Surya Khadka's New Song 2075 | Char Bajeko Aalaram | चार बजेको आलाराम | Juna Shress Ft, Sarika Kc
Вставка
- Опубліковано 12 вер 2024
- Watch New Nepali Song 2075 Char Bajeko Alaram by Surya Khadka featuring Surya Khadka & Sarika Kc on video only on Surya Khadka Official UA-cam Channel.
#SuryaKhadka #CharBajekoAlaram #JunaShress
Guras Movies Presents:- Char Bajeko Alaram
Song:- 4 Bajeko Alarm
Vocal:- Surya Khadka & Juna Shress
Lyrics:- Prakash Gautam & Tikaram
Music:- Sagar Birahi
Director:- Smriti Timilsina Guru Aama
Cinematographer:- Suresh Shresta
Editor:- Sudan Bashnet
Model:- Surya Khadka & Sarika Kc
Video:- Guruaama Films
Subscribe us UA-cam:-
/ @suryakhadkaofficial
© Surya Khadka, 2018
------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/Su...
Facebook:- tinyurl.com/Su...
Page:- tinyurl.com/Su...
Twitter:- tinyurl.com/Su...
Don't forget to like, share & subscribe Surya Khadka's official UA-cam channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यहाँहरु सबै सबैलाई हृदय देखीनै आभार प्रकट गर्दछु। यो गती मेरो पहिलो युट्युव च्यानल बाट पनि निकै धेरैले मायाँ गर्दिनु भएको थियो उक्त च्यानल ह्याक भएपछि यो नयाँ च्यानेल बाट फेरी राखेको हु यहाँ पनि निकै मायाँ गर्दिनु भएको छ अत्यन्त खुसी लागेको छ।। Love You All...
Man China Song god
मार्मिक लाेक भाका ,धन्यवाद सुर्य सर,
Famous gayek
Surya Khadka Official website
kamal sharma
आहा कति मिठो गीत आगामी दिनहरुमा पनि एस्तै राम्रो राम्रो हुन पाउ Cogratulations हजुरलाई❤❤❤❤❤❤❤🎙️🎙️🎙️🎤🎤
आहा कति राम्रोगित बधाई शूभकामनाछ ❤❤❤❤❤❤❤❤❤
आहा नी जति सुनेनी मनै नअघाउने यो गित❤❤❤❤❤😭😭😭सुर्ये सर♥️♥️♥️
४ बजेको अलारम गीत पनि अति नै मिठो स्वर शब्दमा भरिएको गीत सुन्दा आँखा बाट आँसु रसायो परदेशीको पीडा लाई अंगालेर गाउनुभएको छ
गायक गायीका लाई धेरै धेरै धन्यवाद छ।
सारै राम्रो गित यति राम्रो कला भको मान्छेलेनी किन बिदेसी भुमी मन पराउनु भयो अनि जानू परेको होला ???यो सबै नेपालीको मनमा लागेको कुरा सायद बादेता केही थियन होला??? इन्द्रेणीमा गित सुनेर सारै मन परो सुर्य खड्का हजुरलाई।अब नेपाल बसेर यस्तै हजुरको आबाज सुन्न पाईयोस धन्यवाद 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
सुर्य जि हजुर को गित सुनेर म बल्ल बिषेश गरी लोकगीत को फ्यान बनिसकेको छु।हजुर को गित सारै बास्तविक लाग्छ। उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना।
हामी सबै नेपाली हरु बिदेशमा रहदा मन र सुख हुनछन किनकी अहिले हामी सबै नेपाली हरु जापान 🇯🇵 मा काम गर्छन जस्तै नेपाली महिला र पुरुष ले बिदेशमा गएर पैसा कमाउछन र अहिलेको बेलामा प्रदेशी हरु बिदेश बाट आउन पाएका छैन . यो प्रदेशी को गती मनै रुवाउने गीत हामीलाइ मन पर्छ . सुर्य खडका जी हजुर को गीत को आवाज सारै मनछुने गीत मलाइ मन परो हजुर ♥️♥️♥️♥️💐💐
हामी पर्देशी को जीवनमा मेलखाने गीत बनाएकोमा
धेरै धेरै धन्यवाद
अनी बधाई छ अझै एस्तै गीत सुन्न पाउ
यो गीतले मेरो त मनै छुन्छ।जति पटक हेर्दा पनि मनै बुझ्दैन।
आहा कति मर्मिक गीत मेरो त मन मुटुमै बसेको छ अझै पनि प्रगती को लाखौं लाख शुभकामना आदरणिय बरिस्ठ कलाकार सुर्य खटका हजुर हर गित लाइ म सलाम गर्छु र धेरै धैरै मिस पनि गरेको छु गाडि मुलुक साउदी देखि
Jgtfyovcrfhjjk
बिदेशमा हुदा झनै मन रोयो,यस्ता बहु प्रतिभाशाली कलाकार बिदेशीएको देख्दा सारै दुख लाग्छ जहाँ सम्म नेपालमै स्थापीत हुनु परयो,नेपाली गीत संगीत लाई अझै हरा भरा बनाउनु तपाईं जस्ता कलाकार मागी रहेको छ देशले।
Dharai marmik song rarxa suya dada yo song dharai patak sune dharai roya ma
अतेन्तै मार्मिक सफलताकाे शुभकामना
हृदय देखीनै धन्यवाद हजुरलाई ❤️❤️ Subscribe गर्नु भएको छैन भने Subscribe गरी एक सियर पनि गरेर सहयोग गर्दिनु होला है।।
Surya Khadka
आहा आहा जुन हेर्यो त्यही मन पर्छ ।।। सुर्य दाइ को गित
सुन्दा सुन्दै रोयं दादा
Sarai mitho git vailai badhai xa
जति सुनेपनि अघाउदिन दादा
मेरो आफ्नै कथा बोकेको गित मेरो सारै मन छोयो 🙏
Sabai vanda dherai suneko maile hola yo geet
धन्नेबात हजुर यो गित सारै मन परेको थियो मलाई हर दिन सुनेपनी धित नमर्ने 🌏️🛶🛶🛶🛶🛶🛫🛬🕓️🕓️🕓️🕓️🌈🌈🌈🌈🎧️🎧️🎧️
एक दमै रामो छ गित मेरो आशू नै झरे हो दादा
गित भने को यस्तो हुनु प्रर्छ सुन्दा अाखा भरि अासु अायो सारै मन छोयो धन्यवाद सुर्य दाइ लाई
लोक पारखी का मुट्टुका ढुक्क ढुक्कि शुर्य दाई का साथि हरु यता हाजिर गरमत एक पटक
अति नै मार्मिक ।।
जादु तपाईंको आवाज मा ब्रो
म हजुर्को फ्यान ।।
सफलताको शुभकामना अल् टिमलाइ ।।
Laxman Bhattarai
हृदय देखीनै धन्यवाद हजुरलाई।।
सुर्य खड्का
अति मिठो ....गीत ....मन मुटु नै...कटक्क खायो....अनि सरिका जि को अभिनय एक दम दामी छ.....super ....lovely ......love you
MOHAN GHIMIRE
Thankyou so much hajur lai
दादा मत हजुर काे गित अाज सुनेकाे मत राेए दादा अति मन छुनि गित रच दादा हाल कतार दाेवा हेरे काे थिए दादा मन थाम्नै सकिन दादा
धेरै राम्रो जति पटक हेर्छु रुन्छु
अाहा वास्तविक हामी नेपालिकाे प्रदेशमा भाेगेका पिडामा मा मेल खाने गित धेरै धेरै धन्यवाद सूर्य जि
surya vai ati marmik sabda lay hjurko ati mitho sorma sathai juna siris ko aawajma sajiyko sachchinai hami nepaliko katha yestai xa ra ahi katha betha sametiyko yo git baat samjhne bahek k xar ..so aauda din haruma astai mirmik git haru lyaun hunxa vanne aasha xa God bless you
Thankyou so much hajur lai
5 पटक हेरे फेरि मन भरिएन मेरो कथा सङ मेल खायो धन्यवाद सुर्य खड्का सर हजुर लाई अनि सम्पुर्ण टिम लाई पनि
Dipak xunar
Thankyou so much hajur lai
Heartly Thankyou so much All Of You My Respected Fans and Friends.... Love You All
love you dada
जति पुरानो भयो उतैनै सुनी राखु जस्तो कहिले यो मन भरिएन यो गितले हरेक नेपालिको मन मुटु र मेल खाने गित अझै एस्तै एस्तै गित निकाल्नु है सुर्य भाइ
साच्चिकै यो गित कसै न कसै को जीवन मा मेल खान्छ होला सायत त्येस्तै मेरो जीवन मा
पनि मेल खायो मन छोयो दिन को दस चोती सुन्छु मन
सुर्य दाजु लगायत सम्पुर्ण तिम लाई आगामी दिन्मा यस्तै गिन सुन्ने आसा रख्दै बधाई अनि सफल्ता को कामना
मन छुने गित धेरै राम्राे
धेरै राम्रो गित,धन्यवाद सम्पूर्ण यूनिटलाई
सारै मन छुने गित प्रदेशीको लागि आखा बाट आशु झर्यो मेरो त
अति मार्मिक गित 👌
Dherai ramro xa pradeshi ko mana mutu xune raixa vary good nice song
Vai ko harek song malai ekdamai man parxa yo song le taw jhan mero mani xoyo dherai ramrooo xa vai all the best
Dhraii ramro song❤❤❤
धेरै मार्मिक शब्दहरू धेरै राम्रो लागयो हाल शाउदी बाट
Bijay Sunar
Thankyou so much hajur lai
Sachikai pardesi haruko dukha ra pida yestai xa daju so nice song
व्हाव्हा एकदमै राम्रो छ दाजु तपाईंको स्वर र जुना दिदिको स्वर मा सजिएको यो गितले धेरेेै को मन जित्ने छ बिश्वास छ सफलताको शुभकामना म्युजिक तिमलाई 🌹🌹
Rock style
हृदय देखीनै धन्यवाद हजुरलाई।।
सुर्य खड्का
कति मिठो छ के जति सुन्यो तेति नै मार्मिक छ सुर्य ज्यु
ram rokaya
Thankyou so much hajur lai
सारै मार्मिक छ यो गित सुर्य सर को गाना सबै मन पर्छ
Ramro xa vai geet laye sabdanai bidhata ra badheta lai sametera gaunu vako xa vai ramro xa dherai nai
shaarai ramro laagyo
मन रुन्छ का ब्रो मुटु पग्लेर आउछ के गर्नु बिदेसिको पिडामा आधारित धेरै राम्रो छ धेरै पटक सुने मन पनि रोयो
bhabin thapa
Thankyou so much hajur lai..
सारैमिठो अावाज साथै मार्मिक छ गीत साच्चिकै नेपालीको प्ररिथीती मा अाधारित छ दादा यो गीत चसक मन छुनछ ,,,💘💘💘💘💘✌✌✌✌✌
अत्ति राम्रो छ गित जत्ती हेरेनी धित मर्दैन
Sachikai man mutu hallauni song xx daju hai pardase ko
Ati marmik xa geet
यो गीत ले मेरो मनै रुवायो हुन त बुडि छैन तर मेरो आमा म पर्देस हिन्दा सारेइ रुनु भाको थियो 10 पटक हेरिसके अझै मन भरिएन सम्पुर्ण टिम लाई हिर्दय देखि धन्यवाद जय नेपाल जय लोकगित संगीत
Dipak xunar
Thankyou so much
Heart touching song
Hearttouchingsong❤❤suryaji,,,,junaji🎉thankyouverymuch❤Abhanaiisgood❤india
बागलुङ जिल्ला ले यस्ता यस्ता कलाकार जन्मायको छ सर्बपर्थम त म मेरो जन्मभुमि बाग्लुङ लाई हिर्दयदेखी नमन गर्दछु सारै मन छुने गित छ सुर्य सर लाई पनि सलाम छ है
Govinda Sapkota honi ta daju yasta yasta kalakar pawuna gako x ahile nice
So sweet song I'm looking UAE
हृदय देखीनै धन्यवाद हजुरलाई।।
सुर्य खड्का
।छचटपजठठनॅछडड
बदाई छअ भाइ लाई अति मिथाे गित गाकाेमा यस्तै प्रगति गर्दै जानू हाेला
अति नै मार्मिक गित प्रदेसी हरुको लागि मनै रोयो
हरेक प्रदेशीको घर छोड्ने समयको वास्तविक भोगाई लाई समेटिएको शब्द सङकलन लय स्वर अभिनय अती नै उत्कृष्ट छ मन छोयो । सम्पूर्ण टिमलाई धन्यबाद तथा सफलताको शुभ कामना !
सारै मन छुने मर्मिक गित अति राम्रो लाग्छ
दादा नमस्कार छ है,,, Wow एक दमै मिठो सु मधुर स्वर आहा कति राम्रो छ गित पक्कै पनि हजुले यो कमेन्ट अवस्से पढ्नु होला भन्ने आसा गरेको छु र हजुले आफै अभिनय पनि गर्नु भको रहिछ यो गित कहिले आउला भन्ने पर्खाइ मा थिए एक दमै राम्रो छ र मलाइ हजुरको गित धेरै राम्रो लाग्छ र हजुले यस्तै यस्तै गित हरु गाउदै गर्नु होला यो गित ले धेरै चर्चा पाओस् हवस्त
धन्याबाद
Thankyou so much hajur lai..
Melai Pani astai vayeko thiyo to geet le ta manai ruwayo mero ta
surya vai धेरै धेरै मन छुने गित कति चाेटी सुन्छु र पनि मनै भरिदै न सायद प्रदेशी भए र हाेला हजुरको सबै गितहरु सुन्ने बित्तिकै अाँखा रसाउछन् भाइ के गर्ने समयले बिदेशी बनायो
आहा अति मार्मिक गीत छ सुर्य खड्का दाजु यो गीतले त म जस्ता हजारौं बिदेशी भुमिमा काम गर्न गयेका,,साथीहरूसंग मेल खाने खालको गीत सृजना गर्नु भएको रहेछ , स्वर अनि शब्द संगीत पनि अत्यन्तै मिठो, र उत्कृष्ट छ म कुवेत बाट हेर्दैछु,प्रगतिको लाखौं लाख शुभकामना सम्पुर्ण इनटाएर टिमलाई 🌹🎁🎁💑💑💕💕
Lamsal Jagannath
धेरै धेरै धन्यवाद हजुरलाई।।
Lamsal Jagannath good
Nice geet
Lamsal Jagannath m
v
Daju derai ramroxa man pani xuyo daju
दामी छ ल भाई
सायद म नी बिदेश मै भएर हाेला अनि दु:ख को गीत हरु सुन्न सक्दिनँ आँसु आइ हाल्छ। धेरै आँसु आयो यो गीत ले । एकदम heart touch it song अजै धेरै प्रगती गर्दै जानुस best of luck 🌹💖💖🌹💖🌹💖🌹💖
हृदय देखीनै धन्यवाद❤️❤️
Hajurko harek ghita sunne garxu sabai ghita ramro xa yo ghitale jhan mero man derai xoyo man thamnai sakina mero sanulai derai samjiy
Vocal , Lyric and music all are best. Congratulations!!! Surya bhai and team.
वावा दामि छ मेरो घटनामा आधारित मेरोत मनैछुयो सफल्ताको सुभ कामना छ आघिल्लो गीत योभन्दानि राम्रो सुन्नपाउँ
Onkumar Rawal
हृदय देखीनै धन्यवाद हजुरलाई।।
सुर्य खड्का
Qantas 0 @ sonapidncb p
akdam man paryo surya khakda kati ramroo ho k hjur
Rojin Shrestha
Thankyou so much
पर्देसिको मन छुने गित अति राम्रो रहिछ
All the best ...surya ji....really man xuyo.......yestaiee ho pardesi jivan......uae bata sagar......
DAJU NAMSKAR CHHA HAI. KATI RAMRO GEET RAHECHHA MERO DIL MA TURCH GAREYO. THANK DADA .I AM WAITING FOR YOUR NEW SONG.
Prakash gotamey
Namaskar Thankyou so much hajur lai
+Surya Kh
Heartouching song ati nai marmik xa surya daa ka harek song man parxa
Dhami cha
मन छुनि गीत छ सर
Sujan Koral
Thankyou so much hJur lai
सारै राम्रो मार्मिक गित खड्का भाइको 😢😢 कसम गितले अतितलाइ बल्झायो पानि फिरिजको गित पनि धेरैधेरै राम्रो छ 🙏🙏🙏🙏💕
live dohoriko hero surya dadako git nikai marmik chh
Ati vanda ati marmik tatha mitho xa git vocal gayak gayikako kati mitho xa k bayan gari sadheai xaina
Krishna Khanal
Thankyou so much hajur lai
super song surya gi ra juna didi ma
आहा दाजु हजुर को गीत मार्मिक छ ।यो मात्र होइन सबै गीत मन पर्छ।
Amita pariyar
हृदय देखीनै धन्यवाद हजुरलाई।।
सुर्य खड्का
अति मार्मिक छ 😭
मेरो त आँखा बाट आँसु नै झरे😭🙏
धेरै राम्रो छ मलाई मन पर्यो सुर्य दाजु हजुर को स्वर।
jiban Khatri
हृदय देखीनै धन्यवाद हजुरलाई।।
सुर्य खड्का
एक दम राम्रो गित र तेस्तै मोडेल पनि साह्रै मन पर्यो
गाएका लाई धेरै धेरै धन्यवाद कतिराम्रो मिठो सोर
💕न सम्झेको 💚कुनै पल💘 छैन 💚 ===💛 बिर्सिने❤मेरो💙बानी छैन💕= Nice Song
Rajan Gurung
Thankyou so much
बधाई छ भाइ हजुर लाई 👌👌👌👌👌
सुपर हिट हो हजुर डेउडा सडंस सोर का धनि
Wow Damiii 👌👌👌
परदेशीको यथार्थ कहानीमा आधारित गाना हो सबैले सुन्दर
कस्सम सुर्य खड्का को फ्यान भै सके मत घर मेरो म्याग्दी नाम श्रीकृष्ण आचार्य
👌👌👌👍️👍️👍️👌👌👍️👍️❤️
Nice
surya khadka ka fan haru eta hajir hum
यो गिद शुने र आशु न रोकिने भो शुर्य दाजु एस्ता ऐस्तै लेखदै गर्नु होला बधाई छ!
Aaha yo song
अति मार्मिक लोक दोहरी गित मेरो त मनै छोयो धेरै राम्रो छ सुर्य खड्का दाइ को आवाज अति सुन्दर लाग्छ मलाई ।
Ok
हृदय देखीनै धन्यवाद हजुरलाई।।
सुर्य खड्का
सुर्य भाई एक्दम बातबिक गीत गाउनुभको छ एक दमखुसी लाग्यो
यो गित को कम्पोज फेस्बुक लाईव मा हेरेको थिए बजार मा ल्याउनु भएछ बधाई छ एक्दमै मन पर्यो💖💖
Milan Pun Magar
जति सुने पनि तेत्ति नै सुन्न मन लागे मलाई त धेरै राम्रो छ
deraenae marmik song dada .
Rohita Rai
Thankyou so much
Beautiful Song Namaskar 🎉💕💕💕💕
धेरैराम्रो छ गीत 🌺🌻🌷👌👌👌👌👌😍😍
खाडिको तातो घाममा छु हजुरको गित सुनेर कति घर सम्जिय सर 😂😂😂😂