आर्मी ब्यारेक जोगाउन मुख्य भुमिका खेल्ने युनिफाइडका सैनिक...मात्रै २ जनाले पोष्ट जोगाउदाको जानकारी ।
Вставка
- Опубліковано 8 лют 2025
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । रुकुमको खारा भन्दा ठुलो रहेको म्यादीको बेनीका बारेमा युनिफाइड कमाण्ड आर्मीका हवल्दार मीन बहादुर शाहीले खास जानकारी दिनुभएको छ । शाही नेपाली सेनाले बेनीमा यसरी कार्य गरेको थियो । एक बहादुर सैनिकसङ्गको अन्तर्वार्ता ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Constable Meen Bahadur Shahi of the Unified Command Army has given special information about the term beni which is bigger than the Khara of Rukum. The Royal Nepal Army had done the same in Beni.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #min_bahadur_shahi #myagdi_beni #rukum_khara #khara_rukum #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police
Jay Gorakh
Respect for you leader ,Don of Nepal Army🙏❤️
😮
धन्यवाद सुनौलो टिभी लगायत आवद्ध सबैलाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
स्वागत छ हजुरलाई
धन्यवाद तपाईं हरु जस्ता सुरक्षा कर्मी हरु लाई। तपाईं हरु ले गर्दा नै हाम्रो देश माओवादी आतंककारी हरु बाट बचेको हो।
उहाँ ले के योगदान गरेको कहाँ देख्नु भयो सर...बिचार आफ्नु साथी गोलि लागेर ढ्ल्दा पनि सहयोग गर्न छोडेर बिहोस भएर म लडे भन्नू भएको छ सुन्नु भएन हजुर।।
@@swargadwariyoutube1295 वहा केही मिनेट को लागि मात्रै nervous भएर unconscious हुनु भाको हो। तेस पछि भोलि सम्म वाहा ले लडेको हो , घाइते हुदा हुँदै पनि आतंककारी लाई परास्त गर्नु भयो। अनि helipad सम्म अरु २ जना घाइते साथी हरु लाई लतार्दै पुग्नु भयो । यो वाहा को बहादुरी हो।
@@sachinkhadka7847 mitra yo sabia gaf ho GORAKH BAHADUR BN ko maxe lai interview linus ani thaha hunxa truth. jasle WAR ma bahaduri sath ladeko hunxa tyasle kahile pani interview didaina kina ki honest brave soldiers le aafno unit ko privacy lai respect garxa after retirement paxi pani.
@@falconsingh2494 बहादुरी को साथ लडने ले पनि interview दिन्छन नि , जस्तै नबल साहा जस्को command मा माओवादी ले लज्जास्पद हार बेहोर्नु परेको थियो । फेरि लडाइँ यसरी लड्एको थियौँ भन्न लाइ के secreacy राख्नु पर्छ र। अहिले interview दिने सुरक्षाकर्मी ले बहादुरी देखौनु भएन भन्ने ठाउ पनि त छैन
सेना र प्रहरी जवानहरुलाई लड़ाईंमा पठौने तर विदेशीको निर्देशनको पालनगर्दै देशको सेनालाई सहयोग गरेनन! धिक्कार !
जे होस डिफेन्स र साहसका साथ लड्ने योद्धाहरुले माओवादी विध्वंसलाई जिते।
विर सपुत सलाम, , ,
गणतंत्र लोकतन्त्र को लागी लड़ने जनमुक्ति सेना लाई हार्दिक नमन लाल सलाम
रोचक कुराकानी 👍
Min Bahadur Al The Beast God 🙏 Bless You Jai Nepal
Yo mula vagauda sala yasko boli batai prasta hunxake yo sala ratvari toilet ma thyo ki khatmuni
वीर सपूत यांहालाइ सलाम
सलाम छ दाइ
praya kuraharu sahi lagyo
Salute brother for your deeds.
Waw ❤
Great warrior salute
Great
Very brave salute to u all 🙏🙏
सहि कुरा
राम्रो कुराकानी
Thankyou for your service sir
अब यी वीर योद्धाहरुले नेपालका नेताहरुलाइ गोलि हानेको हेर्ने थुलो धोको छ कहिले पूरा होला
हाम्रो वीर मामा
सहि कुरो सरकारी पछे तर्फ लाई उच्च तरिकाले हेरोस ❤️
वीर सपूत सलाम
I truely respect Army, Polices who sacrificed, and strongly hate terroists Maoists.
सुनौलो Tv sir तपाईं प्रस्न सोदाइ नै भयन नि अन्तिम मा कसरी तपाईं हरु बच्नु भयो र कसरी त्यो माहोल सान्त भयो रात भरी कसरी बच्नु भो उनी हरु तपाईं भित्र छिर्न किन सकेन्न
गणपति राजु नेपाली जिन्दावाद 🙏🙏🙏
Baranja helikaptar bata jhrepaxi kasari tarakhola pugeko..???
गजब कुराकानी
Jay nepal jay jawan
Jai Nepal
Salute sir 😊
👍✅
Beni ladaiko bare ma teha ko major captain padik haru sanga pani interview lenu paryo suman bhai
हस् ल ल
सुमनजी जिप्रका भनेको जिल्ला प्रहरी कार्यालय हो ।
Hoho
जिल्ला प्रशासन कार्यालय पनि हो ।
प्रहरी\प्रशासन दुबैको छोटो रुप जिप्रका
जिल्ला प्रसासन लाई जिप्रका भनेर कोसैले चिन्दैना जिप्रका भनेर सोधे पछि जोले नि प्रहरी कार्यालय भन्छ
जय गोरख हावा कुरा गर्छौ पोलिस बेनि मा माओ सङग लडने म पनि हो साथी हाम्रो सेना को साथी हरु कोहिपनी ढलेको छैन मात्र medical ko नाएक ओस्ताज ढालेको हो अरु अलि अलि घाईते भको हो हावा गफ गर्छ। बेनि मा का के भयो म सङ्ग interview lina aau saathi . के को मुला capten साप हुनछ ?लपटन सुभास चन्द्र महत अनि, सासत दुलाल हुनुहुन्थेयो एस्ता घन्टा को u ni fight जि. बि. स. मा सब पोखरा बाट potroling toli thiyo.
तपाईंको अनुभुती सुन्न पर्यो सर, नम्बर दिनु हामी भेट्न आउछौ ।
good
❤❤❤
Salam xa
mhobadilai atankabadi vanda kunai galat nahola. Sarkari karyalaya dhwasta pari rastra sewak sipahilai marne aparadhi hun. Rajyele sabailai sakap parnu parne thio. Rastra sewak sabailai uchha samman ani salam cha.
11:02 मा हो पहिलो फायर 81mm बाट खोल्नी भन्नी हो तर पहिले नै गस्ती टोलि सग भिडन्त भको हो सोल्टी राजा तिमी जिबिस को छत्मा रहेछौ हामी डेस्पी कार्यलयमा थियेम after 12:30 pm
अहिले कहाँ हुनुहुन्छ नि
@@SunauloTV.हिजो बर्गिय क्रान्ति आज पारिबारिक क्रान्ति गर्दै छु हजुर जुन क्रान्ती गरे पनि येथास्थितिमा छु हजुर हाल कतार हो हजुर
@@RamChandra-bp7cp नेपाल आएमा भेटौ है सर
@@SunauloTV. ok sir mobile no chhoDdinus....
@@RamChandra-bp7cp हाम्रो फेसबुक पेजमा कुरा गरौं है सर नम्बर आदानप्रदान गरौंला
Mawo badi ma laden bir lae 🙏❤️ but pir song (Prakash saput ) ko birodh Garne new khawo badi lae ask questions why they didn’t understand mawo badi lae
प्रचन्ड माचिक्नेको छालासुकायपछि मात्रठिकहुन्छ
🎉🎉🎉🎉🎉
Herna suru bhayo...
Herna start gariyo
हस् धन्यवाद
Mine dai 🙏
भाई तपाईं को पर्बत कुन गाउ हो ?
आर्मी पुलिस र माओवादी जो मोरे पनि नेपाली जनता हो आर्मी पुलिस माओवादीमा आबद्ध हुनेहरुले सिमाना चाप्ने र शोषण शासक र बिदेशीलाई मारेको भए एउटा गौरव बहादुर ठान्थ्यो
Third
धन्यवाद
खारा पहिलो लडाइ २०५९/ साउनमा हो
Des ko surachhya ko lagi khatiyeko byakti haru lai sarakar le nai sahayog garnu parchha, kaha chha yo khichadi sarakar?
Ekdamai Sad 😭😭😭😭😭
Alik gaf jasto lagyo 9:30 baje boom aako thaha hune ani aakhama ra dat vachida pani thaha vaena vanne kura chahi tyo pani 3:00 baje😃
साथि सुरुवाति चरण को युद्द र अन्तिम युद्द मा धेरै फरक हुन्छ नि
11 बजे त लडाई सकिएको थियो। तर दुई बजे हतियार फाले भननु भयो
बिर सपूत
?, 47:30 ?
O 47:41 ?😊
Dhilo gari suru bhayo herna
आशा गरेर सुने अनुसार भयेन ।।। उहाको कुरा नसकीदै प्रश्नको ओइरो जान्छ।
Asking same question twice! What?
सेनामा भएका दलाल र विदेशी को सहयोग ले माओवादी आतंककारी सफल भए र देशको येत्रो क्षतिगरे! कुनई समय आउला एस्को एक एक हिसाब होला।
Hami thulo luckily bachiyo tetibela ....
तपाईं कुन पक्षबाट हुनुहुन्थ्यो नि
@@SunauloTV. SLC tayari thiyo hamro....
@@kisansom4522 ए ए, धेरै गाह्रो भयो होला है हजुर
Apharn garyeko cdo dsp sahitko tolli arthunge bato hudi lgyeka hun really dekhyeko hu
हजुर
सहायक सिडियो हो मुख्य सिडियो बिदामा बसेको रैछ भन्या सुनेनाउ
Kura thick ho ma Pani sinchai post Bata ladeko hu,
Arthunge Bata badhi maobadi laadku ldyeko
81
TO DIN BHULNUHOS !GIRJA CHOR THIO ?ABA ATANK MACHAOS PAILA GOLI ATANKIKO MUKHIALAI HUNECHHA CHAHE TO INDIA MA LUKUS
Marchanba thulale
राम्रो कुराकानी
आशा गरेर सुने अनुसार भयेन ।।। उहाको कुरा नसकीदै प्रश्नको ओइरो जान्छ।
ho
सब हाव कुरा गरिराको छ यो साथिले म खुद जि. बि.स. मा बसेर लडाइँ गर्ने म पनि हो गोरख बहादुर गण बाट ।
राम्रो कुराकानी