala ra guleli ko jamana ma hami xainau vanera RASTRA PATI ra PRADHAN MANTRI LAI THAHA HUNU PARXA.
नेपाल प्रहरीको तालिममा सब्बै कुराहरुको तालिम गराईने रहेछ तर सर्ब साधारण नेपाली जनता सँग गरिने व्यवहार र बोल्ने शैली चाहिँ नसिकाएको हुने रहेछ भन्ने बुझ्दछ नेपाली जनताले किन भने यिनि नेपाल प्रहरीमा कार्यरत प्रहरी हरुले सर्बसाधारण सँग कसरी बोल्ने भन्ने पनि जानेको हुँदैन । भन्न त भन्ने गर्छन् कि प्रहरी हाम्रो साथी तर व्यवहारमा त्यो लागु भएको पाईदैन पाईए पनि बिरलै पाईन्छ । दरबन्दी जहाँ खाली हुन्छ त्यहाँ खटाईएका प्रहरी जवान होस् या अधिकृत स्तरमा कार्यरत होस् जुन सिकै पदमा रहेर कार्य स्थल रहेको ठाउँमा तिनले सेवा हैन कि राज गरिरहेको देख्छु म । यस्मा नेपाल प्रहरी को उच्च निर्देसानलय मा कार्यरत उच्चपदस्थ पदाधिकारी हरुको ध्यान जावोस् पनि भन्न चाहिन्छु र रक्षा मन्त्रालय बाट पनि यस कुरा लाई गम्भीरतापूर्वक छलफल गरियोस् किन भने माओवादी द्वन्द्व कालमा द्वन्द्वमा उत्प्रेरित भएर द्वन्द्वमा होनिएका प्राय धेरै जना माओवादी छापामार हरु नेपाल प्रहरी को ज्यादती बाट पनि त्यसो भएको हो भन्ने आँकलन सहित तथ्यांक हरु पनि हामीले आकलन संकलन गरेका छौँ आउने दिनहरुमा नेपाल प्रहरीले देशको शान्ति सुव्यवस्था प्रति निकै बफदार कर्मठ अनि हदैसम्मको अनुसासित ढंग बाट नेपाल र नेपाली जनतालाई सेवा गरुन भन्न चाहन्छु अब उप्रान्त जनताले यस्तो भनेको सुन्न नपरोकि " पुलिस लाई साथी पनि नबनाउनु र दुश्मन पनि " यस भनाईको अर्थ लाई गम्भीरतापूर्वक मनन् गरोस् जो कोहि सर्वसाधारण या नेपाल प्रहरी मा कार्यरत कर्मचारी लगायत प्रहरी जवान हरुले पनि धन्यवाद जय नेपाल
प्रहरी प्रशासनले जुन आफू भन्दा जुनियर सङको बोली व्यबहार र फिइल्दमा हुदा पब्लिक सङग बोल्ने शैली मा अनिवार्य चेन्ज हुनुपर्छ।जुनियर लाई त भनेर बोलिएको छ आश गरौ यो शब्द हतेर जाओस।जय नेपाल
भरतपुर प्रहरीको कारलायलकाे नेपाल राष्ट्रिय प्रहरीलाई धेरै नेपाल देशको नेपाली ले देशबिदेशमा नेपाली हरुले बसेबासगरने नेपाली देशबिदेशमाछिरिएका नेपाली ले देशबिदेशमा नेपाली कामदारनेपालिले धेरै शुभकामना पनि धेरै धनबादछ झाेलि पण्डितले सलुटगरदछु नेपाल देशबचाउनुस अाब नेपाली नेताले नेपाल देशबेचिसकियाे भारत दलाललाई नेपाल काे जमिन धेरै भारत कब्जामा राखेको छन गुमेको नेपाल काे जमिन टिषटादेखि कागाडा सतलजदेखि नालापानि कालापानी नेपाल काे जमिन भारत कब्जा गरिसकियाे तेियाे जमिन फिर्ता गरनुस बिरगाेरखालि सेनालाई अानुराेधछन अाफनाे जमिन काे सिमाना धेरै कब्जा भारत गरिसकियाे हासिल गरनुस नेपाली सेनालाई धेरै धनबादरहिनछन जयदेश जय नेपाल बिदेशबाटलेखदछु
नेपालमा जागिर खानालाई तालिम हैन ,महोदय। कुन प्रहरी को हाकिम कुन मन्त्रीलाई कुन नेतालाई कती पाइसदिनु पर्छ । सम्पर्क नम्बर सहितको भिडियो लेउनुस । सहिकुर किन देखाउनु हुन्न?
Wonderful
Talim thikai xa aaba aacharan sudarni talim pani garaunu hola Sir haru 👀
Thanks for the information
नेपाल प्रहरीको तालीम मा सबै कुरा सिकाईदो रहेछ तर अधीकृत लेवल का प्रहरी हरूलाई तल्लो लेवल का बीशेष गरी जवान हवलदार पदमा कार्यरत प्रहरी हरुलाई गर्ने ब्यावहार को बारेमा कुनै कुरा पनी नसिकाईने हूनाले उनीहरूको हेपाहा प्रवृत्ति बढेको रहेछ
Great
+2 वा bachelor पढेका 23/25 वर्षको केटा वा केटिASI/Inspectorजागिर खाएको 2 वर्ष पनि हुदैन 16 वर्ष देखि जागिर खाएकाे र degree पढेकाे हवाल्दार सिपाहीलाई तँ मुजि भनेर बाेलाउने गर्छन्।नैतिक शिक्षाकाे कमि भएकाे छ।अहिलेका युवा officers ले नैतिकता र सहनता ले काम गर्न जरुरी छ।नेपाली भएर नेपालीलाई सम्मान गरेर बाेल्न सिक।
Right sir
NEPALI SENA LAI KASARI UPGRADE GARDAIXA SARKAR LE?
K SARKAR LE YESTOH KURA HARU MA DHYAN KENDRIT GARDAIXA?
Vala ra guleli ko jamana ma hami xainau vanera RASTRA PATI ra PRADHAN MANTRI LAI THAHA HUNU PARXA.
नेपाल प्रहरीको तालिममा सब्बै कुराहरुको तालिम गराईने रहेछ तर सर्ब साधारण नेपाली जनता सँग गरिने व्यवहार र बोल्ने शैली चाहिँ नसिकाएको हुने रहेछ भन्ने बुझ्दछ नेपाली जनताले किन भने यिनि नेपाल प्रहरीमा कार्यरत प्रहरी हरुले सर्बसाधारण सँग कसरी बोल्ने भन्ने पनि जानेको हुँदैन । भन्न त भन्ने गर्छन् कि प्रहरी हाम्रो साथी तर व्यवहारमा त्यो लागु भएको पाईदैन पाईए पनि बिरलै पाईन्छ । दरबन्दी जहाँ खाली हुन्छ त्यहाँ खटाईएका प्रहरी जवान होस् या अधिकृत स्तरमा कार्यरत होस् जुन सिकै पदमा रहेर कार्य स्थल रहेको ठाउँमा तिनले सेवा हैन कि राज गरिरहेको देख्छु म । यस्मा नेपाल प्रहरी को उच्च निर्देसानलय मा कार्यरत उच्चपदस्थ पदाधिकारी हरुको ध्यान जावोस् पनि भन्न चाहिन्छु र रक्षा मन्त्रालय बाट पनि यस कुरा लाई गम्भीरतापूर्वक छलफल गरियोस् किन भने माओवादी द्वन्द्व कालमा द्वन्द्वमा उत्प्रेरित भएर द्वन्द्वमा होनिएका प्राय धेरै जना माओवादी छापामार हरु नेपाल प्रहरी को ज्यादती बाट पनि त्यसो भएको हो भन्ने आँकलन सहित तथ्यांक हरु पनि हामीले आकलन संकलन गरेका छौँ आउने दिनहरुमा नेपाल प्रहरीले देशको शान्ति सुव्यवस्था प्रति निकै बफदार कर्मठ अनि हदैसम्मको अनुसासित ढंग बाट नेपाल र नेपाली जनतालाई सेवा गरुन भन्न चाहन्छु अब उप्रान्त जनताले यस्तो भनेको सुन्न नपरोकि " पुलिस लाई साथी पनि नबनाउनु र दुश्मन पनि " यस भनाईको अर्थ लाई गम्भीरतापूर्वक मनन् गरोस् जो कोहि सर्वसाधारण या नेपाल प्रहरी मा कार्यरत कर्मचारी लगायत प्रहरी जवान हरुले पनि
धन्यवाद जय नेपाल
Im.from nepal jai nepal world famous nepal is best JAI NEPAL JAI GORKHA 🤛🤛🤜🤜👊👊🤘🤘🤴🤴😇😇⚔️⚔️⚔️🗡🗡🏹🏹🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪🤗😍😍
2 barsa pachhi ma pani police officer
प्रहरी प्रशासनले जुन आफू भन्दा जुनियर सङको बोली व्यबहार र फिइल्दमा हुदा पब्लिक सङग बोल्ने शैली मा अनिवार्य चेन्ज हुनुपर्छ।जुनियर लाई त भनेर बोलिएको छ आश गरौ यो शब्द हतेर जाओस।जय नेपाल
Good point brother
Well said
दाई पररहि मा काम गर्न दिन्छ
भरतपुर प्रहरीको कारलायलकाे नेपाल राष्ट्रिय प्रहरीलाई धेरै नेपाल देशको नेपाली ले देशबिदेशमा नेपाली हरुले बसेबासगरने नेपाली देशबिदेशमाछिरिएका नेपाली ले देशबिदेशमा नेपाली कामदारनेपालिले धेरै शुभकामना पनि धेरै धनबादछ झाेलि पण्डितले सलुटगरदछु नेपाल देशबचाउनुस अाब नेपाली नेताले नेपाल देशबेचिसकियाे भारत दलाललाई नेपाल काे जमिन धेरै भारत कब्जामा राखेको छन गुमेको नेपाल काे जमिन टिषटादेखि कागाडा सतलजदेखि नालापानि कालापानी नेपाल काे जमिन भारत कब्जा गरिसकियाे तेियाे जमिन फिर्ता गरनुस बिरगाेरखालि सेनालाई अानुराेधछन अाफनाे जमिन काे सिमाना धेरै कब्जा भारत गरिसकियाे हासिल गरनुस नेपाली सेनालाई धेरै धनबादरहिनछन जयदेश जय नेपाल बिदेशबाटलेखदछु
दाई भनु न म पनि काम गर्छु पहरिमा
technical asi, si ko hunx ki Nai training
Ins
Salute nepal police
Jay Nepal
नेपालमा जागिर खानालाई तालिम हैन ,महोदय। कुन प्रहरी को हाकिम कुन मन्त्रीलाई कुन नेतालाई कती पाइसदिनु पर्छ । सम्पर्क नम्बर सहितको भिडियो लेउनुस । सहिकुर किन देखाउनु हुन्न?
Very good
A.P.F
मेरो गुरुबा साजन लामा धेरै मिस गरेको छु...
Nepal Police lai ramro hathatiyar talim sathai..hatiyar uplabda garaunu parchha.and sewa subida pni..
Sir second loptan ko ni banau nus ne
Good
I'm joining as 177th batch gyes.
We'll boom there..!
Jai Nepal it's my dream
Good traning
please make documentary on Police Inspector training too there is no any such video about it.
2054 / 7 /10 date xa mero aba khulne 2077/78 ko lagi form varna pauxa ki paudaina plz reply gardinu jaya Nepal
Ashoj bhanda agadi khulle matra bhyauxou.tara yespali khuldaina tihar agadi.
Jay nepal jpoc team Sir's......!
Nepal🇳🇵🇳🇵 sanga hatiyar Ramaro Hunparxa nepal sabko aakha ma chha
ASI ko lagi 2054/10/25 birth date vayeko candidate le ladna pauxa ki nai
Jaya nepal
Nice/2020
Asi ko kati mahina ko training hunxa??
Jai nepal
mero sapana kahahi le pura hunxa hajur sir 2 years dekhi lage ko xu tyari ma plaz we acepet
mero sapana ni kahile pura nune hoo
Niraj Singh
NEPAL ARMY ko pani banaidenus na hai training video
Re exam mah pass hune lai varti linxa ki nai
Any one knows plz comment
Hunxa
Ab ma Pani banxu nepali police
Mahila lai pani sagkhya badhaunu parxa
Ear safety ? Omg
Hatiyar ramro hunu jarure xa
अआ
Jaya Nepal
Jaya nepal
Jaya nepal