हजुर भाई दामिछनि भियुत दामिछनि भाई लाई धेरै धेरै धनेबाद छ भाईलाई सल्लोट छ 👍️👍️👍️👍️👍️👌🕵️अनि गडिको चोमाछनि मेरो घर होनि हजुर भाइ गडिको बाताबरण पनि देखाइदिनु ल
जम्मा ५/७ बर्ष अगाडी सम्म मनै लोभ्याउने राम्रो लह लह धान गंहु 🌾🌾हरू पाक्ने खेतै खेत थियो यता बिरौटा , फुर्सेखोला , छोरेपाटन र यता तिर , बैदाम देखि का रैथाने हरू ( हाम्रो पनि ) का खेतहरू पनि पर्दथ्यो , तर अहिले सारै नै कुरूप कंक्रीट जंगल मा त्यहिपनि अस्तब्यस्त भद्रगोल अव्यवस्थित तरिका ले घरहरू बनेका छन 😢, पोखरा पनि अब को ४/५ बर्ष मा कुरूप हुन्छ हुन्छ , अहिले कंही छैन खेतहरू , डांडा कांडा भिर खेत पाखा जतात्यतै घरहरू होटलहरू रिजोर्टहरू ले भरिएका छन , तर पर्यटकहरू भने सबैलाई कसैगरे पनि पुग्दैन , धेरै होटल रेस्टुरेंटहरू माखा धपाएर बस्छन , ९०% लेकसाईड र पोखराका होटल रेस्टुरेंटहरू को ऋणै ऋण छ त्यहिपनि करौडौ करोड , रून्छन सुत्न सक्दैनन लेकसाईड का होटल का साहुहरू , सत्य । म पनि लेकसाईड बैदाम कै ५ पुस्ते बासिन्दा हो ।
Video राम्रो छ । दामी छ...
Wow nice video bro
Nice
good bro jod job ♥️♥️♥️♥️
😊😊😊
Daju ek choti kotre bazar ko full video banaununa Huss.,
Nice Video ❤❤❤
Bro khukhola kaseri hudai Bijapur khola Matiko gurung gaw tham lamja kawre ko pani video halnu hola hai thanks
दामि ❤️❤️ मलाई पनि साथ र सहयोग गर्नु ल दाजु
हजुर भाई दामिछनि भियुत दामिछनि भाई लाई धेरै धेरै धनेबाद छ भाईलाई सल्लोट छ 👍️👍️👍️👍️👍️👌🕵️अनि गडिको चोमाछनि मेरो घर होनि हजुर भाइ गडिको बाताबरण पनि देखाइदिनु ल
धान खेत सबै मासेर घर मात्रै ,कठै पाेखरा ,😢
मेरो घर पाेखरा लेखनाथ भण्डारी ताेल हो मेरो बच्चा सरस्त्ती तिका स्कुल मा पर्छन् नमस्कार म साउदी बाट 🙏🙏
जम्मा ५/७ बर्ष अगाडी सम्म मनै लोभ्याउने राम्रो लह लह धान गंहु 🌾🌾हरू पाक्ने खेतै खेत थियो यता बिरौटा , फुर्सेखोला , छोरेपाटन र यता तिर , बैदाम देखि का रैथाने हरू ( हाम्रो पनि ) का खेतहरू पनि पर्दथ्यो , तर अहिले सारै नै कुरूप कंक्रीट जंगल मा त्यहिपनि अस्तब्यस्त भद्रगोल अव्यवस्थित तरिका ले घरहरू बनेका छन 😢, पोखरा पनि अब को ४/५ बर्ष मा कुरूप हुन्छ हुन्छ , अहिले कंही छैन खेतहरू , डांडा कांडा भिर खेत पाखा जतात्यतै घरहरू होटलहरू रिजोर्टहरू ले भरिएका छन , तर पर्यटकहरू भने सबैलाई कसैगरे पनि पुग्दैन , धेरै होटल रेस्टुरेंटहरू माखा धपाएर बस्छन , ९०% लेकसाईड र पोखराका होटल रेस्टुरेंटहरू को ऋणै ऋण छ त्यहिपनि करौडौ करोड , रून्छन सुत्न सक्दैनन लेकसाईड का होटल का साहुहरू , सत्य । म पनि लेकसाईड बैदाम कै ५ पुस्ते बासिन्दा हो ।
Pokhara ko main dhaan falne thau Kundahar faat Ra buduwa faat ho teha Pani ghar haru bandai gayeka chan dhamadhan.