बंगलादेशको घटनापछि हौसिए प्रचण्ड ! टिप्पणी गर्दै भने - बहुमत छ भन्दैमा जे गर्न पनि हुँदैन !

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • काँध फेरेरै भएपनि सत्ता राजनीतिलाई आफ्नो हातबाट पर पुग्न नदिएका नेपाली राजनीतिका एक चतुर पात्र पुष्पकमल दाहाल अहिले सत्ताको रिङ आउट भएका छन । संसदका दुई ठूला प्रतिस्पर्धी दललाई आलोपालो उपयोग गरेर लाभ लिएका दाहाललाई उनै दुई दल मिलेर पाखा लगाइदिएपछि अहिले दाहाल स्वयम र उनको पार्टी पनि सकसमा देखिन्छ । सत्ता राजनीति र पार्टीभित्रै पनि उनको आलोचना भैरहेको समयमा बंगलादेशको घटनाले उनको अभिव्यक्तिलाई भने बल मिलेको छ । बंगलादेशको घटनाबाट नेपाली शासकहरुले पाठ सिक्नुपर्ने अभिव्यक्ति उनले दिएका छन । दुई तिहाइको बहुमत प्राप्त सरकारप्रति लक्षित हुँदै उनले हामीसँग बहुमत छ जे गरे पनि हुन्छ भनेर शासकहरुले ठान्नु दुर्भाग्यपूर्ण भन्ने कुरा नेपाली शासकहरुले बुझ्दा राम्रो हुने बताएका छन ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our UA-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

КОМЕНТАРІ • 15

  • @milanmagar322
    @milanmagar322 Місяць тому +3

    कोही भन्दा कोही कम छैनन्

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 Місяць тому +1

    हाहाहा,बहुमत छैन भने,सरकार बन्दैन तर तेसो भन्दैमा,अत्याचार गर्न किन हुन्थ्यो?

  • @uttamneupane4461
    @uttamneupane4461 Місяць тому

    रवि लाइ प्र मन्त्री देउ देस बिकास हुनेछ

  • @udayasinghbam2907
    @udayasinghbam2907 Місяць тому +1

    यि पनि उस्तै हुन के हौसिने।

  • @SunilPokhrel-l2l
    @SunilPokhrel-l2l Місяць тому +1

    पुर्ब प्रधानमन्त्री प्रचन्ड ज्यु तपाईं ले सबैलाइ समेटेर लैजान सक्ने छेमता भयकाे तपाईं मा खुबि छ तपाईं एउटा गणतन्त्रको पिता भनेर पनि चिनिन्छ

    • @rajendra2088
      @rajendra2088 Місяць тому

      😅😅😅😅😅😅😅झोली बोक्ने हरु कहिले सुध्रिने हुन खै

  • @kalyanstha4857
    @kalyanstha4857 Місяць тому

    सत्तावाट अाेर्लनासाथ बंगलादेश स्मरण कमरेड ?

  • @user-cr5nv8im4c
    @user-cr5nv8im4c Місяць тому

    नेपालमा बङ्गलादेश को जस्तो गौडो राजा ज्ञाने ले कुरेरा बसीरहेका छन यही हालत भयो भने नेपाल मा राजा सत्ता आइहाल्छन यदी राजा सत्ता मा आए भने सबै भन्दा पहिला 17 हजारे प्रचण्डे लाइ जेलको कठोर काल कोठरीमा सढाउछन ।

  • @tejbogati8527
    @tejbogati8527 Місяць тому +1

    प्रचण्डले राम्रो काम गरेका थिए झोले पत्रकार

  • @amitkc6352
    @amitkc6352 Місяць тому

    17000 ko badla linu parcha,,, yo prachande aparadhi lai desh nikalnu paryo

  • @sumanthapa5244
    @sumanthapa5244 Місяць тому

    याे कुन भाषा हाे झाेलेकाे मुला के बुच्छे प्रचण्डलाई आलु पत्रुकार

  • @SanjayGurung-bb6qb
    @SanjayGurung-bb6qb Місяць тому

    त डाका प्रचन्डलाई लखेटनु पर्छ