काखि च्याप्या हैन पत्रकार महोदय नेकपाको निरन्तर हो। पत्रकार भयर नि बुझ्नु हुन्न? यऊटै पार्टी भयसि के को काखा पाखा नि। सेरे ५चोटि प्रधानमन्त्री र माऊबादि न सकुन्जेल प्रचन्ड अध्यक्ष हुदा केहि बोल्नि हैन।
नेपालमा नेपाली जनतालाई धैरे भन्दा धैरे घाटा बनाउँने पाटि एमाले हाे।गणतन्त्र आए पछि गरिब मजदुर सर्बहारा जनताकाे पाटि कमनिष्टहरुकाे बहुमतकाे सरकार याे झन बीसंगति बिक्रिती भष्टाचार माैलाैने पाटि बन्याे। किन भने त्याे सरकारले राम्राे काम गरेकाे भए अहिलेकाे सरकारले पनि राम्राे नै गर्थ्याे।अहिले जग नै केपि ओली हुन।सत्ता बाट हटनु पर्छ भनेर सर्भाेचलाई निर्बाचन आयाेगलाई पाटि फाेर्नु लाउने संविधान बिघ्ठन गर्ने अध्यादेशबाट देश चलाउने पाटि पुटाउने अध्यादेश लेउने सांसद चाेर्ने सबिधानिक आयाेग तिर आफनाे मान्छे भर्ना गर्ने अर्थ मन्त्री सरकारकाे जग्गामा अाँखा लाउने संचार मन्त्री सत्तरी कराेढ,माग्ने अनि केपि भनु हुँन्छ भष्टाचार गर्न दिन अनि भाे त बहुमत सरकार यस्ताे हुँन्छ त।याे सबैकाे गुरु एमाले हाे र अहिले शेरे ले पनि त्यहि गर्दैछ । केपिले पाटि पुटाउने अध्यादेश ल्याए अध्यादेश बाट देश चलाए परक छ त अब प्रधान नियायधिसले भाग खाेजे पछि प्रधानमन्त्रीले भाग खाेज्ने अब जनता र देशलाई के दिने।अनि अजै भन्छ एमालेकाे बिधान राम्राे।बिधान राम्राे भए केपिकाे अर्काे बिकल्प छैन केपि मात्र एमाले हाे केपिले गल्ती गरेकाे पुष्टि भई सक्याे त किन करेक्शन नगेरेकाे केन्द्र देखि प्रदेश सम्म सरकार छैन त कमरेट कि अब पनि सभामा ओलीकाे भाषणमा थपढी किन बजाउँछौ।येे लाटा जनता अब पनि भाेट मासु र रक्सीमा देश बेच।अंतमा याे नेताहरुले गर्दा एकदिन अमेरिका र भारतले पनि भाग खाेज्छ।अब नेपाली नागरिक जागौ उठौ र हामी यस्ता नेताकाे हातमा देशकाे साँचाे नदिउ अब सबिमान भएकाे पाटिलाई जिताउ अनि नेपाललाई नाकबन्धी हाेईन भारतलाई नाकबन्धी लगाउँन सिकौ ।जय नेपाल।
रुख व बिरुवा बिनाको फलफूल जस्तो हो
Good job kp baa❤️
Good kp ba is always good leader 🌞🌞🌞✊✊✊❤️❤️
सम्मान र इज्जत गर्नुपर्द छ ।
यी सबै ओलि को नाटक हो यस्तो नौटङ्की गर्न त खपिस छ ओलि
मुलाकाे साग
nice
Purba maobadi amale Hun
Chor nai ta ho KP
Good
यो राजनेती हो कुनै मुख को खेल होइन कुरा डवाल नेपाली भासा बोलीन्छ जो कोई ले बुदैन
काखि च्याप्या हैन पत्रकार महोदय नेकपाको निरन्तर हो। पत्रकार भयर नि बुझ्नु हुन्न? यऊटै पार्टी भयसि के को काखा पाखा नि। सेरे ५चोटि प्रधानमन्त्री र माऊबादि न सकुन्जेल प्रचन्ड अध्यक्ष हुदा केहि बोल्नि हैन।
🇳🇵🇳🇵
Aaile ko paripekxya ma oli bhandai adig ra leadership bhako ani vision bhako neta koi xaina
उखाने मुजि😂😂
नेपालमा नेपाली जनतालाई धैरे भन्दा धैरे घाटा बनाउँने पाटि एमाले हाे।गणतन्त्र आए पछि गरिब मजदुर सर्बहारा जनताकाे पाटि कमनिष्टहरुकाे बहुमतकाे सरकार याे झन बीसंगति बिक्रिती भष्टाचार माैलाैने पाटि बन्याे। किन भने त्याे सरकारले राम्राे काम गरेकाे भए अहिलेकाे सरकारले पनि राम्राे नै गर्थ्याे।अहिले जग नै केपि ओली हुन।सत्ता बाट हटनु पर्छ भनेर सर्भाेचलाई निर्बाचन आयाेगलाई पाटि फाेर्नु लाउने संविधान बिघ्ठन गर्ने अध्यादेशबाट देश चलाउने पाटि पुटाउने अध्यादेश लेउने सांसद चाेर्ने सबिधानिक आयाेग तिर आफनाे मान्छे भर्ना गर्ने अर्थ मन्त्री सरकारकाे जग्गामा अाँखा लाउने संचार मन्त्री सत्तरी कराेढ,माग्ने अनि केपि भनु हुँन्छ भष्टाचार गर्न दिन अनि भाे त बहुमत सरकार यस्ताे हुँन्छ त।याे सबैकाे गुरु एमाले हाे र अहिले शेरे ले पनि त्यहि गर्दैछ । केपिले पाटि पुटाउने अध्यादेश ल्याए अध्यादेश बाट देश चलाए परक छ त अब प्रधान नियायधिसले भाग खाेजे पछि प्रधानमन्त्रीले भाग खाेज्ने अब जनता र देशलाई के दिने।अनि अजै भन्छ एमालेकाे बिधान राम्राे।बिधान राम्राे भए केपिकाे अर्काे बिकल्प छैन केपि मात्र एमाले हाे केपिले गल्ती गरेकाे पुष्टि भई सक्याे त किन करेक्शन नगेरेकाे केन्द्र देखि प्रदेश सम्म सरकार छैन त कमरेट कि अब पनि सभामा ओलीकाे भाषणमा थपढी किन बजाउँछौ।येे लाटा जनता अब पनि भाेट मासु र रक्सीमा देश बेच।अंतमा याे नेताहरुले गर्दा एकदिन अमेरिका र भारतले पनि भाग खाेज्छ।अब नेपाली नागरिक जागौ उठौ र हामी यस्ता नेताकाे हातमा देशकाे साँचाे नदिउ अब सबिमान भएकाे पाटिलाई जिताउ अनि नेपाललाई नाकबन्धी हाेईन भारतलाई नाकबन्धी लगाउँन सिकौ ।जय नेपाल।
Yo galexy 4 k tv mawobadi mabowadi ganauna start vaisakyo
Sahamat
chorei chor ko akhada ho poltical
Oli marda yiniharu sati janu ko bikalpa xaina
Lutera haru aafno ta aafno vhaihaalyo ni aru lai aafno banaunu paryo
Yo sabai Dalal vrastchar haru hun
Yesta le des vikash garxa? Commission khor ho