बालेन् शाह पनि डा. साब रोगा प्रसाई हरु जस्तै बोल्नु पर्यो के चुप बसेर भएन बालन शाह। यी चोरहरूलाई लखेट्नै पर्छ। देश बनाउने छ भने। एक्सनले मात्र हुँदैन जनतालाई बुझाउनुपर्छ।
यो सुरेन्द्र घुमायर राजा र हिन्दुको बिरोद गर्छ। किनकी अरुले जस्तै त तु भनेर बिरोद गरे मलाई कुट्न आउछन भनेर डरले हरेक कुराको घुमायर बिरोद गर्ने , कुनै उदस्य सिधाान्त नभयका केशी।
लामो समयदेखि डा केसीले मिन बहादुर र 'लोन ली खा (मनोज गजुरेल पुरेतबाजेले न्वारान गर्दिएको नाम)' को वकालत गर्दै आएको सुन्दै आएको छु। आफुले डा केसीलाई अनवरत सुन्दै आएको (मनैबाट) हुनाले ईन्का मुखबाट तिन्का गाना सुन्नु कानप्रिय लागिरहेको छैन। कारण केहि अपवादहरूलाई पन्साएर हेर्दा, तिन्ले राज्यप्रिय काम गरेको पाइन्न। एकले करोडौं कर छलेर र अर्काले पनि त्यस्तै कर्मले राज्यलाई बेफाईदा गरेका छन् भनिन्छ। के कारण डा केसी हरेक बसाइमा तिन्को glorification गरिरहेका हुन्छन्। कतै यस्वापत तिन्ले ईन्लाई economic benefits provide त गरिरहेका छैनन्? Just a guess.
प्रश्न को उत्तर उदाहरण दिएर प्रश्न लाई नबनाउनु होस, ढकाल र र मिन बहादुर को डुबो पक्ष पोषण निकै गर्छ यो युटुबे प्रोफेसर ले
Durga sir is great leader
ठीक भन्छ पत्रकार मित्र ले
Jay Durga dai
पुरानो अन्रवार्ता नया बनायर दर्शकको आखामा छारो हाल्ने हरु कमैया हुन् कि हैनन् डा साब । भन्दिनु परो 😐
Good point out salam xa hajurlie doctor sab
Durga parsai zindabaat jay hosa jay Nepal jay desh jay Naresh jay Nepal 🇳🇵
बालेन् शाह पनि डा. साब रोगा प्रसाई हरु जस्तै बोल्नु पर्यो के चुप बसेर भएन बालन शाह। यी चोरहरूलाई लखेट्नै पर्छ। देश बनाउने छ भने। एक्सनले मात्र हुँदैन जनतालाई बुझाउनुपर्छ।
👍👍👍❤️❤️🇳🇵🇳🇵🇳🇵
Dae ra chiura ho yo bikame dr. Surendra kc. Nepal ko 1mattra saput nidar vijan desko nimti bachne mahan manab durga bro ko jai hos.
भ्रष्ट हरुलाइ अब सबै मीलेर घीसार्नु को बीकल्प छैन ।
यो सुरेन्द्र घुमायर राजा र हिन्दुको बिरोद गर्छ। किनकी अरुले जस्तै त तु भनेर बिरोद गरे मलाई कुट्न आउछन भनेर डरले हरेक कुराको घुमायर बिरोद गर्ने , कुनै उदस्य सिधाान्त नभयका केशी।
लामो समयदेखि डा केसीले मिन बहादुर र 'लोन ली खा (मनोज गजुरेल पुरेतबाजेले न्वारान गर्दिएको नाम)' को वकालत गर्दै आएको सुन्दै आएको छु। आफुले डा केसीलाई अनवरत सुन्दै आएको (मनैबाट) हुनाले ईन्का मुखबाट तिन्का गाना सुन्नु कानप्रिय लागिरहेको छैन। कारण केहि अपवादहरूलाई पन्साएर हेर्दा, तिन्ले राज्यप्रिय काम गरेको पाइन्न। एकले करोडौं कर छलेर र अर्काले पनि त्यस्तै कर्मले राज्यलाई बेफाईदा गरेका छन् भनिन्छ। के कारण डा केसी हरेक बसाइमा तिन्को glorification गरिरहेका हुन्छन्। कतै यस्वापत तिन्ले ईन्लाई economic benefits provide त गरिरहेका छैनन्? Just a guess.
पोस्ट भर्खरैको रहेछ हेरैान भनेर हेर्यो भिडियो हेरिसकेको हुन्छके हजुर.....?
Yo patrukaar ko views badhayera dollar ko kheti garnea upaye ho hajur agadi durge ko video rakhera basi interview post garexa😂
Bhrastachar garne ko prove hudaina dasap usko life style living style moment condition and deshko condition bata prove huneho kura clear
Hahaaa K ko Durga Prashain ko Boli??? Dr KC ko thego nai HARAMI ho ni,,, hahaaa😅😅😅
Yo budo lai Ravi saga chai kina yeti ris utheko ho tyo chai thaha pauna PAYE hunthiyo
यी बुढा दहिचिउ्रे रैछन भन्ने आजबाट प्रष्ट म चाहि